मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
जनताको मन अशान्त रहेको हुँदा जन्मदिनलाई उत्सवको रुपमा नमनाउने पूर्वराजाको घोषणा
नेपाल फ्ल्यास
असार १६, २०७८
पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाली जनताको मनमा शान्ति छाउन नसकेको बताएका छन् । आज एक विज्ञप्ति जारी गर्दै सहयोगी स्वास्थ्यकर्मीहरूको कर्तव्यपूर्वक उपचार तथा शुभेच्छुकहरूको शुभकामना र याचनाकै कारण आफ्नो स्वास्थ्यमा पूर्ण सुधार भइसकेका बताउँदै उनले देशको चिन्ता गरेका हुन् । पूर्वराजा...
आज १ हजार ८८९ संक्रमित थपिए
नेपाल फ्ल्यास
असार १६, २०७८
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८८९ कोरोना संक्रमित थप भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७ हजार १८७ जनाकाे परीक्षणकाे क्रममा उक्त संक्रमित भेटिएका हुन् । त्यस्तै आज थप ४१ जनाकाे कोरोना संक्रमणबाट मृत्यु भएकाे...
भारतमा ४६ हजार सङ्क्रमित थप
नेपाल फ्ल्यास
असार १६, २०७८
भारतमा कोरोनाभाइरसबाट थप झण्डै ४६ हजार मानिस सङ्क्रमित भएका छन् ।सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ४५ हजार ९५१ जना सङ्क्रमित भएका हुन् । अघिल्लो दिनको तुलनामा बुधबार सार्वजनिक गरिएको तथ्याङ्कमा केही बढी देखिएको सरकारी अधिकारीहरूले जनाएका...
आज २ हजार ६०० संक्रमित थपिए
नेपाल फ्ल्यास
असार १५, २०७८
पछिल्लो २४ घण्टामा मुलुकमा २ हजार६३६ जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार थप २० जनाले कोभिडको कारण ज्यान गुमाएका छन् । मृत्युदर १.४२ प्रतिशत छ । कूल मृत्यु संख्या ९०७१ पुगेको छ । ४३४८ जना संक्रमणमुक्त भएका...
टर्कीले रोक्यो नेपालसहित ६ मुलुकको सिधा उडान
नेपाल फ्ल्यास
असार १५, २०७८
काठमाडौं । टर्कीले कोरोना भाइरसको महामारी फैलन सक्ने आंशकाका बीच सोमबारबाट नेपालसहित ६ वटा मुलुकबाट हुने सीधा उडानमा रोक लगाएको छ । यसले युरोप र अमेरिकामा हुने नेपालीहरुको यात्रासमेत प्रभावित हुने भएको छ । अहिले टर्कीबाट काठमाडौंका लागि टर्किस एयरलाइन्सले...
भारतमा कोरोना सङ्क्रमितको संख्या साढे ३७ हजार
नेपाल फ्ल्यास
असार १५, २०७८
गत २४ घण्टामा भारतमा ३७ हजार ५६६ थप व्यक्तिमा कोरोना सङ्क्रमण भएपछि कोरोना सङ्क्रमितको कूल सङ्ख्या तीन करोड ३ लाख १६ हजार ८९७ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ । भारतमा गत २४ घण्टामा भएको कोरोना सङ्क्रमित यो संख्या...
एक हजार ५०९ संक्रमित थप
नेपाल फ्ल्यास
असार १४, २०७८
पछिल्लो २४ घण्टामा थप एक हजार ५०९ जनामा कोरोना संक्रमित थपिएका छन् ।पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या तीनहजार ८५३ रहेको छ । नेपालमा हालसम्म छ लाख ३५ हजार १८८ जनामा कोरोना भाइरस संक्रमण भएका छन् ।...
सामाजिक दूरी कायम नगरेपछि बेलायती मन्त्रीद्वारा राजीनामा
नेपाल फ्ल्यास
असार १४, २०७८
बेलायतमा सामाजिक दूरीको नियम तोड्दै आफ्नी एक सहकर्मीलाई चुम्बन गरेको भन्ने समाचारपछि त्यहाँका स्वास्थ्यमन्त्री म्याट ह्यानककले राजीनामा दिएका छन् । द सन पत्रिकाले तीनजना सन्तानका साथ विवाहित रहेका ह्यानकक र जीन कोलेड्यानजेलोबीचको चुम्बनको तस्बिर छापेपछि ह्यानककमाथि पद छाड्न दबाब बढेको...
अस्ट्रेलियाका विभिन्न सहरहरूमा कोरोना भाइरसकाे नयाँ प्रकोप देखिँदै
नेपाल फ्ल्यास
असार १४, २०७८
कोरोना भाइरसको अत्यन्तै सङ्क्रामक डेल्टा भेरिअन्टसँग जोडिएको कोभिड प्रकोपकाबीच सिड्नीमा सङ्क्रमितहरूको सङ्ख्या १२८ पुगेको छ। अस्ट्रेलियाका अन्य भागहरूमा सङ्क्रमण पुष्टि हुने क्रम जारी छ। उत्तरी क्षेत्र, क्वीन्सल्याण्ड र पश्चिमी अस्ट्रेलियामा सानो स्तरमा प्रकोप देखा परेको छ। अस्ट्रेलियाका विभिन्न भागहरूमा महिनौँयता...
नेपालमा कोरोनाबाट मर्नेको संख्या ९ हजार नाघ्यो
नेपाल फ्ल्यास
असार १३, २०७८
नेपालमा पछिल्लो २४ घण्टामा 3हजार ७ कोरोना संक्रमणमुक्त भएका छन् ।थप १९२० जनामाकोरोना संक्रमण देखिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार जनाको पीसीआर परीक्षणमा १३५३ र ३८३६ जनाको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १९२० जनामा कोरोना संक्रमण...
भारतमा ५० हजार सङ्क्रमित थप
नेपाल फ्ल्यास
असार १३, २०७८
भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्या ५० हजारमा झरेको छ । सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ५० हजार ४० जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट कुल सङ्क्रमितको सङ्ख्या तीन करोड दुई लाख ३३...
कर्णालीमा ९१ प्रतिशत कोरोना संक्रमित निको
नेपाल फ्ल्यास
असार १३, २०७८
कर्णाली । कर्णाली प्रदेशमा ९१ प्रतिशत कोरोना संक्रमित निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा मात्र कोरोना संक्रमण जितेर घर फर्कनेको सङ्ख्या १२४ पुगेको छ । कर्णालीमा एक लाख २० हजार २७८ को आरटी पिसिआर र ३३ हजार...
कर्णालीमा ९१ प्रतिशत कोरोना सङ्क्रमित निको
नेपाल फ्ल्यास
असार १३, २०७८
कर्णाली । कर्णाली प्रदेशमा ९१ प्रतिशत कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा मात्र कोरोना जितेर घर फर्कनेको सङ्ख्या १२४ पुगेको छ । कर्णालीमा एक लाख २० हजार २७८ को आरटी पिसिआर र ३३ हजार ४८४...
कुन देशमा कोरोनाको प्रभाव कति ? सूचीसहित
नेपाल फ्ल्यास
असार १२, २०७८
कोरोनाबाट अति प्रभावित मुलुकको सूचीमा अमेरिका पहिलो नम्बरमा छ । सर्वाधिक संक्रमणका आधारमा दोस्रोमा भारत रहेको छ । त्यसपछि ब्राजिल, फ्रान्स र रुसमा बढी संक्रमित छन् । टेबुलमा सबै देशको अवस्था देश संक्रमित मृत्यु निको १ अमेरिका USA ३,४४,८२,७७२ ६,१९,१५६...
सबैभन्दा बढी प्रभावित १० देशका सङ्क्रमित र मृतकको संख्या
नेपाल फ्ल्यास
असार १२, २०७८
जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या १८ करोड ४ लाख ४७ हजार ९७६ जना रहेका छन् । कोरोना सुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३९ लाख १० हजार ३११ जनाको मृत्यु भएको छ । सो विश्वविद्यालयले जुन...
दुई हजारमा सङ्क्रमण, पाँच हजार निको
नेपाल फ्ल्यास
असार १२, २०७८
विगत २४ घण्टामा देशभर दुई हजार १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नौ हजार ८१० परीक्षणमा दुई हजार १६ जनामा सङ्क्रमण देखिएको हो । यो सङ्क्रमणसँगै नेपालमा कूल छ लाख ३२...
यी हुन् कोरोना अतिप्रभावित मुलुक, सबै देशको सूचीसहित
नेपाल फ्ल्यास
असार ११, २०७८
कोरोना महामारीबाट अतिप्रभावितको सूचीको पहिलो नम्बरमा अमेरिका कायमै छ । त्यहाँ ३ करोड ४४ लाख ६५ हजारमा संक्रमण पुष्टि भइसकेको छ । अमेरिकामा २ करोड ८८ लाख ७१ हजार निको भइसकेका छन् । त्यहाँ मृत्यु हुनेको संख्या ६ लाख १८...
थप २४७६ जनामा संक्रमण पुष्टि, २७ जनाको मृत्यु
नेपाल फ्ल्यास
असार ११, २०७८
पछिल्लो २४ घण्टामा थप २ हजार ४७६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १४ हजार ३५१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १७२१ र एन्टिजेन विधिबाट ७५५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । यही अवधिमा थप ५ हजार ४५५...
भारतमा कोरोनाका कारण थप ५१ हजार सङ्क्रमित
नेपाल फ्ल्यास
असार ११, २०७८
भारतमा कोरोनाभाइरसबाट थप ५१ हजारभन्दा बढी नयाँ सङ्क्रमित भएका छन् ।सरकारी अधिकारीहरूले शुक्रबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ५१ हजार ६६७ जना नयाँ सङ्क्रमित थपिएका हुन् । तर दैनिक सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या भने त्योभन्दा बढी रहेको छ...
पाकिस्तानलाई थप बीस लाख चिनियाँ खोप प्राप्त
नेपाल फ्ल्यास
असार १०, २०७८
पाकिस्तानले कोरोनाभाइरसविरुद्धको थप २० लाख डोज खोप प्राप्त गरेको छ । चीनमा बनाइएको खोप मंगलबार पाकिस्तान ल्याइएको पाकिस्तानी अधिकारीहरुले जानकारी दिएका छन् । खोप लिनका लागि पाकिस्तानका विशेष उडानसहित पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स (पिआइए) पिके ६८५२ विमान चीन गएको थियो ।...
«
1
...
7
...
13
14
15
16
17
18
19
20
21
...
187
...
354
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय