मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
सेभियालाई स्तब्ध पार्दै सिटी च्याम्पियन
नेपाल फ्ल्यास
साउन ३२, २०८०
काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटी स्पेनिस क्लब सेभियालाई पराजित गर्दै युइएफए सुपर कप च्याम्पियन बनेको छ । ग्रीसको एथेन्समा बुधबार राति भएको खेलमा टाइब्रेकरमा स्पेनिस क्लब सेभियालाई ५४ ले पराजित गर्दै सिटीले सिजनको पहिलो उपाधि जितेको हो । निर्धारित...
पहिरोले पोखराको ठूलाखेतमा घर र गोठ बगायो
नेपाल फ्ल्यास
साउन ३२, २०८०
कास्की । कास्कीको पोखरा महानगरपालिका२३ ठूलाखेतमा गएराति गएको पहिरोले घर र गोठ बगाएको छ । पहिरोले विष्णुप्रसाद पौडेलको घर र गोठ बगाएको छ । पहिरोले उनको घरमा रहेका भाडा बर्तन समेत बगाएको छ । यस्तै, ठूलाखेतबाट घाँटीछिना जाने सडक समेत...
पहिरोको उच्च जोखिममा गोरखाको खानीगाउँ
नेपाल फ्ल्यास
साउन ३२, २०८०
गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका७, खानीगाउँ पहिरोको जोखिममा रहेको छ । पहिरोका कारण बस्ती भएको जमिन चिराचिरा पर्दै गएको छ । यहाँ ३२ घर पहिरोको उच्च जोखिममा रहेका छन् । गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङका अनुसार बस्ती माथिको जमिन भासिदै...
कर्मचारीको पारिश्रमिक शतप्रतिशत बढाउन सिरियामा राष्ट्रपतिको आदेश
नेपाल फ्ल्यास
साउन ३२, २०८०
कर्मचारीको तलब शतप्रतिशत बढाउन सिरियाका राष्ट्रपति बसर अल असदले निर्देशन दिएका छन् । इन्धनको मूल्य सरकारले उच्च अङ्कले बढाएपछि मासिक पारिश्रमिक पनि बढाउन राष्ट्रपतिले निर्देशन दिएका हुन् । सिरियाको अर्थतन्त्र सन् २०११ मा युद्ध सुरु भएयता निकै सङ्कटमा छ ।...
शौचालयको सेफ्टिक ट्याङ्कीमा फसेर मर्योे जंगली हात्ती
नेपाल फ्ल्यास
साउन ३२, २०८०
कञ्चनपुर । कञ्चनपुरमा शौचालयको सेफ्टिक ट्याङ्कीमा फसेर जंगली हात्ती मरेको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका७ कालापानीमा रहेको वातावरण मध्यवर्ती सामुदायिक वनमा रहेको शौचालयको सेफ्टिक ट्याङ्कीमा फसेर हात्ती मरेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले जानकारी दिए । जङ्गली हात्ती...
बाँकेको राप्ती सोनारी गाउँपालिकामा आँखा पाक्ने रोगको औषधि अभाव
नेपाल फ्ल्यास
साउन ३१, २०८०
बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिकामा आँखा पाक्ने रोगको औषधिकै हाहाकार भएको छ । पालिकाभरिका अस्पताल तथा स्वास्थ्य चौकीमा दैनिक बिरामीको चाप बढिरहेको छ । आँखा पाक्ने रोगका बिरामीलाई औषधि अभाव भएको राप्ती सोनारी अस्पतालका प्रमुख चिकित्सक डा. राम साहले...
कर्णाली कहर: हवाइ जहाजको पर्खाइमै ४ बालकले ज्यान गुमाए
नेपाल फ्ल्यास
साउन ३१, २०८०
सिमकोट । कर्णाली प्रदेशको दुर्गम हिमाली जिल्ला हुम्लाका नागरिकले जहाजको पर्खाइमै ज्यान गुमाउनु परेको छ। खराब मौसमका कारण जिल्लामा नियमित उडान हुन नसक्दा पछिल्लो एक महिनाको अवधिमा जहाज कुर्दा कुर्दै ४ बालकले ज्यान गुमाएका छन् । विभिन्न रोगबाट पीडित बिरामी...
बुकीमै पुगेर गोठालाको उपचार
नेपाल फ्ल्यास
साउन ३१, २०८०
काठमाडौं । बागलुङको तमानखोला गाउँपालिका धेरैजसो पशुपालक कृषक यतिबेला गुर्जाघाटमा पुगेका छन् । गुर्जाघाट बागलुङ र म्याग्दीको सङ्गमस्थल हो । यसलाई स्थानीयले बुकी भनेर चिन्ने गरेका छन् । करिब चार हजार मिटरको उचाइमा रहेको गुर्जाघाट यस याममा गोठ तथा पशुचौपायाले...
अस्पताल भर्ना भए कांग्रेस सांसद चन्द्र भण्डारी
नेपाल फ्ल्यास
साउन ३१, २०८०
काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी अस्पताल भर्ना भएका छन् । आगलागीमा परेर उपचार गराइरहेका सांसद भण्डारी बुधबार कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना भएका हुन् । गत ३ फागुनमा आफ्नै घरमा ग्यास लिक हुँदा भएको आगलागीमा परेका उनी लामो समय...
लिबियामा दुई प्रमुख सशस्त्र समूहबीच भिडन्त सत्ताइस जनाको ज्यान गयो
नेपाल फ्ल्यास
साउन ३१, २०८०
लिबियाको राजधानी त्रिपोलीमा दुई प्रमुख सशस्त्र समूहबीच भिडन्त हुदा २७ जनाको ज्यान गएको छ । त्रिपोलीस्थित आपत्कालीन चिकित्सा केन्द्रका अनुसार भिडन्तमा एक सयभन्दा बढी घाइते भएका छन् । सन् २०११ कर्णेल मौमर गद्दाफीलाई अपदस्थ गरेपछि सत्ताका लागि सङ्घर्षरत प्रभावशाली ४४४...
संखुवासभाको सभापोखरीमा घरमा आगलागी
नेपाल फ्ल्यास
साउन ३१, २०८०
संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिका१ लेब्राङमा एक घरमा आगलागी भएको छ । स्थानीय मानबहादुर लिम्बूको घरमा गएराति १० बजेतिर आगलागी भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए । उनका अनुसार घटनाको खबर आउने बित्तिकै घटनास्थलमा प्रहरी...
असोजको पहिलो हप्ता कक्षा १२ को ग्रेड वृद्धि परीक्षा
नेपाल फ्ल्यास
साउन ३१, २०८०
काठमाडौं । कक्षा १२ को ग्रेड वृद्धि परीक्षा आगामी असोज ६ र ७ गते हुने भएको छ । परीक्षाको नतिजा नन ग्रेडेड (एनजी) ल्याएका विद्यार्थीका लागि यो परीक्षा सञ्चालन गर्न लागिएको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले कक्षा...
संसदको गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक
नेपाल फ्ल्यास
साउन ३१, २०८०
काठमाडौँ । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न सत्ता गठबन्धन दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । संसदमा जारी गतिरोध, गठबन्धन दलहरूबीच देखिएको अविश्वास लगायत विषयमा छलफल गर्न बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सय किलो सुन प्रकरणमा उच्चस्तरीय...
कोशी र गण्डकी प्रदेशका एक दुई ठाउँमा आज राति ठूलो बर्षाको सम्भावना
नेपाल फ्ल्यास
साउन ३१, २०८०
काठमाडौं । आज राति कोशी र गण्डकी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम बिज्ञान बिभागले जनाएको छ । मौसमविद् गोविन्द झाका अनुसार अबको एक दुई दिन रातको समयमा कोशी र गण्डकी प्रदेशका एक दुई ठाउँमा ठूलो...
बेरोजगारीको तथ्याङ्क सार्वजनिक गर्न चीनमा रोक
नेपाल फ्ल्यास
साउन ३१, २०८०
काठमाडौं । बेरोजगारीको तथ्याङ्क सार्वजनिक गर्न चीनले रोक लगाएको छ । हरेक महिना सार्वजनिक हुने तथ्याङ्कले पछिल्लो समय रेकर्ड बनाउन थालेपछि चीनले उमेर समूहको बेरोजगारी तथ्याङ्क सार्वजनिक गर्न रोक लगाइएको बीबीसीमा उल्लेख छ । गएको जुनमा चीनका सहरी क्षेत्रमा १६...
विद्यालय पहिरोमा पुरिएपछि पठनपाठनमा समस्या
नेपाल फ्ल्यास
साउन ३१, २०८०
काठमाडौं । निरन्तरको वर्षाका कारण पहिरोले पर्वतमा विद्यालय पुरिएपछि पठनपाठनमा समस्या आएको छ । फलेवास नगरपालिका२ थापाठानामा रहेको थापाठाना माध्यमिक विद्यालयको दुई वटा भवन पहिरोले पुरिएका हुन् । विद्यालय रहेको ठाउभन्दा करिब ५० मिटरमाथि रहेको सडकबाट खसेको पहिरोले भवन पुरिएका...
मेस्सीले कप्तानी गरेको इन्टर मियामी पहिलो पटक फाइनलमा
नेपाल फ्ल्यास
साउन ३१, २०८०
काठमाडौं । लियोनल मेस्सीको कप्तानीमा अमेरिकी क्लब इन्टर मियामी लिग्स कपको फाइनल प्रवेश गरेकोे छ । पहिलो सेमिफाइनलमा फिलाडेल्फिया युनियनलाई ४१ गोलले हराउँदै मियामी उपाधि नजिक पुगेको हो । मियामीका लागि जोसेफ मार्टिनेज, मेस्सी, जोर्डी अल्बा र डेविड रुइजले समान...
शेयर बजार राताम्मे, २ अर्ब १५ करोड रुपैयाँको कारोबार
नेपाल फ्ल्यास
साउन ३०, २०८०
काठमाडौं । झन्डै ३२ अङ्कले घटेर शेयर बजार राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार ३१ दशमलव ८० अङ्कले घटेर दुई हजार ४५ दशमलव ४४ विन्दुमा झरेको छ । आज म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा होटल...
गालियो सुन, जर्ती छुट्याउँदा ६० किलो ७ सय ग्राम मात्रै
नेपाल फ्ल्यास
साउन ३०, २०८०
काठमाडौं । झन्डै एक क्विन्टल अनुमान गरेको तस्करीको सुन राजस्व अनुसन्धान विभागले ब्रेक शु बाट निकालेर पगाल्दा ६० किलो सात सय १६ ग्राम भएको छ । ब्रेक शु र कार्टुनसहित एक सय ५५ किलो रहेकोमा हिजो सोमवार ब्रेक शु बाट...
हृदय र नागरिकता दुवै हिन्दुस्तानी: अक्षय कुमार
नेपाल फ्ल्यास
साउन ३०, २०८०
काठमाडौं । चर्चित भारतीय अभिनेता अक्षय कुमारले भारतीय नागरिकता प्राप्त गरेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत भारतीय नागरिकता प्रमाणपत्रको तस्बिर शेयर गरेका छन् । अक्षय कुमारले नागरिकता प्रमाणपत्रको तस्बिर शेयर गर्दै लेखेका छन्, हृदय र नागरिकता दुवै हिन्दुस्तानी ।...
«
1
...
5
...
9
10
11
12
13
14
15
16
17
...
832
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय