मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा एमाले
कार्यकर्ताहरुको स्कर्टिङमा तामझामका साथ अधिवेशनस्थल पुगे ओली
नेपाल फ्ल्यास
असोज १५, २०७८
काठमाडौं ।एमाले अध्यक्ष केपी शर्मा ओली कार्यक्रमस्थल पुगेका छन् । अध्यक्ष ओलीलाई सातदोबाटोबाट कार्यकर्ताहरुले स्कर्टिङ गर्दै गोदावरी पुर्याएका हुन्। विधान महाधिवेशनमा ६ हजार बढी नेता-कार्यकर्ताहरु सहभागी हुने एमालेले जनाएको छ । सभाहल बाहिर बस्ने अस्थायी आश्रयस्थल स्वागद्वार निर्माण गरिएको छ...
यस्तो छ एमाले विधान अधिवेशन (फोटो)
नेपाल फ्ल्यास
असोज १५, २०७८
नेकपा एमालेको विधान अधिवेशन आजदेखि ललितपुरको गोदावारीमा हुँदै छ । एमाले विभाजनपछिको यो पहिलो ठूलो भेला हो । जसमा पाँच हजारभन्दा बढी प्रतिनिधि हुने एमाेले जनाएको छ । यो एमालेको पहिलो विधान अधिवेशन हो । अधिवेशनस्थलमा अध्यक्ष केपी शर्मा ओलीका...
आजदेखि एमालेको विधान महाधिवेशन सुरु हुँदै
नेपाल फ्ल्यास
असोज १५, २०७८
काठमाडौं । आजदेखि एमालेको विधान महाधिवेशन सुरु हुने भएको छ । ललितपुरस्थित गोदावरीमा सुरु हुने उक्त महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अपरान्ह १२ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ । महाधिवेशनका लागि सबै तयारी पूरा भइसकेको जनाएको एमाले...
एमाले विधान महाधिवेशनको जिम्मा बादललाई
नेपाल फ्ल्यास
असोज १४, २०७८
काठमाडौं । नेकपा एमालेलेभोलि शुक्रबारदेखि ललितपुरको गोदावरीमा हुने नेकपा एमालेको विधान महाधिवेशनको जिम्मा रामबहादुर थापाबादललाई दिएको छ । महाधिवेशनमा ६ हजारभन्दा प्रतिनिधि सहभागी हुने भएका छन् । महाधिवेशनको शुक्रबार १२ः१५ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ...
प्रतिनिधिसभा बैठकमा फेरि एमालेको अवरोध, मंगलबारसम्म बैठक स्थगित
नेपाल फ्ल्यास
असोज १४, २०७८
काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बिहीबार पनि प्रतिनिधिसभा बैठक अवरोध गरेको छ । सभामुख अग्नि सपाकोटाले बैठकको कारबाही अगाडि बढाएपछि एमाले सांसदहरुले नाराबाजी सुरु गरेका थिए । तर, सभामुख सापकोटाले बैठकको कार्यसूची अनुसार राष्ट्रपति कार्यालय पत्र पढेर सुनाए ।...
प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकमा ओली सहभागी नहुने
नेपाल फ्ल्यास
असोज १४, २०७८
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आज बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने भएका छन् । प्रतिनिधिसभा बैठक अवरोध हटाउने बारे छलफल गर्न देउवाले बोलाएको सर्वदलीय बैठक बोलाएका छन् ।...
माधव नेपालको पार्टी निकै कमजोर हुन्छ : मुख्यमन्त्री शाक्य
नेपाल फ्ल्यास
असोज १३, २०७८
नुवाकोट । बागमती प्रदेशकी मुख्यमन्त्री तथा नेकपा एमालेनेत्री अष्टलक्ष्मी शाक्यले पार्टीभित्र केही बेमेल भए पनि पार्टी फुटको विपक्षमा आफू रहेको बताएकी छन् । एमाले नुवाकोटको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले अब एमालेलाई गुटबन्दी मुक्त पार्टीका रुपमा अघि बढाउनुपर्ने बताइन्...
युवा संघका ५ नेताद्वारा सामूहिक राजीनामा
नेपाल फ्ल्यास
असोज १२, २०७८
काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालका पाँच नेताले पदबाट राजीनामाको घोषणा गरेका छन् । राजीनामा दिनेमा युवा संघ स्थायी कमिटी सदस्य राकेश राज गिरि, नरेश साह तुरहा, निवेश कुमार, केन्द्रीय सदस्यद्वय विरबल कुश्वाहा र सञ्जय यादव...
ओलीले पठाए देउवालाई आक्रोशपूर्ण सन्देश
नेपाल फ्ल्यास
असोज १२, २०७८
काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश असंवैधानिक, षड्यन्त्रपूर्ण र वदनियतपूर्ण रहेको पुष्टि भएको बताएका छन् । सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकमार्फत अध्यादेश फिर्ता लिएसँगै ओलीले यस्तो बताएका हुन् । मंगलबार कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँगको भेटमा ओलीले...
एमालेको विधान महाधिवेशनको तयारी पूरा
नेपाल फ्ल्यास
असोज १२, २०७८
काठमाडौं । नेकपा (एमाले) को विधान महाविधेशनको व्यवस्थापन पूरा भएको छ । यही असोज १५ देखि १७ गतेसम्म गोदावरीस्थित सनराइज सम्मेलनमा गर्न लागिएको महाविधेशनको व्यवस्थापनको तयारी पूरा भएको हो । सोमबार मञ्च व्यवस्थापन समितिका संयोजक विनोद श्रेष्ठ र केन्द्रीय सदस्य...
एमालेको अवरोध जारी, नाराबाजीकै बीच राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाइयो
नेपाल फ्ल्यास
असोज ११, २०७८
काठमाडौँ ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलले गरेको नाराबाजीकै बीचमा सभामुख सापकोटाले विनियोजन विधेयक प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयको पत्र सुनाएका छन्। सोमबार पनि प्रतिनिधिसभा बैठक अवरोध गरेको छ । सभामुख अग्नि सापकोटाले बैठकको कारबाही सुरु गरेपछि एमाले सांसदहरु आफ्नो स्थानबाट उठेर...
एमालेमा सात उपाध्यक्ष बनाउने प्रस्ताव
नेपाल फ्ल्यास
असोज १०, २०७८
नेकपा (एमाले) को केन्दीय कमिटी बैठकले हाल कायम रहेको पदाधिकारी सङ्ख्या हेरफेरको प्रस्ताव अघि बढाएको छ । तीन दिनदेखि जारी बैठक समापनपछि बैठकको निर्णय सुनाउँदै प्रचार विभाग प्रमुख योगेश भट्टराईले महासचिव, उपमहासचिव र सचिवको सङ्ख्या हाल रहेको कायम गर्दै सातजना...
केन्द्रीय कमिटी बैठकमा ओलीको जवाफ-प्रतिनिधिसभा विघटन ठीक थियो
नेपाल फ्ल्यास
असोज १०, २०७८
जारी केन्द्रीय कमिटी बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन कुनै पनि हालतमा बेठिक नरहेको पुन: जिकिर गरेका छन् । बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा केन्द्रीय सदस्यले प्रतिनिधिसभा विघटनको कारणबारे स्पष्ट पार्न र प्रतिवेदनमा उल्लेख गर्न भनेपछि ओलीले जवाफ...
भीम रावलले गरे एमाले बैठक बहिस्कार
नेपाल फ्ल्यास
असोज १०, २०७८
नेकपा एमालेका उपाध्यक्ष भीम रावल जारी केन्द्रीय कमिटी बैठक बहिस्कार गरेका छन् । १० बुँदे प्रस्ताव कार्यान्वयन नभएको भन्दै रावलले बैठक छोडेका हुन् । बैठकमा पेश भएका विभिन्न दस्तावेजमा आफ्ना कुरा राखेपछि बैठक छोडेर बाहिरिएका हुन् । बैठक जारी रहेकै...
एमाले केन्द्रीय समिति बैठक : प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफल
नेपाल फ्ल्यास
असोज ०९, २०७८
काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठक सुरु हुँदैछ । ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा बोलाइएको बैठकअघि समूहगत छलफल भैरहेको छ । एमाले अध्यक्ष केपी ओली, उपाध्यक्ष भीम रावल, उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल बैठक स्थलमा आइपुगेका छैनन् । शुक्रबारबाट सुरु...
तीन साता बितिसक्दा पनि स्वीकृत भएन वामदेव गौतमको राजीनामा
नेपाल फ्ल्यास
असोज ०८, २०७८
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीको उपाध्यक्षसहित सवै जिम्मेवारीबाट दिएको राजीनामा अस्वीकृत भएको छ । नेता गौतमले गत भदौ १८ गते पार्टीका सवै जिम्मेवारीबाट राजीनामा घोषणा गर्दै एमाले केन्द्रीय कार्यालय पुगेर आफ्नो राजीनामा पत्र बुझाएका थिए । गौतमले...
एमाले केन्द्रीय कमिटी बैठक बस्दै
नेपाल फ्ल्यास
असोज ०८, २०७८
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेका लागि च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बैठक बोलाइएको छ । बैठकमा विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव, विधान संशोधनको प्रस्तावमाथि छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले...
राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित
नेपाल फ्ल्यास
असोज ०७, २०७८
राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको विनियोजन विधेयक २०७८ लाई बहुमतले पारित गरेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको विनियोजन विधेयक, २०७८ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा राष्ट्रपति...
अध्यक्ष ओलीले बोलाए एमाले केन्द्रीय कमिटी बैठक
नेपाल फ्ल्यास
असोज ०७, २०७८
काठमाडौं ।नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक बोलाएका छन्। केन्द्रीय कमिटी बैठक असोज ८ गते ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बोलाइएको हो । विधान महाधिवेशनको तयारीका लागि छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाएको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर...
दुवै सदनका बैठक बस्दै, बजेटसम्बन्धी विधेयक पारित गर्ने कार्यसूची
नेपाल फ्ल्यास
असोज ०७, २०७८
काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको छुट्टाछुट्टै बैठक दिउँसो दुई बजे बोलाइएको छ । प्रतिनिधि सभा बैठकबाट आज बजेटसँग सम्बन्धित दुईवटा विधेयक पारित गर्ने तयारी छ । संसद...
«
1
...
2
3
4
5
6
7
8
9
10
...
25
...
40
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय