मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
भुल्केमा एकै परिवारका पाँच जना कोरोना संक्रमित
नेपाल फ्ल्यास
बैशाख ३०, २०७७
उदयपुर । नेपालकै सबैभन्दा बढी कोरोना संक्रमणको केन्द्रविन्दु बनेको छ 'उदयपुर जिल्ला' । जिल्लाको त्रियुगा नगरपालिका३ भुल्केका ५५ घर मुस्लिम परिवारका छिमेकी मात्र नभएर एकै घरपरिवारका हजुरआमा, नातिनी, ज्वाइँ तथा श्रीमान्, श्रीमतीसमेत कोरोना संक्रमित छन् । स्वास्थ्य कार्यालय उदयपुरका अनुसार...
तीन दिनअघि मुम्बईबाट आएका थिए ६ जना कोरोना संक्रमित
रासस
बैशाख ३०, २०७७
लुम्बिनी । रुपन्देहीमा कोरोना संक्रमित पुष्टि भएका ६ जना लुकिछिपी सीमावारि नेपाल प्रवेश गरेको पाइएको छ । जिल्लाको समरीमाई गाउँपालिका वडा नं ७, बेतकुईया मर्चवारको भैसागाहन मदरसास्थित क्वारेन्टाइनमा रहेका ४७ मध्ये वडा नं १ का एक र वडा नं ४...
साउदीमा कोरोनाबाट एक नेपालीको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ३०, २०७७
काठमाडौं । खाडी मूलुक साउदी अरबमा कोरोना भाइरसको सङ्क्रमणबाट एक नेपालीको मृत्यु भएको छ । त्यस घटनाको पुष्टि गर्दै कन्सुलेटले शोक व्यक्तव्य गरेको छ । साथै, अन्य अस्पतालमा उपचारत मध्ये १० जना निको भएर फर्किएको साउदीस्थित जेद्दाले जनाएको छ ।...
रूस र ब्राजिलमा संक्रमित बढ्दै, सम्हालिएन भारत
नेपाल फ्ल्यास
बैशाख ३०, २०७७
काठमाडौं । कोरोना संक्रमणबाट सोमबार तुलनात्मक रुपमा कम मृत्यु भएको छ । हिजो विश्वमर ३ हजार ४०३ जनाको मृत्यु भयो । त्यसमध्ये अमेरिकामा १ हजार ८ जनाको ज्यान गएको छ । सोमबार धेरै संक्रमित थपिएका शीर्ष १५ देश स्रोत: वर्ल्डोमिटर...
यी हुन् हिजो सर्वाधिक मृत्यु हुने ११ मुलुक
नेपाल फ्ल्यास
बैशाख ३०, २०७७
काठमाडौं । कोरोना संक्रमणबाट सोमबार तुलनात्मक रुपमा कम मृत्यु भएको छ । हिजो विश्वमर ३ हजार ४०३ जनाको मृत्यु भयो । त्यसमध्ये अमेरिकामा १ हजार ८ जनाको ज्यान गएको छ । सोमबार धेरै मृत्यु भएका शीर्ष ११ देश स्रोत: वर्ल्डोमिटर...
कोरोनाबाट कुन देशमा कति क्षति ? (सूचीसहित)
नेपाल फ्ल्यास
बैशाख ३०, २०७७
काठमाडौं । कोरोना भाइरसको संक्रमित विश्वभर ४२ लाख ५३ हजार ८०२ पुगेको छ । यो समाचार तयार पार्दासम्ममा १५ लाख २७ हजार २९ जना उपचारपछि निको भएका छन् । अहिलेसम्म २ लाख ८७ हजार २५० जनाको मृत्यु भइसकेको छ ।...
कोरोनाको विभीषिका एवं भ्रमको पर्दाफास
कर्णबहादुर शाही/डा. पूर्ण शाही
बैशाख २९, २०७७
विश्व नै महाविनाशकारी आतङ्कको चपेटाबाट उम्किन छटपटाइरहेको विकराल परिस्थितिमा समाजमा उत्साह, सकारात्मक सोच एवं मङ्गलकामनायुक्त समाचार तथा लेखहरू पोस्ट गरी यो मानवद्वारा नै रचित मानव विनाशकारी चक्रव्यूहबाट सम्पूर्ण जगतलाई मुक्त गराउनु हाम्रो मुख्य लक्ष्य हो । हाम्रो देशमा कोरोनाको सङ्क्रमण...
एक लाख थान आरटीडी किट आइपुग्यो
रासस
बैशाख २९, २०७७
कोरोना भाइरसको परीक्षणका लागि अत्यावश्यक मानिएको एक लाख थान आरटीडी किट आज काठमाडौँ आइपुगेको छ । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी हिमालयन एयरलाइन्सले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ती किट ल्याएको हो । स्वास्थ्य सेवा विभागले उक्त किट ढुवानी र...
कोरोना संक्रमितकाे संख्या १३४ पुग्यो
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
नेपालमा आज साँझ थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कपिलवस्तुको यशोधरा गाउँपालिका८ र बुद्धभूमि नगरपालिका७ का छ जना, रुपन्देहीको समरीमाई गाउँपालिका७ र लुम्बिनी सांस्कृति गाउँपालिका ६ का छ जना र बर्दियाको राजापुर५ का एक जना रहेका छन्...
भैरहवा भन्सारबाट ११ करोडको औषधि आयात
रासस
बैशाख २९, २०७७
बन्दाबन्दीपछि भैरहवा भन्सार कार्यालय, रुपन्देहीबाट ११ करोड १६ लाख ६० हजार ४१३ बराबरको औषधिजन्य सामग्री आयात भएको छ । भारतबाट आयात गरिएका औषधिजन्य सामग्रीमा तयारी अवस्थाको औषधि र औषधिको कच्चा पदार्थ रहेको भैरहवा भन्सार कार्यालय रुपन्देहीका प्रमुख भन्सार अधिकृत कमल...
अलपत्र नेपालीको उद्धार गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव संसदमा पेश
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
कोरोना महाव्याधिबाट प्रभावित विभिन्न देशमा अफ्ठ्यारामा परेका नेपालीलाई तत्काल सुरक्षित रुपमा स्वदेश फिर्ताको व्यवस्था गर्न प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश भएको छ । नेपाली काँग्रेसका सांसद गगनकुमार थापा प्रस्तावक छभने प्रस्तावको समर्थकमा सांसद डिला सङ्ग्रौला र प्रकाश रसाइली छन्...
कोरोना अपडेटः विश्वभर २ लाख ८४ हजार बढीको मृत्यु
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
काठमाडौं । कोरोनाभाइरसका कारण विश्वभर २ लाख ८४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।संक्रमितको संख्या ४१ लाख ९६ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार सोमबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा तीन हजार ५१० जनाको ज्यान...
थप दुई जना संक्रमित निको भएर घर फर्किए
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
काठमाडौं । नेपालमा थप दुई जना कोरोनाभाइरस संक्रमित निको भएर घर फर्किएका छन् । कोशी अञ्चल अस्पतालमा उपचाररत भोजपुरका २६ वर्षीय पुरुष र झापा र ४८ वर्षीय पुरुष रहेका छन् । योसँगै नेपालमा निको भएर घर फर्किनेको संख्या ३३ पुगेको...
थप संक्रमित देखिएपछि जेठ ५ सम्म कपिलवस्तु सील गर्ने निर्णय
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि कपिलवस्तु जिल्लालाई जेठ ५ सम्म सील गर्ने निर्णय भएको छ । जिल्ला सुरक्षा समिति बैठकले यस्तो निर्णय गरेको हो । पछिल्लो समय भारतबाट लुकिछिपीआउने क्रम बढेपछि यस्तो निर्णय लिइएको हाे । भारतबाट आउने क्रम नरोकिएपछि...
भारतमा ६७ हजारभन्दा बढी संक्रमित, कति पुग्यो मृतकको संख्या ?
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
भारतमा कोरोना भाइरस (कोभिड१९) संक्रमितको संख्या सोमबारसम्म ६७ हजार १५२ जना पुगेको छ । गत २४ घण्टामा भारतमा थप ४ हजार २२३ जना कोरोना भाइरस संक्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा यस प्रकोपबाट मृत्यु हुनेहरुको...
गएरातिदेखि काबुलमा ७ वटा बम विस्फोट
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
अफगानिस्तानको राजधानी काबुलको ताहिया मास्कान क्षेत्रमा सोमबार बिहान चारवटा बम विस्फोट भएको सुरक्षा अधिकारीहरुले बताएका छन् । सुरक्षा स्रोतले उक्त विस्फोटका कारण जनधनको क्षति भएको बारेमा जानकारी प्राप्त नभएको बताएको छ ।राष्ट्रिय सुरक्षा महानिर्देशनालय (एनडिएस) र सरकारी सवारी साधनहरुलाई लक्षित...
भारतीय नर्सको टोली युएई प्रस्थान
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
कोरोनाभाइरसको महामारीसँग जुध्न सघन उपचार कक्षमा कार्य गर्ने गरी ८८ जना भारतीय नर्सहरूको पहिलो समूह युनाइटेड अरब इमिरेट्स (युएई) आइपुगेका छन् । उनीहरूलाई एस्टर डिएम हेल्थकेएर नामको कम्पनीले युएई लगेको हो । यी नर्सहरु भारतीय कन्सुलेट र युएईको विदेश तथा...
सप्तरीमा पनि भेटिए कोराना संक्रमित
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
काठमाडौं । प्रदेश २ को सप्तरी जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् । डाक्नेश्वरी नगरपालिका ३ का १८ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार धरानको वीपी कोइराला...
भारतमा एकैदिन ४ हजारभन्दा बढी नयाँ काेरोनाका बिरामी भेटिए
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
भारतमा एकैदिन ४ हजार बिरामी भेटिएका छन् । यो हालसम्मकै सबैभन्दा बढी संख्यामा नयाँ कोरोना संक्रमित थपिएका हुन् ।भारतमा गएको २४ घण्टामा चार हजार २१३ संक्रमित भेटिएका हुन् । दैनिक कोरोना संक्रमितको वृद्धि दरमा यो संख्या नै सबैभन्दा बढी हो।...
चीनको एक शहरमा कोरोना संक्रमित बढेपछि 'लकडाउन' घोषणा
एजेन्सी
बैशाख २९, २०७७
चीनको शुलान शहरमा कोरोनाभाइरस संक्रमितको संख्या बढेसँगै लकडाउन लागू गरिएको छ । सरकारी मिडियाका अनुसार अघिल्लो दिन यहाँ ११ जना संक्रमित भेटिएका थिए । यी सबै कपडा धुने एक महिलाको सम्पर्कमा आएपछि संक्रमित भएको बताइएको छ । ४५ वर्षीया महिलाबाट...
«
1
...
134
...
267
268
269
270
271
272
273
274
275
...
314
...
354
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय