मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
सिद्वारा ट्रम्पको स्वास्थ्य लाभको कामना
नेपाल फ्ल्यास
असोज १७, २०७७
चीनका राष्ट्रपति सी चिनफिङले उनका अमेरिकी समकक्षी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उनकी पत्नी मेलानिया ट्रम्पको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । ट्रम्प दम्पतीलाई शुक्रबार कोभिड१९ सङ्क्रमण पुष्टि भएको थियो । उनीहरू दुबै उपचारका लागि अमेरिकी सैनिक अस्पताल, वाल्टर रिड...
प्रतिद्वन्दी बाइडेन, कमला र किमद्धारा ट्रम्पको स्वास्थ्य लाभको कामना
एजेन्सी
असोज १७, २०७७
कोरोना भाइरसबाट सङ्क्रमित भएका अमेरिकी राष्ट्रपति राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनका प्रतिश्पर्धी जोए बाइडेनले सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनले ट्रम्प पत्नी मेलानिया ट्रम्पसमेत सङ्क्रमित भएकोमा दुवै जनाको सिघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् । ७४ वर्षीय राष्ट्रपति डोनाल्ड...
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पको शीघ्र स्वास्थ्यलाभको कामना
नेपाल फ्ल्यास
असोज १७, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिडोनाल्ड ट्रप्म तथा प्रथम महिलाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार एक ट्विट गर्दै अमेरिकी राष्ट्रपति र प्रथम महिलाको शिघ्र स्वास्थ्यको कामना गरेका हुन् । Wish you Mr....
२०४ दिनपछि भारतमा मृतकको संख्या एक लाख नाघ्यो
एजेन्सी
असोज १७, २०७७
पछिल्लो २४ घण्टामा भारतमा झण्डै ८० हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक हजार ६९ जना संक्रमितको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमितको पहिलो मृत्यु भएको २०४ दिनपछि मृतकको संख्या एक लाख नाघेको छ । ब्राजिलमा पहिलो...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल भर्ना
एजेन्सी
असोज १७, २०७७
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अस्पताल भर्ना गरिएको छ । कोरोना संक्रमणपछि बिरामी भएका राष्ट्रपति ट्रम्पलाई अस्पताल भर्ना गरिएको हो । उनलाई वाल्टर रिड नेसनल मेडिकल सेन्टर भर्ना गरिएको बिबिसीले उल्लेख गरेको छ । ट्रम्पले हिजो (शुक्रबार) बिहान ट्विट गर्दै आफू...
रुपन्देही र बाँकेमा डुबेर तीनको मृत्यु
नेपाल फ्ल्यास
असोज १६, २०७७
रुपन्देही र बाँकेमा पानीमा डुबेर तीनजनाको ज्यान गएको छ । रुपन्देहीमा खोलामा पौडी खेल्न गएका युवकबेपत्ता भइ खोजी गर्दा मृत फेला परेका हुन भने बाँकेमा पोखरीमा पौडीखेल्दा डुवेर मृत्यु भएको प्रहरीले जनाएको छ । रुपन्देहीको रोहिणी खोलामा नुहाउने क्रममा बिहीबारदेखि...
कोरोनाबाट अहिलेसम्मकै सबैभन्दा बढीको मृत्यु
नेपाल फ्ल्यास
असोज १६, २०७७
काठमाडौं ।विश्वभर एकै दिन ८ हजार ९ सयभन्दा बढीको मृत्यु भएको छ । यस्तै, ३ लाख १९ हजारभन्दा बढी मानिसलाई कोरोना भाइरसको संक्रमण भएको छ ।योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या १० लाख २७ हजारभन्दा बढीकोमृत्यु भएको छ भने...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना पोजेटिभ
नेपाल फ्ल्यास
असोज १६, २०७७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना पोजेटिभ देखिएको छ ।उनका सहयोगी होप हिक्सलाई कोरोना पोजेटिभ देखिएपछि उनी क्वारेन्टाइनमा बसेका थिए । ट्रम्प र संक्रमण देखिएको होप टेलिभिजन डिबेटका लागि सँगैचुनावी प्रचारप्रसार गर्न एयर फोर्स वनबाट यात्रा गरेका थिए । ट्रम्पले होपलाई...
टिकटक लाइभमै पतिले पेट्रोल छर्केर आगाे लगाई पत्नीको हत्या
नेपाल फ्ल्यास
असोज १६, २०७७
चीनमा टिकटकमा चर्चित एक युवतीलाई लाइभ गरिरहेकै बेला उनका पूर्वपतिले पेट्रोल छर्केर आगो लगाई हत्या गरेका छन् । लामु नाम गरेकी चिनियाँ युवतीको यसरी आक्रमण भएको दुई सातापछि उपचारका क्रममा मृत्यु भएको बिबिसीले जनाएको छ । भिडियो लाइभमा आएकी ३०...
पपुवा न्यूगिनीमा ६.१ म्याग्नीच्युडको भूकम्प
नेपाल फ्ल्यास
असोज १६, २०७७
पपुवा न्यूगिनी । पपुवा न्यूगिनीमा ६.१ म्याग्नीच्युडको भूकम्प गएको छ । स्थानीय समय अनुसार बिहीबार बेलुका ४ः४६ बजे ठूलो भूकम्प आएको अधिकारीहरुले जानकारी दिएका छन् । पपुवा न्यूगिनीको राष्ट्रिय भूकम्प केन्द्रले ९० किलोमिटर गहिराइबाट भूकम्प आएको जानकारी दिएको छ ।...
भारतीय कांग्रेस नेता राहुल गान्धी पक्राउ
नेपाल फ्ल्यास
असोज १६, २०७७
नोइडा । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका दुई शिर्ष नेता बिहीबार पक्राउ परेका छन् । पार्टीका निवर्तमान अध्यक्ष राहुल गान्धी र महासचिव प्रियंका गान्धीलाई प्रहरीले यमुना द्रतमार्ग नजिकैबाट बिहीबार दिउँसो पक्राउ गरेको हो । गत सेप्टेम्बर २९ तारिखका...
पाकिस्तानी सेनाको आक्रमणबाट तीन भारतीय सेनाको मृत्यु
एजेन्सी
असोज १५, २०७७
जम्मुकस्मिरको सिमानामा पाकिस्तानको तर्फबाट भएको बेग्लाबेग्लै कारवाहीमा तीन भारतीय सेनाको मृत्यु भएको छ । पाकिस्तानको तर्फबाट भएको अन्धाधुन्ध गोलाबारीमा तीन सेनाको मृत्यु हुनाका साथै अन्य पाँच घाइते भएको एनडीटीभीले जनाएको छ । सीमामा भएको आक्रमणपछि भारतीय सेनाले पनि गतिलो जवाफ...
लकडाउनबाट मुक्त हुन एक वर्ष लाग्न सक्छ: प्रधानमन्त्री नेतन्याहू
एजेन्सी
असोज १५, २०७७
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो मुलुक कोभिड१९ बन्दाबन्दीबाट मुक्त हुन ६महिनादेखि एक वर्षसम्म लाग्नसक्ने बताए । यो लकडाउनबाट बिस्तारै र क्रमिकरूपमा इजरायल मुक्त हुनेछ र यो आधा वर्षदेखि एक बर्षसम्म रहन सक्छ, उनले बुधबार मन्त्रीपरिषद्को बैठकमा भने । स्थानीय सञ्चारमाध्यमका...
‘भारत–बंगलादेश द्धिपक्षीय बैठक लाभदायक’
नेपाल फ्ल्यास
असोज १५, २०७७
ढाका । बंगलादेश र भारतबीचको द्धिपक्षीय वार्ता लाभदायक भएको बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनले बताएका छन् । उनले हालै भारतका विदेशमन्त्रीसँग भएको द्धिपक्षीय वार्ता आपसी हितमा भएको र दुवै पक्षका लागि लाभदायक भएको बताएका हुन् । बंगलादेश र भारतकाबीच जोइन्ट...
पाकिस्तानमा बम विस्फोटः चार जनाको मृत्यु, १२ घाइते
नेपाल फ्ल्यास
असोज १५, २०७७
पाकिस्तान । पाकिस्तानको उत्तरी प्रान्त खैबर पाक्थुन्क्वा प्रान्तको मार्दन नगरमा बुधबार भएको एक शक्तिशाली विस्फोटमा परी चार जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन् । मार्दनको गज बजार क्षेत्रमा सो शक्तिशाली विस्फोट भएको बताइएको छ । उक्त...
पाकिस्तानमा सबै शैक्षिक संस्थाहरु खुल्ला
नेपाल फ्ल्यास
असोज १४, २०७७
एजेन्सी ।कोरोनाभाइरसको महामारी फैलिएपछि बन्द भएका पाकिस्तानका सबै शैक्षिक संस्था सूचारु हुन थालेका छन् ।सरकारी अधिकारीहरुले झण्डै ६ महिनापछि बुधबारदेखि सबै शैक्षिक संस्था सञ्चालन गर्न थालिएको जानकारी दिएका छन् । पाकिस्तानमा कोरोनाका कारण अहिलेसम्म झण्डै तीन लाख मानिस संक्रमित भएको...
विश्वका झण्डै ४० प्रतिशत वनस्पति लोप हुने खतरामा
नेपाल फ्ल्यास
असोज १४, २०७७
विश्वभरि करिब ४० प्रतिशत वनस्पति रजीवजन्तु लोप हुने खतरा बढेको छ । कतिपय नयाँ प्रजातिहरुको नाम र उनीहरुका बारेमा विस्तृत विवरण संकलन गर्न नपाउँदै प्रजातिहरु लोप हुने गरेकाले आफूहरुलाई तथ्यांक राख्नै समय अपुग हुने गरेको अनुसन्धानकर्ताले बताएका छन् । विश्वका...
विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ३८ लाख नाघ्यो, १० लाख बढीको मृत्यु
नेपाल फ्ल्यास
असोज १४, २०७७
काठमाडौं ।विश्वभर कोरोना भाइरस (कोभिड१९) बाट संक्रमित हुनेको संख्या तीन करोड ३८ लाख पुगेको छ । पछिल्लो विवरणअनुसार अनुसार कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश्वका २ सय १५ मुलुकका गरी ३ करोड ३८ लाख ३७ हजार ७ सय ८ पुगेको...
राष्ट्रसंघ भन्छः पछिल्ला वर्षहरुमा अफ्रिकाबाट ८०० अर्ब डलर बाहिरियो
नेपाल फ्ल्यास
असोज १४, २०७७
जेनेभा । संयुक्त राष्ट्रसंघको एक अनुमान अनुसार यस शताब्दीको शुरुका १५ वर्षमा अफ्रिकी मुलुकहरुबाट अबैध रुपमा ८३० अर्ब डलर बाहिरिएको छ । यो रकममध्ये उच्च मूल्यका सुन, हीरा र प्लेटिनमबाट प्राप्त भएको रकमको हिस्सा अत्यधिक छ । अवैध रुपमा यो...
रहेनन् कुवेतका राजा शेख सबाह अल अहमद
नेपाल फ्ल्यास
असोज १४, २०७७
कुवेतका राजा शेख सबाह अल अहमद अल सबाहको ९१ वर्षको उमेरमा निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अमेरिका गएका बेला उनको निधन भएको सिएनएनले उल्लेख गरेको छ । शेख सबाह १९९० मा भएको खाडी युद्धपछि इराकसँग सम्बन्ध...
«
1
...
58
...
115
116
117
118
119
120
121
122
123
...
163
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय