मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
बिहीबारदेखि काठमाडौं उपत्यकामा ५० वर्षमाथिकालाई खोप लगाइने
नेपाल फ्ल्यास
साउन १३, २०७८
काठमाडौं । भोलि(बिहीबार) देखि काठमाडौं उपत्यकास्थित तीनै जिल्लामा भेरोसेलको पहिलो मात्राको खोप अभियान सुरु हुने भएको छ । काठमाडौं महानगरपालिकाका ३२ वडा पिच्छे खोप केन्द्र रहनेछन् भने अत्यावश्यक सेवाका व्यक्तिहरुको हकमा पाँचवटा अस्पताललाई खोप केन्द्र तोकिएको छ । जसमा राधास्वामी...
देशभर ३८ सय संक्रमित थपिए
नेपाल फ्ल्यास
साउन १३, २०७८
देशभर पछिल्लो २४ घण्टामा ३ हजार ८४० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा १ हजार ९९३ जना निको भएका छन्। काठमाडौं उपत्यकामा ८५९ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ५५९, ललितपुरमा २०६ र भक्तपुरमा...
नेपालमा तीव्र संक्रामक ‘डेल्टा’ र ‘डेल्टा प्लस भेरियन्ट’ फेला, सचेत रहन आग्रह
नेपाल फ्ल्यास
साउन १२, २०७८
नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेरि भटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४७ वटा नमुनामध्ये तीन जनामा डेल्टा भेरियन्टको उत्परिवर्तन भेटिएको हो । विश्व स्वास्थ्य संगठनले मान्यता दिएको भारतको नयाँ दिल्लीस्थित द इन्स्टिच्यूट अफ जेनोमिक्स एन्ड इन्टेग्रेटिभ बाइलोजी...
भारतमा १३२ दिनपछि ३० हजारभन्दा कम संक्रमित
नेपाल फ्ल्यास
साउन १२, २०७८
भारतमा पछिल्लो २४ घण्टामा थप २९ हजार ६८९ जनामा कोरोना सङ्क्रमण भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ। यहाँ १३२ दिनपछि थप कोरोना सङ्क्रमितको संख्या ३० हजार भन्दा कम भएको पनि सो मन्त्रालयले जानकारी दिएको छ। हाल भारतमा तीन लाख...
थप ३ हजार ८९९ जनालाई संक्रमण
नेपाल फ्ल्यास
साउन १२, २०७८
पछिल्लो २४ घण्टामा ३ हजार ८९९ संक्रमित थपिएका छन् । १७ हजार ५१८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ७२६ जना र एन्टिजेन विधिबाट १ हजार १७३ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै यहीअवधिमा १ हजार ७७८...
३ हजार ४२१ जना संक्रमित थपिए
नेपाल फ्ल्यास
साउन ११, २०७८
नेपालमा थप ३ हजार ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार एक हजार पाँच सय ८६ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म देशभर ६ लाख ४५ हजार तीन सय एकजना संक्रमित भएका छन् । सोमबार २५...
असोजपछि कोरोनाको तेस्रो लहर, पाँच महिनामा दुई लाख कोरोना संक्रमित !
नेपाल फ्ल्यास
साउन ११, २०७८
काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी पाँच महिनामा नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या झण्डै दुई लाख पुग्ने अनुमान गरेको छ । सरकारले आगामी असोजकार्तिकमा कोरोनाको तेस्रो लहर आउनसक्ने आकलन गरेको छ । मन्त्रालयले संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार कोभिड१९...
कोरोना नियन्त्रणको मामिलामा अमेरिका गलत दिशामा हिँड्यो - फाउची
नेपाल फ्ल्यास
साउन ११, २०७८
काठमाडौं ।अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख चिकित्सा सल्लाहकार डा. एन्थोनी फाउचीले कोरोनाभाइरस नियन्त्रणका मामिलामा अमेरिका गलत दिशामा हिँडिरहेकोचेतावनी दिएका छन् । खोप नलगाएका व्यक्तिहरूमा सङ्क्रमण बढ्न थालेपछि संक्रामक रोग विशेषज्ञ फाउचीले महामारी नियन्त्रणका लागि लिइएको हालको नीतिलाई पुनर्विचार गर्नुपर्नेसमेत बताएका...
आज २ हजार २३७ संक्रमित थप
नेपाल फ्ल्यास
साउन १०, २०७८
पछिल्लो २४ घण्टामा २ हजार २३७ कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ६ लाख ८० हजार ५५६ पुगेको छ। गत २४ घण्टामा २ हजार ५० जना संक्रमित निको भएका छन्। यो सँगै...
उपत्यकामा जारी निषेधाज्ञा आज सकिँदै, सिडिओहरु छलफलमा
नेपाल फ्ल्यास
साउन १०, २०७८
काठमाडौंउपत्यकामा जारीनिषेधाज्ञाका विषयमा छलफल गर्नका लागि तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को बैठक आज बस्दैछ । काठमाडौं उपत्यकामा लागू निषेधाज्ञाको अवधि आइतबार मध्यरातिबाट सकिँदैछ । कोरोना नियन्त्रणका लागि गत वैशाख १६ देखि सुरु निषेधाज्ञाको अवधि थप्दै साउन १० गतेसम्म पुर्याइएको...
कोरियामा कोरोनाको चौथो लहर, दिनदिनै बढ्दै संक्रमित
एजेन्सी
साउन ०९, २०७८
दक्षिण कोरियामा कोरोनाको नयाँ भेरियन्ट डेल्टा देखिएसँगै यहाँ पछिल्लो केही हप्तादेखि कोरोना भाइरस संक्रमण चौथो लहरमा प्रवेश गरेको छ । यसले महामारीको रूप लिन थालेपछि यहाँका अस्पतालमा आइसीयू शय्यासमेत अभाव हुन थालेको छ । कोरिया रोग निवारण केन्द्रका अनुसार दैनिक...
कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ लाख ४३ हजार नाघ्यो
नेपाल फ्ल्यास
साउन ०९, २०७८
कोरोना सुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ लाख ४३ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४१ लाख ४३ हजार १०५ जनाको मृत्यु भएको छ । विश्वभरी कूल सङ्क्रमितको संख्या १९ करोड...
आज ३ हजार ११४ संक्रमित थपिए
नेपाल फ्ल्यास
साउन ०९, २०७८
पछिल्लो २४ घण्टामा ३ हजार ११४ कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ६ लाख ७९ हजार १७ पुगेको छ। गत २४ घण्टामा २ हजार १९७ संक्रमित निको भएका छन्। यो सँगै देशभर...
युरोपमा १२ देखि १७ वर्षकालाई मोडर्नाको खोप लगाउन अनुमति
नेपाल फ्ल्यास
साउन ०९, २०७८
एजेन्सी ।विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्यामा पुनः वृद्धि देखिएको छ । यस्तोमा विश्वभरका राष्ट्रहरूले कोरोनाविरुद्धको खोप अभियानलाई युद्धस्तरमा अघि बढाइरहेका छन् । हाल १८ वर्षभन्दा माथिकालाई खोप दिइरहिएको छ । त्यही भएर अब बालबालिका भाइरसको जोखिममा रहेको बताइरहेको छ । युरोपियन...
२ हजार ९७७ जनामा संक्रमित थपिए
नेपाल फ्ल्यास
साउन ०८, २०७८
नेपालमा शुक्रबार थप २ हजार ९७७ संक्रमित थपिएका छन् । देशभर गरिएको १३ हजार ६९८ पिसिआर परीक्षणका क्रममा १ हजार ९८२ जना र ३ हजार ६१० एन्टीजेन परीक्षणका क्रममा ९९५ जनामा कोभिड पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो...
अमेरिकामा अस्पताल भर्ना हुनेदर पुनः बढ्दो
नेपाल फ्ल्यास
साउन ०७, २०७८
अमेरिकामा कोभिड१९ बाट बुधबार २४ घण्टाको अवधिमा कोभिड१९ सङ्क्रमण भई अस्पताल भर्ना हुने दरमा ४९ प्रतिशतले वृद्धि भएको न्यूयोर्क टाइम्सद्वारा सार्बजनिक तथ्याङ्कमा उल्लेख गरिएको छ । यो समयमा ४१ हजार ३१० व्यक्ति सङ्क्रमित भएका छन् । त्यसैगरी यो समयमा कोरोना...
आज २ हजार ७१४ संक्रमित थपिए
नेपाल फ्ल्यास
साउन ०७, २०७८
पछिल्लो २४ घण्टामा देशभर थप २७१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । एन्टिजेन विधिबाट ५५९ र पीसीआर विधिबाट १८५५ गरी कुल २७१४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिएको छ । सोही अवधिमा २४ जनाको...
साउदीमा खोप नलगाएकाहरु सार्वजनिक स्थलमा जान नपाउने
नेपाल फ्ल्यास
साउन ०७, २०७८
रियाद ।साउदीमा आउँदो अगस्ट १ देखि कोरोनाविरुद्धको खोप नलगाएकाहरु सार्वजनिक स्थलमा जान नपाउने भएका छन् । साउदी अरबको नगरपालिका तथा ग्रामीण मामिला मन्त्रालयले सूचना निकालेर अगस्ट १ देखि खोप नलगाएका व्यक्तिलाई सपिङ मल, बजार, रिटेल पसललगायतका क्षेत्रमा जान प्रतिबन्ध लगाइने...
आज १ हजार ९१८ संक्रमित थपिए
नेपाल फ्ल्यास
साउन ०६, २०७८
पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ९१८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ७२ हजार ८७१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ४७५...
ज्यान गुमाउने संक्रमितको संख्या ४१ लाख १८ हजार नाघ्यो
नेपाल फ्ल्यास
साउन ०६, २०७८
कोरोना सुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ९५ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४१ लाख १८ हजार ४४१ जनाको मृत्यु भएको छ । विश्वभरी कूल सङ्क्रमितको संख्या १९ करोड...
«
1
...
4
...
8
9
10
11
12
13
14
15
16
...
185
...
354
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय