मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
'आन्दोलनबाटै राजा र हिन्दु राष्ट्र फर्काउँछौँ'
नेपाल फ्ल्यास
भदौ २०, २०७६
राप्रपा (संयुक्त) का अध्यक्ष पशुपति शमशेर राणाले राष्ट्रपतिको भूमिका निष्पक्ष नभएकोले अब आन्दोलनबाट राजसंस्थासहितको प्रजातन्त्र र हिन्दू राष्ट्र फर्काउने उद्घोष गरेका छन् । राप्रपा संयुक्तको केन्द्रीय समिति बैठकपछि आज शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी राजा फर्काउने योजना सुनाएका हुन् ।...
भीमार्जुन आचार्यको प्रश्न : ऋण खोजेर संघीयता किन पाल्ने ?
नेपाल फ्ल्यास
भदौ २०, २०७६
संविधानविद् डा. भीमार्जुन आचार्यले ऋण गरेर संघीयता टिकाउन लागिएको भन्दै अहिलेको राज्यसत्ताको आलोचना गरेका छन् । मुलुकको भविष्यप्रति चासो र चिन्ता व्यक्त गर्दै आएका प्रखर वक्ता आचार्यले संघीयता कार्यान्वयनका लागि युरोपियन युनियनमा आवद्ध मुलुकले दिएको पैसाप्रति असहमित जनाएका हुन् ।...
खुफियाले राजतन्त्र हटाएकोबारे संसदले छानबिन गर्नुपर्छ : कमल थापा
नेपाल फ्ल्यास
भदौ १९, २०७६
राप्रपा अध्यक्ष कमल थापाले नेपालमा राजसंस्था हटाउन भारतीय खुफिया संस्था रअले भूमिका खेलेकोबारे पछिल्लो दिनमा आएका सामग्रीप्रति छानिबन गर्न माग गरेका छन् । भरतपुर विमानस्थलमा आज बिहीबार पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष थापाले नेपालमा राजतन्त्र अन्त्य गर्न भारतीय खुफिया एजेन्सीले तत्कालीन...
काँग्रेस हिन्दु राष्ट्रको पक्षमा मोडिँदै, पार्टीभित्र निर्णायक लडाइँ चल्दै
नेपाल फ्ल्यास
भदौ १७, २०७६
पार्टीले लामोसमयदेखि बोकेको एजेन्डा छोडेसँगै राष्ट्रिय राजनीतिमा भूमिका खुम्चिएको नेपाली काँग्रेस अन्ततः हिन्दु राष्ट्रको एजेन्डामा फर्कने कसरतमा छ । काँग्रेस केन्द्रीय समितिको जारी बैठकमा बालकृष्ण खाँड, एनपी साउद र शेखर कोइरालासहितका प्रभावशाली नेताहरूले पार्टीलाई स्थापित गराउन हिन्दु राष्ट्रको मुद्दा तत्काल...
सरकारकै कारण गणतन्त्र खतरामा : रविन्द्र मिश्र
नेपाल फ्ल्यास
भदौ ०८, २०७६
प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले गणतन्त्रमाथि खतरा देखाएर सर्वदलीय बैठक बोलाए पनि साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पूर्वराजाबाट त्यस्तो नभएको बताएका छन् । यो प्रकरणमा कुनै दलले टिप्पणी नगरेको बेला मिश्रले भने मुख खोलेका हुन् । संयोजक मिश्रले बुटवलमा पत्रकारहरुसँग...
नेपाल पनि के कम ! अब आणविक उद्योग खोल्ने कानुन
नेपाल फ्ल्यास
भदौ ०६, २०७६
गरिबी, भोग र अभावमा व्याप्त नेपाल अब कम छैन ! सरकारले आणविक उद्योग नै खोल्न सक्ने कानुन ल्याउँदै छ । संसद्को उद्योग, वाणिज्य र उपभोक्ता हित समितिले त्यस्तो कानुनको मस्यौदा पारित नै गरेको छ । सुरुमा निजी क्षेत्रले पनि त्यस्तो...
राजसंस्था र हिन्दु राष्ट्र फर्काउछौँ : अध्यक्ष राणा
नेपाल फ्ल्यास
साउन २५, २०७६
राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपतिशमशेर राणाले निकट भविष्यमै राजा र हिन्दु राष्ट्र पक्षधरबीच एकता भएर मुलुकमा सशत्त आन्दोलन हुने बताएका छन् । रिपोर्टर्स क्लबले शनिबार राजधानीमा गरेको कार्यक्रममा अध्यक्ष राणाले राजसंस्था र हिन्दुवादी दल तथा समूहबीच एकता हुने र...
अस्ताइन् एउटी हिन्दुवादी खम्बा
नेपाल फ्ल्यास
साउन २२, २०७६
भारतीय जनता पार्टीकी नेतृ एवं भारतको पूर्व विदेश मन्त्री शुष्मा स्वराजको निधन भएको छ । ६७ वर्षको उमेरमा हृदयघातबाट उनको निधन भएको हो । स्वराज हिन्दु र पूर्वीय दर्शनकी ज्ञाता थिइन् । उनी सदैव हिन्दु, धर्म तथा संस्कृति तथा परम्परा...
प्रचण्डले पूर्वराजालाई नागार्जुनबाट हटाउने बताएपछि कसले के भने?
नेपाल फ्ल्यास
साउन २०, २०७६
नेकपा अध्यक्ष पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्रलाई नागार्जुनबाट हटाउने भने लगत्तै उनको तीव्र आलोचना भएको छ । प्रचण्डले आइतबार बकबक गरिरहे नागार्जुनबाट हटाउने भनेका थिए । त्यसलगत्तै सामाजिक सञ्जालमा प्रचण्ड विरुद्ध कडा टिप्पणीहरू भइरहेका छन् । केही टिप्पणीहरू यस्ता छन्
संघीयता संकटमा, केन्द्र सरकार र प्रदेश २ बीच चर्कियो 'वार'
नेपाल फ्ल्यास
साउन १८, २०७६
प्रदेश २ सरकारले संघीय सरकारविरुद्ध मुद्दा दायर गरेपछि संघीयताविरुद्धको बहसले फेरि एकपटक चर्चा पाएको छ । प्रदेश २ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले केन्द्र सरकारविरुद्ध बिहीबार मुद्दा दायर गरेको थियो । शुक्रबार नै न्यायाधीश डम्बरबहादुर शाहीको इजलाशले मुद्दालाई...
राजा र हिन्दु राष्ट्रको मुद्दा लिएर मिल्दै राप्रपा
नेपाल फ्ल्यास
साउन १७, २०७६
राप्रपा र राप्रपा संयुक्त मिल्ने भएका छन् । राजसंस्था र हिन्दु राष्ट्रको मुद्दा लिएर ती दुई दिन मिल्न लागेका हुन् । राप्रपाका एक नेताका अनुसार साउनभर गृहकार्य गरेर भदौमा दुई दलबीच एकता हुनेछ । दुवै दलले राजसंस्था, हिन्दु राष्ट्र र...
रअ प्रमुख समान्तकुमार गोयल किन आए ? सन्देश के हो ?
नेपाल फ्ल्यास
साउन १२, २०७६
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खुफिया संस्था रअका प्रमुखलाई किन नेपाल पठाए । यसको अर्थ राजनीतिक रूपमा आएको छैन । बरु भएका भेट पनि हुँदै भएको छैन भन्दै नेपाल सरकार अहिले अव्यवहारिक ढाकछोपमा लागेको छ । के हुन सक्छ त भ्रमणको...
हिन्दु राष्ट्रको पक्षमा गतिविधि बढ्दो
नेपाल फ्ल्यास
साउन १२, २०७६
पछिल्ला दिनमा नेपालमा हिन्दु राष्ट्रको पक्षमा गतिविधि बढ्दै गएका छन् । य पछिल्लो समयमा भारतीय प्रधानमन्त्रीको विशेष निर्देशनमा भारतीय गुप्तचर संस्था रअका प्रमुख समान्तकुमार गोयल नेपाल आएर उच्चस्तरमा भेटघाट गरे। साउनको सोमबार पारेर आरध्यदेव पशुपतिनाथमा विशेष पूजाअर्चना गरेर उनले जनस्तरमा...
'पूर्वराजाले रअका प्रमुख भेटेको होइन'
नेपाल फ्ल्यास
साउन १०, २०७६
पूर्वराजा ज्ञानेन्द्र शाहको सचिवालयले पूर्वराजाले भारतीय गुप्तचर संस्था रअको प्रमुख समान्तकुमार गोयललाई भेटेको खबरप्रति आपत्ति जनाएको छ । पूर्वराजासँग रअ प्रमुखको भेट भएको भनी केही अनलाइनमा समाचार आएपछि पूर्वराजाको सचिवालयले त्यसप्रति आपत्ति जनाएको हो। पूर्वराजाका संवाद सचिवालय हेर्ने सचिव डा....
बुइ चढेका नेकपा सांसद सुमन प्याकुरेल
नेपाल फ्ल्यास
साउन ०३, २०७६
यो साता एउटा फोटो भारइल बन्यो । फोटोमा छन् सत्तारुढ नेकपाका नेता एवं राष्ट्रियसभा सदस्य सुमन प्याकुरेल । जो बाढीपीडित क्षेत्रमा पुगे । त्यहाँ हिलोकादो हुन्छ भन्ने थाहा नै थियो । उनी बुइ चढेर हिलो छलेको फोटो सार्वजनिक भएको छ...
बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति पूर्वराजा दु:खी
नेपाल फ्ल्यास
असार २९, २०७६
बाढी पहिरो र डुबानमा परी जनधनको ठुलो क्षति भएकोमा प्रति पूर्वराजा ज्ञानेन्द्र शाहले गहिरो दुःख व्यक्त गरेका छन् । पूर्पराजा शाहले वक्तव्य जारी गरेर प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । वक्तव्यमा उनले उल्लेख गरेका छन्,...
राजा बन्ने लडह र रहर थिएन : पूर्वराजा ज्ञानेन्द्र
नेपाल फ्ल्यास
असार २३, २०७६
पूर्वराजा ज्ञानेन्द्र शाहको आज जन्मदिन । पूर्व राजपरिवार शोक परेकोले औपचारिक रुपमा जन्मोत्सव मनाइएको छैन । तर समर्थकहरुले भने भब्य रुपमा मनाएका छन् । सामाजिक संजालमा कसले के लेखे ? जन्मदिनका अवसरमा सुस्वास्थ्य र दीर्घायुको मंगलमय शुभकामना राजन !!! pic.twitter.com/LAtAnUyLwd...
धुवाधुलोबारे प्रधानमन्त्रीलाई सांसदको चुनौती : मेरो स्कुटरको पछाडि बसेर घुम्नुस्
नेपाल फ्ल्यास
असार १९, २०७६
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ धुवा तथा धुलोमुक्त भएको दाबी गरिरहँदा सर्वसाधारणदेखि नेतृत्व तहका व्यक्तिहरूले त्यसलाई अस्वीकार गरेका छन् । त्यसक्रममा संसदका विकास समितिको बैठकमा यो एजेन्डाले प्रवेश पाएको छ। समितिको बिहीबारको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसकी सांसद रंगमती शाहीले...
८ दलले गरे ओली सरकारविरुद्ध आन्दोलन घोषणा
नेपाल फ्ल्यास
असार १८, २०७६
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कम्युनिस्ट सरकारविरुद्ध अरू कम्युनिस्ट घटक र साना दलहरूले आन्दोलन गर्ने घोषणा गरेका छन् । बुधवार राजधानीमा पत्रकार सम्मेलन गरी ८ ओटा साना दलले वर्तमान सरकारले राष्ट्रवादको आवरणमा राष्ट्रहितविपरीतका काम गरेको र निरंकुशता लाद्न खोजेको भन्दै यही...
आइफा अवार्ड रोक्न अन्तर्राष्ट्रिय समितिको निर्देशन
नेपाल फ्ल्यास
असार १७, २०७६
सरकारको कामकारवाहीविरुद्ध संसदीय समितिले अंकुश लगाउन थालेको छ । संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले आईफा अवार्ड रोक्न सरकारलाई निर्देशन दिएको हो । यसअघि राज्य व्यवस्था समितिले स्थानीय तहमा पदपूर्तिका लागि लोकसेवा आयोगले गरेको विज्ञापन रोक्न निर्देशन दिएको थियो । यद्यपी सो...
«
1
...
186
...
371
372
373
374
375
376
377
378
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय