मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा एमाले
जंगली जनावरको डरले पाँचतारेमा सर्यो एमालेको १०औँ महाधिवेशनको बन्दसत्र
नेपाल फ्ल्यास
कात्तिक २६, २०७८
चितवन ।नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत हुने बन्दसत्र सौराहाको होटल सेभेन स्टारमा गरिने भएको छ । बाघमारा चौरमा हुने भनिएको बन्द सत्र सुरक्षाको अवस्थालाई मध्यनजर गरी स्थान परिवर्तन गरिएको मुल व्यवस्थापन समितिका सहसंयोजक तथा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले...
गैँडासहितको एमाले महाधिवेशनको लोगो सार्वजनिक
नेपाल फ्ल्यास
कात्तिक २६, २०७८
नेकपा एमालेको दसौँ महाधिवेशनको लोगो सार्वजनिक गरिएको छ । एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले गैँडाले पार्टीको झन्डा समाएको फोटो लोगो सार्वजनिक गरेका हुन् । एक सिङे गैँडा नेपालको विशिष्ट महत्त्वको वन्यजन्तु हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले केही...
१० बुँदे कार्यान्वयनमा समस्या छैन : महासचिव पोखरेल
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीमा १० बुँदे कार्यान्वयनको विषयमा कुनै समस्या नरहेको बताएका छन् । आज यहाँ पत्रकारहरुसँग कुरा गर्दै उनले १० बुँदे समझदारी आधारभूत रुपमा कार्यान्वयनमा आइसकेको बताए । १० बुँदे समझदारी आधारभूत रुपमा कार्यान्वयनमा आइसकेको छ, उनले...
इटहरीका मेयर रुष्ट : सुनसरी एमाले तीन नेताको निजी कम्पनी बनेको आरोप
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
सुनसरी । सुनसरीमा नेकपा (एमाले) तीन नेताको निजी कम्पनी भएको पार्टी पूर्वजिल्ला अध्यक्ष तथा इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरीले बताएका छन् । पार्टीको संयुक्त बैठक मनोमानी रूपले अघि बढाएको भन्दै बहिष्कार गरेर निस्केका चौधरीले पार्टीका केन्द्रीय सचिव तथा प्रदेश १...
एमाले महाधिवेशनका उम्मेदवार : कोही पार्टी सदस्य नै नभएका, कोही फरार सूचीका
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
ओखलढुंगा । नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशनको महाधिवेशन प्रतिनिधिका लागि ओखलढुंगामा २९ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन समितिले सार्वजिनक गरेको विवरण अनुसार तत्कालीन संविधानसभा सदस्य हर्कबोल राई र शकुन्तला राजभण्डारी, एमाले जिल्ला अध्यक्ष मोहनकुमार श्रेष्ठ, प्रदेशसभा सांसद अम्बिर...
एमालेको संगठित सदस्य संख्या आठ लाख नाघ्यो
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को संगठित सदस्य संख्या आठ लाख नाघेको छ । १०औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि छान्ने अन्तिम घडीमा आइपुग्दा एमालेको संगठित सदस्यको संख्या आठ लाख नाघेको हो । एमाले संगठन विभागका सचिव ज्ञानबहादुर भुजेलले न्यूज कारखानालाई...
भक्तपुरमा एमाले संगठित सदस्यको संख्या साढे ९ हजार
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
भक्तपुर । नेकपा (एमाले) १०औँ महाधिवेशनका लागि भक्तपुरमा पनि तयारी तीब्र छ । मंसिर १०१२ चितवनमा हुने महाधिवेशनका लागि वडा र गाउँ अधिवेशन भइसकेका छन् । भक्तपुर जिल्लाबाट एमाले पार्टी संगठित सदस्यको संख्या ९ हजार ४ सय २७ रहेको एमालेले...
एमालेका संगठित सदस्य काठमाडौंमा सबैभन्दा बढी, मनाङमा १७९ मात्र
नेपाल फ्ल्यास
कात्तिक २४, २०७८
नेकपा एमालेका तीन प्रदेशका संगठित सदस्यको संख्या सार्वजनिक हुँदा सबैभन्दा बढी काठमाडौंमा र सबैभन्दा कम संख्या मनाङमा देखिएको छ । बाग्मती, सुदूरपश्चिम र गण्डकी प्रदेशका संगठित सदस्यको नाम सार्वजनिक हुँदा देशकै राजधानी काठमाडौंमा सबैभन्दा बढी २० हजार १०० र हिमाली...
एकताबद्ध भई समृद्धिको यात्रामा लाग्न अध्यक्ष ओलीको आग्रह
नेपाल फ्ल्यास
कात्तिक २४, २०७८
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आपसी एकतामार्फत समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न आग्रह गरेका छन् । छठ पर्वका अवसरमा आज शुभकामना दिँदै पूर्वप्रधानमन्त्री ओलीले चाडपर्व र संस्कृतिका दृष्टिले विविधतायुक्त नेपाली समाजमा सौहार्दपूर्ण अन्तरसम्बन्धलाई अझ मजबुत...
एमाले अध्यक्ष बोल्दै गरेका बेला द्वारिकालाल चौधरीले खोसे माइक
नेपाल फ्ल्यास
कात्तिक २४, २०७८
सुनसरी नेकपा एमालेमा विवादले उग्र रूप लिएको छ। २ जेठ २०७५ मा फर्किने विषयलाई लिएर चलिरहेको विवादले पक्ष र विपक्षबीच दोहोरी चलेपछि उग्र रूप लिएको हो । सदरमुकाम इनरुवास्थित ओमसाई पार्टी प्यालेसमा बुधवार बस्ने भनिएको बैठकमा आपसमा माइक खोसाखोससमेत भएको...
लेखराज भट्टको आरोप– ‘भीम रावलले अराजकताको सीमा नाघे’
नेपाल फ्ल्यास
कात्तिक २४, २०७८
धनगढी । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले भीम रावललाई अराजक भएको आरोप लगाएका छन् । मंगलबार सम्पन्न एमाले प्रदेश कमिटीको पूर्ण बैठकको निर्णय सुनाउँदै भट्टले रावलका अभिव्यक्तिहरूप्रति लक्षित गर्दै अराजक भइरहेको बताएका हुन् ।...
आज एमाले महाधिवेशन व्यवस्थापन समितिको बैठक बस्दै
नेपाल फ्ल्यास
कात्तिक २४, २०७८
काठमाडौं । नेकपा एमाले १०औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक आज बुधबार बस्दैछ । एमालेले महाधिवेशन मंसिर १०१२ मंसिरमा चितवनमा आयोजना गर्ने निर्णय गरिसकेको छ । स्थायी कमिटी सदस्य रामबहादुर थापा बादल नेतृत्वको २१ सदस्यीय मूल व्यवस्थापन समितिको बैठक...
गठबन्धनका दलहरूको मुख पाँचतिर फर्केको छ : ओली
नेपाल फ्ल्यास
कात्तिक २२, २०७८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा रहेका दलहरूको मुख पाँचतिर फर्केकोले सरकारको विश्वास गर्न नसकिने बताएका छन् । एमाले मोरङले सोमबार आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सबोधन गर्दै उनले अहिलेको सरकारलाई सात दिनभित्रमा ढाल्ने क्षमता आफुसँग भए...
एमाले महाधिवेशन उद्घाटनमा को–को आउँदै छन् अतिथि ?
नेपाल फ्ल्यास
कात्तिक १७, २०७८
नेपाल एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा देशभित्र र बाहिरका राजनीतिक दलका प्रतिनिधिलाई सहभागी गराइने भएको छ । आउँदो १०१२ मंसिरमा हुने पार्टीको १०औँ महाधिवेशनमा देशभित्र र बाहिरका राजनीतिक दलका नेतासहितलाई आमन्त्रण गरिएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए...
चितवनमा हुने १०औँ महाधिवेशनबारे एमालेले सार्वजनिक गर्यो कार्यतालिका
नेपाल फ्ल्यास
कात्तिक १७, २०७८
काठमाडौं ।नेकपा एमालले चितवनमा हुन लागेको पार्टीको १०औँ महाधिवेशनबारे विस्तृत कार्ययोजना सार्वजनिक गरेको छ । बुधबार काठमाडौँमा पत्रकार सम्मेलनमार्फत एमालेले मंसिर १०-१२ मा हुन लागेको महाधिवशेनबारे विस्तृत कार्ययोजना सार्वजनिक गरेको हो । एमालेको प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा महाधिवेशन...
एमाले महाधिवेशन : मतदानमा विद्युतीय उपकरण प्रयोग गरिने
नेपाल फ्ल्यास
कात्तिक १७, २०७८
काठमाडौं । नेकपा (एमाले)को १०औँ महाधिवेशनले विद्युतीय उपकरण मार्फत नयाँ पदाधिकारी चयन गर्ने भएको छ । मतदानका लागि एक सय विद्युतीय उपकरण प्रयोगमा ल्याइने तयारी गरिएको छ । महाधिवेशन मूल आयोजक समितिका सहसंयोजक एवं एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले...
अयोध्यापुरी पुगेर ओलीले सुनाए राम जन्मभूमिको यस्तो तथ्य
नेपाल फ्ल्यास
कात्तिक १७, २०७८
चितवन । आफ्नै निर्देशनमा निर्माण गरिएको राममन्दिरको नेकपा एमालेका अध्यक्ष केपी ओलीले मंगलबार स्थलगत अवलोकन गर्नुका पूजाअर्चना गरे । ओलीले माडी नगरपालिका९ अयोध्यापुरी नै रामजन्म भूमि भएको अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिपछि कतिले उनको समर्थन गरे भने कतिले उनको...
प्रदेश १ मा आचार्यले दिए राजीनामा, तिहारअघि नै राई मुख्यमन्त्री बन्ने
नेपाल फ्ल्यास
कात्तिक १५, २०७८
प्रदेश १ ले तिहारअघि नै राजेन्द्र राई मुख्यमन्त्री बन्ने भएका छन् । सोमबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री भीम आचार्यले राजीनामाको घोषणा गरेसँगै अब राजेन्द्र राई मुख्यमन्त्री बन्ने भएका हुन् । आचार्य नेकपा एमालेका हुन् भने राई नेकपा (एकीकृत समाजवादी)का हुन्...
एमाले महाधिवेशनमा पाँच लाख जनालाई सहभागी गराइने
नेपाल फ्ल्यास
कात्तिक १५, २०७८
चितवन ।नेकपा (एमाले) स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले यहाँ गर्न लागिएको पार्टीको महाधिवेशनमा पाँच लाख नेता कार्यकर्ता उद्घाटन सत्रमा सहभागी हुने बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले विभिन्न प्रदेशबाट नेता कार्यकर्ता आउने बताए । पाण्डेले महाधिवेशनमा गण्डकीबाट...
कांग्रेस बुढो भयो, महाधिवेशन गर्न सक्दैन : ओली
नेपाल फ्ल्यास
कात्तिक १५, २०७८
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ नेपाली कांग्रेसमाथि प्रश्न उठाएका छन् । पाँच वर्षमा महाधिवेशन गर्नुपर्ने भएपनि अझै नगरेको भन्दै उनले कांग्रेसमा महाधिवेशन गर्ने क्षमता नै नभएको बताए । शनिबार सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै...
«
1
2
3
4
5
6
7
8
9
...
24
...
40
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय