मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा एमाले
बैतडीका ७८ वडामा एमाले अधिवेशन, कहाँ को अध्यक्ष बने ?
नेपाल फ्ल्यास
कात्तिक १३, २०७८
बैतडी । बैतडी जिल्लाका ७८ वडामा एमालेको वडा अधिवेशन सम्पन्न भएको छ । जिल्लाका ८४ वडामध्ये ६९ मा शुक्रबारसम्म अधिवेशन सकिएकाे हाे । दशरथचन्द नगरपालिका-६, पाटन नगरपालिका-.४ र ६ मेलौली नगरपालिका-६ र ७ तथा सुर्नया गाउँपालिका-३ मा शनिबार अधिवेशन हुने...
एमाले अधिवेशन : भक्तपुरमा चार मध्ये तीन नगर कमिटी चयन
नेपाल फ्ल्यास
कात्तिक १३, २०७८
भक्तपुर । एमालेको नगर अधिवेशनबाट भक्तपुरका तीन स्थानीय तहमा नेतृत्व चयन भएको छ । अधिवेशनबाट चाँगुनारायण नगरपालिका, सूर्यविनायक नगरपालिका र मध्यपुर थिमि नगरपालिकामा नेतृत्व चयन भएको हो । चाँगुनारायण नगर कमिटीको प्रथम नगर अधिवेशनबाट अध्यक्षमा रामप्रसाद तिमल्सिना चुनिएका छन् ।...
आज एमालेको केन्द्रीय कमिटी बैठक बस्दै
नेपाल फ्ल्यास
कात्तिक १२, २०७८
काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक आज शुक्रबार बस्दै छ । बैठक बिहान ११ बजे च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बस्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । आजको बैठकमा वडा र पालिका अधिवेशन रिपोर्टिङ र समीक्षा हुनेछ ।...
एमालेको ठोस कार्यक्रम नहुनु अकल्पनीय
घनश्याम भुसाल
कात्तिक ११, २०७८
सर्वप्रथमतः कोभिड१९ को संक्रमणका कारणले आजको स्थायी कमिटी र भोलि कार्तिक १२ गतेकोकेन्द्रीय कमिटी बैठकमा म उपस्थित हुन सम्भव नभएको कुरा जानकारी गराउन चाहन्छु । दशौँराष्ट्रिय महाधिवेशनको सम्मुखमा हुने यी बैठकहरूको महत्त्व स्वतः स्पष्ट छ । ती बैठकहरूमासशरीर उपस्थित हुन...
भीम रावलको राजीनामा स्वीकृत
नेपाल फ्ल्यास
कात्तिक ११, २०७८
नेकपा एमाले १० बुँदे सहमति कार्यदलका संयोजक डा भीम रावलको राजीनामा स्वीकृत भएको छ । १० बुँदे कार्यान्वयनमा अध्यक्ष केपी शर्मा ओलीले उदासिनता देखाएको भन्दै असन्तुष्टि जनाउँदै अघिल्लो स्थायी कमिटी बैठकमा रावलले राजीनामा घोषणा गरेका थिए । अध्यक्ष ओलीलाई लिखित...
सिद्धार्थनगरमा घनश्याम भुसालका स्वकीय सचिव पराजित
नेपाल फ्ल्यास
कात्तिक ११, २०७८
बुटवल । एमाले उपमहासचिव घनश्याम भुसालको निर्वाचन क्षेत्र पर्ने सिद्धार्थनगर नगरपालिकामा एमालेको प्रथम नगर अधिवेशनबाट अर्का उपमहासचिव विष्णु पौडेल निकट चक्रबहादुर थापा विजयी भएका छन् । उपमहासचिवद्वय निकटका नेताले छुट्टाछुट्टै प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उतारेका थिए । तर भुसाल निकट...
आज एमालेको स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् एजेण्डा
नेपाल फ्ल्यास
कात्तिक ११, २०७८
काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बिहीबार बस्दैछ । बैठक अपराहन् ४ बजे बस्ने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठकमा वडा र पालिका अधिवेशनको रिपोर्टिङ तथा समीक्षा हुने भएको छ । एमालेले बाढीपहिरो...
बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिने
नेपाल फ्ल्यास
कात्तिक १०, २०७८
काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार (आज) विश्वासको मत लिने भएकी छन् । आज दिउँसो १ बजेसम्म बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन लागेकी हुन् । मुख्यमन्त्री बनेको एक सातामा अल्पमतमा परेकी शाक्यले दुई महिनापछि प्रदेश...
यी हुन् एमाले पाल्पाका १० स्थानीय तहका कमाण्डर, पदाधिकारीमा युवाको वर्चस्व
नेपाल फ्ल्यास
कात्तिक १०, २०७८
पाल्पा । एमाले पालिका अधिवेशनले पाल्पाका दुई नगरपालिका र आठ गाउँपालिकामा नेतृत्व पाएको छ । अधिवेशनबाट अधिकांश स्थानीय तहमा युवा नेतृत्व आएको छ । हेर्नुहोस कुन पालिकामा कसको नेतृत्व १ तानसेन नगर कमिटी अध्यक्ष : गुराँस आत्रेय उपाध्यक्ष : शशि...
लमजुङका सात पालिकामा एमालेको नेतृत्व सर्वसम्मत चयन
नेपाल फ्ल्यास
कात्तिक १०, २०७८
लमजुङ । नेकपा (एमाले) ले लमजुङका सात पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । जिल्लाको बेशिसहर नगरपालिका, मध्यनेपाल नगरपालिका, सुन्दरबजार नगारपालिका, राईनास नगरपालिका, दोर्दी गाउँपालिका, दुधपोखरी गाउँपालिका र क्वहोलासोथर गाउँपालिमा सर्वसम्मत नेतृत्व चयन भएको हो । बेशिसहर नगरपालिकाको प्रथम नगर...
केपी ओलीलाई लाग्यो चुनाव, गृह जिल्लाबाट तताउँदै माहोल
नेपाल फ्ल्यास
कात्तिक १०, २०७८
काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली चुनावी तयारीमा होमिएका छन् । उनी वर्तमान संसदले निकास राजनीतिक निकास दिन नसक्ने भन्दै ताजा जनादेशमा जानुपर्ने बताउँदै आएका छन् । सत्तासीन नेपाली कांग्रेसको एउटा तप्का नै मध्यावधि (अर्ली इलेक्सन) मा जानुपर्ने...
एमाले अधिवेशन : तनहुँका तीन पालिकामा सर्वसम्मत, घिरिङमा स्थगित
नेपाल फ्ल्यास
कात्तिक १०, २०७८
तनहुँ । नेकपा (एमाले) ले तनहुँका तीन पालिका सर्वसम्मत गाउँ तथा नगर कमिटी चयन गरेको छ । व्यास नगरपालिका, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकामा सर्वसम्मत गाउँ तथा नगर कमिटी चयन गरिएको हो । मंगलबार राति व्यास नगर कमिटीको अध्यक्षमा वीरेन्द्र अधिकारी...
विकास र समृद्धिका लागि एमाले : उपमहासचिव पौडेल
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८
नेकपा (एमाले) का उपमहासचिव विष्णुप्रसाद पौडेलले एमालेले देशको विकास र समृद्धिका लागि काम गरिरहेको बताएका छन् । नेकपा (एमाले) बुटवल उपमहानगर कमिटीको प्रथम अधिवेशनको आज उद्घाटन गर्दै उपमहासचिव पौडेलले देशको विकास र समृद्धि हासिल गर्ने काममा नेकपा एमाले लागेको बताए...
हामीलाई सर्वोच्चको दाउपेचमा पस्नु छैन : ओली
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८
विराटनगर ।नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अदालतभित्र भइरहेको दाउपेचमा आफूहरु नपस्ने बताएका छन्। उनले अदालतभित्र भइरहेको गतिविधिमा एमालेले बोल्नै पर्ने केही नभएको समेत बताए। प्रेस चौतारी मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले अदालतभित्र भइरहेको गतिविधिमा नपस्ने धारण...
आज देशभर एमाले पालिका अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८
काठमाडौं ।प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले आज मंगलबार देशभर पालिका अधिवेशन आयोजना गर्दैछ । गत शनिबार वडा अधिवेशन सकाएको एमालेले आज ७५३ मध्ये बाढीपहिरो प्रभावितबाहेक सबै स्थानीय तहका अधिवेशन एकैपटक गर्न लागेको हो । पालिका अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले...
खोटाङका १० पालिकामा आज एमालेको अधिवेशन हुँदै
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८
खोटाङ । खोटाङका १० वटै स्थानीय तहमा एमालेको पालिका अधिवेशन हुँदैछ । आसन्न १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत मंगलबार (आज) जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामा पालिका अधिवेशन हुन लागेको हो । पालिका अधिवेशनको तयारी पूरा भएको एमाले खोटाङका अध्यक्ष रामप्रसाद...
एमालेबाट निर्वाचित वडाध्यक्ष लागूऔषधसहित पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८
सिरहा । सिरहा नगरपालिका १८ का वडाध्यक्ष रामसोगारथ यादव लागूऔषधसहित पक्राउ परेका छन् । सरकारी नम्बर प्लेट स १ ब९३८ नम्बरको मोटरसाइकलमा सवार यादव १५ वटा नाइट्रोभेट ट्याब्लेटसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यलय सिरहाका प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए ।...
आज देशभर एमालेको पालिका अधिवेशन, ओलीद्वारा उद्घाटन
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले आज (मंगलबार) देशभर पालिका अधिवेशन आयोजना गर्दैछ । गत शनिबार वडा अधिवेशन सकाएको एमालेले आज ७५३ मध्ये बाढीपहिरो प्रभावितबाहेक सबै स्थानीय तहका अधिवेशन एकैपटक गर्न लागेको हो । पालिका अधिवेशनको एमाले अध्यक्ष केपी...
भीम रावललाई ओलीको सन्देश : लेखराज भट्टलाई छाड्न सकिँदैन
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८
काठमाडौं । दुई दिवसीय जिल्ला भ्रमणमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार झापा पुगे । चुनावी तयारीकै झल्को दिनेगरी भएको झापा भ्रमणमा ओलीसँग पार्टीका सांसदहरु, विद्यार्थी नेता तथा कलाकारसँगै थिए । साथमा थिए, पूर्वमाओवादी नेता लेखराज भट्ट, जो अहिले...
आफ्नो गृहजिल्लाको विकासबारे किन झुट बोल्छन् ओली ?
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८
पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा आउँदा विकासबारे सधैँ झुट बोल्छन् । गृहजिल्लाको विकासबारे अपडेट नभएर हुन सक्छ, उनले यस्तो बोलेको । प्रधानमन्त्री हुँदा होस् या प्रधानमन्त्रीबाट हटेपछि, उनी हुलाकी राजमार्गका बारेमा सधैँ चर्चा गर्छन् ।...
«
1
2
3
4
5
6
7
8
9
...
24
...
40
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय