मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#लकडाउन
सुरक्षाकर्मी जोखिमका बीच कर्तव्यपथमा
नेपाल फ्ल्यास
जेठ २५, २०७७
काठमाडौं । मुलुकमा कोभिड१९ रोकथाम तथा नियन्त्रणका लागि अग्रभागमा खटिने सुरक्षाकर्मी उच्च जोखिमका बीच कार्यस्थलमा खटिएका छन् । देशका विभिन्न भागमा ५३ सुरक्षाकर्मीमा विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड१९ सङ्क्रमण देखिए पनि जोखिम मोलेरै उनीहरु कर्तव्यपालना सक्रिय छन् । सङ्क्रमण रोक्न...
हवाई भाडामा भारी छूट
नेपाल फ्ल्यास
जेठ २५, २०७७
काठमाडौं । हवाई इन्धनको मूल्य घटेपछि वायुसेवा सञ्चालकहरूको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले हवाईजहाजको भाडा घटाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य समायोजनको निर्णय कार्यान्वयन गराउन सङ्घलाई आजै पत्राचार गरेपछि हवाई भाडादर घटाइएको सङ्घले विज्ञप्तिमार्फत जनाएको हो...
कोरोनासँगै आर्थिक क्रियाकलाप अगाडि बढाउनुपर्छ : अर्थमन्त्री
नेपाल फ्ल्यास
जेठ २५, २०७७
काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले कोरोनाका कारण बजारमा परेको प्रभावलाई न्यून गर्दै आर्थिक क्रियाकलाप अगाडि बढाउनुपर्ने बताएका छन्। उनले भने, कतिपय अवस्थामा बजार र उत्पादन शिथिल हुँदा शेयर बजारमा पनि प्रभाव परेको हुन सक्छ, तर यो सबै अल्पकालीन हो...
कोरोना संक्रमण नदेखिएका ६ जिल्लाहरू
नेपाल फ्ल्यास
जेठ २५, २०७७
काठमाडौं । आइतबार साँझसम्म नेपालका ६ जिल्लामा मात्र काेरोनासंक्रमण नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयको तथ्यांक अनुसार संक्रमण नदेखिएका ६ जिल्लामा प्रदेश १ का २ जिल्ला इलाम र ओखलढुंगा छन् । प्रदेश ३ को रसुवा, गण्डकी प्रदेशका...
आइतबार मात्र १०२ जनाले कोरोना जिते
नेपाल फ्ल्यास
जेठ २५, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा १०२ जना कोरोना संक्रमित निकाे भएर घर फर्केका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारदेशका विभिन्न अस्पतालबाट १ सय पुरुष र २ जना महिलाहरु डिस्चार्ज भएका हुन् । मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार योसँगै...
सेयर बजार खुल्ने संकेत, जोखिमबारे अध्ययन गरेर लगानी गर्न अर्थमन्त्रीको सुझाव
नेपाल फ्ल्यास
जेठ २५, २०७७
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजार खुलाउने संकेत गरेका छन् । नेपाल धितोपत्र बोर्डको वार्षिकोत्स कार्यक्रमलाई सम्वोधन गर्दै अर्थमन्त्री खतिवडाले यस्तो संकेत गरेका हुन् । सेयर बजार लामो समय बन्धक बनाउनु हुँदैन, उनले भने, उच्च सुरक्षा सतर्कता अपनाएर...
रौतहट इँटाभट्टा काण्ड : इँटाभट्टाका तत्कालीन मिस्त्री पक्राउ
नेपाल फ्ल्यास
जेठ २५, २०७७
काठमाडौं ।रौतहटको राजपुरस्थित भएकाे बम बस्फोटमाघाइतेलाई जिउँदै इटाभट्टामा जलाउनेमध्येका थप एक अभियुक्त पक्राउ परेका छन्। प्रहरीले इटाभट्टाका मिस्त्री मुक्ति शाहलाई शनिबार पक्राउ गरेको हो। प्रदेश-२ बाट खटिएको प्रहरी टोलीले ५६ वर्षीय शाहलाई नेपाल-भारत सिमावर्ती सिम्रौनगढ नगरपालिका-८ बाट पक्राउ गरिएको प्रहरीले...
१७ गतेदेखि आन्तरिक उडान सुरु गर्ने तयारी
नेपाल फ्ल्यास
जेठ २५, २०७७
काठमाडौं । देशमा लकडाउन जारी भएसँगै आन्तरिक तथा बाह्य हवाइ सेवा बन्द छ । असार १६ गतेसम्म हवाइ सेवा बन्द गर्ने सरकारले घोषणा गरिसकेको छ । यसैबीच, सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी गरेको छ । लामो समयदेखिको लकडाउनका कारण...
क्वारेन्टाइनमा १ जनाको मृत्यु
नेपाल फ्ल्यास
जेठ २४, २०७७
शनिबार बैतडीमा क्वारेन्टाइनमा१ जनाको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका-६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टाइनमा बसेका १ जनाको मृत्यु भएकाे हाे । शनिबार बिहान मात्रै भारतको बैंग्लोरबाट पाटन आइपुगेका ती व्यक्ति क्वारेन्टाइनमा बसेका थिए । एक्कासी साँझ साढ ६...
बन्दाबन्दीका मारमा गर्भवती
नेपाल फ्ल्यास
जेठ २४, २०७७
कोभिड१९ को कारणले गर्दा गर्भवती महिलाहरूलाई समस्या भएमा र आपत्कालीन अवस्थामा बाहेक घरमा नै सुरक्षित बस्नुहोला, केही परेमा मलाई फोन गर्नुहोला, यो हेटौंँडा अस्पतालका स्त्रीरोग विशेषज्ञ चिकित्सक राघवेन्द्र ठाकुरले आफ्ना बिरामीका लागि सामाजिक सञ्जालमार्फत दिएकासूचना हो । उनले आफ्ना बिरामीलाई...
नेपालमा ३६५ जनाले काेरोनालाई जितेर घर फर्के
नेपाल फ्ल्यास
जेठ २४, २०७७
काठमाडौं ।बिहीबार थप ३२ जना कोरोना संक्रमणमुक्त भएर घर फर्केका छन् ।देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३६५ पुगेका छन् । हालसम्म १३ जनाको भने...
लकडाउनमा थप कडाइ, बारअनुसार पसल खुल्ने
नेपाल फ्ल्यास
जेठ २४, २०७७
बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले बारअनुसार पसल खोल्न दिने निर्णय खारेज गर्दै लकडाउन (बन्दाबन्दी) लाई पुनः कडाइ गरेको छ । बजार र पसल व्यवसाय सञ्चालन गर्दा कोरोना संक्रमणको जोखिम बढ्न सक्ने देखिएकाले सो निर्णयलाई खारेज गरेर बन्दाबन्दीलाई थप प्रभावकारी...
कोरोनाको असर कम गर्न दिगो अर्थतन्त्र विकासमा जोड
नेपाल फ्ल्यास
जेठ २४, २०७७
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ का विभिन्न शीर्षक माथिको छलफलमा भाग लिँदै सांसदले कोभिड१९ बाट आक्रान्त भएको मुलुकको अर्थतन्त्रको विकासमा ध्यान दिन आग्रह गरेका छन् ।सांसदले दिगो अर्थतन्त्र विकासतर्फ बजेट केन्द्रित गर्न सरकारको ध्यानाकर्षण गराए । सर्वसाधारणमा...
कति संक्रमण भएका जिल्लामा कसरी खुल्दैछ लकडाउन, आइतबारदेखि कुन–कुन क्षेत्र खुल्ने ?
नेपाल फ्ल्यास
जेठ २४, २०७७
सयभन्दा कम कोरोना संक्रमित भएका जिल्लाको सक्रिय केसलाई आधार मानेर सरकारले त्यस्ता जिल्लाहरुमा जेठ २५ देखि क्रमशः लकडाउन खुकुलो पार्ने तयारी गरेको छ । जेठ महिनाभित्रै खुकुलो पार्ने र असार १ देखि भदौ मसान्तसम्म क्रमशः खुलाउने गरी व्यवसायलाई पाँच भागमा...
नेपालमा कोरोनाबाट मृत्यु हुनेकाे संख्या १२ पुग्यो
नेपाल फ्ल्यास
जेठ २४, २०७७
काठमाडौं । डोल्पामा मृत्यु भएका एक जनामा कोरोना पुष्टि भएको छ । डोल्पा जगदुल्ला गाउँपालिका-३ का ५८ बर्षीय पुरुषको गत जेठ २० गते डोल्पा होम क्वारेन्टाइनमै मृत्यु भएकोकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जानकारी दिएको छ । उनि जेठ १८...
लकडाउनको वास्ता नगरी निस्कन थाले सर्वसाधारण, प्रहरी नै द्विविधामा
नेपाल फ्ल्यास
जेठ २४, २०७७
कोरोना भाइरस (कोभिड१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गते यता लकडाउन गर्दै आएको छ । सरकारले लकडाउनलाई जेठ मसान्त सम्म लम्ब्याएको छ । लामो समयसम्म लकडाउन भएपछि जनजीवनसँगै आर्थिक जीवनमा समेत असर पर्न थालेका कारण केहीदिन यता...
पाकिस्तानमा दिन प्रतिदिन संक्रमित बढ्दै, पर्सीदेखि लकडाउन खुल्ने
एजेन्सी
जेठ २४, २०७७
पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको भए पनि यहाँको सरकारले आगामी सोमबारदेखि लकडाउन खोल्ने भएको छ । प्रधानमन्त्री इमरान खानले सोमबारदेखि देशव्यापी रुपमा नै लकडाउनलाई खुकुलो बनाउने बताएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका हुन् । प्रधानमन्त्री खानले देशको अर्थतन्त्रलाई बचाउन...
लकडाउनको ‘मोडालिटी’ परिवर्तन गर्न मन्त्री भट्टसँग व्यवसायीको छलफल
नेपाल फ्ल्यास
जेठ २३, २०७७
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसँग आज उद्योगी व्यवसायीले बन्दाबन्दी (लकडाउन)को मोडालिटी परिवर्तनबारे छलफल गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, उद्योग परिसङ्घ, चेम्बर अफ कमर्सलगायतसँग सम्बन्धित उद्योगी व्यवसायीले निरन्तर भइरहेको लकडाउनले गर्दा व्यवसाय धरापमा परेको भन्दै मोडालिटी...
म्यान्मारबाट आएकालाई आजै ‘होम क्वारेन्टिन’मा
नेपाल फ्ल्यास
जेठ २३, २०७७
काठमाडौं ।म्यान्मारबाट उद्धार गरेर ल्याइएका २६ मध्ये २५ नेपालीलाई सरकारले आजै होम क्वारेन्टिनमा पठाएको छ । बिहान ११ः०० बजे काठमाडौं आइपुगेका उनीहरूलाई आवश्यक स्वास्थ्य जाँचसहित प्रक्रिया पूरा गरेर काठमाडौंको वसुन्धरास्थित यती पार्टी प्यालेसको होल्डिङ सेन्टरमा राखिएको थियो । म्यान्माबाटै पिसिआर...
युगाण्डाका प्रधानमन्त्री रुगुन्दा आइसोलेसनमा
नेपाल फ्ल्यास
जेठ २३, २०७७
युगाण्डाका प्रधानमन्त्री रुहकाना रुगुन्दा आइसोलेसनमा बस्न थालेका छन्। उनीसँग सम्पर्कमा आएको व्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित भएको परीक्षणबाट पुष्टि भएपछि उनहाँले एकान्तमा बस्ने घोषणा गरेका हुन् । उनको सम्पर्कमा रहेका व्यक्तिलाई शुक्रबार कोरोना पुष्टि भएपछि प्रधानमन्त्री आफै आइसोलेसनमा बसेकाेअधिकारीहरुले जानकारी दिएका छन्...
«
1
...
9
...
18
19
20
21
22
23
24
25
26
...
45
...
64
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय