मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#लकडाउन
‘कोभिड–१९ अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ट्रम्पको प्रतिकुल हुनसक्ने’
नेपाल फ्ल्यास
जेठ १९, २०७७
अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्प पुन: निर्वाचित हुने सम्भावनालाई कोभिड१९ को महामारी तगारो बन्नसक्ने एक सर्वेक्षणले देखाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसको महामारीलाई व्यवस्थापन गर्ने क्रममा चुकेको अमेरिकी नागरिकहरूले सर्वेक्षणका क्रममा बताएका उल्लेख सर्वेक्षण रिपार्टमा...
नेपालमा सबैभन्दा बढी संक्रमित उमेर समूह २१-३० वर्ष (संक्रमितकाे उमेरगत विवरणसहित)
नेपाल फ्ल्यास
जेठ १९, २०७७
काठमाडौं । विश्वभर ६० वर्ष माथिका उमेर समूहमा काेरोना संक्रमण बढी देखिएको छ । मृत्यु हुने मानिसहरु पनि यही उमेर समूहका छन्। तर नेपालमा भने युवाहरू बढी काेराेना पीडित रहेका छन् । संक्रमितमध्ये सबैभन्दा बढी संक्रमित२१-३० वर्ष उमेर समूहकारहेकाे स्वास्थ्य...
लकडाउनमा बलबालिकालाई कस्तो असर पर्छ ?
एजेन्सी
जेठ १९, २०७७
हाल कोरोना भाइरसका कारण जारी रहेको लकडाउनका कारण बालबालिका तथा किशोर किशोरीहरु लाई पनि लामो समयसम्म मानसिक असर पर्ने देखिएको छ । अमेरिकामा हालै गरिएको एक अनुसन्धानबाट यो तथ्य पत्ता लागेको समाचारमा जनाइएको छ । हाल कोरोना भाइरसको प्रकोपको नियन्त्रणका...
पछिल्लो २४ घण्टामा २ हजार ३१० जनाको पिसिआर परीक्षण
नेपाल फ्ल्यास
जेठ १९, २०७७
काठमाडौं । पछिल्लो२४ घण्टामा २ हजार ३१० जनाको पिसिआर विधिबाट काेरोनाकाे नमूना परीक्षण भएको छ । हालसम्म७१ हजार ९ सय ३ जनाको पिसिआर र १ लाख १३ हजार ७ सय ५७ जनाको आरडिटी विधिबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास...
साेमबारमा मात्र थपिए २२६ जना संक्रमित, कुल सँख्या १७९८ जना पुग्यो
नेपाल फ्ल्यास
जेठ १९, २०७७
काठमाडौं । नेपालमा साेमबार२२६जनामा काेराेना संक्रमण देखिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज झापाका २ जना, नवलपरासीका ३ जना, दैलेखका ४१ जना, जुम्लाका १९ जना, सल्यानका १० जना र सुर्खेतका ५ जना संक्रमित थप भएका हुन् । त्यस्तै...
सहुलियत तथा कर छुटप्रति हवाई कम्पनी खुशी
नेपाल फ्ल्यास
जेठ १९, २०७७
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा हवाई क्षेत्रमा व्यवस्था गरेको सहुलियत तथा कर छुटको विषयप्रति हवाई सेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले आभार प्रकट गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिको कोभिड१९ का कारण सिथिल बनेको मुलुकको...
लकडाउनमा रोकिएन कालोबजारी, कारबाही पनि तीब्र !
नेपाल फ्ल्यास
जेठ १९, २०७७
काठमाडौँ । लकडाउनका बेला कम मुनाफा राखी व्यापार, व्यवसाय गर्नुपर्ने व्यवसायीले कालोबजारी गर्न थालेपछि अनुगमनकारी निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जरिवानाको मात्रा बढाउन थालेको छ । कोरोना भाइरस नियन्त्रणका लागि ११ चैतदेखि जारी लकडाउनमा दैनिक उपभोग्य र अत्यावश्यक...
‘निजी विद्यालयलाई सामुदायिक विद्यालय सुधारको जिम्मेवारी’बारे शिक्षामन्त्री नै अनभिज्ञ !
नेपाल फ्ल्यास
जेठ १८, २०७७
काठमाडौं । सङ्घीय संसद्मा विचाराधीन बजेटमा निजी विद्यालयले कम्तीमा एक सामुदायिक विद्यालयको शैक्षिक सुधारको जिम्मेवारी को प्रस्तावबारे अनभिज्ञतासहित शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कार्यान्वयनका लागि मापदण्ड बनाइने जनाएका छन्। यही जेठ १५ गते अर्थमन्त्री डा युवराज खतिवडाले सङ्घीय संसद्मा...
उडान सञ्चालनयोग्य अन्तर्राष्ट्रिय विमानस्थल
नेपाल फ्ल्यास
जेठ १८, २०७७
काठमाडौं ।कोभिड१९ को प्रभावले दुई महिनादेखि व्यावसायिक उडान हुन नसकेको मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शीघ्र सञ्चालन योग्य भएको छ । मुलुकमा जारी बन्दाबन्दी र त्यसपछिको सामान्य अवस्थामा विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि सामाजिक दूरी कायम हुने गरी...
असारबाट पठनपाठन सुरु हुने
नेपाल फ्ल्यास
जेठ १८, २०७७
काठमाडौं । कोरोना भाइरसका कारण अवरुद्ध भएको पठनपाठन १ असारबाट हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले आइतबार विज्ञप्ति जारी गरेर विद्यार्थीको सिकाइ सहजीकरण गर्ने सम्बन्धी निर्दे्शिका जारी भएकाले सोही अनुसार कार्यान्वयन गर्न, गराउन संघ, प्रदेश...
मृत्युमार्ग बन्दै क्वारेन्टाइनको बास
नेपाल फ्ल्यास
जेठ १८, २०७७
शनिवार दैलेखको दुल्लु नगरपालिकास्थित विद्युत् कार्यालयको क्वारेन्टाइनमा ३५ वर्षीय एक युवक मृत भेटिए । भारतबाट आएर गुल्मीको क्वारेन्टाइनमा बसेका ५६ वर्षीय चन्द्रबहादुर परियारलेशनिवारै आत्महत्या गरे । शनिवार राति नै डडेलधुरामा क्वारेन्टाइनमा बसेका एक बालिकाको मृत्यु भयो । केही दिनअघि बाँकेका...
विद्युतका आठ लाख ग्राहकलाई राहत
नेपाल फ्ल्यास
जेठ १८, २०७७
काठमाडौं । आगामी आर्थिक वर्षका लागि प्रस्तुत भएको बजेटमा विद्युत प्राधिकरणकाआठ लाख ग्राहकलाईराहत दिने व्यवस्था गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले मासिक १० युनिटभन्दा कम विद्युत् प्रयोग गर्ने उपभोक्ताले प्रत्यक्ष रुपमा राहत पाउने बताएसँगै आठ लाख ग्राहकले सो राहत पाउने...
विदेशबाट ल्याइने नेपाली व्यवस्थापन गर्न सेना परिचालन गर्ने
नेपाल फ्ल्यास
जेठ १७, २०७७
काठमाडौँ । सरकारले विदेशबाट ल्याइने नेपालीको व्यवस्थापनमा सेना परिचालन गर्ने पनि निर्णय गरेको छ । राष्ट्रिय सुरक्षा परिषदको बैठकले सेना परिचालन गर्ने निर्णय गरेपछि शनिबार बसेको मन्त्रिपरिषद् बैठकले त्यसलाई अनुमोदन गरेको हो । मन्त्रिपरिषद स्रोतका अनुसार अनुसार कोरोना संक्रमण बढी...
जेठ ३२ सम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय
नेपाल फ्ल्यास
जेठ १७, २०७७
काठमाडौं । शनिबारबसेको मन्त्रपिरिषदको बैठकले आगामी जेठ ३२ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लकडाउन ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको हो । आज बसेकाे बैठकले विदेशमा अलपत्र रहेका नेपालीलाई ल्याउने कार्ययोजना स्वीकृत गरेको छ ।...
गर्भवती महिलाले ४ दिनमै जितिन् कोरोना
रासस
जेठ १७, २०७७
हेटौँडा ।गत बुधबार हेटौँडामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएकी महिलाको दोस्रो पटकको पिसिआर परीक्षण गर्दा नेगेटिभ आएको छ । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार कोरोना पुष्टि भएको चार दिनको दिन उनमा सङ्क्रमण निको भएको हो । कोरोना सङ्क्रमणको आशङ्कामा...
सामाजिक दूरी कायम गर्दैै उपत्यकामा सफाइ अभियान
नेपाल फ्ल्यास
जेठ १७, २०७७
काठमाडौं ।कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीमा वाग्मती र यसका सहायक नदीमा सफाइ अभियान भने जारी छ । वाग्मती सफाइ महाअभियानको ३६८औँ हप्तामा पशुपति क्षेत्रको नदी किनारमा अभियानकर्मी एवं अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य माला खरेलको...
डब्लुएचओबारे अमेरिकी निर्णयमा पुनः विचार गर्न इयूको आग्रह
नेपाल फ्ल्यास
जेठ १७, २०७७
काठमाडौं ।यूरोपेली संघ (इयू) का प्रमुख कार्यकारी अधिकारी तथा उच्च कुटनीतिज्ञले शनिबार एक विज्ञप्ति जारी गरी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई आफ्नो समूहको सहयोग निरन्तर रहने बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार महममारीका समय डब्लुएचओको भूमिकामाथि प्रश्न गर्दै अमेरिकाले...
परीक्षणको दायरा बढाउँदै कामपा
रासस
जेठ १७, २०७७
काठमाडौं ।काठमाडौं महानगरपालिकाले पछिल्लो समय कोरोना सङ्क्रमण परीक्षणको दायरा बढाएको छ । काठमाडौंका फरकफरक स्थानमा कोभिड१९ का बिरामी फेला पर्न थालेपछि महानगरले परीक्षण बढाएको हो । यसैबीच वडा नं १० बानेश्वर फूलचोकी मार्गका ४० जनामा गरिएको परीक्षणको नतिजा सङ्क्रमणरहित आएको...
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा संविधान संशोधनको पक्षमा मतदान गर्ने प्रस्ताव
नेपाल फ्ल्यास
जेठ १७, २०७७
काठमाडाैं ।कांग्रेसको केन्द्रीय कार्यसमितिमा संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने प्रस्ताव पेश भएको छ । सुगौली सन्धिअनुसरा लिम्पियाधुरा, कालापानी भूमि नेपाल सरकारले नेपालको नक्सामा समेटी नक्सा सार्वजनिक गरी त्यसैअनुरुप संविधान संशोधनका लागि प्रतिनिधि सभामा संविधान संशोधन प्रस्ताव पेस भएसँगै आफ्नो...
पीसीआर परीक्षण बढाउन सरकारलाई निर्देशन
नेपाल फ्ल्यास
जेठ १७, २०७७
काठमाडौं । सघीय संसदको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारलाई आर्थिक प्याकेज घोषणा र पीसीआर परीक्षण बढाउन निर्देशन दिएको छ । आर्थिक प्याकेज र परीक्षणको दायरा नबढाए भयाभव स्थिति आउने भन्दै शनिबार बसेको सचिवालय बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो...
«
1
...
11
...
22
23
24
25
26
27
28
29
30
...
47
...
64
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय