मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
खेलकुद
बन्द प्रशिक्षणबाट विमल घर्तीसहित १४ खेलाडी बाहिरिए
नेपाल फ्ल्यास
पुस १८, २०७७
राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा रहेका १४ खेलाडी बाहिरिएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा रहेका ५८ खेलाडीबाट ४४ खेलाडी छनोट गरेको हो । राष्ट्रिय टोलीका कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनले एक महिनाको प्रशिक्षणपछि ती...
मेलवर्नविरुद्ध ब्याटिङ गर्दै सन्दीप
नेपाल फ्ल्यास
पुस १८, २०७७
नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग बास लिगमा यस यामको पहिलो खेल आज खेल्दैछन् । १४ दिनको अनिवार्य क्वारेन्टाइनको समय सकिएपछि उनले पहिलो खेल उनको पुरानो क्लब मेलवर्न स्टार्सविरुद्ध खेलेका हुन् । अष्ट्रेलियामा जारी बिग बास लिग (बिबिएल)...
शीर्षस्थानको लिभरपुल र म्यानचेष्टर युनाइटेडको अंक बराबर
नेपाल फ्ल्यास
पुस १८, २०७७
काठमाडौं । प्रिमियर लिगमा शीर्षस्थानको लिभरपुल र म्यानचेष्टर युनाइटेडको अंक बराबरी गरेको छ । म्यानचेष्टर युनाइटेडले एस्टन भिल्लालाई पराजित गर्दै लिग लिडर लिभरपुलसँग अंक बराबरी गरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा युनाइटेडले एस्टन भिल्लालाई २-१ ले पराजित गरेको...
प्रधानमन्त्री पुरुष क्रिकेटमा चितवन र मकवानपुर विजयी
नेपाल फ्ल्यास
पुस १८, २०७७
काठमाडौं । प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेटअन्तर्गत वाग्मती प्रदेशस्तरीय छनोट खेलमा चितवन र मकवानपुर विजयी भएका छन् । समूह बी को शुक्रबार सम्पन्न भएको उक्त खेलमा चितवनले ललितपुरलाई एक विकेटले तथा समूह ए को खेलमा मकवानपुरले नुवाकोटलाई २१३ रनले पराजित गरेको...
बिग बासमा पहिलो खेल खेल्दै सन्दीप
नेपाल फ्ल्यास
पुस १७, २०७७
नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारीबिग बास लिगमा यस यामको पहिलो खेल शनिबार खेल्ने भएका छन् । १४ दिनको अनिवार्य क्वारेन्टाइनको समय सकिएपछि उनले पहिलो खेल उनको पुरानो क्लब मेलवर्न स्टार्सविरुद्ध खेल्न लागेका हुन् । लामिछानेले मेलवर्न स्टार्सविरुद्धको खेल...
गण्डकी प्रदेश ७ रनमै अलआउट
नेपाल फ्ल्यास
पुस १७, २०७७
काठमाडौं । दाङको लमहीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला टी २० क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश ७ रनमै अलआउट भएको छ । बिहीबार समूह चरणको अन्तिम खेलमा गण्डकी प्रदेश प्रदेश १ विरुद्ध खेलमा ८ ओभर खेलेर ७ रनमै अलआउट भएको हो...
प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेटमा काठमाडौं र ललितपुर विजयी
नेपाल फ्ल्यास
पुस १७, २०७७
काठमाडौं । प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेटअन्तर्गत वाग्मती प्रदेशको छनोट खेलमा काठमाडौं र ललितपुर विजयी भएका छन् । बिहीबार भएको छनोट खेलमा काठमाडौंले भक्तपुरलाई चार विकेटले तथा ललितपुरले त्रिभुवन विश्वविद्यालयको टोलीलाई २९१ रनले पराजित गरेको हो । काठमाडौंको मुलपानीस्थित क्रिकेट मैदानमा...
गेटाफेलाई १–० ले पराजित गर्दै एथ्लेटिको मड्रिड शीर्ष स्थानमा
नेपाल फ्ल्यास
पुस १६, २०७७
एथ्लेटिको मड्रिडले यो वर्ष (२०२०) ला लिगाको शीर्ष स्थानमा रहेर टुंग्याएको छ । बुधबार राति वाण्डा मेट्रोपोलिटनमा भएको खेलमा एथ्लेटिको मड्रिडले गेटाफेलाई १० ले पराजित गरेर शीर्ष स्थानमा कायम भएको हो । एथ्लेटिकोको जितमा २०औँ मिनेटमा लुइस स्वारेजले गरेको गोल...
रोनाल्डोको सपना विश्वकप जित्ने
नेपाल फ्ल्यास
पुस १६, २०७७
युभेन्टस तथा पोर्चुगलका खेलाडी क्रिष्टियानो रोनाल्डोले आफू अझै धेरै वर्ष फुटबल खेल्नेमा आशावादी रहेको बताएका छन् । विश्वकप फुटबलको उपाधि जित्ने सपना जीवितै रहेको र त्यो आउँदा वर्षमा पूरा हुनेमा पनि आफू सकारात्मक रहेको उनले बताएका छन् । पाँचपटकका बालोन...
न्युकासल युनाईटेड र लिभरपुलको अंक बराबरी
नेपाल फ्ल्यास
पुस १६, २०७७
एजेन्सी । इंग्लिस प्रिमियर लिगअन्तरगतको फुटबल खेलमा न्युकासल युनाईटेड र लिभरपुलको अंक बराबरीमा रोकिएको छ । गएराति सम्पन्न भएको उक्त खेलमा शिर्ष स्थानमा रहेको लिभरपुललाई न्युकासल युनाईटेडले बराबरीमा रोकेको हो । युनाईटेडको मैदानमा भएको खेलमा गोलरहित बराबरीमा रोकिएको छ ।...
१०औँ राष्ट्रिय खेलकूद प्रतियोगिता कर्णालीमै : मन्त्री रावल
नेपाल फ्ल्यास
पुस १६, २०७७
कर्णाली । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले १०औँ राष्ट्रिय खेलकूद प्रतियोगिता कर्णालीमै गर्ने बताएका छन् । सामाजिक विकास मन्त्रालयद्वारा बुधबार आयोजित कर्णाली प्रदेश खेलकूद परिषद्का नवनियुक्त पदाधिकारी तथा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रममा मन्त्री रावलले १०...
न्यूजील्यान्डद्वारा पाकिस्तान १०१ रनले पराजित
नेपाल फ्ल्यास
पुस १५, २०७७
न्यूजील्यान्डमा सम्पन्न पहिलो टेस्ट क्रिकेटमा न्यूजील्यान्डले भ्रमणकारी टोली पाकिस्तानलाई रोमाञ्चक ढङ्गबाट १०१ रनले पराजित गरेको छ । न्यूजील्यान्ड विरुद्ध सशक्त प्रतिरोध गरेको पाकिस्तानी टोली अन्तिम दिनको अन्तिम सत्रमा २७ बल बाँकी छँदा अलआउट भएको थियो । खेल बराबरी हुन्छ वा...
दोस्रो टेस्ट क्रिकेटमा भारतले अस्ट्रेलियालाई ८ विकेटले हरायो
नेपाल फ्ल्यास
पुस १५, २०७७
मेलबोर्न । अस्ट्रेलियामा जारी भारत र अस्ट्रेलियाबीचको दोस्रो टेस्ट क्रिकेटमा भारतले अस्ट्रेलियालाई आठ विकेटले हराएको छ ।यो जितसँगै चार टेस्टको शृंखला ११ को बराबरीमा पुगेको छ । भारतीय टिमका कार्यवाहक कप्तान अजिन्क्य रहाणेले उत्कृष्ट प्रदर्शन गरेर भारतको जितको आधार तयार...
प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिमको विजयी सुरु
नेपाल फ्ल्यास
पुस १५, २०७७
तुलसीपुर । दाङको लमहीमा सुरु भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेको छ । समूह बी मा रहेको सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ५९ रनले पराजित गरेको हो । खेलमा सुदूरपश्चिमले दिएको १०७ रनको...
साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आगामी वर्ष बङ्गलादेशमा हुने
नेपाल फ्ल्यास
पुस १४, २०७७
साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आगामी वर्ष बङ्गलादेशमा हुने भएको छ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) को कार्यकारी समितिको सोमबार सम्पन्न भर्चुअल बैठकले साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता २०७८ कात्तिक २८ देखि मङ्सिर ११ गतेसम्म गर्ने निर्णय गरेको हो । कोरोना...
साफ फुटबल बंगलादेशमा हुने
नेपाल फ्ल्यास
पुस १४, २०७७
साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता आगामी वर्ष बङ्गलादेशमा हुने भएको छ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) को कार्यकारी समितिको सोमबार सम्पन्न भर्चुअल बैठकले साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७८ कात्तिक २८ देखि मङ्सिर ११ गतेसम्म गर्ने निर्णय गरेको हो । कोरोना...
म्यान्चेस्टर सिटीमा कोरोना फैलिएपछि एभर्टनविरुद्धको खेल रोकियो
नेपाल फ्ल्यास
पुस १४, २०७७
म्यान्चेस्टर सिटी क्लबमा कोरोनाभाइरसको संक्रमण फैलिएपछि एभर्टनविरुद्धको खेल स्थगित भएको छ । क्रिसमसमा क्लबमा संक्रमित भेटिएकोमा सोमबार थप संक्रमित भेटिएपछि खेल स्थगित गरिएको हो । प्रिमियर लिगको बोर्ड बैठक बसेर खेल स्थगित गर्ने निर्णय लिएको थियो । क्लबले आफ्नो प्रशिक्षण...
प्रिमियर लिग फुटबलमा चेल्सी एस्टन र भिल्लाको अंक बराबरी
नेपाल फ्ल्यास
पुस १४, २०७७
एजेन्सी । गएराति सम्पन्न भएको इङलिस प्रिमियर लिगअन्तरगतको फुटबल खेलमा चेल्सी एस्टन र भिल्लाको अंक बराबरीमा रोकिएको छ । उक्त खेलमा चेल्सी र एस्टन भिल्लाबीचको खेल ११ गोलको बराबरीमा रोकिको हो । खेलमा चेल्सीको लागि ओलिभर जिराउडले खेलको ३४औँ मिनेटमा...
पहिलो मिनेटमै गोल गरे पनि टोटनह्याम जितबाट वन्चित
नेपाल फ्ल्यास
पुस १३, २०७७
एजेन्सी । पहिलो मिनेटमै गोल गरे पनि टोटनह्याम जितबाट वन्चित भएको छ । विपक्षीबाटअन्तिम समयमा खाएको गोलले सुरुमा लिएको अग्रताबाट टोटनह्याम वञ्चित भयो । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा टोटनह्याम वुल्भ्ससँग ११ को बराबरीमा रोकिएको छ...
मेयरकप ब्याडमिन्टनमा मेयर नै प्रथम
नेपाल फ्ल्यास
पुस १३, २०७७
धादिङ । जिल्लामा पहिलो पटक सञ्चालन गरिएको मेयरकप ब्याडमिन्टन प्रतियोगिता सकिएको छ । आठ विधामा सञ्चालित प्रतियोगितामा २० समूह र १२ व्यक्ति पुरस्कृत भएका छन् । पुरस्कृत समूहमा नीलकण्ठ नगरपालिका पुरुष युगलमा टेक गुरुङ र ईश्वर थापा मगर तथा पालिका...
«
1
...
31
...
61
62
63
64
65
66
67
68
69
...
84
...
99
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय