मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
दशैं लक्षित बजार अनुगमन कर्मकाण्डी : साना व्यापारीलाई कारवाही, ठूला उम्किँदै
नेपाल फ्ल्यास
असोज २४, २०७७
दशैं नजिकिएसँगै काठमाडौं उपत्यकाका स्थानीय तहहरूले बजार अनुगमनलाई तीव्रता दिए पनि प्रभावकारी नभएको उपभोक्ताले गुनासो गरेका छन् । लामो समयपछि खुलेको बजारमा चाडपर्वका बेला कालोबजारी बढेको जनगुनासो छ । जागुनासोसँगै स्थानीय तहका प्रतिनिधि बजार अनुगमनमा निस्किएपछि अनुगमन कर्मकाण्डी मात्रै बनेको...
१३ वर्षीया बालिका र एक महिलालाई बलात्कार गर्ने दुईजना पक्राउ
नेपाल फ्ल्यास
असोज २४, २०७७
काठमाडौं । प्रहरीले १३ वर्षीया बालिका र एक महिलालाई बलात्कार गर्ने दुईजना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको कञ्चनपुर नगरपालिका९ निवासी हाल काठमाडौंको बानेश्वर बस्ने २१ वर्षीय कुश यादव र रामेछाप जिल्लाको दोरम्वा गाउँपालिका७ घर भई हाल भक्तपुरको बोडे...
मजदुर आन्दोलनमा उत्रिएपछि विद्युतगृह निर्माणको काम प्रभावित
नेपाल फ्ल्यास
असोज २४, २०७७
दमौली । तनहुँको ऋषिङ गाउँपालिका१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाको विद्युतगृह निर्माणको काम प्रभावित भएको छ । एक सय चालिस मेगावाट क्षमताको आयोजना अन्तर्गत दोस्रो प्याकेजको ठेक्का पाएको सिनो हाइड्रोका मजदुर आन्दोलनमा उत्रिएपछि विद्युतगृह निर्माणको काम प्रभावित भएको हो ।...
प्रहरी हवल्दार १३ हजार घुससहित पक्राउ
नेपाल फ्ल्यास
असोज २४, २०७७
काठमाडौं । प्रहरी हवल्दार १३ हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय, नेपालगञ्जले प्रहरी कार्यालय खजुरामा कार्यरत प्रहरी हवल्दार राजेशबहादुर द्वाललाई घुस रकमसहित शुक्रबार पक्राउ गरेको हो । काठ स्थानान्तरणमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग १३ हजार घुस...
आजको मौसमः केही स्थानमा सफा रहने, कतै वर्षाको सम्भावना
नेपाल फ्ल्यास
असोज २४, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) बिहानैदेखि देशभरको मौसमका गतिविधीबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैबाट सामान्य बदली भएको छ । त्यस्तै दिउँसो पनि प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा...
भिन्नाभिन्नै दुर्घटनामा दुईको मृत्यु
नेपाल फ्ल्यास
असोज २३, २०७७
हेटौंँडामा आज साँझ भएको दुई फरक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मदन भण्डारी राजमार्ग (धरान चतरा) अन्तर्गत हेटौँडा १८ मा ट्रयाक्टरको ठक्करबाट अपराह्न एक जनाको र हेटौंँडा ६ को रोहिणी हाउजिङमा करेन्ट लागेर अर्का एक जनाको मृत्यु भएको...
सुदूरपश्चिममा सङ्क्रमित र मृत्युदर वृद्धि
नेपाल फ्ल्यास
असोज २३, २०७७
सुदूरपश्चिम प्रदेशमा आज ७० जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार कैलाली, कञ्चनपुर, बैतडी, अछाम,बझाङ, डडेलधुरा,दार्चुला र डोटी जिल्लाका नयाँ सङ्क्रमित थपिएका हुन् । मन्त्रालयको तथ्याङ्कमा थपिएका सङ्क्रमितमा सुर्खेत जिल्लाका समेत एक जना रहेका छन् ।...
लोहोरोले हानेर श्रीमतीको हत्या
नेपाल फ्ल्यास
असोज २३, २०७७
खोटाङ । श्रीमानको कुटाइबाट गम्भीर घाइते भएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका२ तालखर्ककी ४४ वर्षीया ज्ञानकुमारी पुरी (गिरी)को उपचार गर्न लैजानेक्रममा बाटैमा मृत्यु भएको छ । घरायसी विवादमा श्रीमान् डम्बरबहादुर गिरीले हानेको मसला पिस्ने लोहोरो ढुङ्गाले लागेर गम्भीर घाइते भएकी ज्ञानकुमारीको...
२ थान बन्दुकसहित एक पक्राउ
नेपाल फ्ल्यास
असोज २३, २०७७
खोटाङ ।आफ्नै घरमा भरुवा बन्दुक लुकाएर राखेको अवस्थामा खोटाङका एक युवक पक्राउ परेका छन् । हलेसी तुवाचुङ नगरपालिका७ सल्लेनीका ३० वर्षीय मेघराज राईलाई आज दुई थान भरुवा बन्दुक र बन्दुकमा प्रयोग गरिने खजनासहित प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो ।...
कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु
नेपाल फ्ल्यास
असोज २३, २०७७
सप्तरीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । रुपनी गाउँपालिका१ का ३३ वर्षीय पुरुषको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको रुपनीका स्वास्थ्य संयोजक रामनारायण यादवले जानकारी दिए । बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रिपोर्ट नेगेटिभ आएका उनको काठमाडौंमा...
डलर साट्ने बहानामा ठगी गर्ने गिरोहका नाइकेसहित पक्राउ
नेपाल फ्ल्यास
असोज २३, २०७७
सस्तोमा डलर साट्ने बहानामा विभिन्न व्यक्ति ठगीगर्ने गिरोहका मुख्य नाइके सिन्धुपाल्चोक बाह्रबिसे नपा२ का कमल खड्कालाई प्रहरीले मोटरसाइकलसहित पक्राउ गरेको छ । यही असोज १८ गते मध्यपुरथिमिस्थित दिब्यश्वरी टाउन प्लानिङमा सस्तोमा डलर साट्न आएका बालाजुस्थित बिजी मलमा ब्यापार गर्ने प्रकाश...
सुन चोर्दै गर्दा रङ्गेहात पक्राउ
नेपाल फ्ल्यास
असोज २३, २०७७
मोरङ । पसलबाट सुन चोर्दैगर्दा मोरङको उर्लाबारी नगरपालिका-७ बाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पाथीभरा अस्मिता ज्वेलर्सबाट सोकेश फुटाएर सुन चोर्न खोज्दै गर्दा पथरीशनिश्चरे नगरपालिकाका विशाल लिम्बूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोख्रेलले जानकारी...
प्रेस सङ्ग्रहालयको स्थापना हुँदै
नेपाल फ्ल्यास
असोज २३, २०७७
प्रेस काउन्सिल नेपालले प्रेस सङ्ग्रहालयको स्थापना गर्ने भएको छ । काउन्सिलले आज एक सूचना जारी गर्दै प्रेस सङ्ग्रहालयका लागि सामग्री उपलब्ध गराउन समेत आह्वान गरेको छ । सूचना र सञ्चारको इतिहासलाई जीवन्त राख्दै अध्ययन अनुसन्धानमा सहयोग पुर्याउने उद्देश्यले सङ्ग्रहालय स्थापना...
बसको ठक्करबाट दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज २३, २०७७
स्याङ्जाको भीरकोटमा आज अपराह्न बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार वालिङबाट हेलुतर्फ जाँदै गरेको पायोनियर हायर एजुकेसन ऐकेडेमीको ग १ क ४३७० नम्बरको बसले...
अधिकारकर्मीले समेत बलात्कृतकै कमजोरी खाेज्दा....
नेपाल फ्ल्यास
असोज २३, २०७७
काठमाडौं । अधिकारका क्षेत्रमा कार्यरतहरूले बलत्कारलगायतका महिलामाथि हुने यौन हिंसाका घटनामा महिलाकै कमजोरीलाई खोजिँदा पीडित महिला अझै पीडित भइरहेका बताएका छन् । त्रिभुवन विश्वविद्यालय, मानवशास्त्र केन्द्रीय विभाग र महिला मानव अधिकार रक्षकको राष्ट्रिय सञ्जालले आज आयोजना गरेको महिला र दतिमाथिको...
बाँकेमा कोरोनाबाट वृद्धको मृत्यु
नेपाल फ्ल्यास
असोज २३, २०७७
बाँके ।बाँकेमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका वडा नं १ का ८५ वर्षीया वृद्ध रहेकी कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । ती वृद्धलाई स्वास्थ्यमा समस्या भएपछि यही असोज २१ गते...
नेपालमा पाँच दिनमै थपिए १६ हजार भन्दा बढी संक्रमित
नेपाल फ्ल्यास
असोज २३, २०७७
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । बितेको५ दिनमैनेपालमा१६ हजार १ सय ६जना संक्रमित थपिएका छन् भने ७२ जनाको मृत्यु भएको छ । आइतबार ८४ हजार ५ सय ७० संक्रमित रहेकामाशुक्रबारनेपालमा १ लाख ६०० सय ७६ पुगेको...
थप १९ जना नेपाली सेनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
असोज २३, २०७७
काठमाडौं ।बितेको २४ घण्टामा नेपाली सेनाका १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सैनिक मुख्यालयले दिएको जानकारी अनुसार अहिलेसम्म नेपाली सेना २ हजार ९८८ जनामा कोरोना भाइरस संक्रमण भएको छ । संक्रमित १ हजार ५१८ जना निको भएका...
उपत्यकाबाट हराएका बुलेटसहित २६ मोटरसाइकल फेला, ८ जना चोर पक्राउ
नेपाल फ्ल्यास
असोज २३, २०७७
काठमाडौं । काठमाडौं उपत्यबाट चोरी भएका २६ वटा मोटरसाइकल ट्राफिक प्रहरीले फेला पारेर सवारी धनीलाई जिम्मा लगाएको छ । शुक्रबार ट्राफिक महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले सवारी धनीलाई मोटरसाइकल जिम्मा लगाएका हुन् । प्रहरीले फेला पारेका मध्ये दुईवटा...
हुम्लाको सीमा क्षेत्रमा चिनियाँले गरे नेपाली टाेलीमाथि आक्रमण
नेपाल फ्ल्यास
असोज २३, २०७७
हुम्ला ।हुम्लामा सीमा स्तम्भ अनुगमन गरेर फर्कन थालेकाे नेपाली टाेलीमाथि चिनियाँ सुरक्षाकर्मीलेटियर ग्यास प्रहार गरी आक्रमण गरेका छन् । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता जीवनबहादुर शाही नेतृत्वकाे टाेली अनुगमनबाट फर्कने क्रममा चिनियाँ सुरक्षाकर्मीले टियर ग्यास प्रहार गरेका हुन् ।...
«
1
...
178
...
355
356
357
358
359
360
361
362
363
...
548
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय