मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
अमेरिकामा भएको दुईपक्षीय झडपमा गाेली चल्दा एकजनाकाे मृत्यु
नेपाल फ्ल्यास
असोज २५, २०७७
अमेरिकाको डेनवरमा दुई विपरीत समूहका प्रदर्शनकारीबिच भएको झडपको क्रममा गोली चल्दा एकजनाको ज्यान गएको छ । दक्षिण पन्थी र वामपन्थी समूहले भिन्दाभिन्दै प्रदर्शन गरेका थिए । दुई समूहमा रहेका प्रदर्शनकारी आमनेसामने भएपछि झडप भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । झडपको...
यी हुन् कोरोनाबाट प्रभावित १० देश, युरोपमा दोस्रो लहर सुरु
एजेन्सी
असोज २५, २०७७
संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको संक्रमितको संख्या ७९ लाख ४५ हजार नाघेको जोन्स हप्किन्स विश्वविद्यालय आज (आइतबार) जानकारी दिएको छ । पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको अमेरिकामा कोरोना भाइरस संक्रमणबाट विश्वको तुलनामा सबैभन्दा बढी मानिसको मृत्यु...
ट्रम्पबाट अब अरुमा संक्रमण फैलिँदैन : डाक्टर
नेपाल फ्ल्यास
असोज २५, २०७७
कोरोना भाइरसबाट संक्रमितअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट अब अरुमा संक्रमण फैलिने सम्भावना नरहेको ह्वाइट हाउसका डाक्टरले बताएका छन् । डा. सन कन्लीले बिहीबार यता पहिलोपटक ट्रम्पको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका हुन् । उनका अनुसार अब ट्रम्पबाट संक्रमण अरुमा फैलिने सम्भावना छैन...
उत्तर कोरियाली नेता किमद्वारा विश्वभरका कोरोना संक्रमितको सुस्वास्थ्य लाभको कामना
नेपाल फ्ल्यास
असोज २५, २०७७
सियोल । उत्तर कोरियाका नेता किम जोङ उनले महामारीको वेवास्था गर्दै गरिएको सैन्य परेडमा शनिबार विश्वभरका कोरोना भाइरस संक्रमितको सुस्वास्थ्यको कामना व्यक्त गरेका छन् । अमेरिकाउत्तर कोरियाबीचको भएका शिखर सम्मेलनका एक सदस्य अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भर्खरै भाइरसको साथ अस्पतालमा...
तालिवानी लडाकूको आत्मघाती आक्रमणमा अफगानी सातजना प्रहरीको मृत्यु
नेपाल फ्ल्यास
असोज २५, २०७७
कुन्दुज, अफगानिस्तान । अफगानिस्तानको कुन्दुज प्रान्तमा तालिवान लडाकूले गरेको आत्मघाती आक्रमणमा परी कम्तीमा सात जना प्रहरीको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । घटनापछि अन्य चार प्रहरी सम्पर्कमा आएका छैनन् । कुन्दुजको खान अवाद जिल्लाको दागरीमा रहेको प्रहरीको एउटा सुरक्षा...
यो वर्षको नोबेल शान्ति पुरस्कार राष्ट्रसंघीय खाद्य कार्यक्रमलाई
नेपाल फ्ल्यास
असोज २४, २०७७
एजेन्सी।सन् २०२० को नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमलाई प्रदान गरिने भएको छ । एक वर्षमा ८८ देशका ९ करोड ७० लाख मानिससम्म सहयोग पुर्याउन सफल राष्ट्रसंघीय खाद्य कार्यक्रमले नोबेल शान्ति पुरस्कार पाउन सफल भएको हो । नर्वेको...
लेबनानको राजधानी बेरूतमा फेरि विस्फोट, चारको मृत्यु
नेपाल फ्ल्यास
असोज २४, २०७७
एजेन्सी ।लेबनानको राजधानी बेरुतस्थित एउटा घना बस्तीमा विस्फोट हुँदा चारजनाको मृत्यु भएको छ । विस्फोटमा परी अन्य २० जना घाइते भएका छन् । इन्धन भरिएको ट्यांक घना बस्तीमा बिस्फोट भएको बिबिसीले जनाएको छ । तारिक-अल-दिदे जिल्लामा ट्यांकमा आगो लागेपछि विस्फोट...
डा. एन्थोनीले गरे ह्वाइट हाउसको आलोचना
नेपाल फ्ल्यास
असोज २४, २०७७
अमेरिका वरिष्ठ भाइरसविज्ञ डा. एन्थोनी फाउचीले ह्वाइट हाउसको आलोचना गरेका छन् । गएको सेप्टेम्बर (२६) अन्तिममा ह्वाइट हाउसमा भएको भिडभाडयुक्त कार्यक्रम कोरोना भाइरसको संक्रमणको केन्द्रका रुपमा देखिएपछि डा. फाउचीले आलोचना गरेका हुन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले गठन गरेको ह्वाइट हाउस...
विश्वभर ७५ प्रतिशत कोरोना संक्रमित निको
नेपाल फ्ल्यास
असोज २४, २०७७
काठमाडौं । विश्वभर ३ करोड ७१ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । जसमध्ये ७५ प्रतिशत संक्रमित निको भइसकेका छन् । हालसम्म ३ करोड ७१ लाख ५हजार ५४४ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ७५ दशमलव १८...
पाकिस्तानमा यसकारण लगाइयो टिकटकमाथि प्रतिबन्ध
एजेन्सी
असोज २४, २०७७
पाकिस्तानमा भिडियो शेयरिङ एप टिकटकमाथि प्रतिवन्ध लगाइएको छ । पाकिस्तानको दूरसंचार प्राधिकरण (पिटिए)ले चिनिया एप टिकटकमाथि प्रतिबन्ध लगाएको हो । अनैतिक र अश्लील सामग्रीको फिल्टर गर्न असफल भएका कारण टिकटकमाथि प्रतिवन्ध लगाइएको पाकिस्तान सरकारले बताएको छ । पिटिएका अनुसार टिकटकमा...
यी हुन् कोरोनाबाट अत्यन्त प्रभावित केही देशहरु
नेपाल फ्ल्यास
असोज २४, २०७७
न्युर्योक । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको संक्रमितको संख्या ७८ लाख ३४ हजार नाघेको जोन्स हप्किन्स विश्वविद्यालय शुक्रबार जानकारी दिएको छ । पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट विश्वको तुलनामा सबैभन्दा बढी मानिसको...
बेलायतको कूल गार्हस्थ उत्पादन अगस्टमा पनि वृद्धि
नेपाल फ्ल्यास
असोज २४, २०७७
लण्डन । बेलायतको कूल गार्हस्थ उत्पादनमा अगस्टसहित लगातार चौथो महिनामा वृद्धि देखिएको छ । घरेलु उत्पादन सूचकांकमा वृद्धि देखिएको भएपनि अझै महामारी पूर्वको अवस्थामा भने आइनसकेको बेलायतको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । तथ्यांक अनुसार बेलायतको कूल गार्हस्थ उत्पादन अगस्टमा...
बाइडेनसँगको भर्चुअल बहसमा सहभागी हुन राष्ट्रपति ट्रम्प अनिच्छुक
नेपाल फ्ल्यास
असोज २३, २०७७
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रतिश्पर्धी जोन बाइडेनसँगको भर्चुअल बहसमा सहभागी हुन अनिच्छा व्यक्त गरेका छन् । अर्को हप्ता हुने तय भएको बसहमा आफू सहभागी हुन नचाहेको उनले विहीबार जानकारी दिए । कोरोना भाइरसबाट संक्रमित भइ अस्पताल बसेर...
अमेरिकी कवियत्री लुइसलाई नोबेल पुरस्कार दिने घोषणा
नेपाल फ्ल्यास
असोज २३, २०७७
स्टकहोम । अमेरिकी कवियत्री लुईस ग्लुकलाई साहित्य तर्फको नोवेल पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ । कवितामा पारिवारिक जीवन र मानव हुनुका पिडासम्वन्धी विषयहरुलाई अति प्रभावकारी तरिकाले प्रस्तुत गरिएकाले उनलाई नोवेल पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो । नोवेल पुरस्कार...
कोरोनाबाट १० लाख ६१ हजारभन्दा बढीकाे मृत्यु
नेपाल फ्ल्यास
असोज २२, २०७७
कोरोना भाइरसबाट अत्यन्त प्रभावित केही देशहरू संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको संक्रमितको संख्या ७७ लाख ८० हजार नाघेको जोन्स हप्किन्स विश्वविद्यालय बिहीबार जानकारी दिएको छ । पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट विश्वको...
ब्राजिलमा ५० लाखभन्दा बढीमा कोरोना संक्रमण
एजेन्सी
असोज २२, २०७७
ब्राजिलमा बुधबार कोभिड१९ सङ्क्रमितको ३१ हजार ५५३ भएसँगै कूल सङ्क्रमितको सङ्ख्या ५० लाख ६९४ पुगेको जोन हकिन्स विश्वविद्यालयको विज्ञान तथा इन्जिनियरिङ्ग व्यवस्थापन केन्द्रले बिहीबार जानकारी गराएको छ । दक्षिण अफ्रिकी यो मुलुकमा विगत २४ घण्टामा सङ्क्रमित ७३४ जनाको मृत्यु भएको...
कोरोना ठीक नहुँदै काममा फर्किए ट्रम्प, स्वास्थ्यमा कुनै समस्या नभएको उनको भनाइ
नेपाल फ्ल्यास
असोज २२, २०७७
काठमाडौैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प काममा फर्किएका छन् । कोरोना संक्रमण भएपछि ३ दिन अस्पतालमा बसेर डिस्चार्ज भएका ट्रम्प त्यसको २ दिनपछि ह्वाइटहाउस स्थित ओवल अफिसमा पुगेका हुन् । ओवल अफिस पुगेर ट्वीटरमा भिडियो सन्देश दिएका ट्रम्पले आफूमा कुनै...
अमेरिकाको चुनावी बहसमा कमला : राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन इतिहासमा सबैभन्दा असफल
नेपाल फ्ल्यास
असोज २२, २०७७
अमेरिकाका उपराष्ट्रपति माइक पेन्स र डेमोक्र्याटिक पार्टीका तर्फबाट उपराष्ट्रपति उम्मेदवार कमला ह्यारिसबीच टेलिभिजन बहसमा कोरोना भाइरसको महामारीलाई लिएर आक्रामक तर्कवितर्क सुरु भएको छ । बिहीबार बिहान भएको उपराष्ट्रपति उम्मेदवारबीचको टेलिभिजन बहसमा कोरोना भाइरसको महामारी र त्यसको नियन्त्रणका लागि भएको प्रयास,...
फिनल्याण्डमा १६ वर्षीया किशोरी प्रधानमन्त्री, यस्तो छ रहस्य
नेपाल फ्ल्यास
असोज २२, २०७७
एजेन्सी । फिनल्याण्डमा १६ वर्षीया किशोरी प्रधानमन्त्री भएकी छन् । पहिलादेखि नै कार्यभर सम्हाल्दै आएकी फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनले ती १६ वर्षीया किशोरीलाई एक दिनको लागि प्रधानमन्त्रीको पद हस्तान्तरण गरेकी हुन् । प्रधानमन्त्री सन्ना मरिनले बुधबारका लागि आभा मुर्तो नाम...
भारतका पूर्वसिबिआई निर्देशकले गरे आत्महत्या, यस्तो छ सुसाइड नोट
एजेन्सी
असोज २२, २०७७
भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) का पूर्वनिर्देशक अश्वनीकुमारले आत्महत्या गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार नागल्यान्डका पूर्वराज्यपालसमेत रहेका उनले बुधबार आफ्नै निवासमा आत्महत्या गरेका हुन् । नागल्यान्डको राजधानी शिमलास्थित निवासमा ७० वर्षीय आश्वनीकुमार झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । प्रहरीले...
«
1
...
57
...
113
114
115
116
117
118
119
120
121
...
162
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय