मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
भारतबाट लुकिछिपी नेपाल आएका थिए संक्रमित १० युवक
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
बुटवल । कपिलवस्तुमा कोरोना संक्रमण भेटिएका कपिलवस्तुका १० युवाहरु भारतबाट लुकिछिपी नेपाल आएको खुलेको छ । भारतको मुम्बई र दिल्लीबाट उनीहरु कपिलबस्तु आएका हुन् । सोमबार कपिलवस्तुका १८ देखी ३४ बर्षका पूरुषहरुमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । कपिलबस्तुका प्रमुख...
कोरोनाको महामारी फैलिएको यी देशमा हट्दैछ लकडाउन
एजेन्सी
बैशाख २९, २०७७
बीबीसी । ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले इङ्ग्ल्यान्डमा सर्वसाधारणहरू बुधवारदेखि घरबाहिर जान पाउनेगरी एउटा सर्तसहितको योजना सार्वजनिक गरेका छन्। उनले घरबाट काम गर्न नसक्ने व्यक्तिहरूलाई सार्वजनिक यातायात प्रयोग नगरी कार्यस्थलसम्म जान दिइने बताए। कोरोनाभाइरस महामारी रोकथामका लागि ब्रिटेनले लकडाउन लगाएको थियो।...
थप दश जनामा कोरोना पुष्टि, संक्रमित संख्या १२० पुग्यो
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
काठमाडौं । नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षण अनुसार कपिलवस्तु यशोधरा गाउँपालिका ५ र वुद्धभूमि नगरपालिका ७, १० निवासी १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षीय पुरुषहरू...
अनौठो संयोग ! हरेक आइतबार कोरोनाको प्रभाव कम
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
काठमाडौं । कोरोना संक्रमणबाट विश्वमा दिनहुँ औसतमा पाँच हजारभन्दा बढीको ज्यान जाने गरेको पाँच साता भइसक्यो । तर आइतबार भने बडो बिचित्र देखिएको छ । हरेक आइतबार औसतमा मृत्यु घट्ने गरेको छ । विश्वभर दैनिक मृत्युको संख्या एक हजारभन्दा माथि...
कोरोनाबाट कुन देशमा कति मानवीय क्षति ? (सूचीसहित)
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
काठमाडौं । कोरोना भाइरसको संक्रमित विश्वभर ४२ लाख पुग्न लागेको छ । यो समाचार तयार पार्दासम्ममा ४१ लाख ७९ हजार ८५८ जना संक्रमित भइसकेका छन् । त्यसमध्ये १४ लाख ९० हजार ५३५ जना उपचारपछि निको भएका छन् । अहिलेसम्म २...
रोकिएन सीमाबाट नेपाल प्रवेश गर्ने क्रम
रासस
बैशाख २८, २०७७
भारतसँग सीमा जोडिएको कपिलवस्तुमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि सीमाबाट नेपाल प्रवेश गर्नेक्रम रोकिएको छैन । जिल्लाको सीमा क्षेत्रबाट एक हजार तीन सयभन्दा बढी नेपाली भारतबाट स्वदेश फर्किने पर्खाइमा छन् । उनीहरु सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीको आँखा छलेर विभिन्न नाकाबाट...
पाकिस्तानमा फेरि तीन हप्ता लकडाउन थपियो
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
पाकिस्तानमा फेरि लकडाउनको अवधि तीन हप्ताका लागि थप गरिएको छ ।पाकिस्तान सरकारले यही मे ३१ तारिखसम्मका लागि लकडाउनको अवधि थप गरिएको घोषणा गरेको छ । तर व्यापार व्यवसायलाई भने केही खुकुलो व्यवस्था गरिएको छ । धेरै भिडभाड नहुने ठाउँका लागि...
लकडाउनकाे ४७ औं दिनमा काठमाडौंमा बढ्यो चहलपहल
रासस
बैशाख २८, २०७७
काठमाडौं । सरकारी कार्यालय, बैंक, कृषि, उद्योग तथा कलकारखाना खुल्न थालेसँगै काठमाडौं उपत्यकामा चहलपहल बढेको छ । उपत्यकाका मुख्य र भित्री सडकमा मानिसको भीड बढेको छ भने अत्यावश्यकबाहेकका सामग्री पसलसमेत खुलेका छन् । सरकारले विभिन्न कार्यालय र उद्योग खोल्ने निर्णयका...
कोरोना संक्रमणको पछिल्लो अवस्था, हे्नुस् स्वास्थ्य प्रवक्ताको ब्रिफिङ (भिडियो लाइभ)
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
कोरोना भाइरसको संक्रमणको नेपालको पछिल्लो अवस्थाबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा प्रेस ब्रिफिङ गर्दै । हेर्नुहोस् भिडियोमा ।
एक युवा नाइट क्लब पुगे, कोरियामा फेरि संक्रमित बढे
एजेन्सी
बैशाख २८, २०७७
दक्षिण कोरियामा शनिबार ३४ जना नयाँ कोरोनाभाइरस संक्रमित फेला परेका छन् । अप्रिल ९ यता एकै दिनमा यति धेरै संक्रमित फेला परेको यो पहिलो पटक हो । संक्रमितको संख्या वृद्धि हुनुमा सिओलको नाइटक्लब मुख्य कारक भएको बताइएको छ । एक...
अमेरिकामा रहेका ६४१ नेपाली उद्धारको पर्खाइमा
रासस
बैशाख २८, २०७७
शैलेस गिरी नियमित औषधि सेवन गर्छन् । मधुमेह र रक्तचापका बिरामी ५१ वर्षीय उनले औषधि सेवन गर्न थालेको धेरै भयो । औषधि सेवन गर्ने मात्र नभएर गिरीले नियमित इन्सुलिन (सुई) पनि लिने गर्छन् । काठमाडौँको कोटेश्वरका गिरी अहिले अमेरिका छन्...
भारतमा यस्तो छ कोरोना संक्रमणको पछिल्लो अवस्था
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या ६० हजार पुगेको छ । संक्रमितहरुको संख्या बढ्दै गएसँगै संक्रमणबाट निको हुनेहरुको दर पनि बढ्दै गएको अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार झण्डै ३० प्रतिशत संक्रमित निको भएका छन् । शनिबारमात्रै झण्डै तीन हजार...
निको हुनेको संख्यामा उल्लेख्य सुधार, देशअनुसार फरकफरक प्रतिशत (सूचीसहित)
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विश्वभर निको हुनेको संख्या बढ्दै गएको छ । पछिल्ला दिनमा निको हुनेको प्रतिशत बढ्दै गएको छ । यो सामग्री तयार पार्दा विश्वभरमा ४१ लाख १४ हजार ५५१ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये १४ लाख...
कोरोनाको अनौठो लक्षण, तीन बालबालिकाको मृत्यु
एजेन्सी
बैशाख २८, २०७७
कोरोना भाइरस (कोभिड१९) को संक्रमणबाट अमेरिकाको न्युयोर्कमा तीन बालबालिकाको मृत्यु भएको छ। तर, बालबालिकामा देखिएका रोगका लक्षणहरु विश्व स्वास्थ्य संगठन डब्लूएचओले पहिचान गरेका कोरोनाका लक्षणसँग मिल्दैनन्। डब्लूएचओका अनुसार यस भाइरसले निमोनिया निम्त्याउँछ। जो कोरोनाबाट संक्रमित बन्छन् ती व्यक्तिमा कफ हुने,...
नेपालबाहिर ७८ नेपालीको मृत्यु, पाँच हजारभन्दा बढी संक्रमित
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
लण्डन । कोरोना भाइरस (कोभिड१९) को महामारीका कारण विश्वभर ७८ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ । एनआरएनएका अनुसार विश्वभर कोरोना संक्रमित नेपालीहरुको संख्या पाँच हजार ५ सय ८१ छ । एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिले...
विश्वभर ६ हजार नेपाली संक्रमित
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड१९) संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ७८ पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार सबैभन्दा बढी बेलायतमा ५१ जनाको मृत्यु भएको छ । यस्तै संयुक्त राज्य...
विश्वमा संक्रमित ४१ लाख नाघ्दा करिव १५ लाख निको, सूचीसहित
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
काठमाडौं । विश्वभर कोरोना भाइरसका संक्रमित ४१ लाख नाघेका छन् । हिजो शनिबारमात्र ८८ हजार ९९७ जनामा संक्रमण थपिएको हो । यो समाचार तयार गर्दासम्म संक्रमितको संख्या ४१ लाख ६२५ जना छ भने १४ लाख ४१ हजार ४२९ उपचारपछि निको...
उदयपुरमा थप एक जनामा संक्रमण, नेपालमा कुल संक्रमित ११० जना
नेपाल फ्ल्यास
बैशाख २७, २०७७
काठमाडौं । उदयपुरमा थप एक जनामा संक्रमण पुष्टि भएको छ । कोशी अञ्चल अस्पतालमा गरिएको स्वाब परीक्षणमा ४३ वर्षीया महिलामा संक्रमण भेटिएको हो । कोशी अञ्चल अस्पताल स्रोतले जानकारी दिए पनि स्वास्थ्य मन्त्रालयले भने यसको पुष्टि गरेको छैन । योसँगै...
विनापरीक्षण क्वारेन्टाइनबाट घर पठाइँदै
नेपाल फ्ल्यास
बैशाख २७, २०७७
र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) किट सकिएकाले रुकुम (पूर्व) मा क्वारेन्टाइनमा बसेकाहरुलाई जाँचविना नै घर पठाउन थालिएको छ । प्रदेश सरकारले पठाएको किट सकिएपछि जाँचै नगरी क्वारेन्टाइनमा बसेकाहरुलाई घर पठाउन थालिएको स्वास्थ्य कार्यालयले जनाएको छ । किटको अभावपछि क्वारेन्टाइनमा बसेकाहरुको थर्मल...
रूसले ७५ औँ विजय दिवस कोरोना अन्त्यपछि मनाउने
नेपाल फ्ल्यास
बैशाख २७, २०७७
रूसले ७५ औँ विजय दिवस कोभिड१९ को अन्त्यपछि शानदाररूपमा विशेष उत्सवका साथ मनाउने रूसी राष्ट्रपतिले शनिबार बताए । राष्ट्रपति भ्लादिमीर पुटिनले शनिबार भने, कोभिड१९ महामारीको समाप्तिपछि भव्य देशभक्त युद्धको विजयको ७५ औँ वर्षगाँठ मनाउने छ । रूसले महामारीको अन्त्यपछि व्यापक...
«
1
...
134
...
268
269
270
271
272
273
274
275
276
...
315
...
354
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय