मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
आज एमालेस्थायी कमिटी बैठक बस्दै, होला त १० बुँदे सहमति अनुमोदन?
नेपाल फ्ल्यास
असार २९, २०७८
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको स्थायी कमिठी बैठक आज बस्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको परामर्शपछि महासचिव ईश्वर पोखरेलले आज दिउँसो १ बजेको लागि बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुने बुझिएको छ...
देउवा प्रधानमन्त्रीमा नियुक्ति र शपथ ग्रहण आजै हुने
नेपाल फ्ल्यास
असार २९, २०७८
काठमाडौं । नवनियुक्त हुने भएका प्रधानमन्त्री शेरबहादुर देउवाले आज शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । सर्वोच्च अदालतको परमादेश अनुसार राष्ट्रपति कार्यालयले आज नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री पदमा नियुक्ति गर्ने र शपथ ग्रहण गराउने तयारी सुरु गरेको हो ।...
सर्वोच्चले सम्झिएको शाही आयोग खारेजीको त्यो फैसला
श्यामसुन्दर पुडासैनी
असार २८, २०७८
शेरबहादुर देउवा नेतृत्वको सरकार २०६१ माघ १९ मा विघटन गरी आफ्नै अध्यक्षतामा तत्कालीन राजा श्री ५ ज्ञानेन्द्रबाट मन्त्रिपरिषद्को घोषणा भयो । ज्ञानेन्द्रले शासन हातमा लिएपछि दुइटा महत्त्वपूर्ण काम गर्ने बाचा गरे- आतङ्कवादको अन्त्य र भ्रष्टाचारको अन्त्य । त्यसताका माओवादी द्वन्द्व...
सुरुमा देउवाको नेतृत्वमा सानो मन्त्रिमण्डल बन्ने
नेपाल फ्ल्यास
असार २८, २०७८
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि बसेको विपक्षी गठबन्धनको बैठक कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउने निर्णय गर्दै सम्पन्न भएको छ। बैठकले सर्वोच्चको आदेशअनुसार भोलि नै गठबन्धन सरकार बनाउने निर्णय गरेको हो। सर्वोच्च अदालतले भोलि साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्री...
सर्वोच्चको आदेश स्वीकार्न सकिँदैन : पोखरेल
नेपाल फ्ल्यास
असार २८, २०७८
नेकपा एमालेले सर्वोच्च अदालतको फैसलालाई बहुदलीय संसदीय प्रणालीको मर्म विपरित भनी टिप्पणी गरेको छ । नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले सर्वोच्च अदालतको फैसलालाई पार्टीले बहुदलीय संसदीय प्रणालीको मर्म विपरित र शक्तिपृथकीकरणको सिद्धान्तको खिलापको रुपमा बुझेको बताए। सर्वोच्चको आदेश बारे संक्षिप्त...
सर्वोच्चको फैसला इतिहासकै महत्त्वपूर्ण परिघटना : अध्यक्ष प्रचण्ड
नेपाल फ्ल्यास
असार २८, २०७८
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले गरेको फैसला इतिहासमै एउटा महत्त्वपूर्ण परिघटना भएको बताएका छन् ।माओवादी केन्द्रका अध्यक्ष दाहालले सर्वोच्च अदालतको फैसलाले आम नेपाली जनताको जीत भएको बताएका छन् । पटकपटकको संसद विघटन र...
सरकार बनाउने मात्र हाेइन, कांग्रेसको लागि इतिहास रच्ने अवसर : प्रवक्ता शर्मा
नेपाल फ्ल्यास
असार २८, २०७८
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सर्वोच् अदालतकाे फैसलाकाे स्वाग गरेका छन् । साथै आजकाे फैसलालेकांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने मात्र नभई संविधान कै रक्षा भएको पनि बताएका छन्। उनका अनुसारनेपाली कांग्रेसले सर्वोच्च अदालतले विवेकपूर्ण फैसला गरेको छ। अब कांग्रेसले सरकार...
नत्र भिरबाट खस्नेलाई रामराम : गगन थापा
नेपाल फ्ल्यास
असार २८, २०७८
नेपाली कांग्रेसका युवानेता तथा सांसद् गगन थापाले सर्वोच्च अदालत स्वागतयोग्य रहेकाे बताएका छन्। प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि नेकपा एमालेका कार्यकर्ताले गरेकाे आन्दोलनलाई इंगित गर्दैदम्भ र अंहकारकाे मुर्ख नगर्न आग्र गरेका छ । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै नेता थापाले...
सर्वोच्चको फैसला ऐतिहासिक : देउवा
नेपाल फ्ल्यास
असार २८, २०७८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसला ऐतिहासिक भएको बताएका छन् । अदालतले आफूलाई प्रधानमन्त्री बनाएको भन्दा पनि संविधान विपरित गरिएको कदमलाई सच्याएको उनले बताए । संसद विघटनलाई बदर गरेको सर्वोच्चले देउवालाई भोलि साँझ ५ बजेसम्म प्रधानमन्त्री...
सर्वोच्चको फैसलापछि यस्तो छ नेताहरुको प्रतिक्रिया
नेपाल फ्ल्यास
असार २८, २०७८
काठमाडौं ।नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतको फैसलाले संविधान, संसद् र लोकतन्त्र बचाएको बताएका छन् । सर्वोच्च अदालतको फैसलाबाट संसद् मात्रै ब्यूतिएको छैन । संविधान र लोकतन्त्रलाई पनि जीवित राखेको छ, नेता नेपालले भने । यसपटक अदालतले आफ्नो...
फैसलाविरुद्ध सडकमा ओली समर्थकको प्रदर्शन
नेपाल फ्ल्यास
असार २८, २०७८
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकले सडक प्रदर्शन गरेका छन् । सोमबार सर्वोच्च अदालत नजिकै माइतीघर मण्डलामा गरेको प्रदर्शनमा उनीहरुले सबै फैसला मानिँदैन लेखिएको ब्यानर देखाएका...
कांग्रेस शीर्ष नेता बूढानीलकण्ठमा, विपक्षी गठबन्धनको बैठक बस्दै
नेपाल फ्ल्यास
असार २८, २०७८
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले विपक्षी गठबन्धनका नेताहरूसँग छलफल गर्दै छन् । देउवाले पार्टीका शीर्ष नेताहरूलाई आफ्नो निवास बूढानीलकण्ठ बोलाएका छन् । कांग्रेसका शीर्ष नेता देउवा निवास पुगिसकेका छन् । पार्टीका नेताहरूसँगको आन्तरिक छलफलपछि...
सर्वोच्चको फैसलापछि कमल थापाले भने- 'सर्वोच्चमा गोरू ब्यायो'
नेपाल फ्ल्यास
असार २८, २०७८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सर्वोच्च अदालतमा गोरु ब्याएको बताएका छन् । सर्वोच्च अदालतले संसद विघटन सदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएसँगै अध्यक्ष थापाले सर्वोच्च अदालतमा गोरु ब्याएको टिप्पणी गरेका हुन् । उनले...
सर्वोच्चको व्याख्या : ७६ (५) मा सांसदलाई ह्विप लाग्दैन
नेपाल फ्ल्यास
असार २८, २०७८
काठमाडौं । सर्वोच्च अदालतले संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठनको प्रक्रियामा सांसदहरुलाई दलको ह्विप नलाग्ने ठहर गरेको छ । सोमबार संवैधानिक इजलासले फैसला सुनाउँदै धारा ७६ (५) को प्रधानमन्त्रीले विश्वासको मत लिँदा मत दिने सांसदहरुलाई ह्विप उल्लंघनको...
यस्तो छ प्रतिनिधिसभा विघटनको इतिहास
नेपाल फ्ल्यास
असार २८, २०७८
पछिल्लो प्रतिनिधिसभा विघटन नेपालका लागि पहिलो होइन । सातौँ घटना थियो । यसअघि पाँच प्रधानमन्त्रीले ६ पटक विघटन वा विघटनका लागि सिफारिस गरेका थिए । तर एकपटक मात्र विघटन सदर भएको थियो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०५१ असार २६...
आइतबार प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश
नेपाल फ्ल्यास
असार २८, २०७८
काठमाडौं । सर्वोच्च अदालतले पुनःस्थापित प्रतिनिधिसभाको बैठक आगामी साउन ३ गते (आइतबार)बोलाउन आदेश दिएको छ । सोमबार सर्वोच्च अदालतले संसद अधिवेशन साउन ३ गते ५ बजेभित्र बोलाउन आदेश दिएको हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधामन्त्री बनाउन माग गर्दै...
१० बुँदे सहमति एक रातमा उल्लंघन, विवाद जहाँको त्यही
नेपाल फ्ल्यास
असार २८, २०७८
नेकपा एमालेमा विवाद समाधानको लागि भएको भनिएको १० बुँदे सहमति एक रातमै उल्लंघन भएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला सुनाउने पूर्वसन्ध्यामा सहमति भए पनि १२ घण्टा नबित्दै फेरि विवाद उही ठाउँमा पुगेको हो । आइतबार मध्यरात एमाले...
दुई दिनभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चको आदेश
नेपाल फ्ल्यास
असार २८, २०७८
सर्वोच्च अदालतले प्रतिनिधसभा विघटन असंवैधानिक ठहर गर्दै दुई दिनभित्र कांग्रेस सभापति शेरबहादुरदेउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको छ । प्रधान न्यायाधीश चोलेन्द्र सम्सेर राणाको नेतृत्वको संवैधानिक इजलासले यस्तो आदेश दिएको हो । फैसलासँग प्रधानमन्त्री ओलीको पद जाने छ भने दुईपटक...
सर्वोच्च परिसरमा उच्च सुरक्षा सतर्कता, काठमाडौंका सडकमा सात सय प्रहरी परिचालन
नेपाल फ्ल्यास
असार २८, २०७८
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको फैसला सोमबार सुनाउन सक्ने अवस्थालाई मध्यनजर गर्दै अदालत परिसरमा सुरक्षा सतर्कता बढाइएको छ । सर्वोच्च अदालत रामशाहपथ वरपर अहिले बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । फैसला आएमा पक्ष वा विपक्षमा हुनसक्ने गतिविधि नियन्त्रणको लागि सुरक्षास्थित...
सबै नेपाली दलसँग सहकार्य गर्न चीन तयार : चिनियाँ राजदूत यान्छी
नेपाल फ्ल्यास
असार २८, २०७८
काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालका सबै राजनीतिक दलसँग निरन्तर सहकार्य गर्न चीन तयार रहेको बताएकी छन् । सोमबारआयोजित भर्चुअल पत्रकार सम्मेलनमा चिनियाँ राजदूत होउले बेल्ट एण्ड रोड इनिसियटिभ निर्माणका लागि नेपाल लगायत सबै मुलुकका राजनीतिक दल...
«
1
...
43
...
86
87
88
89
90
91
92
93
94
...
236
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय