मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
जात्रैजात्रा सोमबार युट्युबबाट रिलिज
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
नेपाली चलचित्रजात्रैजात्रा युट्युबबाटसोमबाररिलिज भएको छ । गतवर्ष जेठमा हलहरुमा निकै सफलरुपमा प्रदर्शन भएको चलचित्र युट्युबबाट पनि रिलिज भएको हो । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेकोयस चलचित्रमा दयाहाङ राई, रविन्द्र झा,विपिन कार्की, वर्षा राउत, रविन्द्र बानियाँलगायत कलाकारको अभिनय रहेको छ...
क्यानाडामा डिसेम्बरभित्र साढे दुई लाख खोप भित्र्याउने अपेक्षा
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
एजेन्सी ।कोरोना विरुद्धको फाइजरबायोएनटेक खोप क्यानाडामा पनि लगाउने तयारी भएको छ । पहिलो चरणको खोप आइतवार स्वदेश भित्रिएको प्रधानमन्त्री जस्टिन ट्रुडोले जानकारी दिए । सामाजिक सञ्जाल ट्वीटरमा उनले लेख्नेका छन्, फाइजरबायोएनटेकको कोरोनाविरुद्धको खोपको पहिलो चरणको आयात गरिएको छ । उनले...
सरकारले प्रभावकारी रुपमा काम गर्न नसक्दा मुलुक संकटउन्मुख हुँदै छ : राई
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
काठमाडौं ।जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेका कारण मुलुक सङ्कटको दिशातर्फ उन्मुख हुँदै गएको बताएका छन् । सप्तरीको बलुवामा कार्यकर्ता भेटघाटका क्रममा उनले यस्तो बताएका हुन् ।उनले भने, लोकतान्त्रिक मूल्य मान्यताका आधारमा सरकार...
राष्ट्रिय कविता महोत्सव २०७७ मा भैरवीले प्राप्त गरिन् प्रथम स्थान
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
काठमाडौं ।राष्ट्रिय कविता महोत्सव २०७७ मा नुवाकोटकी भैरवी भूगोलले प्रथम स्थान हात पारेकी छिन् । उनको नेपालको गीत ले प्रथम स्थान हासिल गरेको हो ।यस्तै, लमजुङका प्रज्वल अधिकारीको कविता सङ्कल्प ले द्वितीय स्थान हासिल गरेको छ । सोलुखुम्वुका गणेशप्रसाद खतिवडाको...
कांग्रेसलाई सत्ताको मोह छैन : डा. रिजाल
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
काठमाडौं ।कांग्रेसकेन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले कांग्रेसलाई सत्ता प्यारो नभएको बताएका छन् । कांग्रेस तनहुँलेदमौलीमा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री डा रिजालले जनताले कांग्रेसलाई आफ्नो माझ खोजेको र अबको चुनावपछि कांग्रेस पहिलो शक्ति बन्ने जिकिर गरेका छन् ।...
हिन्दुराष्ट्रबारे फेरि बोले डा. शशांक कोइराला
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
विराटनगर । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफू हिन्दु राष्ट्रको पक्षमा रहेको दोहोर्याएका छन् । साथै उनले कांग्रेसको आगामी महाधिवेशनमा हिन्दुराष्ट्रको कुरा उठ्ने समेत बताए । हिन्दुराष्ट्रबारे जनमत संग्रह गर्नुपर्ने उनको तर्क छ । म हिन्दुराष्ट्रको पक्षमा छु, तर...
प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषद्को बैठक
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । यसअघि आइतबारका लागि बोलाइएको बैठकमाप्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि स्थगित भएको सोबैठक मंगलबार बिहानका लागि बोलाइएको हो । प्रतिपक्षी दलका नेता देउवा र...
उखु किसानलाई भुक्तानी गरेको विवरण पेस गर्न मन्त्रीको निर्देशन
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
काठमाडौं ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले चिनी उद्योगीलाईगत वर्ष पुस १८मा भएको सहमतिबमोजिमको भुक्तानी गरेको विवरणपेस गर्न निर्देशनदिएका छन् । सोमबारमन्त्रालयमा उद्योगीसँगको छलफलमा मन्त्री भट्टले यस्तो निर्देशन दिएका हुन् । आइतबारदेखि उखुको भुक्तानी नपाएका सर्लाहीका किसानले काठमाडौंमा प्रदर्शनरत...
फरार २ अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
झापा ।बैङ्किङ कसुर मुद्दामा उच्च अदालत पाटनको फैसलाले ९ लाख ५० हजार रुपैयाँ जरिवाना र ४ दिन कैद सजाय भई फरार रहेका कमल गाउँपालिका-५ घर भएका ३० वर्षीय सुजन देवानलाई उनकै घरवतनबाट आइतबार प्रहरीले पक्राउ गरेको छ । उनलाई२०७६ फागुन...
संसद् अधिवेशन बोलाउन काँग्रेस उपसभापति निधिको माग
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले संसद्को अधिवेशन छिटोभन्दा छिटो बोलाउन सरकारसँग माग गरेका छन् । काँग्रेस जिल्ला समिति भक्तपुरले आज सूर्यविनायकमा आयोजना गरेको विरोध कार्यक्रममा उनले देशमा भएका समस्याको समाधान संसद्बाटै खोज्नुपर्ने भएकाले तत्काल संसद् बैठक बोलाउन माग गरे ।...
कुमारी बैंकको मुनाफा १ अर्ब १५ करोड
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
काठमाडौं । कुमारी बैंक लिमिटेडको २०औं साधारणसभा आइतबार सम्पन्न भएको छ ।बैंकका अध्यक्ष अमिरप्रताप राणाको अध्यक्षतामा काठमाडौँमा सम्मन्न भएकाे हाे । उक्त साधारणसभामा आर्थिक वर्ष ०७६/७७ को लागि १०.८५ प्रतिशत बोनस शेयर तथा ३.१५ प्रतिशत शेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव...
राजसंस्थाको माग गर्दै राप्रपा ललितपुरले पुस ३ गते प्रदर्शन गर्ने
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
काठमाडौं । राप्रपा ललितपुरले राजसंस्था रहिन्दु राष्ट्रको पुनःस्थापनाको माग गर्दैपुस ३ गते पाटनमा प्रदर्शन गर्ने भएको छ । राप्रपा नेता श्याम तिमल्सिनाका अनुसार पुस ३ गते कुपन्डोलमा भेला भई लखनखेलसम्म मोटरसाइकल र्याली गरिने छ । मोटरसाइकल र्यालीपछि लगनखेलमा कोणसभा गर्ने...
च्याम्पियन्स लिग प्रि–क्वार्टर फाइनलमा बार्सा र पीएसजी भिड्दै
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
यूइएफए च्याम्पियन्स लिगको प्रिक्वार्टर फाइनलको ड्र आज सार्वजनिक भएको छ । युइएफएले सोमबार दिएको जानकारी अनुसार अन्तिम १६ मा फुटबल क्लब बार्सिलोना र पीएसजीबीच प्रतिस्पर्धा हुनेछ । अन्तिम १६ ममाबार्सा र पीएसजीबीच भिडन्त हुने भएपछि यस खेललाई चासोका साथ हेरिएको...
डुङ्गा दुर्घटना हुँदा १४ जनाको मृत्यु
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
त्रिनिदाद र टोबागोका लागि प्रवासी बोकेका एक जहाज दुर्घटना हुँदाकम्तीमा १४ व्यक्तिको मृत्यु भएको भेनेजुएला सरकारले आइतबार जानकारी दिएको छ । भेनुजुएला सरकारले प्रकाशित गरेको एक विज्ञप्तिमा ११ ओटा शव तटीय गार्डले शनिबार दिउँसो फेला पारेको जनाइएको छ । आज...
इमर्जिङ नेपालले हकप्रद जारी गर्ने, पुस २४ गते साधारणसभा
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले पुस २४ गते साधारणसभा बोलाएको छ । सभा कम्पनीको आफ्नै कार्यालय कृष्ण टावर, नयाँबानेश्वर काठमाडौंमा दिउँसो ३.३० बजे सुरु हुनेछ । आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफानोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । हाल कम्पनीले...
काठमाडौँमा काँग्रेसको प्रदर्शन (फोटोफिचर)
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारविरुद्ध आज देशव्यापी प्रदर्शन गरेकाे छ । संघीयराजधानी काठमाडौंका विभिन्न स्थानबाट जुलुस निकालेर रत्नपार्कस्थित शान्तिबाटिकामा बृहतकार्यक्रमको आयोजना गरेका छन् । आजकाे कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्रपौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार...
कोरोनाबाट मृत्यु हुनेको संख्या १७ सय नाघ्यो
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ८२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप ८२१जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ४९हजार २४४पुगेको...
कांग्रेसलाई बाबुरामको बधाई
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
काठमाडौं । वर्तमान सरकारविरुद्ध सडकमा प्रदर्शन गरेको नेपाली कांग्रेसलाईपूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले बधाई दिएका छन् । उनले भेनका छन् -ओली सरकारको निरंकुशता र कुशासनविरुद्ध सडकमा उत्रेको कांग्रेसलाई बधाई ! भनिन्छ लोकतन्त्रमा राजनीतिका तीन प्रमुख कार्यक्षेत्रमध्ये...
प्रधानमन्त्री नै राजावादीसँग मिलेको हुनसक्ने देउवाको आशंका
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली राजावादीसँग मिलेको हुनसक्ने भन्दै आशंका व्यक्त गरेका छन् । सोमवार सरकारविरुद्ध हेटौंडामा आयोजना गरिएको विरोध सभालाई सम्बोधन गर्दै देउवाले सरकारकै कारण जनताले राजा आऊ देश बचाऊ को...
आज ५६ दशमलब ७२ अंकले बढ्यो नेप्से
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
काठमाडौं । शेयर बजार (नेप्से) कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक ५६.९७ अंकले बढेर २०६५.१७विन्दुमा पुगेको छ । सोमबार सबैभन्दा धेरै शेयर पूँजीभएको वाणिज्य बैंकको सूचक २२ अंकले सुधार हुँदा अन्य सूचकमा राम्रो सुधार भएको छ । व्यापार र निर्जीवन बीमा...
«
1
...
414
...
827
828
829
830
831
832
833
834
835
...
1241
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय