मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
माइक्रो बस र टेम्पो चलाउनेबारे निर्णय गर्न उपत्यकाका सिडिओहरु बैठक बस्दै
नेपाल फ्ल्यास
असार २०, २०७८
काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञा अझै थप एक साता लम्बाउने तयारी गरिएको छ । जारी निषेधाज्ञा खुकुलो बनाउँदै यसपटक माइक्रो बस र टेम्पो सन्चालनबारे पनि निर्णय गर्ने तयारी छ । निषेधाज्ञाबारे निर्णय गर्न उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुका...
आज २ हजार ३२८ संक्रमित थपिए
नेपाल फ्ल्यास
असार १९, २०७८
नेपालमा आज २ हजार ३२८ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ८०१ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या २७ हजार ७१६ रहेको छ। पछिल्लो २४ घण्टामा ३ हजार ६६ जना निको भएका छन् । हालसम्म...
भारतमा थप ४४ हजार १११ नयाँ सङ्क्रमित
नेपाल फ्ल्यास
असार १९, २०७८
भारतमा कोरोनाभाइरसबाट थप ४४ हजार १११ जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसका कारण ७३८ जनाको मृत्यु भएको छ । सोही अवधिमा ५७ हजार ४७७ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको संघीय स्वास्थ्य...
कोभिसिल्ड खोप लगाएकालाई युरोपेली संघले मान्यता नदिने
नेपाल फ्ल्यास
असार १९, २०७८
युरोपेली संघले कोरोनाभाइरसविरुद्धको खोप लगाएकाहरूलाई यात्रा गर्न दिने व्यवस्था गर्न लागेको छ । संघले सबै खोप लगाएकालाई भने मान्यता दिन नसकिने शुक्रबार सङ्केत गरेको छ । संघको चिकित्सासम्बन्धी कार्यालयले भारतमा बनाइएको कोभिसिल्डलगायतका केही खोप लगाएकाहरूलाई भने विश्वास गर्न नसकिने जनाएको...
यूएईले लगायो दक्षिण एसियाली मुलुकबाट हुने यात्रामा प्रतिबन्ध
नेपाल फ्ल्यास
असार १९, २०७८
अबुधावी ।संयुक्त अरब इमिरेट्स (युएई) ले आफ्ना नागरिकहरूलाई नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलंकालगायतका दक्षिण एसियाली देशमा यात्रामा प्रतिबन्ध लगाएको छ । कोभिड१९ महामारीका कारण गत महिनाको अन्त्यमा यूएईले विभिन्न १४ मुलुकका यात्रीहरूलाई आफ्नो देश प्रबेशमा प्रतिबन्ध लगाएको थियो ।...
'महामारीले विश्वमै कलेजस्तरका विद्यार्थीलाई बढी पीडा'
नेपाल फ्ल्यास
असार १८, २०७८
वासिङ्टन । कोभिड१९ को विश्वव्यापी महामारीका समय कलेजस्तरका विद्यार्थीहरूले बढी तनावको अनुभव गरेका एक अमेरिकी अनुसन्धानले देखाएको छ । कोभिड१९ को विश्वव्यापी महामारीबीच कलेजस्तरका छात्रछात्राको अनुभव बढी पीडादायी र विस्मयकारी बनेको हालसालै प्रकाशित ओमेगा नामक जर्नल अफ डेथ एन्ड डाइङमा...
नेपालमा कोरोना जित्ने दर ९४ प्रतिशत
नेपाल फ्ल्यास
असार १८, २०७८
काठमाडौं । नेपालमा कोरोना निको हुने दर ९४ प्रतिशत पुगेको छ । पछिल्लो २४ घण्टामा तीन हजार ४५१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । सङ्क्रमणको निको हुने दर ९४ प्रतिशत रहेको छ । हालसम्म ६ लाख तीन हजार...
निगमको वाइडबडी जहाजले चिनियाँ खोप ल्याउने
रासस
असार १८, २०७८
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले चीनको राजधानी बेइजिङबाट कोरोना भाइरसविरुद्धको थप खोप ल्याउने भएको छ । सरकारको निर्णयअनुरुप चीनबाट खोप ल्याउनका लागि यही असार २४ गते (जुलाई ८ तारिख) वाइड बडी ए ३३० जहाज पठाउने तयारी गरिएको...
'महामारी हटेको होइन, घटेको मात्र हो'
नेपाल फ्ल्यास
असार १८, २०७८
भारतमा पछिल्ला केही महिना निकै सङ्क्रामक देखिएको कोभिड१९ को दोस्रो लहरको प्रभाव घट्दो देखिएपछि राजधानी नयाँ दिल्लीलगायत धेरै सहर खुला गरिएको छ । त्यहाँका जनस्वास्थ्यविद्हरूले भने दोस्रो लहरको सङ्क्रमण दर घट्दैमा सबै क्षेत्र खोलेर भीडभाड बढाउनु घातक हुनसक्ने बताउँछन् ।...
आज २ हजार २९९ जनामा संक्रमित थपिए
नेपाल फ्ल्यास
असार १८, २०७८
शुक्रबार थप २ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। ६ हजार ५६६ को पिसिआर विधिबाट परीक्षण गर्दा १३९१ लाई संक्रमण पुष्टि भएको थियो भने...
युरोकपको महाकुम्भ चलिरहँदा युरोपमा कोभिडको नयाँ लहर, संक्रमित बढ्दै
नेपाल फ्ल्यास
असार १८, २०७८
यति बेला दुई वटा महादेशका महादेशस्तरीय फुटबल प्रतियोगिताहरू भइरहेका छन् । युरोपमा युरोकप भइरहेको छ । उता दक्षिण अमेरिकामा कोपा अमेरिका जारी छ । दक्षिण अमेरिकाका विभिन्न सहरका स्टेडियममा भव्य दर्शकसहित खेल जारी रहँदा कोभिड सङ्क्रमण दर बढेको सुनिएको छैन...
फुटबल टिमका २० जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
असार १८, २०७८
काठमाडौं ।नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी र अफिसियल गरी २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राष्ट्रिय टिमको बन्द प्रशिक्षण सुरु गर्नु अघि गरिएको कोरोना परीक्षणमा खेलाडी र अफिसियल गरी २० जनाको रिपोर्ट पोजेटिभ देखिएको अनिल नेपाल फुटबल...
भारतमा कोरोनाका कारण मर्नेको संख्या ४ लाख नाघ्यो
नेपाल फ्ल्यास
असार १८, २०७८
काठमाडौं ।भारतमा कोरोनाका कारण मर्नेको संख्या ४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ७ सय ९६ जनाको मृत्यु भएको छ भने४३हजार ३६०जनामा संक्रमण भएको छ । भारतमा संक्रमितको दैनिक वृद्धि एक लाखभन्दा कम भएको यो लगातार २५औँ दिन...
सर्वसाधारणले हेलचेक्र्याइँ गरे सङ्क्रमण फेरि भयावह बन्ने
नेपाल फ्ल्यास
असार १८, २०७८
काठमाडौँ उपत्यकालगायत अधिकांश जिल्लामा निषेधाज्ञा खुकुलो गरेसँग सर्वसाधारणको चहलपहल बढ्दै गएको छ । सङ्क्रमितको सङ्ख्या घटे पनि मुलुकमा कोभिडको जोखिम भने घटेको छैन । अझै पछिल्लो तीन दिनयता सङ्क्रमितको सङ्ख्या केही उकालो लागेको देखिएको छ । कोभिडको जोखिम रहँदै आम...
काभ्रेमा कोरोना संक्रमितको मृत्युदर शून्यमा
नेपाल फ्ल्यास
असार १८, २०७८
काभ्रे । कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएयता करिब तीन महिनाको अवधिमा काभ्रेपलाञ्चोकमा १२० संक्रमितको मृत्यु भयो । यही अवधिमा जिल्लामा करिब आठ हजारमा कोरोना संक्रमण देखिएको एक तथ्याङ्कले देखाएको छ । विगत चार दिनदेखि जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्युको घटना...
युरोपमा फेरि बढे कोरोना संक्रमित
नेपाल फ्ल्यास
असार १७, २०७८
युरोपेली देशहरूमा कोरोनाभाइरसबाट सङ्क्रमितहरूको सङ्ख्यामा फेरि वृद्धि भएको देखिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले झन्डै दुई महिनापछि सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको जानकारी दिएको हो । डब्लुएचओले सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि हुँदा अर्को चरणको महामारी फेरि सुरु हुनसक्नेतर्फ चिन्ता...
कोरोनाले युवा गाउँ फर्केपछि सुदूरपश्चिमका बाँझा खेतमा अन्नबाली !
नेपाल फ्ल्यास
असार १७, २०७८
डोटी । विगतदेखि बाँझो रहेका जमिनमा पनि यस वर्ष धानलगायतका खेती गरिएको छ । अन्य वर्षको तुलनामा यो वर्ष जिल्लामा धान रोपाइँ बढी भएको छ । डोटीमा यो वर्ष समयमै मनसुन सुरु भएका कारण ४५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको...
कोरोना निको हुने दर ९३ प्रतिशत
नेपाल फ्ल्यास
असार १७, २०७८
देशभर आजचार हजार १७ जना उपचारपछि निको भइ घर फर्किएका छन् । योसँगैसङ्क्रमण निको हुने दर ९३ दशमलब ७ प्रतिशत रहेको छ । हालसम्म ६ लाख १४९ जना सङ्क्रमित निको भइसकेको मन्त्रालयले जनाएको छ । आज थप दुई हजार ७६०...
भारतमा ४९ हजार सङ्क्रमति थपिए
नेपाल फ्ल्यास
असार १७, २०७८
भारतमा गत २४ घण्टामा कोरोनाभाइरसबाट करिब ४९ हजार थप मानिस सङ्क्रमित भएका छन् । यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म कूल सङ्क्रमितको संख्या तीन करोड ४ लाख ११ हजार ६३४ पुगेको जनाइएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४...
एक हजार ८५७ सङ्क्रमित थप
नेपाल फ्ल्यास
असार १७, २०७८
पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणमा थप एक हजार ८५७ जनामा कोरोना भाइरस सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार साे संख्यामा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ४ हजार १७ छ...
«
1
...
6
...
12
13
14
15
16
17
18
19
20
...
187
...
354
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय