मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
‘फेरि लकडाउन भए मुलुकमा अर्को भयावह अवस्था आउँछ’
नेपाल फ्ल्यास
साउन २१, २०७७
सरकारलाई पुन:लकडाउन गर्न विज्ञले दिएको सुझावपछि उद्योगी व्यवसायीहरू त्रासमा छन् । १ सय २० दिन लामो लकडाउनपछि बिस्तारै उठ्ने प्रयास गरेका व्यवसायीहरू'पहिलेकै जस्तो लकडाउन होला कि'भन्ने चिन्तामा छन् । विगतको जस्तो दुर्गति अब भोग्नु नपरोस् भन्दै बसेका उद्योगी व्यवसायीहरूले अब...
कोरोना संक्रमणबाट वीरगन्जमा थप एकको मृत्यु
नेपाल फ्ल्यास
साउन २१, २०७७
पर्सा । कोरोना भाइरस संक्रमणका कारण पर्सामा थप एक जनाको मृत्यु भएको छ । बुधबार बिहान नारायणी अस्पतालमा ४६ वषसर््य पुरुषको मृत्यु भएको हो । वीरगन्ज महानगरपालिका१५ का ४६ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. मदन उपाध्यायले जनाकारी...
सिंहदरबारमा 'नो इन्ट्री'
नेपाल फ्ल्यास
साउन २१, २०७७
काठमाडौं । सरकारले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ । कोरोना भाइरस (कोभिड१९) को संक्रमण बढ्दै गएपछि सरकारले बुधबारबाट अत्यावश्यक कामबाहेक सर्वसाधरणलाई सिंहदरबार प्रवेशमा रोेक लगाएको हो । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार, कोरोनाको जोखिम थप बढेका कारण भेटघाट लगायतका...
कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ लाख नाघ्यो
नेपाल फ्ल्यास
साउन २१, २०७७
काठमाडौं ।विश्वमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ लाख ३ हजार ३३१ पुगेको छ । बुधबार बिहानको तथ्यांक अनुसार १ करोड ८६ लाख ९० हजार ३६६ जनामा संक्रमण देखिएको छ । बितेको २४ घण्टामा २ लाख ५२ हजार ९...
जुवाडेमा पनि देखियो कोरोना, सातजना जुवाडे संक्रमित
नेपाल फ्ल्यास
साउन २१, २०७७
काठमाडौं । कारोनाको महामारीमा स्याङ्जामा दुई महिलासहित सात जनामा कोरोना पुष्टि भएको छ ।साउन ४ गते जुवा खेलेको अवस्थामा पुतलीबजार १३ मा प्रहरीले ६जनालाई पक्राउ गरेकोमा साउन ६ गते प्रहरीमा कोरोना पुष्टिभएपछि समातेको तीन दिनमा ७ गते प्रक्रिया पूरा गरेर...
पूर्वएआईजीलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २१, २०७७
काठमाडौं । नेपाल प्रहरीका एक अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पिसिआर रिपोर्ट पोजेटिभ आएपछि उनलाई बलम्बुस्थित एपीएफ अस्पतालको आइसोलेशनमा भर्ना गरिएको छ । त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एकजना आयुक्तको परिवारमा...
गण्डकीमा कति छन् कोरोना संक्रमित ?
नेपाल फ्ल्यास
साउन २१, २०७७
पोखरा ।गण्डकी प्रदेशमा आज बिहान थप ९ जनामा कोरोना पुष्टि भएको छ ।थपिएकासबैसंक्रमित कास्कीका हुन्। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनीहरुलाई संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोन नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोदविन्दु शर्माले बताए । प्रदेशमा कोरोना संक्रमितको...
कोरोनाबाट थप १८ वर्षीया युवतीकाे मृत्यु, मृतक संख्या ५९ पुग्यो
नेपाल फ्ल्यास
साउन २१, २०७७
काठमाडौं । नेपालमा कोरोनाबाट थप एक १८ वर्षीया युवतीको मृत्यु भएको छ । पर्साकी युवतीको मृत्यु भएपछि कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । योसँगै देशमा कोरोनाबाट मृतक संख्या ५९ जना पुगेको छ । मृतक पोखरीया नगरपालिका९ की १८ वर्षीया...
लकडाउन खुलेको दुई सातामा थपिए ३ हजार सङ्क्रमित
नेपाल फ्ल्यास
साउन २०, २०७७
लकडाउन अन्त्य भएदेखि कोरोना सङ्क्रमण दर ह्वात्तै बढेको देखिएको छ । ४ महिनाको लकडाउनको समयमा देखिएका सङ्क्रमितको तुलनामा पछिल्लो दुई सातामा देखिएका सङ्क्रमित अत्यधिक देखिएका हुन् । लकडाउन अन्त्य भएको १४ मा ३ हजार सङ्क्रमित थपिएका छन् । लकडाउन अघि...
रुपन्देही देवदहमा एक बैंकमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं ।रुपन्देहीको देवदहमा रहेको एक बैंकमा कार्यरत महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । बैंककी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि उक्त बैंकको शाखा कार्यालय...
बाँकेमा पुन: शनिबारसम्मका लागि निषेधाज्ञा जारी
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं ।बाँके जिल्लामाजारी निषेधाज्ञा शनिबारसम्मका पुन: थप गरिएको छ । कोराना भाइरस (कोभिड-१९)का संक्रमितको संख्या दिनदिनै बढ्न थालेपछि जिल्लास्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को मंगलबार बसेको बैठकले निषेधाज्ञा चार दिनका लागि थप गरेको हो । यसअघि बाँकेमाबुधवार राति १० बजेदेखिअर्को...
भारतमा कोरोना संक्रमितकाे संख्या १८ लाख ५५ हजार नाघ्यो
नेपाल फ्ल्यास
साउन २०, २०७७
भारतमा कोभिड १९ सङ्क्रमितको सङ्ख्या १८ लाख ५५ हजार नाघेको मङ्गलबार जनाइएको छ । गत २४ घण्टामा भारतका ५२ हजार ५० जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १८ लाख ५५ हजार ७४६ पुगेको त्यहाँको केन्द्रीयस्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी...
काठमाडौं उपत्यकामा स्वाब सङ्कलन गर्न १४ स्वाब केन्द्र
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड१९ को परीक्षणको दायरा बढाउनका लागि उपत्यकाका विभिन्न १४ स्थानमा स्बाव सङ्कलन केन्द्र तोकेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले शङ्कास्पद बिरामीको सम्पर्कमा आएका, जोखिमयुक्त स्थानबाट आएका व्यक्तिको नमूना परीक्षणका लागि स्बाव सङ्कलन...
सर्लाहीमा साउन २७ गतेसम्मका लागि कर्फ्यु घोषणा
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं ।सर्लाही जिल्लामा साउन २७ गतेसम्मका लागि कर्फ्यु घोषणा गरिएको छ । जिल्लामा कोरोना संक्रमण बढ्दै गएपछि बुधबार बिहान ६ बजेदेखि साउन २७ गते राति १२ बजेसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम निषेधाज्ञा गरिएको हो ।...
प्रवक्ता श्रेष्ठ भन्छन् : प्रधानमन्त्रीले विवेक पुर्याएर निष्कर्ष निकाल्नुपर्छ
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्तानारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीपार्टीको स्थायी कमिटी बैठकबाट भाग्न नमिल्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलेकोरोनाका कारण तत्काल धेरै मात्रामा मानिस जम्मा हुन नमिल्ने भएकाले कुनै ठूला कमिटी र बैठक बस्ने सम्भावना नरहेको बताएकै...
काठमाडौं कोरोना कहरकाे राजधानी !
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामाकोरोनाभाइरस संक्रमणकाेसंख्या पछिल्लाे समय ह्वात्तै बढेकाे छ । लकडाउन कामय रहदासम्म काठमाडौंमा औसत दैनिक ४ जनाकादरले संक्रमितकाे सँख्या बढ्थ्यो । तर लकडाउन खुलेसँगैकाठमाडौंमा कोरोना संक्रमितकाे सँख्या औसत दैनिक करिब ६गुणाले बढेकाे छ । लकडनउन सुरु भएकाे मितिचैत...
स्वास्थ्यसम्बन्धी विज्ञ र सरोकारवालाले दिए प्रधानमन्त्रीलाई दुई थरी सुझाव
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं । स्वास्थ्यसम्बन्धी विज्ञ र सरोकारवालाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुई थरीसुझाव दिएका छन् । बालुवाटारमामंगलबार सरोकारवाला र विज्ञहरुको प्रधानमन्त्रीलाईतत्काल १५ दिन कडा खालको लकडाउन गर्न र अवस्थालाई सामान्यीकरण गर्दै आवश्यकताका आधारमाविशेषमा लकडाउन गर्न सुझाएका दिएका हुन् । कोरोनाभाइरस संक्रमित...
नेपालमा ४ लाखभन्दा बढीकाे पिसिआर परीक्षण
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं ।सरकारले पछिल्लो २४ घन्टामा ७हजार ६८७जनाकाे पिसिआर परीक्षण गरेकाे बताएकाे छ । यो सँगै हालसम्मनेपालमा ४लाख ६ हजार ५९४जनाकाे पिसिआर परीक्षण गरिएकाे छ । साथैदेशभर सकृय संक्रमितकाे संख्या ५ हजार ९२५जना छन् भने १५हजार २६जनाले काेराेना जितेर घर फर्केका...
कोरोना संक्रमितको शव सम्मानका साथ अन्त्येष्टि
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं ।कोरोना संक्रमितको शवलाई सम्मानका साथ अन्त्येष्टि गरिएको छ । कोरोना संक्रमणका कारण मृत्यु भएकाविराटनगर ५ का ७७ वर्षीय वृद्धको शवलाईमंगलबार नेपाली सेनाको शव व्यवस्थापन टोलीले कानेपोखरी क्षेत्रको जंगलमासम्मानका साथ अन्त्येष्टि गरिएको हो । उनको कोशी अस्पतालको आइसोलेसनमा उपचारका क्रममा...
काठमाडौं उपत्यकामा थप ६२ जना संक्रमित
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं । लकडाउन खुकुलो भएसँगै काठमाडौं उपत्यकामा काेरोना संक्रमितकाे संख्याह्वात्तै बढेकाे छ । मंगलबारकाे तथ्यांक अनुसारकाठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६२जना कोरोना संक्रमित थप भएकाछन् । मंगलबार काठमाडौंका ४८जना, ललितपुरका १जनार भक्तपुरका १३जना गरी ६२ जनामा संक्रमण देखिएकाे स्वास्थ्य मन्त्रालयले...
«
1
...
92
...
183
184
185
186
187
188
189
190
191
...
272
...
354
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय