मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा एमाले
यस्तो छ विधान महाधिवेशनबाट पारित १६ बुँदे प्रस्ताव
नेपाल फ्ल्यास
असोज १७, २०७८
१. यो महाधिवेशन राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र सामाजिक-आर्थिक रूपान्तरणको आन्दोलन र क्रान्तिमा संलग्न हुने क्रममा आफ्नो अमूल्य जीवन अर्पण गर्नुहुने सम्पूर्ण शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूको आदर्शलाई निरन्तर अनुसरण गरिरहने संकल्प गर्छ । २. यो महाधिवेशन पार्टीका संस्थापक महासचिव...
१५ बुँदे घोषणापत्र जारी गर्दै सकियो एमाले विधान महाधिवेशन
नेपाल फ्ल्यास
असोज १७, २०७८
एमाले प्रथम विधान महाधिवेशन १५ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । गत शुक्रबारदेखि चलेको विधान महाधिवेशनले जारी गरेको घोषणापत्रमा लिम्पियाधुरा, कालापानी, लिपुलेकसहित अतिक्रमित भूमि भोगचलनमा ल्याउने गरी कूटनीतिक पहल थाल्न सरकारलाई आग्रह गरेको छ । स्थानीय तहको निर्वाचनको तयारी...
एमालेको राजनीतिक र सांगठनिक प्रस्ताव पारित
नेपाल फ्ल्यास
असोज १७, २०७८
एमालेको विधान महाधिवेशनले राजनीति प्रतिवेदन र सांगठनिक प्रस्तावलाई संशोधनसहित पारित गरेको छ । ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा तीन दिन चलेको प्रथम विधान महाधिवेशनले अध्यक्ष केपी ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनलाई संशोधनसहित पारित गरेको हो । यस्तै महासचिव ईश्वर पोखरेलले...
एमालेमाथि चौतर्फी आक्रमण भयो : ओली
नेपाल फ्ल्यास
असोज १७, २०७८
एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टीमाथि चौतर्फी आक्रमण भएको बताएका छन् । तीन दिनदेखि जारी पार्टी प्रथम विधान महाधिवेशनमा आफूले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै आइतबार अध्यक्ष ओलीले एमालेमाथि चौतर्फी आक्रमण भएका बताएका हुन् । एमालेको विचार...
एमालेमा पराजित नेता सोही पदमा मनोनीत हुन पाउने
नेपाल फ्ल्यास
असोज १७, २०७८
एमालेमा पराजित नेता सोही पदमा मनोनीत हुन पाउने भएका छन् । एमालेको विधान महाधिवेशनको हलले पराजित नेतालाई सोही पदमा मनोनीत हुन नपाउने गरी विधानमा राख्न माग गरेको थियो । तर, नेतृत्वले त्यसलाई अस्वीकार गरेको छ । अब एमालेमा निर्वाचनमा उठेर...
एमालेले तोक्यो अन्य कमिटीमा रहने सदस्यहरूको मापदण्ड
नेपाल फ्ल्यास
असोज १७, २०७८
काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीबाहेक मातहतका अन्य कमिटीमा रहने सदस्यहरूको मापदण्ड तोकेको छ । पार्टी कमिटीहरु ठूला र भद्दा भएकाले संगठन व्यवस्थापनमा समस्या हुने भएकाले विधान महाधिवेशनबाट सदस्यको मापदण्ड तोकिएको उपमहासचिव विष्णु पौडेलले जानकारी दिए । पौडेलले विधान महाधिवेशनको...
अब एमालेको सचिवालय १५ सदस्यीय
नेपाल फ्ल्यास
असोज १७, २०७८
एमालेको केन्द्रीय सचिवालय अब १५ सदस्यीय हुने भएको छ । तीन दिनदेखि जारी प्रथम विधान महाधिवेशनमा समूहगत नेताहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उपमहासचिव विष्णु पौडेलले अब एमालेको पदाधिकारी १५ जना रहने जानकारी दिएका हुन् । १५ जनाभन्दा बढी पदाधिकारी...
एमालेको विधान महाधिवेशन : आज ओलीले जवाफ दिने
नेपाल फ्ल्यास
असोज १७, २०७८
काठमाडौं । नेकपा (एमाले) को ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी प्रथम विधान महाधिवेशनको अन्तिम दिन आज अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिनेछन् । महाधिवेशनको पहिलो दिन ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव तथा संगठन विभाग...
एमाले विधान महाधिवेशन : आज पाँच समूहले सुझाव राख्ने
नेपाल फ्ल्यास
असोज १७, २०७८
काठमाडौं । ललितपुरको गोदावरीमा जारी नेकपा ९एमाले०को प्रमुख विधानसभाको अन्तिम दिन आज (आइतबार) बिहान ८ बजेबाट बन्द सत्र सुरु हुँदैछ । १० मध्ये पाँच समूहले शनिबार नै सुझाव पेस गरिसकेका छन्, बाँकी प्रदेश १ समूह, प्रदेश २ समूह, गण्डकी प्रदेश...
एमाले विधान महाधिवेशन : आज ४ प्रदेशका टोली नेताले प्रस्तुत गरे सुझाव
नेपाल फ्ल्यास
असोज १६, २०७८
नेकपा एमालेको विधान महाधिवेशनमा चार समूहका टोली नेताले सुझाव प्रस्तुत गरेका छन् । १० समूहमध्ये चारले शनिबार सुझावहरु राखेको र बाँकी ६ समूहका नेताले भोलि आइतबार राख्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । महाधिवेशनमा पेश भएका राजनीतिक प्रतिवेदन,...
पद नथप्न र पैसामा टिकट नबाँड्न सुझाव
नेपाल फ्ल्यास
असोज १६, २०७८
काठमाडौ ।नेकपा (एमाले)को प्रथम विधान महाधिवेशनमा आज समूहगत छलफल जारी छ । ललितपुरको गोदावरीमा जारी महाधिवेशनमा समूहगत छलफलमा भाग लिनेहरुले नेताहरूको व्यवस्थापन र एकतालाई अगाडि बढाउने नाममा अनावश्यक पद सृजना गरेर बाढ्न नहुने आवाज उठेको छ । छलफलमा सहभागी अधिकांश...
एमाले विधान महाधिवेशनमा समूहगत छलफल सकियो
नेपाल फ्ल्यास
असोज १६, २०७८
नेकपा एमालेको विधान महाधिवेशनअन्तर्गत दोस्रो दिन विभिन्न प्रतिवेदनमाथि समूहगत छलफल सकिएको छ । महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिको छलफल सकिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । विधान महाधिवेशन ललितपुरको गोदावरीमा हिजो सुरु भएको...
एमाले विधान महाधिवेशनमा समूहगत छलफल सुरु
नेपाल फ्ल्यास
असोज १६, २०७८
काठमाडौं । ललितपुरको गोदावरीमा जारी नेकपा एमालेको प्रथम राष्ट्रिय विधान महाधिवेशनअन्तर्गत आज समूहगत छलफल सुरु भएको छ । महाधिवेशनमा हिजो पेस भएका अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्तावमाथि...
एमालेका १३ समस्या उजागर
नेपाल फ्ल्यास
असोज १६, २०७८
काठमाडौं ।शुक्रबार सुरु भएको एमाले विधान महाधिवेशनमा पार्टीभित्र रहेका १३ समस्यालाई उजागर गरिएको छ । महाधिवेशनमा महासचिव ईश्वर पोखरेल प्रस्तुत गरेको संगठनात्मक प्रस्तावमा पार्टीमा १३ समस्या रहेको उल्लेख छ । पार्टी आन्दोलनमा जोडिएका नयाँ पुस्तामा वैचारिक र सैद्धान्तिक ज्ञान हासिल...
आफ्नै पार्टी कार्यालय बनाउन एमालेले सहयोग उठाउने
नेपाल फ्ल्यास
असोज १५, २०७८
नेकपा एमालेले पार्टीको मुख्यालय बनाउनका लागि देशभरका नेता, कार्यकर्ताबाट सहयोग जुटाउने भएको छ । प्रथम विधान महाधिवेशनमा महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदनमा भूकम्पको समयमा भत्किएको पार्टी कार्यालय अहिलेसम्म निर्माण नभएकाले पार्टीले छिटो भवन निर्माण गर्नुपर्ने उल्लेख गरेका छन् । पार्टी...
भारत-चीनबीच विवाद बढ्नु हुन्न : ओली
नेपाल फ्ल्यास
असोज १५, २०७८
नेकपा एमालेले भारत र चीन र भारतबीच विवाद बढ्दा नेपाललाई फाइदा नपुग्ने जनाएको छ । ललितपुरको गोदावरीमा जारीप्रथम विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष केपी शर्मा ओलीले दुई देशबीचको तनाव बढे त्यसको असर नेपाल पर्ने जनाएका हुन्। प्रतिवेदनमा दुई...
एमाले विधान महाधिवेशनमा माओवादीबाट आएका साढे पाँच सय सहभागी
नेपाल फ्ल्यास
असोज १५, २०७८
नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा देशभरबाट ६ हजार ३४७ प्रतिनिधि सहभागी भएका छन् । केन्द्रीय कमिटीसहित विभिन्न १२ वटा क्षेत्रबाट प्रतिनिधि चयन भएर आएका हुन् । यसरी आएका प्रतिनिधिमध्ये नेकपा (माओवादी केन्द्र) बाट एमाले आएका ५३२ जना छन् । १९६...
एमालेको नजरमा कुन दल कस्तो ?
नेपाल फ्ल्यास
असोज १५, २०७८
नेकपा एमालेले अहिले मुलुकको सबैभन्दा शक्तिशाली दल नेपाली कांग्रेसलाई दलाल पुँजीवादी भनेको छ । शुक्रबारबाट ललितपुरमा सुरु भएको पार्टीको प्रथम विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा कांग्रेसलाई दलाल पुँजीवादी भनिएको छ । उसले नेकपा माओवादी केन्द्रलाई...
एमालेमा उपमहाचिव पद खारेज !
नेपाल फ्ल्यास
असोज १५, २०७८
काठमाडौं ।आजबाट विधान महाधिवेशन सुरू भएको नेकपा एमालेमा उपमहासचिव पद हटाउने प्रस्ताव गरिएको छ । ललितपुरको गोदावरीमा सुरु भएको विधान महाधिवेशनमा उपस्थित प्रतिनिधिहरूलाई वितरण गरिएको दस्तावेजमा उपमहासचिव नरहने प्रस्ताव रहेको छ । केन्द्रीय कमिटीमा पेस भएको विधान संशोधन प्रस्तावमा २...
महाधिवेशनमा ओलीको आक्रोश : संविधान जारी हुन नदिन विभिन्न चलखेल भयो
नेपाल फ्ल्यास
असोज १५, २०७८
काठमाडौं ।एमाले अध्यक्ष केपी ओलीले संविधान जारी हुनबाट रोक्ने विभिन्न चलखेल भएको स्मरण गराएका छन् । पार्टीको पहिलो विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष ओलीले विभिन्न विषय झिकेर संविधान जारी हुनबाट रोक्ने आन्दोलन भएका स्मरण गराएका हुन् । संविधान...
«
1
2
3
4
5
6
7
8
9
...
24
...
40
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय