मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
खेलकुद
प्रहरी र एन्फाबीच समझदारीपत्रमा हस्ताक्षर
नेपाल फ्ल्यास
माघ ०४, २०७७
नेपाल पुलिस स्कूल र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) बीच नेपाल पुलिस स्कूल फुटबल एकेडेमी स्थापनार्थ समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी प्रधान कार्यालयमा आज एक समारोहबीच नेपाल पुलिस स्कूल साँगा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक नीरजबहादुर शाही...
पिएम कप : आर्मी र बागमती प्रदेश विजयी
नेपाल फ्ल्यास
माघ ०४, २०७७
काठमाडौंकाे मुलपानी र किर्तिपुरमाजारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र बाग्मती प्रदेशले जित निकालेका छन् । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा विभागीय टोली आर्मीले कर्णाली प्रदेशमाथि ८० रनको फराकिलो जित निकाल्दा जारी प्रतियोगितामा...
प्रिन्स बने पुष्पलाल स्मृति ब्याडमिन्टन च्याम्पियन
नेपाल फ्ल्यास
माघ ०४, २०७७
प्रिन्स दाहालले योनेक्स सनराईज १० औं पुष्पलाल स्मृतिराष्ट्रिय र्याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । सेमिफाइनलमा शीर्ष वरियताका रत्नजित तामाङलाई स्तब्ध पारेको प्रिन्सले पुरुष एकलको फाइनलमा दोस्रो वरियताका दीपेश धामीलाई हराएका छन् । पुष्पलाल स्मृति ब्याडमिन्टनको नयाँ च्याम्प्यिन बन्ने क्रममा...
पिएम कप : बागमतीलाई पुलिसले दियो झिनो लक्ष्य
नेपाल फ्ल्यास
माघ ०४, २०७७
काठमाडौं । जारी प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय एक दिवसीय क्रिकेटअन्तर्गत समूह बीको पहिलो खेलमा बागमतीविरुद्ध नेपाल प्रहरीको विभागीय टिमले ११२ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ । त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी खेलमा नेपाल प्रहरीले २९ ओभर तीन बलमा पूरा विकेट...
प्रिन्स पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टनको फाइनलमा
नेपाल फ्ल्यास
माघ ०४, २०७७
प्रिन्स दाहाल योनेक्स सनराइज १० औं पुष्पलाल स्मृतिराष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको फाइनल प्रवेश गरेका छन् । प्रिन्सले शनिबार राष्ट्रिय वरियताको शीर्षस्थानमा रहेका त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङलाई पराजित गर्दै फाइलनमा पुगेका हुन् । प्रतिस्पर्धात्मक सेमिफाइलमा प्रिन्सले रत्नजितलाई २११४, १५२१, २११ ले...
फुलहममाथि चेल्सीको कठिन जित
नेपाल फ्ल्यास
माघ ०४, २०७७
चेल्सीले१० खेलाडीमा समेटिएको फुलहममाथि १-० को कठिन जित निकालेको छ । एन्टोनी रोबिनस ४४औं मिनेटमै रातो कार्ड पाउ मैदान बाहिरिएपछि फुलहम घरेलु मैदानमा १० खेलाडीमा झरेको थियो । त्यसपछि दोस्रो हाफमा चेल्सीले एक गोल गर्यो । ७८औं मिनेटमा मासोन माउन्टले...
प्रधानमन्त्री कप : आज २ खेल हुँदै
नेपाल फ्ल्यास
माघ ०४, २०७७
प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताकाेसमूह 'बी'को खेलमा बागमतीप्रदेश र नेपाल पुलिस क्लब तथा समूह 'ए'को खेलमा त्रिभुवन आर्मी र कर्णाली प्रदेशबीचकाे खेल गरी आज एकैदिन २ खेल हुने भएकाे छ । बागमती र नेपाल पुलिस क्लबको खेल बिहान ९...
पिएम कपमा एपिएफको शानदार जित
नेपाल फ्ल्यास
माघ ०३, २०७७
चौथो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा एपिएफले शानदार विजयी सुरुवात गरेको छ । शनिबार एपिएफले प्रदेश एकलाई १३५ रनको फराकिलो अन्तरले हराउँदै उत्कृष्ट विजयी सुरुवात गरेको छ । जितको लागि २४४ रनको विजयी पछ्याएको प्रदेश एक ४२.४ ओभरमा १०८...
युनाइटेडका फर्नान्डेस एकै वर्षमा ४ पटक ‘प्लेयर अफ दि मन्थ’
नेपाल फ्ल्यास
माघ ०३, २०७७
एजेन्सी ।म्यानचेस्टर युनाइटेडका मिडफिल्डर ब्रुनो फर्नान्डेस प्रिमियर लिगमाएकै वर्षमा ४ पटक प्लेयर अफ दि मन्थबनेका छन् । पछिल्लोपटकडिसेम्बर महिनाको उत्कृष्ट खेलाडी घोषित भएका हुन् । प्रिमियर लिगले फर्नान्डेसलाई शुक्रबार डिसेम्बर महिनाको प्लेयर अफ दि मन्थ घोषित गरेको हो । फर्नान्डेस...
प्रधानसेनापति ट्रफी खेलकूद सम्पन्न
नेपाल फ्ल्यास
माघ ०३, २०७७
काठमाडौं । प्रधानसेनापति ट्रफी खेलकूद प्रतियोगिता, २०७७ सम्पन्न भएको छ । नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापाले शुक्रबार विशेष समारोहबीच प्रतियोगिताको समापन गरे । प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, सुटिङ र एग्लेटिक्स विधामा १५ टोलीबीच प्रतिस्पर्धा भएको थियो । सो...
प्रिन्स विश्व ब्याडमिन्टन वरियताकाे तेस्राे स्थानमा उक्लियो
नेपाल फ्ल्यास
माघ ०३, २०७७
विश्व ब्याडमिन्टनको जुनियरतर्फको वरियतामा नेपालका खेलाडी प्रिन्स दाहालले छलाङ मारेका छन् । विश्व ब्याडमिन्टन महासङ्घले शुक्रबार जारी गरेको जुनियरतर्फको वरियताअनुसार दाहाल तेस्रो स्थानमा उक्लिएका छन् । यसअघिको वरियतामा दाहाल सातौँ स्थानमा रहेका थिए । दाहालभन्दा माथि डेनमार्कका म्याड्स जोएल मुलर...
प्रधानमन्त्री कप क्रिकेटमा आर्मीको विजयी सुरुवात
नेपाल फ्ल्यास
माघ ०२, २०७७
आजदेखि सुरु भएकाेप्रधानमन्त्री कप पुरुष क्रिकेटमा आर्मीले विजयी सुरुआत गरेकाे छ ।कीर्तिपुरको त्रिवि मैदानमा भएको खेलमा आर्मीले गण्डकी प्रदेशलाई ९८ रनले हराउदै जित दर्ता गरेकाे हाे । समूह ए को खेलमा टस जितेर पहिले ब्याटिङको निर्णय गरेको आर्मीले कप्तान विनोद...
मड्रिडलाई हराउँदै एथ्लेटिक फाइनलमा
नेपाल फ्ल्यास
माघ ०२, २०७७
काठमाडौं । साविक विजेता रियल मड्रिड स्पेनिस सुपर कपबाट बाहिरिएको छ । बिहीबार राति भएको दोस्रो सेमिफाइनलमा रियल एथ्लेटिक विल्वाओसँग२-१ ले पराजित भएको हो । राहुल गार्सियाको दुई गोल मद्दतमाएथ्लेटिक विल्वाओले रियललाई २-१ ले पराजित गरेको हो । खेलको १८औं...
आर्सनल बराबरीमा रोकियो
नेपाल फ्ल्यास
माघ ०२, २०७७
इंग्लिस प्रिमियर लिगमा आर्सनल र क्रिस्टल प्यालेस गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् । गएराति सम्पन्न खेलमा दुवै टोलीले निर्धारित समयमा गोल गर्न सकेनन् । खेलको २०औं मिनेटमा कप्तान पिएरे इमरिक औवामियाङको प्रहारलाई प्यालेसका गोलरक्षक भिसेन्ट गुआइटाले बचाउदा आर्सनल अग्रता...
प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट आजदेखि सुरु
नेपाल फ्ल्यास
माघ ०२, २०७७
आज शुक्रबारदेखिप्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । प्रधानमन्त्री कपको यो चौथो संस्करण हो । नेपालको यो एक मात्र ५० ओभरको घरेलु प्रतियोगिता हो । नेपाल क्रिकेट संघ (क्यान) ले आजदेखि पुरुषको प्रतियोगिता गर्न लागेको हो । कीर्तिपुरमा रहेको...
साविक विजेता रियल म्याड्रिड स्तब्ध
नेपाल फ्ल्यास
माघ ०२, २०७७
स्पेनिस सुपर कपको साविक विजेता रियल म्याड्रिडलाई हराउदै एथलेटिको बिल्वाओ यस वर्षकाे फाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न खेलमा एथलेटिको बिल्वाओले रियललाई २१ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । बिल्वाओको जितमा दुवै गोल राहुल गार्सियाले गरे...
ब्राइटनलाई १–० ले हराउँदै म्यानचेस्टर सिटी विजयी
नेपाल फ्ल्यास
माघ ०१, २०७७
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटी विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले ब्राइटनलाई १० ले पराजित गरेको हो । सिटीको जितमा ४४ औँ मिनेटमा केविन डी ब्रूयनाको सहयोगमा फिल फोडिनले गरेको...
बार्सिलोना स्पेनिस सुपर कप फाइनलमा
नेपाल फ्ल्यास
माघ ०१, २०७७
क्याटलान क्लब बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ ।रियल सोसीडाडमाथि संघर्षपूर्ण जित निकाल्दै फाइलन पुगेकाे हाे । निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । थप ३० मिनेटमा गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुग्यो...
सुपर कपको उपाधि पिएसजीको कब्जामा
नेपाल फ्ल्यास
माघ ०१, २०७७
पेरिस सेन्ट जर्मेन (पिएसजी) ले मार्सेइलाई पराजित गर्दै कीर्तिमानी १० औं पटक फ्रेन्च सुपर कपकाे उपाधि आफ्नो कब्जामा राखेकाे छ । पिएसजीको लागि खेलको ३९ औं मिनेटमाइकार्डीले पहिलो गोल गरेका थिए । पहिलो हाफ १-० गोलकाे अन्तरमा सकिएकाे थियो ।...
सन्दीप आबद्ध होबार्टको लगातार तेश्रो हार
नेपाल फ्ल्यास
पुस २९, २०७७
अस्ट्रेलियामा जारी बिग बाश टी २० क्रिकेट लिगमा नेपाली खेलाडी सन्दीप लामिछाने सहभागी रहेकोटिम होबार्ट हरिकेन्सलेलगातारतेस्रो हार बेहोरेको छ । होबार्टले लगातार तेस्रो हार आत्मसात गर्ने क्रममा पर्थ स्कचर्ससँग ९ विकेटले पराजित भएको हो । होबार्टले जितको लागि १ सय...
«
1
...
29
...
58
59
60
61
62
63
64
65
66
...
82
...
99
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय