मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा एमाले
प्रचण्ड र माधव नेपाल कांग्रेसको पुच्छर बने : रायमाझी
नेपाल फ्ल्यास
भदौ ३०, २०७८
नेकपा एमालेका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल नेपाली कांग्रेसको पुच्छर बनेको आरोप लगाएका छन् । बुटवलमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता रायमाझीले आफ्नो स्वार्थ र पदप्रतिष्ठाका लागि...
एमाले विधान महाधिवेशनको लोगो सार्वजनिक
नेपाल फ्ल्यास
भदौ ३०, २०७८
काठमाडौं । असोज १५ देखि १७सम्म हुने नेकपा एमालेको विधान महाधिवेशनको लोगो सार्वजनिक भएको छ । बुधबार दिउँसो सामाजिक सञ्जालबाट विधान महाधिवेशनको लोगो सार्वजनिक गरेको हो । एमालेले विधान महाधिवेशनमा भाग लिने प्रतिनिधिको टुंगो लगाएको छ । स्थायी कमिटीको शनिबार...
देउवा नेतृत्वको सरकारले देशलाई बन्धक बनायो : नेम्बाङ
नेपाल फ्ल्यास
भदौ ३०, २०७८
नेकपा एमालेका नेतासुवास नेम्वाङले परमादेशबाट आएको शेरबहादुर देउवा नेतृत्वको सरकारले देशलाई बन्धक बनाएको आरोप लगाएका छन् । बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेम्बाङले जनताबाट आएको सरकारले मात्रै जनताका समस्या बुझ्ने, परामादेशबाट आएको सरकारले नबुझ्ने दाबी गरे । नेम्बाङले सभामुख...
राष्ट्रिय सभामा एमालेको फेरि अवरोध, शोक प्रस्ताव पारित गरेर रोकियो बैठक
नेपाल फ्ल्यास
भदौ ३०, २०७८
काठमाडौं ।राष्ट्रिय सभाको असोज ५ बजेसम्मका लागि स्थगित भएको छ । बैठक सुरु हुनासाथ एमाले सांसदहरूले उठेर विरोध जनाएपछि अध्यक्ष गणेश तिमल्सिनाले धारणा राख्न समय दिएकाथिए। सांसद् भगवती न्यौपाने प्रतिनिधि सभाका सभामुखले निष्पक्ष काम नगरेको भन्दै बैठक संचालन हुन नदिने...
प्रचण्ड धोकेबाज नेता हुन्, माधव नेपाल कमरेड होइनन् : ओली
नेपाल फ्ल्यास
भदौ २९, २०७८
बिराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहजिल्ला झापा पुगेर पूर्व सहयोद्धाको चर्को आलोचना गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाईधोकेबाज नेताको संज्ञा दिएका उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कमरेड नभन्न आग्रह गरे ।उनले माधव नेपाललाई...
एमालेसँगको सहमतिबाटै विधेयक पारित गर्छौं : अर्थमन्त्री शर्मा
नेपाल फ्ल्यास
भदौ २९, २०७८
काठमाडौं ।अर्थमन्त्री जनार्दन शर्माले प्रमुख प्रतिपक्षी दल एमालेको सहमतिमै संसदमा पेश भएका अर्थसम्बन्धी विधेयकहरू पारित गर्ने बताएका छन् । एमाले सांसदहरूको नाराबाजीकाबीच प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयकसहित विभिन्न अर्थसम्बन्धी विधेयक पेश भएका छन् । एमालेलाई सहमतिमा ल्याएर...
एमालेको अवरोधकाबीच अगाडि बढ्यो संसद्, अर्थमन्त्रीद्वारा विनियोजन विधेयक पेश
नेपाल फ्ल्यास
भदौ २९, २०७८
काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच प्रतिनिधिसभा बैठक अगाडि बढेको छ । बैठकको कारबाही सुरु हुनासाथ एमाले सांसदहरु आ आफ्नो स्थानबाट उठेर वेल घेराउ गर्न पुगेका छन् । उनीहरुले नाराबाजी गरिरहेका बेला सभामुख अग्नि सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई...
पाण्डे र भट्ट समाजवादीमा जान पाउनुपर्ने मुद्दामा सर्वोच्चले छिनोफानो गर्दै
नेपाल फ्ल्यास
भदौ २९, २०७८
काठमाडौं ।नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा आबद्ध हुन पाउनुपर्ने एमालेका दुई सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टको मुद्दामा आज सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतले न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासमा पेसी तोकेको हो । प्रतिनिधिसभा सदस्य पाण्डे र...
एमाले सुदूरपश्चिम इन्चार्ज विवाद
नेपाल फ्ल्यास
भदौ २८, २०७८
नेकपा एमालेका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट सुटुक्क कैलाली आइपुगेका छन् । सुदूरपश्चिम प्रदेश इन्चार्जको विषयलाई लिएर एमाले उपाध्यक्ष भीमबहादुर रावलसँग विवाद चलिरहेकै बेला भट्ट कैलाली पुगेका हुन् । कैलाली पुगेका भट्टले गृह क्षेत्र गोदावरी नगरपालिका र गौरिगंगा नगरपालिकाका जनप्रतिनिधिसँग भेट...
सभामुखले बोलाएको सर्वदलीय बैठकमा ओली नजाने : सचिवालय
नेपाल फ्ल्यास
भदौ २८, २०७८
काठमाडौं ।प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली सर्वदलीय बैठकमा नजाने भएका छन् । संसदको गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकमा ओली नजाने उनको सचिवालयले जनाएको छ । बैठकमा एमालेबाट प्रतिनिधि...
केपी ओलीले दायर गरेको मुद्दामा आज सुनुवाइ हुँदै
नेपाल फ्ल्यास
भदौ २८, २०७८
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले दायर गरेको तीन मुद्दामध्य दुई वटा मुद्दाको आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । ओलीले निर्वाचन आयोग, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती, प्रदेशसभा सदस्यहरु लगायतलाई विपक्षी...
एमाले सांसदलाई वार्तामा आउन सभामुखको आह्वान
नेपाल फ्ल्यास
भदौ २७, २०७८
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले लगातार संसद अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाईवार्तामा आउन आह्वान गरेका छन् । आइतबारको संसद् अवरुद्ध गरी नाराबाजी गरिरहेका बेला एमाले सांसदलाई संबोधन गर्दै सभामुख सापकोटाले समस्याको समाधान वार्ता र संवादबाट खोज्ने बताए...
आज एमाले संसदीय दलको बैठक
नेपाल फ्ल्यास
भदौ २७, २०७८
काठमाडौं । आजनेकपा एमाले संसदीय दलको बैठक बस्ने भएको छ । उक्त बैठक आज मध्यान्ह १२ बजे बस्ने बैठकमा सदनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने बताइएको छ । सदनको बैठकमा सांसद्ले खेल्ने भूमिकाबारे पनि आजको बैठकमा छलफल हुने...
एमालेको विधान अधिवेशन असोज दोस्रो साता
नेपाल फ्ल्यास
भदौ २६, २०७८
नेकपा (एमाले) स्थायी कमिटीको आजको बैठकले पार्टीको विधान अधिवेशन आगामी आसोजको दोस्रो साता आयोजना गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा आज भएको बैठकले विधान महाधिवेशन आगामी असोज १५ देखि १७ गतेसम्म गर्ने निर्णय गरेको प्रचार विभाग...
एमसीसी सम्झौता अस्वीकार गर्नुपर्छ भन्दिनँ - योगेश भट्टराई
नेपाल फ्ल्यास
भदौ २६, २०७८
काठमाडौं ।नेकपा एमालेका नेता योगेश भट्टराईले एमसीसी सम्झौता अस्वीकार नै हुनुपर्छ भनेर आफ्नो पार्टीले नभन्ने बताएका छन् । पार्टी स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेता भट्टराईले आवश्यक संशोधनसहित एमसीसी सम्झौता स्वीकार गर्न सकिने स्पष्ट पारे । एमसीसी रिजेक्ट गर्नुपर्छ, हुँदै...
सभामुख सापकोटाविरुद्ध महाभियोग हुन सक्छ : महेश बस्नेत
नेपाल फ्ल्यास
भदौ २६, २०७८
काठमाडौं । नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद महेश बस्नेतले सभामुखले तटस्थ भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएका छन् । उनले सभामुख अग्निप्रसाद सापकोटाले एमालेलाई कमजोर पार्ने भूमिका खेलेको पनि जिकिर गरे । उनले सभामुखले एमालेले आफ्ना सांसदहरुलाई गरेको...
एमाले स्थायी कमिटी बैठक ३ बजे फेरि बस्ने
नेपाल फ्ल्यास
भदौ २६, २०७८
काठमाडौं ।नेकपा एमालेको स्थायी कमिटीको शनिबार विहान बसेको बैठकमा आगामी विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिबारे छलफल भएको छ । पार्टी प्रचार विभाग प्रमुख योगश भट्टराईका अनुसार विधान महाधिवेशनमा करिब ३ हजार जना प्रतिनिधि सहभागी गराउने विषयमा छलफल भएको छ ।...
सभामुखले हाम्रो कुरालाई वास्ता नगर्दा समस्या भयो : योगेश भट्टराई
नेपाल फ्ल्यास
भदौ २६, २०७८
काठमाडौं । नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाले आफूहरुसँग संवाद नै गर्न नचाहेको बताएका छन् । शनिबार पार्टीको स्थायी कमिटी बैठकबारे पत्रकारसँग कुराकानी गर्ने क्रममा उनले सभामुखले एमालेले उठाएको विषयमा छलफल गरेर निकास दिनुपर्ने बताए ।...
एमाले स्थायी कमिटी बैठक सुरु
नेपाल फ्ल्यास
भदौ २६, २०७८
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा विहान १० बजेबाट बैठक सुरु भएको हो । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा विधान महाधिवेशनका लागि प्रतिनिधि, दस्ताबेज र...
एमाले स्थायी कमिटी बैठक स्थगित
नेपाल फ्ल्यास
भदौ २५, २०७८
एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ । शुक्रबार अपराह्न ४ बजेका लागि तय भएको स्थायी कमिटी बैठक अब भोलि बस्ने भएको छ । संसद् बैठक बसेका कारण स्थायी कमिटी बैठक शनिबार बिहानका लागि सार्नुपरेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले...
«
1
...
4
5
6
7
8
9
10
11
12
...
26
...
40
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय