मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
पालो मिचेर ठूलाले खोप लगाउँदा पोखरामा रोकियो खोप अभियान
नेपाल फ्ल्यास
साउन ०२, २०७८
पोखरा । पोखरा महानगरपालिकाले सुरु गरेको खोप अभियान शनिबारबाट स्थगित भएको छ । ५५ वर्षका माथिका नागरिकका लागि जोनसन एन्ड जोनसन को एक डोज मात्र लगाए पुग्ने कोरोनाविरुद्धको खोप दिने घोषणा गरेको थियो । सोही अनुसार महानगरले पनि अभियान सुरु...
थप २९३६ जनामा कोरोना संक्रमण पुष्टि, ४३ को मृत्यु
नेपाल फ्ल्यास
साउन ०१, २०७८
पछिल्लो २४ घण्टामा देशभर २९३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार १८२ जनामा परीक्षण गर्दा सो २९३६ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै २४ घण्टामा १७७५ जनामा संक्रमणमुक्त भएका छन् ।सोही...
चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा दिने
नेपाल फ्ल्यास
साउन ०१, २०७८
काठमाडौं । चीनले नेपाललाई थप १६ लाख कोरोना खोप अनुदानमा उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले सो जानकारी गराएकी हुन् । चीनले यस अघि उपलब्ध गराएको भेरोसेलखोप लगाउने कार्यक्रम तीन दिनयता चलिरहेको छ...
एकै गाउँका १२ जना बालबालिका कोरोना संक्रमित, नयाँ भेरियन्टको शंका
नेपाल फ्ल्यास
साउन ०१, २०७८
पर्वत । पर्वतको एउटा गाउँमा १२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । कुश्मा नगरपालिका८ चुवामा १२ बालबालिका कोरोना संक्रमित भएका हुन् । जिल्लाभर बालबालिका संक्रमित कम मात्रामा भइरहेको अवस्थामा पछिल्लो एक हप्तामा चुवामा एकैपटक १२ बालबालिका संक्रमित भएका हुन्...
दुई हजार ६७६ जना संक्रमित थपिए
नेपाल फ्ल्यास
असार ३१, २०७८
पछिल्लो २४ घण्टामा थप दुई हजार ६७६ जनामा कोरोना भाइरस (कोभिड१९) सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आठ हजार २५६ जनाको पिसिआर तथा चार हजार ५१२ जनाको एन्टिजेन परीक्षण गरिएकामा क्रमशः एक हजार ७८२ र ८९४...
भारतमा ४१ हजार ८०६ सङ्क्रमित थपिए
नेपाल फ्ल्यास
असार ३१, २०७८
भारतमा कोरोनाभाइरसबाट नयाँ ४१ हजार ८०६ जना सङ्क्रमित भएका छन् । सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार अघिल्लो दिनभन्दा दैनिक सङ्क्रमितको सङ्ख्या फेरि बढेको हो । अघिल्लो दिन ३८ हजार ७९२ जना नयाँ सङ्क्रमित थपिएका थिए ।...
२४ घण्टामा थपिए २९ सयभन्दा बढी संक्रमित
नेपाल फ्ल्यास
असार ३०, २०७८
काठमाडौं । पछिल्लो २४ घण्टामा (नेपालमा) थप २९०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८१०८ पिसिआर परीक्षणमा २०१० जना र ४९१६ एन्टिजेन परीक्षणबाट ८९५ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणबाट पछिल्लो...
खोप खरिदका लागि ५ अर्बको सहमति
नेपाल फ्ल्यास
असार ३०, २०७८
काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ५ अर्बको सहमति प्रदान गरेको छ । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदवहालीपछि कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सो रकम दिनेसम्बन्धी निर्णयमा हस्ताक्षर गरेका हुन्। देउवा नेतृत्वको...
आज २ हजार ३९८ संक्रमित थपिए
नेपाल फ्ल्यास
असार २९, २०७८
आज पनि कोरोनाभाइरस संक्रमितको संख्यामा कमीआएको छैन। निको हुनेको संख्या भने बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, ११ हजार १२ जनाको स्वाब परीक्षण गर्दा दुई हजार ३९८ जनामा कोरोना संक्रमण देखिएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार...
आज २ हजार ३७० संक्रमित थपिए
नेपाल फ्ल्यास
असार २८, २०७८
नेपालमा विगत २४ घण्टामा कोरोना संक्रमणका २ हजार ३७० जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार दिएको जानकारी अनुसार ७ हजार ६८९ ओटा पीसीआर परीक्षण गरिएकोमा १ हजार ६९० जना र ३ हजार ८९५ ओटा एन्टिजेन परीक्षण...
चितवनका दुई संक्रमितमा कोरोनाको नयाँ प्रजाति ‘डेल्टा भेरियन्ट’ देखियो
नेपाल फ्ल्यास
असार २८, २०७८
भरतपुर । भरतपुर महानगरपालिकामा पनि कोरोना भाइरसको नयाँ प्रजाति डेल्टा भेरियन्ट देखिएको छ । भरतपुर अस्पतालले पिसिआर पोजेटिभ आएका पाँच वटा शंकास्पद स्याम्पललाई राष्ट्रिय जनस्वास्थ्य परीक्षण प्रयोगशाला पठाएकोमा दुई वटा स्याम्पलमा कोरोनाको नयाँ प्रजाति डेल्टा भेरियन्ट देखिएको हो । भरतपुर...
अमेरिकाले उपहारमा दिएको कोरोना खोप काठमाडाैं आइपुग्यो
नेपाल फ्ल्यास
असार २८, २०७८
काठमाडाैं । अमेरिकाले उपहारस्वरुप उपलब्ध गराएको कोरोनाविरुद्धको भ्याक्सिन नेपाल आइपुगेको छ । सोमबार कतार एयरवेजको नियमित उडानमार्फत् अमेरिकाले पठाएको खोप नेपाल आइपुगेको हो । अमेरिकाले जोनसन एण्ड जोनसन कम्पनीले उत्पादन गरेको १५ लाख डोज खोप नेपाललाई उपलब्ध गराएको हो ।
संक्रमित इलामका पत्रकारलाई आर्थिक सहयोग
नेपाल फ्ल्यास
असार २८, २०७८
मङ्गलबारे । कोरोना संक्रमित इलामका पत्रकार बुद्धवीर राईलाई १ नम्बर प्रदेशस्तरीय प्रादेशिक सञ्चार प्रतिष्ठानले उपचारका लागि आर्थिक सहयोग गरेको छ । आइतबार इलाम सदरमुकाममा आयोजित कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलले २५ हजार रुपैयाँ...
पाकिस्तानमा कोरोना सङ्क्रमितको सङ्ख्या पुनः बढ्दै
नेपाल फ्ल्यास
असार २७, २०७८
पाकिस्तानमा पछिल्लो २४ घण्टामा कोभिड१९ सङ्क्रमण दर ४.०९ पुगेको नेशनल कमाण्ड एण्ड अपरेसन सेन्टर (एनसीओसी)द्वारा सार्वजनिक तथ्याङ्कलाई उद्धृत गरी जियो न्यूजले जानकारी गराएको छ । मे ३० पछि पाकिस्तानमा सङ्क्रमण दर पहिलो पटक उच्च देखिएको छ । आइतबार सार्वजनिक परीक्षण...
आज १ हजार ८३१ मा कोरोना सङ्क्रमण
नेपाल फ्ल्यास
असार २७, २०७८
बितेको २४ घण्टामा नेपालमा थप एक हजार ८३१ जनामा कोरोना भाइरस देखा परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कूल नौ हजार २१८ को नमूना परीक्षण गर्दा थप एक हजार ८३१ मा कोरोना देखिएको हो ।...
अल्जेरियाका प्रधानमन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित
नेपाल फ्ल्यास
असार २७, २०७८
अल्जेरियाका प्रधानमन्त्री अयमान बेनाब्डेराहमन कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। स्वाब परीक्षण गर्दा उनमा सङ्क्रमण पुष्टि भएको सरकारी अधिकारीहरूले शनिबार जानकारी दिएका हुन् । सङ्क्रमण पुष्टि भएपछि प्रधानमन्त्री बेनाब्डेराहमन अहिले छुट्टै बस्न थालेका छन्। घरभित्र छुट्टै बसे पनि उनले कतिपय काम भने...
कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४० लाख नाघ्यो
नेपाल फ्ल्यास
असार २६, २०७८
कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख २१ हजार ६५ जनाको मृत्यु भएको छ । विश्वभरी कूल सङ्क्रमितको संख्या १८ करोड ६१ लाख...
थपिए २ हजार १६९ जना कोरोना संक्रमित
नेपाल फ्ल्यास
असार २६, २०७८
पछिल्लो २४ घण्टामा २हजार १६९जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार ४१७ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार मुलुकभरमा ६५३० जनाको पिसिआर परीक्षणबाट १३५३ जनामा संक्रमण पुष्टि...
सुर्खेतमा निषेधाज्ञा ३१ गतेसम्मका लागि थपियो
नेपाल फ्ल्यास
असार २६, २०७८
सुर्खेत । सुर्खेतमा जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै असार ३१ गतेसम्मका लागि थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जिल्लामा कोरोना संक्रमणको दर कायमै रहेकाले निषेधाज्ञा थप गरिएको बताए । जिल्लामा कोरोना संक्रमण दर नघटे पनि नागरिकको समस्यालाई...
कोरोनाका कारण मृत्यु भएका परिवारलाई ५० हजार
रासस
असार २६, २०७८
मंगलबारे । कोभिडका कारण मृत्यु भएका परिवारलाई इलामको देउमाईनगरपालिकाले राहतस्वरुप ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । नगर कार्यपालिकाको बैठकले आर्थिक वर्ष ०७८०७९ को नीति तथा कार्यक्रममा नगरबासीको मृत्यु भए सो रकम दिने निर्णय गरेको हो । नगरपालिकाका प्रमुख...
«
1
...
5
...
10
11
12
13
14
15
16
17
18
...
186
...
354
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय