मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
आज ३ हजार १०८ संक्रमित थपिए
नेपाल फ्ल्यास
साउन ०५, २०७८
नेपालमा आज ३ हजार १०८ जना कोरोना संक्रमित थपिएकास्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । सोही अवधिमा १ हजार ५९५ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ३४ हजार ९२७ पुगेको छ। आज २५ जनाको मृत्यु भएको...
झापाको बुद्धशान्ति गाउँपालिका एक हप्ताको लागि सिल
नेपाल फ्ल्यास
साउन ०५, २०७८
झापा । कोरोना संक्रमितको सङ्ख्या दैनिक वृद्धि हुन थालेपछि बुद्धशान्ति गाउँपालिकाले आजदेखि एक हप्ताका लागि पालिका सिल गर्ने भएको छ । पालिकाले आज राति १२ बजेदेखि साउन १२ गते राति १२ बजेसम्मका लागि सबै वडा सिल गर्ने भएको हो ।...
आज २ हजार ४४५ संक्रमित थपिए
नेपाल फ्ल्यास
साउन ०४, २०७८
बितेको २४ घण्टामा नेपालमा थप २ हजार ४४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।यस्तै १ हजार २५८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,८३३ जनामा गरिएको पीसीआरपरीक्षणमा १,६४२ जना...
कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४० लाख ८९ हजार नाघ्यो
नेपाल फ्ल्यास
साउन ०४, २०७८
कोरोना सुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ८९ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ८९ हजार १७५ जनाको मृत्यु भएको छ । विश्वभरी कूल सङ्क्रमितको संख्या १९ करोड...
कोरोनाका कारण फेरियो ओलम्पिक नियम, खेलाडीले आफैँ पहिरिनेछन् मेडल
एजेन्सी
साउन ०४, २०७८
कोरोना महामारीका कारण टोकियो ओलम्पिकमा धेरै नयाँपनदेख्न पाइनेछ । यस ओलम्पिकमा पहिलोपटक खेलाडी आफैँले आफ्नो गलामा मेडल पहिरिनेछन् । जबकि, पहिले पहिले अतिथिले विशेष समारोहमा खेलाडीलाई मेडल लगाइदिन्थे । संक्रमणलाई ध्यानमा राखेर परिवर्तन गरिएको यो एउटै मात्र नियम भनेहोइन ।पदक...
विश्वमा कोरोना : संक्रमितको संख्या १९ करोड १२ लाख मृतक संख्या ४१ लाख नाघ्यो
नेपाल फ्ल्यास
साउन ०४, २०७८
काठमाडौं । विश्वभर संक्रमितको संख्या १९ करोड ११ लाख ९४ हजार ८९७ पुगेको छ । यस्तै, विश्वभर कोरोना भाइरसको संक्रमणपछि मृत्यु हुनेको संख्या ४१ लाख नाघेको छ ।पछिल्लो २४ घण्टामा ६ हजार ६८४ जनाको मृत्यु भएसँगै विश्वभर संक्रमणबाट ज्यान गुमाउनेको...
संक्रमण बढे पनि बेलायत लकडाउनमुक्त, प्रधानमन्त्री भने आइसोलेसनमा
नेपाल फ्ल्यास
साउन ०४, २०७८
लन्डन । कोरोना सङ्क्रमणको तेस्रो लहरको मार खेपिरहेका बेलायतवासीहरु सोमबारबाट लकडाउनमुक्त भएका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आजको दिनलाई फ्रिडम डे को रूपमा घोषणा गरेका थिए । तर,फ्रिडम डे कै दिन प्रधानमन्त्री सेल्फ आइसोलेसनमा बसेका छन् । दुई दिनअघि...
खोप अभियान व्यवस्थित गर्न प्रधानमन्त्रीको निर्देशन
नेपाल फ्ल्यास
साउन ०३, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड१९ विरुद्धको खोप अभियानलाई व्यवस्थित गर्न सम्बन्धित निकायका पदाधिकारीलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याल, विशेषज्ञ डा रोशन पोखरेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण सिंह, खोप तथा बाल स्वास्थ्य महाशाखाका...
आज १ हजार ८०१ संक्रमित थपिए
नेपाल फ्ल्यास
साउन ०३, २०७८
नेपालमा आज थप १ हजार ८०१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।यही अवधिमा थप १ हजार ६६७ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म ६ लाख ३२ हजार ७४ जना निको भइसकेका छन् । नेपालमा निको हुनेदर ९४.७ प्रतिशत...
प्रधानमन्त्री देउवाले भोलि खोप केन्द्रहरुको निरीक्षण गर्ने
नेपाल फ्ल्यास
साउन ०३, २०७८
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि खोप केन्द्रहरुको स्थलगत निरीक्षण गर्ने भएका छन् । भोलिबाट सुरु हुने जोन्सन एण्ड जोन्सजको खोप अभियानमा प्रधानमन्त्री देउवाले उपत्यकाभित्रका नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, महाबौद्ध तथा पाटन स्वास्थ्य...
ओलम्पिक तयारीमा रहेकी एथ्लेटिक्स प्रशिक्षक मल्ललाई कोरोना
नेपाल फ्ल्यास
साउन ०३, २०७८
आसन्न टोकियो ओलम्पिकको तयारीमा रहेकी एथ्लेटिक्स प्रशिक्षक इन्द्राकुमारी मल्ललाई कोरोना संक्रमण देखिएको छ । टोकियो ओलम्पिकका लागि एथ्लेटिक्स टोली जुलाइ २५ मा टोकियो प्रस्थान गर्ने कार्यक्रम थियो । त्यही अनुसार एक सातासम्म कोरोना परीक्षण गर्नुपर्नेमा हिजो पहिलो दिन नै कोरोना...
भारतमा थप ४१ हजार १५७ नयाँ सङ्क्रमित
नेपाल फ्ल्यास
साउन ०३, २०७८
भारतमा कोरोनाभाइरसबाट नयाँ ४१ हजार १५७ जना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ । भारतमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या तीन करोड ११ लाख भन्दा बढी पुगेको छ । भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै...
खोपको दुवै डोज लगाएका बेलायतका स्वास्थ्य सचिवलाई कोरोना सङ्क्रमण
नेपाल फ्ल्यास
साउन ०३, २०७८
काठमाडाैं ।कोरोना विरुद्धको खोपको दुवै डोज लगाएका बेलायतका स्वास्थ्य स्वास्थ्य सचिवलाई कोरोना सङ्क्रमण भएको छ । स्वास्थ्य स्वास्थ्य सचिव साजिद जाविदलाई सङ्क्रमण भएको हो । उनले आफूलाई सामान्य लक्ष्यण देखिएको र आइसोलेसनमा बसेर घरबाटै काम गर्ने बताएका बीबीसीले जनाएको छ...
मलेसियामा दैनिक कोरोनाबाट मृतकको सङ्ख्या फेरि उच्च
नेपाल फ्ल्यास
साउन ०३, २०७८
क्वालालमपुर । मलेसियामा कोरोना भाइरसका कारण दैनिक मृत्यु भएकाहरुको सङ्ख्यामा फेरि वृद्धि भएको छ । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा मलेसियामा १३८ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । योसँगै मलेसियामा कोरोनाका कारण मृत्यु भएकाहरुको...
भारतमा थप ३८ हजार ७९ नयाँ सङ्क्रमित
नेपाल फ्ल्यास
साउन ०२, २०७८
भारतमा कोरोनाभाइरसबाट नयाँ ३८ हजार ७९ जना सङ्क्रमित भएका छन् । सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार अघिल्लो केही दिनयता दैनिक सङ्क्रमितको सङ्ख्याको तुलनामा गत २४ घण्टामा घटेको छ । भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड...
आज १ हजार ८७५ संक्रमित थपिए
नेपाल फ्ल्यास
साउन ०२, २०७८
पछिल्लो २४ घण्टामा देशभर १ हजार ८७५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पिसिआर परीक्षणमा १३१० र एन्टिजेन परीक्षणमा ५६५ जनामा कोरोना पुष्टि भएको हो । २४ घण्टामा २ हजार १६४ जना कोरोनामुक्त भएका छन्...
कलाकारले अर्थमन्त्रीसँग मागे बजेट र खोप
नेपाल फ्ल्यास
साउन ०२, २०७८
नेपाल चलचित्र कलाकार संघले सरकारसँग चलचित्रकर्मीका लागि खोप र चलचित्र कलाकार संघको भवन निर्माणका लागि बजेटको माग गरेका छन् । शुक्रबार कलाकार संघको पदाधिकारी सहितको एक टोलीले नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मालाई अर्थ मन्त्रालय सिंहदरबारमा भेट गर्दै सो माग गरेको हो...
भारतमा कोभिड महामारीको तेस्रो लहरको खतरा
नेपाल फ्ल्यास
साउन ०२, २०७८
भारतको सरकारले नै कोभिड १९ को महामारीको तेस्रो लहरको खतरा रहेको सरकारले जनाएको छ । भारतको सरकारले नै भारतमा महामारीको तेस्रो वेभ आउनसक्ने बताएको हो । सरकारले नागरिकहरुलाई महामारीबाट बच्न आवश्यक सतर्कता अपनाउनुपर्नेमा जोड दिएको हो । भारत सरकारको स्वास्थ्य...
अस्ट्रेलियाको ६० प्रतिशत मानिस लकडाउनमा
एजेन्सी
साउन ०२, २०७८
अष्ट्रेलियाको झन्डै ६० प्रतिशत मानिसअहिले लकडाउनमा छन् । यहाँ उच्च जनसंख्या बसोबास गर्ने दुई राज्य न्यु साउथवेल्स र भिक्टोरियामा लकडाउन छ । संक्रमितको संख्या १८ पुगेपछि शुक्रबार भिक्टोरिया राज्यमा एक्कासी लकडाउन गरियो। देशको दोस्रो ठूलो शहर मेलवर्न यही राज्यमा पर्छ...
१५ गतेभित्र ३२ लाख भेरोसेल खोप आइसक्छ : स्वास्थ्य मन्त्रालय
नेपाल फ्ल्यास
साउन ०२, २०७८
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना खोप दिने योजना बनेको बताएको छ । त्यसका लागि खोप व्यवस्थापन भइरहेको र यही साउन १५ गतेसम्म ३२ लाख भेरोसेल खोप नेपाल आइसक्नेछ । सरकारले हालै मात्र चिनियाँ कम्पनी...
«
1
...
5
...
9
10
11
12
13
14
15
16
17
...
185
...
354
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय