मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा एमाले
राष्ट्रिय सभाको अर्को बैठक आउँदाे भदौ २८ गते सारियो
नेपाल फ्ल्यास
भदौ २५, २०७८
काठमाडौं ।राष्ट्रिय सभाको अर्को बैठक आउँदाे भदौ २८ गते सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ । एमालेले गएकाे २३ गते बुधवारदेखि सुरु भएको सङ्घीय संसद्को दुवै सदनमा अवराेध गर्दै आएपछि फेरि बैठक आउँदाे भदौ २८ गते सोमबार दिउँसो १...
प्रतिनिधि सभा बैठक : बैठक सुरु हुनासाथ एमाले सांसदको होहल्ला र नाराबाजी
नेपाल फ्ल्यास
भदौ २५, २०७८
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा एमाले सांसदहरुले नाराबाजी थालेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको आजको बैठकको कारवाही प्रारम्भ हुन्छ भन्नेवित्तिकै आफ्नो सिटबाट उठेर सभामुखको आसनअघि पुगेर संसदीय मर्यादा कायम गर, संवैधानिक सर्वोच्चता कायम गर, पार्टी फुटाउन पाइदैन भन्ने...
आज एमालेको स्थायी कमिटी बैठक बस्दै
नेपाल फ्ल्यास
भदौ २५, २०७८
काठमाडौं । आज प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक बस्ने भएको छ । उक्त बैठक दिउँसो ४ बजे तुल्सीलाल प्रतिष्ठान च्यासलमा बस्ने बताइएको छ । बैठकमा पार्टीको विधान महाधिवेशन, संसदको चालु अधिवेशनमा पार्टीको भूमिकालगायतका विषयमा छलफल हुने...
शुक्रबार एमाले स्थायी कमिटी बैठक बस्ने
नेपाल फ्ल्यास
भदौ २४, २०७८
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को स्थायी कमिटी बैठक शुक्रबार दिउँसो ४ बजे बस्दै छ । तुलसीलाल प्रतिष्ठान च्यासलमा हुने बैठकमा दुई एजेन्डामा छलफल हुने बताइएको छ । बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्ताबेज र व्यवस्थापन तयारी), चालू संसदमा पार्टीको भूमिकाका विषयमा छलफल...
सभामुखको भूमिकाले एमसीसी अघि बढेन : ओली
नेपाल फ्ल्यास
भदौ २४, २०७८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखको भूमिकाका कारण एमसीसी अघि बढ्न नसकेको बताएका छन् । अमेरिकी मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)का उपाध्यक्ष फातिमा सुमारसहितको प्रतिनिधिमण्डलसँग आफ्नै निवास बालकोटमा शिष्टाचार भेट गर्दै ओलीले सत्तामा हुँदा आफूले अघि बढाउन खोज्दा विभिन्न व्यक्तिबाट...
७० वर्षे उमेर हद राख्न ओली सहमत, अर्को महाधिवेशनमा धेरै नेता ‘रिङ आउट’
नेपाल फ्ल्यास
भदौ २४, २०७८
एमालेको विधान महाधिवेशन सुरु हुन १२ दिन बाँकी रहँदा पार्टी नेतृत्व र कार्यकर्ताबीच पार्टीको विधान र भावी नेतृत्वबारे चर्चा चुलिएको छ । आगामी ४देखि ६ असोजमा ललितपुरको गोदावरीस्थित नवनिर्मित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना हुने विधान महाधिवेशनका लागि केन्द्रदेखि जिल्ला तहसम्मका...
भोलिको संसद बैठकमा कसरी प्रस्तुत हुन्छ एमाले ?
नेपाल फ्ल्यास
भदौ २४, २०७८
काठमाडौं । भोलि (शुक्रबार) बस्ने प्रतिनिधिसभाको बैठक पनि सहजै संचालन हुने सम्भावना देखिँदैन । भोलि दिउसो १ बजे बस्ने गरी बोलाइएको संसद बैठक पनि अवरोध गर्ने तयारीमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले छ । एमालेको विरोधका कारण बुधबार तीनपटक सम्म...
वागमतीमा १० मन्त्री थपिँदै, को-को बन्दैछन् मन्त्री ?
नेपाल फ्ल्यास
भदौ २३, २०७८
हेटौंडा । बागमती प्रदेशको मन्त्रिपरिषद् आज (बुधबार) विस्तार हुँदैछ । यसअघि आजै मन्त्री छान्नका लागि मुख्यमन्त्रीको सरकारी निवासमा नेकपा एमालेको बैठक बसेको थियो । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गर्दै १० जना प्रदेशसभा सदस्यलाई सरकारमा सामेल गर्न लागेकी हुन् ।...
एमालेको निष्कर्ष : एमसीसी मुलुकको हितमा छैन
नेपाल फ्ल्यास
भदौ २३, २०७८
काठमाडौँ - नेकपा एमालेले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मुलुकको हितमा नरहेको निष्कर्ष निकालेको छ । बुधबार बिहान बसेको संसदीय दलको बैठकले एमसीसी मुलुकको हितमा नरहेको निष्कर्ष निकालेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । उनकाअनुसार नयाँ...
कारवाही गरिएका सांसद उपस्थित भए सदन चल्न नदिने ओलीको घोषणा
नेपाल फ्ल्यास
भदौ २३, २०७८
काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निष्कासन गरेका १४ सांसद आजको बैठकमा उपस्थित भए सदन चल्न नदिने चेतावनी दिएका छन् । सभामुखलाई हामी किन यस्तो गर्नु भयो भनेर सोधौंला, उहाँको स्पष्टीकरण आउला र त्यसको मूल्यांकन गरेर अघि बढौंला,...
नुवाकोटका सबै जनप्रतिनिधि एमालेमै : नेकपा (एकीकृत समाजवादी) शून्य
नेपाल फ्ल्यास
भदौ २३, २०७८
नुवाकोटका सबै जनप्रतिनितधिहरूले एमाले नै रोजेपछिमाधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) शून्य भएको छ । तत्कालीन एमालेबाट निर्वाचित भई नुवाकोटबाट प्रतिनिधित्व गर्ने संघीय सांसद, प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिमध्ये कुनै पनि सदस्यले नेपाल नेतृत्वको नेकपा एसको पक्षमा सनाखत नगरेका...
बामदेव पत्नी तुलसा एमाले संसदीय दलको बैठकबाट बाहिरिइन्
नेपाल फ्ल्यास
भदौ २३, २०७८
पार्टी परित्याग गरेर हिँडेका वामदेव गौतमकी पत्नी तुलसा थापामगर नेकपा एमाले संसदीय दलको बैठकमा उपस्थित भए पनिबैठक सुरु नहुँदै संसद् भवनबाट बाहिरिएकी छिन् । एमालेले बुधबार बिहान ९ बजे संसदीय दलको बैठक बोलाएको थियो । तर अध्यक्ष तथा संसदीय दलका...
संसदमा टेबल भएपछि एमसीसीबारे तत्काल निर्णय गर्छौं : विष्णु पौडेल
नेपाल फ्ल्यास
भदौ २३, २०७८
बुटवल । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबल भएपछि एमालेले तत्काल निर्णय गर्ने बताएका छन् । सरकारमा रहेका दलहरुबीच एमसीसीबारे एकमत नभएको भन्दै पौडेलले एमालेमा समस्या नरहेको दावी गरे । बुधबार बुटवलमा...
मुख्यमन्त्री शाक्यले आज मन्त्रिपरिषद् विस्तार गर्दै
नेपाल फ्ल्यास
भदौ २३, २०७८
काठमाडौं । बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार हुने भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सरकारको नेतृत्व लिएको २१ दिनपछि मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् । मुख्यमन्त्री शाक्यले आज मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेको नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक दिपक निरौलाले...
एमाले फुटेको होइन, चोइटिएको हो : अध्यक्ष ओली
नेपाल फ्ल्यास
भदौ २३, २०७८
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले फुटेको नभई चोइटिएको बताएका छन् । नेकपा एमाले कास्की जिल्ला कमिटिद्वारा मंगलबार पोखरामा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अवसरवादीहरुले पार्टीलाई कमजोर बनाउन खोजे पनि...
सभामुख र निर्वाचन आयोगविरुद्धको मुद्दामा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
नेपाल फ्ल्यास
भदौ २२, २०७८
नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले दायर गरेकाे मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। सोमबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरे पनि लिखित जवाफ भने १५ दिनभित्र पेस गर्न विपक्षीको नाममा कारण...
एमाले २ जेठमा जस्ताको तस्तै फर्कन सक्दैन : ओली
नेपाल फ्ल्यास
भदौ २२, २०७८
एमाले अध्यक्ष केपी ओलीले माओवादी केन्द्रसँग एकीकरण हुनुअघि २ जेठ २०७५ को अवस्थामा जस्ताको तस्तै एमाले फर्किन नसक्ने बताएका छन् । मंगलबार पोखरामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले १० बुँदे सहमति विवाद झिक्न नभएर समाधानका लागि गरिएको बताए । १०...
एमालेको मुद्दामा दुवै पक्षलाई झिकाउन आदेश, आयोगसँग लिखित जवाफ माग
नेपाल फ्ल्यास
भदौ २२, २०७८
काठमाडौं । नेकपा एमालेको मुद्दामा सर्वोच्च अदालतले भदौ २८ गते अन्तरिम आदेशको विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाउन आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले एमालेले विपक्षी बनाएको संघीय संसदका १४ जना सांसद र लुम्बिनी प्रदेशका दुई जना...
रामकुमारीलाई ओलीको प्रश्न : बोल्न पाइन्छ कि पाइँदैन ?
नेपाल फ्ल्यास
भदौ २१, २०७८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीको मौनताबारे प्रश्न उठाएका छन् । गृह मन्त्रालयले एमसीसीको विरोध तथा भारतीय प्रधानमन्त्रीको पुत्ला दहनको विषयमा जारी गरेको वक्तव्यलाई लिएर ओलीले त्यस्तो प्रश्न उठाएका हुन् । रामकुमारीको नाम नलिई...
'अग्निप्रसाद सापकोटा सभामुख हो कि एमालेविरुद्धको प्यादा ?'
नेपाल फ्ल्यास
भदौ २१, २०७८
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटामाथि पदीय नैतिकताको प्रश्न उठाएका छन् । माधव नेपालसहित १४ जना सांसदको कारवाही सिफारिस रोकेको विषयमा अध्यक्ष ओलीले युवा संघको भेलामा सभामुखमाथि आक्रोश पोखेका हुन् । उनले कारवाहीको सूचना भित्तामा...
«
1
...
3
...
5
6
7
8
9
10
11
12
13
...
26
...
40
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय