मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा एमाले
एमालेको बैठकमा प्रस्ताव : सबै पदाधिकारी प्रत्यक्ष निर्वाचनबाट
नेपाल फ्ल्यास
असोज ०४, २०७८
नेकपा (एमाले)ले सबै पदाधिकारी प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गरेको छ । यसअघि अध्यक्ष मात्र निर्वाचित गर्ने र अरू केन्द्रीय पदाधिकारी केन्द्रीय कमिटीले निर्वाचित गर्ने प्रस्ताव गरिएको थियो । तर, ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा दुई दिनसम्म चलेको स्थायी कमिटी बैठकले पार्टीको...
सभामुखविरूद्ध ओलीले दायर गरेको रिटमा सुनुवाइ जारी
नेपाल फ्ल्यास
असोज ०४, २०७८
काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखविरूद्ध दायर गरेको रिटको सुनुवाइ संयुक्त इजलासमा जारी छ । माधवकुमार नेपालसहित १४ सांसदलाई गरिएको कारबाहीमा सभामुखको भूमिका र निर्वाचन आयोगको निष्पक्षतामा प्रश्न उठाउँदै ओलीले आयोगलाई समेत विपक्षी बनाएर मुद्दा दायर गरेका थिए...
प्रतिनिधिसभा बैठक ७ गतेसम्मका लागि स्थगित
नेपाल फ्ल्यास
असोज ०४, २०७८
काठमाडौं । प्रतिनिधिसभाको बैठक आगामी बिहीबारसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधकाबीच विनियोजन विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक बहुमतले पारित गर्दै बैठक स्थगित गरिएको हो । दुबै विधेयक अर्थमन्त्री जनार्दन शर्माले पेश गरेका...
एमालेमा केन्द्रीय सदस्यहरूले निजी विद्यालय र अस्पताल खोल्न प्रतिबन्ध गर्ने प्रस्ताव
नेपाल फ्ल्यास
असोज ०४, २०७८
काठमाडौं । नेकपा एमालेमा पार्टीका केन्द्रीय सदस्यहरूलाई निजी विद्यालय र अस्पताल खोल्न प्रतिबन्ध गर्ने व्यवस्था लागू गर्न प्रस्ताव अघि सारिएको छ । उपमहासचिव घनश्याम भुसालले प्रथम विधान महाधिवेशनका लागि प्रस्तुत गरिएको कार्यक्रमिक तथा सङ्गठनात्मक प्रस्तावमाथि बुँदागत टिप्पणी प्रस्तुत गर्दै कानुनीरुपमा...
विपक्षीको विरोधबीच विनियोजन विधेयक बहुमतले पारित
नेपाल फ्ल्यास
असोज ०४, २०७८
काठमाडौं । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल एमालेको विरोधका बीच विनियोजन विधेयक २०७८ बहुमतले पारित भएको छ । अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पारित गर्नका लागि लागेको प्रस्तावलाई सभामुखले निर्णयार्थ पेश गरेका थिए । अर्थमन्त्री शर्माले गत भदौ २५ गते बसेको...
सभामुखले परामर्श नगरी संसद बैठक बोलाए एमालेको अवरोध जारी रहने
नेपाल फ्ल्यास
असोज ०४, २०७८
काठमाडौं ।सत्तारुढ गठबन्धनका दलहरूले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई विश्वासमा लिएर प्रतिनिधिसभा बैठक सञ्चालन गर्न दिएको सुझावलाई सभामुख अग्निप्रसाद सापकोटाले अस्विकार गरेका छन् । सत्तारुढ दलले दिएको सुझाव विपरित प्रतिपक्षी एमालेसँग सम्वाद र छलफल नै अघि नबढाई आज ११ बजे...
आज पनि एमालेको स्थायी कमिटी बस्दै
नेपाल फ्ल्यास
असोज ०४, २०७८
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । विधान महाधिवेशनमा पेश गरिने विधान संशोधन प्रस्ताव, राजनीतिक र साङ्गठानिक प्रतिवेदनमाथि छलफल गर्न हिजोदेखि जारी बैठक आज पनि बस्न लागेको उच्च स्रोतले जनाएको छ...
जनमोर्चाका नेता एमालेमा प्रवेश
नेपाल फ्ल्यास
असोज ०४, २०७८
काठमाडौं । राष्ट्रिय जनमोर्चाका कर्णाली प्रदेश अध्यक्ष भरतबहादुर शाहीलगायत नेता तथा कार्यकर्ता आज नेकपा (एमाले) मा प्रवेश गरेका छन् । उनिहरुलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललिपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा आयोजित कार्यक्रममा प्रवेश गराएका हुन् । प्रवेश गर्नेमा जनमोर्चाका...
एमाले स्थायी कमिटीका विधान संशोधनबारे छलफल
नेपाल फ्ल्यास
असोज ०३, २०७८
नेकपा (एमाले) को आशन्न विधान महाधिवेशनमा पेश गरिने विधान संशोधन प्रस्ताव, राजनीतिक र साङ्गठनिक प्रतिवेदनबारे स्थायी कमिटीमा छलफल सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा आज भएको स्थायी कमिटी बैठकमा ती प्रतिवेदन पेश भई छलफल सुरु भएको र...
आज श्रीमतीको मुख हेर्ने दिन हो ? बाउको मुख हेर्ने दिन हो ? : ओली
नेपाल फ्ल्यास
असोज ०३, २०७८
नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेता र नेताका परिवारका सदस्यलाई पदक बाँडिएकोमा आक्रोश पोखेका छन् । सरकारले सातौं संविधान दिवसका अवसरमा सत्ता गठबन्धनका नेताहरू पुष्पकमल दाहाल प्रचण्डकी श्रीमती सीता दाहाल, माधव कुमार नेपालका पिता मंगलकुमार उपाध्याय र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई...
न्यायाधीशलाई पदक दिएकोमा नेम्वाङको आपत्ति
नेपाल फ्ल्यास
असोज ०३, २०७८
काठमाडौं ।नेकपा एमालेका स्थायी कमिटी सदस्य सुवास नेम्वाङले न्यायाधीशले पाएको पदक अस्वीकार गर्नुपर्ने बताएका छन् । सातौँ संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट प्रदान गरिएको पदकमाथि टिप्पणी गर्दै उनले यस्तो बताएका हुन् । आइतबार च्यासलमा आयोजित एक कार्यक्रममा उनले संसद्...
एमालेले बोलायो स्थायी समिति बैठक
नेपाल फ्ल्यास
असोज ०३, २०७८
काठमाडौं । नेकपा एमालेले स्थायी समिति बैठक बस्दैछ । आइतबार दिउँसो साढे १२ बजे बस्ने गरी बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । असोज १५ देखि १७ गतेसम्म आयोजना हुने विधान महाधिवेशनको तयारीस्वरुप स्थायी समिति...
आज एमाले स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् एजेन्डा
नेपाल फ्ल्यास
असोज ०३, २०७८
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज (आइतबार) बस्ने भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा दिउँसो १ बजे बैठक बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । स्थायी कमिटीमा विधान महाधिवेशनमा पेस गर्न...
राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर होऔँ : अध्यक्ष ओली
नेपाल फ्ल्यास
असोज ०३, २०७८
काठमाडौ । नेकपा औएमालेओ का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर रहन सबैमा आग्रह गरेका छन् । सातौँ संविधान दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले संविधानको रक्षा गर्दै यसले निर्दिष्ट गरेको दिशामा...
विश्वासको मत पाउँछु : मुख्यमन्त्री शाक्य
नेपाल फ्ल्यास
असोज ०२, २०७८
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेकपा (एकीकृत समाजवादी)को सहयोगमा आफूले विश्वासको मत प्राप्त गर्ने बताएकी छन्। महोत्तरीको बर्दिबासमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालकै सहयोगमा मुख्यमन्त्री बनेको जिकिर गरिन् । बागमती प्रदेशमा आफ्नो सरकार अल्पमतमै...
प्रचण्ड र माधव मिलेर दुई पटक पार्टी फुटाए : ओली
नेपाल फ्ल्यास
भदौ ३१, २०७८
एमाले अध्यक्ष केपी ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल आ-आफ्नो गुट लिएर बसेको बताएका छन् । काठमाडौं जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्ड र नेपालले दुईपटक पार्टी विभाजन गरेको आरोप लगाए । कम्युनिस्ट एकता हल्लाउन...
केपी ओलीले कार्यकर्तालाई भने - हामीले होइन, तपाईँहरूले पार्टी जोगाउनुभयो
नेपाल फ्ल्यास
भदौ ३१, २०७८
एमाले अध्यक्ष केपी ओलीले पार्टीलाई विभाजन हुनबाट नेताहरूले जोगाउन नसकेको बताएका छन् । काठमाडौं जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई नेताहरूले जोगाउन नसकेको बताएका हुन् । एमालेलाई नेताहरूले जोगाउन सकेनन् । एमालेलाई जोगाउन तपाइँ कार्यकर्ताहरूलाई लाल...
१० बुँदे सहमति कार्यान्वयन गर्नबाट पछि हट्दैनौं : ईश्वर पोखरेल
नेपाल फ्ल्यास
भदौ ३१, २०७८
काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेल ले १० बुँदे सम्झौता पार्टीले स्वीकार गरिसकेको भन्दै त्यसको लागु गर्ने कुरामा किञ्चित् पछि नहट्ने बताएका छन् । बिहीबार नेकपा एमाले काठमाडौ जिल्लाका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले सो कुरा बताएका हुन्...
अष्टलक्ष्मी शाक्यले माधव नेपाललाई भनिन् : तपाईं फर्केर एमालेमै आउनुस्
नेपाल फ्ल्यास
भदौ ३१, २०७८
एमाले नेतृ अष्टलक्ष्मी शाक्यले माधव नेपालले लिएको बाटो ठिक नभएको बताएकी छन् । साथै उनले नेता नेपाललाई एमालेमै फर्कन आग्रह गरेकी छन् । बिहीबार काठमाडौ जिल्लाका एमाले कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै शाक्यले यस्तो बताएकी हुन् । मेरो प्रस्ट धारणा छ...
हाम्राे कारणले बजेट पारित नभएकाे हाेइन : पोखरेल
नेपाल फ्ल्यास
भदौ ३०, २०७८
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदबाट बजेट पास नहुनुमा एमालेको कुनै दोष नरहेको बताएकाे छ । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले बुधबार एक विज्ञप्ति जारी गर्दै एमालेले संसदबाट बजेट पास नहुनुमा प्रतिपक्षको नभई सत्ता पक्ष नै मुख्य दोषी रहेको जिकिर...
«
1
...
3
4
5
6
7
8
9
10
11
...
25
...
40
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय