मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#क्रिकेट
ओमानलाई नेपालले दियो सामान्य लक्ष्य
नेपाल फ्ल्यास
भदौ २९, २०७८
आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले ओमानसामु सामान्य लक्ष्य प्रस्तुत गरेको छ । ओमानको अल अमिरात मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४७ दशमलव ४ ओभरमा अलआउट हुँदै १९६ रन मात्र बनाउन सक्यो । नेपालले...
ओमानविरुद्ध टस जितेर नेपालले ब्याटिङ गर्ने
नेपाल फ्ल्यास
भदौ २९, २०७८
आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ । अल अमिरात क्रिकेट मैदानमा ओमानविरुद्ध नेपालले सुरुवातमा ब्याटिङ गर्ने भएको छ । कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिले ब्याटिङ रोजेको छ । नेपाली टोलीमा...
एकदिवसीय वरियतामा नेपालको सुधार
नेपाल फ्ल्यास
भदौ २९, २०७८
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को एकदिवसीय वरियतामा नेपालले एक स्थान सुधार गरेको छ । आइसिसीले मंगलबार जारी गरेको नयाँ वरियतामा नेपालको एक स्थान सुधार गर्दै १५औँ स्थानमा उक्लिएको छ। यसअघि नेपाल १६औँ स्थानमा थियो । आइसिसी विश्वकप क्रिकेट लिग२ अन्तर्गतको त्रिकोणात्मक...
नेपालले अमेरिकालाई ५ विकेटले हरायो
नेपाल फ्ल्यास
भदौ २८, २०७८
आईसीसी विश्वकप क्रिकेट लिग-२ मा नेपाल विजयी भएकाे छ । आज भएकाे ओमान, अमेरिका र ओमानबीचकाेत्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले अमेरिकामाथि जित दर्ता गरेकाे छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले...
नेपाललाई अमेरिकाको चुनौतीपूर्ण लक्ष्य
नेपाल फ्ल्यास
भदौ २८, २०७८
विकेटकिपर ब्याट्सम्यान मोनांक पटेलको शतकसँगै अमेरिकाले आइसिसी विश्वकप लिग२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाललाई २३१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको अमेरिको निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३० रन बनायो ।नेपालका...
अमेरिकाविरुद्ध नेपालले सुरु गर्यो बलिङ
नेपाल फ्ल्यास
भदौ २८, २०७८
आईसीसी विश्वकप क्रिकेट लिग२ अन्तर्गत नेपालले पहिलो खेलमा अहिले अमेरिकासँग प्रतिस्पर्धा सुरु भएकाे छ ।ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपालले अमेरिकाविरुद्ध सुरुवातमा बलिङबाट सुरुवात गरेकाे हाे । अमेरिकाले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्ने भएको हो । आज...
टी-२० प्रतियोगितामा श्रीलङ्कामाथि दक्षिण अफ्रिकाको जीत
नेपाल फ्ल्यास
भदौ २६, २०७८
दक्षिण अफ्रिकाले पहिलो अन्तर्राष्ट्रिय टी ट्वान्टी खेलमा श्रीलङ्कालाई २८ रनले हराएको छ । जीतसँगै दक्षिण अफ्रिकाले तीन खेलको श्रृखंलामा १० को अग्रता लिएको छ । दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १६४ रनको लक्ष्य पछ्याउँदै श्रीलङ्काले पुरै २० ओभर खेल्दा छ विकेटको...
नेपालले दियो पपुवा न्युगिनीलाई २३४ रनको लक्ष्य
नेपाल फ्ल्यास
भदौ २५, २०७८
युवा ब्याट्सम्यान रोहितकुमार पौडेलको उत्कृष्ट ब्याटिङसँगै नेपालले दोस्रो एक दिवसीय क्रिकेटमा पपुवा न्युगिनीलाई २३४ रनको टार्गेट दिएको छ । कतारको मस्कटमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ४९ ओभर २ बलमा अल आउट हुँदै २३३ रन बनाएको हो ।नेपालका युवा...
नेपालले टस जितेर ब्याटिङ गर्दै
नेपाल फ्ल्यास
भदौ २५, २०७८
पपुवा न्युगिनीविरुद्धको दोस्रो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा नेपालले टस जिते र ब्याटिङ गर्ने भएको छ । शुक्रबार ओमानको मस्कटमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् । नेपालले पहिलो पटक एक दिवसीय क्रिकेटमा दिवारात्रि खेल खेल्न...
पिएनजी १३४ रनमा अलआउट, सन्दीपले लिए ४ विकेट
नेपाल फ्ल्यास
भदौ २२, २०७८
काठमाडौं । पपुवा न्युगिनी (पिएनजी) सँगको पहिलो एकदिवसीय क्रिकेटमा नेपालले एक सय ३५ रनको लक्ष्य पाएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पीएनजीले ३३ ओभरमा अलआउट हुँदै एक सय ३४ रन बनायो । पीएनजीका लागि...
नेपालको वरीयता एक स्थान खस्कियो
नेपाल फ्ल्यास
भदौ १७, २०७८
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टि-२० वरीयतामा नेपाल एक स्थान खस्किएको छ । बुधबार आइसिसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान खस्किदै १३ औं स्थानमा पुगेको छ । नेपाल ओडिआई वरीयतामा भने १६ औं स्थानमा यथावत छ । नेपालले...
क्रिकेटका मुख्य प्रशिक्षक वाट्मोरले दिए राजीनामा, यस्तो छ कारण
नेपाल फ्ल्यास
भदौ ११, २०७८
काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ वाट्मोरले राजीनामा दिएका छन् । वर्ल्ड क्रिकेट लिग टूको त्रिकोणात्मक सिरिज खेल्न ओमान पुगेका उनले इमेलमार्फत नेपाल क्रिकेट संघ (क्यान) लाई राजीनामा बुझाएका हुन् । क्यान सचिव अशोकनाथ प्याकुरेलले मुख्य प्रशिक्षक वाट्मोरले...
क्रिकेटका मुख्य प्रशिक्षक ह्वाटमोरद्वारा राजीनामा तर, क्यान अनविज्ञ
नेपाल फ्ल्यास
भदौ ११, २०७८
नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएको अष्ट्रेलियन समाचार संस्था न्युज नाइनलेदाबी गरेको छ । उनले आफ्नो आधिकारीक ट्विटर ह्यान्डलमा ह्वाटमोरले मुख्य प्रशिक्षकबाट राजीनामा दिएको बताएको छ । सो सञ्चार माध्यमले ह्वाटमोरको व्यवस्थापक कम्पनी फ्रस्टस्पोर्टसइभेन्ट वनलाई उदृत गर्दै...
नेपाली क्रिकेट टिम ओमान प्रस्थान
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
काठमाडौं ।नेपाली राष्ट्रिय क्रिकेट टिम मंगलबार ओमान प्रस्थान गरेको छ । क्रिकेट विश्व च्याम्पियनसिप लिग २ र पपुवा न्युगिनीसँगको एक दिवसीय क्रिकेट श्रृंखला खेल्न नेपाली टिम मंगलबार त्यसतर्फ लागेको हो । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको टिमलाई नेपाल क्रिकेट संघ (क्यान)का...
नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
नेपाल फ्ल्यास
भदौ ०७, २०७८
नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक भएको छ । जर्सीको प्रायोजक खोज्ने जिम्मा पाएको एड प्याडले खुल्ला आवेदनबाट क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरेको हो । आदर्श पोखरेलले डिजाइन गरेको जर्सीलाई नेपाली क्रिकेट टिमको नयाँ जर्सीका लागि फाइनल गरिएको...
आइसीसीको एकदिवसिय सिरिजका लागि नेपाली टिमको घोषणा
नेपाल फ्ल्यास
भदौ ०५, २०७८
काठमाडौं । ओमानमा हुने आइसीसी विश्वकप लिग टु अन्तर्गत एकदिवसिय त्रिकोणात्मक सिरिजका लागि नेपाली टिमको घोषणा भएको छ । जसमा गुल्सन झा सहित चार नयाँ अनुहार परेका छन् । काठमाडौंमा भएको मेयर्स कपमा नेपाल पुलिस क्लवबाट खेलेर राम्रो प्रदर्शन गरेका...
नेपाली टिम करिव डेढ वर्षपछि एकदिवसीय क्रिकेट मैदानमा फर्किँदै
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
निकै अनुभवी प्रशिक्षक डेभ ह्वाटमोर नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षणका रुपमा नियुक्त भएर आएपछि पहिलो पटक नेपाली टिमले एक दिवसीय सिरिज खेल्न जाँदैछ । घरेलु मैदानमा टी २० सिरिजको उपाधि जिते पनि नेपाली क्रिकेट टिम करिव डेढ वर्षपछि एकदिवसीय क्रिकेटमा...
दोस्रो टेस्टमा भारतले हरायो इंग्ल्यान्डलाई
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
एजेन्सी । भारतले दोस्रो टेस्टमा इंग्ल्यान्डलाई हराउँदै ५ टेस्टको शृङ्खलामा १० को अग्रता बनाएको छ । लर्डस मैदानमा खेलिएको खेलमा भारतले इंग्ल्यान्डलाई १५१ रनले हरायो । जसप्रीत बुमराह र मोहम्मद शमीको ८९ रनको साझेदारीपछि भारतले इंग्ल्यान्डसामु जितका लागि २७२ रनको...
इंग्ल्यान्डमाथि भारतको सानदार जित
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
भारतले दोस्रो टेस्ट खेलमा इंग्ल्यान्डमाथि १५१ रनको सानदार जित निकालेको छ । फराकिलो जितसँगै पाँच टेस्ट खेलमा भ्रमण टोली भारतले १-० को अग्रता लिएको छ । वर्षाले प्रभावित पहिलो टेस्ट बराबरीमा सकिएको थियो । सोमबार भारतले ८ विकेट गुमाएर २९८...
नेपालले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने
नेपाल फ्ल्यास
साउन ३२, २०७८
नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले अगामी भदौ २० र २३ गते ओमानमा पपुवा न्युगिनीसित दुई एकदिवसीय खेल खेल्न लागेको हो । आईसीसी विश्वकप क्रिकेट लिग२ अन्तर्गत ओमान...
«
1
2
3
4
5
6
7
8
9
...
11
...
14
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय