मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
प्रेमराजा महत दम्पत्तिलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २४, २०७७
वरिष्ठ लोकगायक तथा मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारका महाबाणिज्यदूत प्रेमराजा महत र उनकी धर्मपत्नी कविता केसी महत दुवै जना कोरोना भाइरस (कोभिड१९ ) बाट संक्रमित भएका छन् । अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमै रहँदा दम्पत्ती कोभिड१९ बाट संक्रमित भएका...
कोरोना संक्रमित परिवारको कम्तीमा दुई जनाको परीक्षण
नेपाल फ्ल्यास
साउन २४, २०७७
महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारले समुदायस्तरमा समेत कोरोना परीक्षणका लागि स्वाब संकलन सुरु गरेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले यहाँका ९ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाई समुदायस्तरमा कोरोना परीक्षणका लागि निर्देशन दिइएको बताए । कोरोना पोजेटिभ...
लक्षणसहितका गम्भीर बिरामी बढे, कति भयो पिसिआर टेस्ट ?
नेपाल फ्ल्यास
साउन २३, २०७७
काठमाडौं । नेपालमा पछिल्लो समय कोरोनाको लक्षणसहित बिरामीहरुको संख्या बढ्दै गएको छ । साथै मृत्यु हुनेको संख्या पनि बढेको छ । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले गम्भीर खालका बिरामी बढेपछि आईसीयू र...
कति जना भए डिस्चार्ज ? कति छन् आइसियू र भेन्टिलेटरमा ?
नेपाल फ्ल्यास
साउन २३, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४२५ जना कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले थप४२५ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए ।...
काठमाडौं उपत्यकामा एकैदिन थपिए १०६ संक्रमित
नेपाल फ्ल्यास
साउन २३, २०७७
काठमाडौं । गएको २४ घण्टामा थप ४६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाकारी दिएको छ । शुक्रबार थपिएका संक्रमितमध्ये काठमाडौंका मात्रै ९२ जना...
शुक्रबार थपिए ४६४ संक्रमित
नेपाल फ्ल्यास
साउन २३, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप४६४ जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ४६४ जनामा कोरोना पुष्टि भएको जानकारी...
प्रधानमन्त्रीको पनि स्वाब संकलन
नेपाल फ्ल्यास
साउन २३, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकोस्वाब संकलन गरिएको छ । नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहालका सहयोगी, संसदका कर्मचारी र अख्तियारका कर्मचारीमा कोरोना संक्रमण देखिरहेका बेला प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको पनि स्वाब संकलन गरिएको हो । शुक्रबार प्रधानमन्त्री...
वीर अस्पतालमा कार्यरत एक चिकित्सकमा कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २३, २०७७
काठमाडौं । वीर अस्पतालमा कार्यरत थप एकजना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार अस्पतालको आकस्मिक कक्षमा कार्यरत एक चिकित्सकलाई कोरोना भाइरस संक्रमण देखिएको अस्पतालका निर्देशक डाक्टर केदार सेञ्चुरीले जानकारी दिए । वीर अस्पतालमा बिहीबार पनि इन्टरनल मेडिसिन विभागमा...
भारतमा संक्रमितको सङ्ख्या २० लाख नाघ्यो
एजेन्सी
साउन २३, २०७७
नयाँदिल्ली । भारतमा कोरोना भाइरस (कोभिड१९) संक्रमितको सङ्ख्या शुक्रबारसम्म २० लाख नाघेको छ । गत २४ घण्टामा भारतका ६२ हजार ५३८ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल संक्रमितको संख्या २० लाख २७ हजार ७५ पुगेको त्यहाँको केन्द्रीय स्वास्थ्य तथा परिवार...
कोशी अस्पतालमा एक पुरुषको मृत्यु
नेपाल फ्ल्यास
साउन २३, २०७७
विराटनगर । कोशी अस्पताल बिराटनगरमा कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएका एक पुरुषको मृत्यु भएको छ । विराटनगर९ का ५८ वर्षीय पुरुषको मृत्यु भएको हो । शुक्रबार बिहान आफन्तले अस्पताल पूर्याएका थिए । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएकाले अस्पतालले आइसोलेसनमा भर्ना...
काठमाडौंमा ९९ प्रहरीलाई संक्रमण, देशभर कति छन् संक्रमित ?
नेपाल फ्ल्यास
साउन २३, २०७७
काठमाडौं । काठमाडौंका ९९ प्रहरीसहित देशभर ३३० प्रहरीमा कोरोना संक्रमण देखिएको छ । काठमाडौं उपत्यकामा नौजना र प्रहरी प्रधान कार्यालयमा ९० जना सक्रिय संक्रमित छन् । यसबाहेक अरु संक्रमित उपत्यकाबाहिरका छन् ।३३० संक्रमितमध्ये १२६ जना डिस्चार्ज भएको प्रहरी प्रवक्ता (एसएसपी)...
सशस्त्र प्रहरीका १५८ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २३, २०७७
काठमाडौं । मुलुकका विभिन्न स्थानमा सशस्त्र प्रहरी बलका १५८ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा एकजना डीएसपी पनि छन् । सशस्त्र प्रहरी बलका प्रवक्ता डीआइजी राजु अर्यालका अनुसार सक्रिय संक्रमितमा काठमाडौंका १, बाराका २, झापाका १८, महोत्तरीका १, बाराका...
पर्सामा थपिए एक सय ४१ संक्रमित
नेपाल फ्ल्यास
साउन २३, २०७७
पर्सा । बिहीबार राति पर्सामा थप एक सय ४१ जना कोरोना संक्रमित थपिएका छन् । नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति गरिएको पीसीआर परीक्षणमा २१ महिला सहित एक सय ४१ जना संक्रमित थपिएको नारायणी अस्पतालका मेसु डा.मदन उपाध्यायले जानकारी दिए ।...
थप एक कोरोना संक्रमित २१ वर्षीय पुरुषको मृत्यु
नेपाल फ्ल्यास
साउन २३, २०७७
काठमाडौं । नेपालमा थप एक कोरोना संक्रमित २१ वर्षीय पुरुषको मृत्यु भएको छ । सिरहा जिल्लाका कोरोना संक्रमित पुरुषको अस्पतालमा उपचारको क्रममा बिहीवार राति मृत्यु भएको अस्पतालले जनाएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा सिरहा गोलबजार...
आजबाट नुवाकोट जिल्ला पनि लकडाउन, यस्तो छ मापदण्ड
नेपाल फ्ल्यास
साउन २३, २०७७
त्रिशूली । नुवाकोटका सबै स्थानीय तहमा कोरोना संक्रमणको जोखिम देखिएसँगै लकडाउन सरहको आवागमनमा रोक र सार्वजनिक सेवा प्रवाहमा कटौती गरिएको छ । संकट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले जिल्लाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक यातायातका साधन आजदेखि अर्को निर्णय नहुँदासम्म सञ्चालनमा...
प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन २२, २०७७
धनुषा । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवमा कोरोना पुष्टि भएको छ । यसैगरीमन्त्री यादवसँगै उनका दुईपिएसओ र एकसवारी चालकमा पनि कोरोना पोजेटिभ देखिएको छ । संक्रमण पुष्टि भएपछि जनकपुरस्थित मन्त्रीनिवासमै आफूलाई आइसोलेट गरेको यादवले बताए ।...
काठमाडौं उपत्यकामा अहिलेसम्म कै धेरै संक्रमित थप
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं । लकडाउन खुकुलो भएसँगै काठमाडौं उपत्यकामा काेरोना संक्रमितकाे संख्याह्वात्तै बढेकाे छ । बिहीबारकाे तथ्यांक अनुसारकाठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ८७जना कोरोना संक्रमित थप भएकाछन् । बिहीबारकाठमाडौंका ७६ जना, भक्तपुरका १ जनार ललितपुरका १० जनागरी ८७जनामा संक्रमण देखिएकाे स्वास्थ्य मन्त्रालयले...
बिहीबार थप ३६० जनालाई काेराेना संक्रमण
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३६० जनामा कोरोनाभाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ३६० जनामा कोरोना पुष्टि भएको जानकारी...
एकैदिन १६ सशस्त्र प्रहरीमा कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २२, २०७७
इलाममा आज एकै दिन १६ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण फेला परेको छ । यही साउन साउन १८ गते स्वाब लिइएका ४२ सशस्त्र प्रहरीमध्ये १६ जनाको रिपोर्ट पोजेटिभ आएको हो । सशस्त्र प्रहरी एक नम्बर गण बाहिनीमा कार्यरत सशस्त्रमा कोरोना...
प्रचण्डसहित परिवारका सबै सदस्यको आयो रिपोर्ट
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित परिवारका सबै सदस्यहरूको कोरोना भाइरस (कोभिड१९) परीक्षण रिर्पोट नेगेटिभ आएको छ । प्रचण्डसहित परिवारका सदस्यहरू ५३ जनाको विध म्यानेजमेन्ट प्रालीको प्रयोगशालामा स्वाब परीक्षण गर्दा ६ जना सुरक्षाकर्मीमा भने संक्रमण...
«
1
...
51
...
101
102
103
104
105
106
107
108
109
...
147
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय