मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा एमाले
एमाले महाधिवेशन २०७८ मंसिर २ देखि ६ मा हुने
नेपाल फ्ल्यास
फागुन २८, २०७७
काठमाडौं ।नेकपा (एमाले) को महाधिवेशन आगामी वर्ष मंसिरमा हुने भएको छ । अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूपक्षीय नेताहरूसँग बालुवाटारमा छलफल गरी२०७८ मंसिर २ देखि ६ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेका हुन् । एक स्रोतका अनुसारमाधव नेपाल तथा झलनाथ...
प्रधानमन्त्री ओली केन्द्रीय सदस्यसँग छलफल गर्दै
नेपाल फ्ल्यास
फागुन २८, २०७७
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीका पार्टीका केन्द्रीय सदस्यहरुबीच छलफल थालेका छन् । आगामी चैत १ गतेदेखि बोलाइएको केन्द्रीय कमिटी बैठकको तयारीका लागि अहिले बालुवाटारमा छलफल सुरु भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि शुरू...
नेपाल समूह स्थायी कमिटीको बैठक बस्दै
नेपाल फ्ल्यास
फागुन २७, २०७७
काठमाडौं । पुनर्स्थापित नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका स्थायी कमिटी सदस्य छलफलमा जुट्ने भएका छन् । फागुन २३ को सर्वोच्चको फैसलासँगै एमाले पुनर्जीवित भएपछि एमालेको पुनर्संरचनाबारे छलफलका लागि सो समूहका स्थायी कमिटीका सदस्यछलफलमा जुट्न लागेका हुन् । बिहीबारमाधव...
धनगढीमा ओली र नेपाल पक्षबीच झडप
नेपाल फ्ल्यास
फागुन २६, २०७७
धनगढी । धनगढीमा एमाले केपी ओली र माधव नेपाल पक्षबीच झडप भएको छ ।धनगढीस्थित प्रदेश कार्यलयमा बोर्ड राख्ने र हटाउने विषयमा एमाले केपी ओली र माधव नेपाल पक्ष झडप भएको हो । धनगढी उपमहानगरपालिका३ चटकपुरमा रहेको नेकपाको प्रदेश कार्यलयको बोर्ड...
धुम्बाराहीमा राखियो नेकपा एमालेको बोर्ड
नेपाल फ्ल्यास
फागुन २५, २०७७
सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किन थालेका छन्। नेकपा मुख्यालय रहेको धुम्बाराहीमा नेकपा (एमाले) को बोर्ड राखिएको छ । नेकपाको सट्टा एमालेको बोर्ड राखिएको पार्टी...
अब माधव पक्ष एमालेमै, प्रचण्ड पक्ष माओवादीमै
नेपाल फ्ल्यास
फागुन २४, २०७७
नेकपा प्रचण्ड-नेपाल समूहमा पूर्वएमाले र पूर्वमाओवादी अलग अलग हुने भएको छ । नेकपा प्रचण्डनेपाल स्थायी कमिटीको बैठकले पूर्वएमाले र पूर्वमाओवादी अलग भएर जाने निर्णय गरेको हो । आज नेकपाकाे अन्तम स्थायी समिति बैठकले यस्तो निर्णय गरेकाे हाे । बैठकपछि पत्रकारसँग...
मकवानपुरको नेकपा पार्टी कार्यालयमा एमालेको होर्डिङ बोर्ड
नेपाल फ्ल्यास
फागुन २४, २०७७
काठमाडौं । सर्वोच्च अदालतले यसअघि ओली-दाहालले नेतृत्व गरेको नेकपा ऋषि कट्टेलको भनी फैसला गरेसँगै पूर्वमाओवादी र पूर्व एमाले ब्यूँतिने अवस्थामा पुगेका छन् । सर्वोच्चबाटआइतबार सोहीअनुरुपको फैसला आएसँगै विभिन्न जिल्लामा पूर्वएमालेका साइनबोर्ड राख्न सुरु भएको छ । विभिन्न जिल्लामा नेकपा एमालेको...
तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य लामाको निधन
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
काठमाडौं । तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्व सांसद वीरबहादुर लामाको मिर्गौला रोगबाट निधन भएको छ ।उनको दुवै मिर्गौलाले काम गर्न छाडेका कारण आज (आइतबार) बिहान निधन भएको पारिवारीक स्रोतले जनाएको छ । पूर्व सांसद लामा २०४९ सालमा मकवानपुर...
नेकपाको विवाद मिलाउन सचिवालय बैठक आज बिहान ११ बजे बस्दै
नेपाल फ्ल्यास
भदौ १८, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (सोमबार) बिहान ११ बजे बस्दै छ । बुधबार प्रधानमन्त्री तथा नेकपाकै अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड को छलफल भएको थियो । नेकपा पार्टी...
नेकपाका कार्यकर्ताद्वारा बैठकमै वडाध्यक्षमाथि हातपात
नेपाल फ्ल्यास
भदौ १६, २०७७
सिमकोट । आफ्नै पार्टीको बैठकमा वडाध्यक्षमाथि हातपात भएको छ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अदानचुली गाउँपालिका१ को वडा कमिटी बैठकमा सहभागी वडाध्यक्ष रग थापामाथि पार्टीकै नेताकार्यकर्ताद्वारा हातपात भएको हो । बैठकमा पार्टीका नेता तथा कार्यकर्ताले गरेका जिज्ञासाका...
'नेकपा एमाले' निर्वाचन आयोगमा दर्ता
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
निवेदन परेको झण्डै दुई महिनापछि निर्वाचन आयोगले नेकपा एमाले पार्टी दर्ता गरेको छ । गत १२ असारमा दल दर्ताका लागि परेको आवेदनमा आयोगले नेकपा एमाले नाममा नयाँ पार्टी दर्ता गरेको छ । नवगठित नेकपा एमालेको अध्यक्षमा सन्ध्या तिवारी र महासचिव...
निर्वाचन आयोगमा नेकपा एमाले दर्ताका लागि निवेदन
नेपाल फ्ल्यास
असार १६, २०७७
काठमाडाैं ।निर्वाचन आयोगमानेकपा एमाले दर्ताका लागि निवेदन परेको छ । बालुवाटारमा जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीमाथि प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हट्न दबाब परिरहेका बेला मंगलबार निर्वाचन अयोगमा यस्तो निवेदन दर्ता परेको हो । प्रतिनिधिसभाको चुनाव हुुनअघि तत्कालीन...
«
1
...
16
...
32
33
34
35
36
37
38
39
40
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय