मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#लकडाउन
बैंक कर्मचारीमा कोरोना पुष्टि भएपछि दिपायलका सबै बैंक बन्द
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
राष्ट्रिय वाणिज्य बैंक दिपायल शाखामा कार्यरत २३ वर्षीया एक महिला कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि यहाँका निजी तथा सरकारी बैंक पाँच दिनका लागि बन्द गरिएका छन् । यहाँका निजी तथा सरकारी बैंकले सूचना टाँस गरी पाँच दिनका लागि बैंकमा कुनै...
रगतको अभाव देखिएपछि रक्तदानका लागि अनुरोध
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले बन्दाबन्दी र निषेधाज्ञाको अवस्थामा रक्तदान क्याम्प आयोजना हुन नसकेकाले केन्द्रीय रक्तसञ्चार सेवालगायत धेरैजसो रक्तसञ्चार केन्द्रहरूमा न्यून मात्रामा रगत मौज्दात रहेको जनाएको छ । केन्द्रीय रक्तसञ्चार सेवाका अनुसार शनिवारको लागि बुक गरिएका अधिकांश क्याम्पहरूनिषेधाज्ञाका कारण स्थगित...
अवैध लागूऔषधसहित ५ जना पक्राउ
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
काठमाडौं ।पोखरा महानगरपालिका-२७ ज्यामिरेकुनाबाट १ किलो ४ सय ६० ग्राम अवैध लागूऔषध गाँजा र २ थान मोबाइल सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-२७ अर्घौं चोक घर भएका २३ वर्षीय सन्दिप बिक र...
गुल्मीमा एक हप्ताको लागि लकडाउन
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
काठमाडौं । गुल्मी जिल्लामा एक एक हप्ताको लागि लकडाउन जारी भएको छ । शुक्रबार राति १२ बजेबाट आगामी भदौ १२ सम्म लकडाउन गरिएको जिल्ला प्रशासनले गुल्मीले जनाएको छ । देशभर तिव्र गतिले फैलिएको कोरोना भाइरसको जोखिमलाई कम गर्नका एक हप्ता...
एक जनाको संक्रमण भेटाउन एक लाख पाँच हजार रुपैयाँ खर्च
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
नेपालमा एक जना संक्रमित पत्ता लगाउन एक लाख चार हजार ६३० खर्च भइरहेको छ । अहिलेसम्म ३० हजार ४८३ संक्रमित पत्ता लगाइएको र पाँच हजार ५०० प्रतिपिसिआर परीक्षण खर्च भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए...
यस्ता छन् मन्त्रिपरिषदका निर्णयहरू
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
१) राष्ट्रकवि माधवप्रसाद घिमिरेको २०७७ साल भदौ २ गते मङ्गलबार १०१ वर्ष (जन्म विक्रम संवत १९७६ साल असोज ७) को उमेरमा निधन भएको छ । राष्ट्रकविको असामयिक दुःखद निधनबाट नेपाली वाङ्मयको क्षेत्रमा अपूरणीय क्षति भएको छ । राष्ट्रकविले काव्यको विधाबाट...
चितवनमा एक साता निषेधाज्ञा थप गरियो
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
चितवन । चितवनमाएक साताका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले आजै राति १२ बजेबाट लागू हुनेगरीभदौ १२ गते राति १२ बजेसम्म निषेधाज्ञा गरेको हो । सो जिल्लामा यसअघिप६ स्थानीय तहमा मात्र निषेधाज्ञाजारी गरिएको थियो । शुक्रबारबाटै...
आजबाट काभ्रे जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालनमा रोक
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
बनेपा । कोरोना भाइरसको सङ्क्रमण दैनिकरुपमा बढ्दै गएको अवस्थालाई ध्यानमा राखेर कोभिड१९ जिल्ला संकट व्यवस्थापन केन्द्र काभ्रेपलाञ्चोकले बिहीबारदेखि जिल्लामा सञ्चालनमा रहेका सार्वजनिक यातायातलाई पूर्णरुपमा रोक लगाएको छ । देशव्यापीरुपमा बढ्दै गएको सङ्क्रमण जिल्लामा पनि दैनिकरुपमा बढ्दै गएकाले यातायातको साधन यही...
कञ्चनपुरमा आजदेखि घर बाहिर जान पनि नपाइने
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
कञ्चनपुर । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अत्यावश्यक कार्यवाहेक घरबाहिर निष्कन नपाउने नियम लागु गरेको छ । सङ्क्रामक रोग ऐन, २०२० को दफा २ एवम् स्थानीय ऐन, २०२८ को दफा ६ (३) बमोजिम...
कोरोना कहर : १२९ जना आईसीयू र ७ जना भेन्टिलेटरमा उपचार
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
काठमाडौं। कोरोना संक्रमण भएका१२९ जनाकाे आईसीयूतथा ७ जनाकाे भेन्टिलेटरमा उपचार भइरहेकाेस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयकाे प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले दिएकाे जानकारी अनुसार भेन्टिलेटरमा उपचाररत ७ जना बिरामी सबै बागमति प्रदेशका हुन् साथैप्रदेश १ का११ जना...
करिब १८ हजारले जिते काेरोना
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
काठमाडौं । बिहीबारसम्म काेराेनामुक्त हुनेकाे संख्या करिब १८ हजार पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारअहिलेसम्म १७ हजार ९६४ सङ्क्रमित निको भएका छन् । निको हुने सङ्क्रमितको सङ्ख्या ६१ प्रतिशत छ । प्रदेश १ मा १ हजार १४४ जना,...
बिहीबार थपिए ७०७ जना काेरोना संक्रमित
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ७०७जना काेरोना संक्रमित थप भएका छन् । योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २९हजार ६४५पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारकाठमाडौंमा सबैभन्दा बढी १३४ जनासंक्रमित थपिएका छन् । विभिन्न प्रयोगशालामा ११ हजार ८३२ जनाको...
आज रिलायन्स लाइफ इन्सुरेन्स र समाज लघुवित्तको आइपीओ खुल्यो
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
काठमाडौं : आज एकैदिन २ कम्पनीकाे आइपीओ खुलेकाे छ । बिहीबाररिलायन्स लाइफ इन्सुरेन्स र समाज लघुवित्तको आइपीओ खुलेकाे हाे । रिलायन्स लाइफ इन्सुरेन्सको ६३ करोड रुपैयाँको आइपीओ आज बिहीबार (भदौ ४ गते) बाट बिक्री खुला भएको छ । कम्पनीले १००...
प्रयोग भएको मास्क जथाभावी फाल्दा जोखिम बढ्दो
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
चितवन । कोरोना भाइरस सङ्क्रमण बढेसँगैमास्क लगाउनेको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको छ । मास्क प्रयोग गरिसकेपछि जथाभावी फाल्ने प्रवृतिले सङ्क्रमणको जोखिम पनि त्यतिकै बढाएको छ । यहाँका सडक, सडकपेटी र गल्लीमा प्रयोग भएको मास्क जथाभावी फालिएको देखिन्छ । यसरी...
विवाहमा ७ जनाभन्दा बढी सहभागी हुन नपाइने
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
काठमाडौं। बुधबार रातिदेखि जारीनिषेधाज्ञाको समयमा कसैको विवाह भए सात जनामात्रै सहभागी हुनुपर्ने भएकाे छ । जिल्ला प्रशासनकार्यालय काठमाडौंले निकालेको सूचनामा विवाहमा सात जनाभन्दा बढी सहभागी हुन नपाउने उल्लेख छ । यस्तै मृत्यु संस्कारमा जान अवरोध नगर्ने जनाइए पनि संख्या भनेउल्लेख...
एक हजार सवारी साधन नियन्त्रणमा, हजारभन्दा बढी मानिस सडकमै उभिए
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
काठमाडौंमा निषेधाज्ञा तोड्ने करिब एक हजार सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ। बिहीबार दिउँसो १ बजेसम्ममा ८ सय ९३ वटा सवारी साधन नियन्त्रणमा लिइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । उपत्यकाका ४० ठाउँमा प्रहरीले सवारी चेकिङ गरिरहेको र अत्यावश्यकबाहेकका सवारीसाधनलाई...
निषेधाज्ञामा सुनसान उपत्यका, उल्लंघन गर्नेलाई सडकमा उभ्याइँदै
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
कोरोना संक्रमितको सङ्ख्या बढ्दै गएपछि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञाको पहिलो दिन विहीबारउपत्यका सुनसान देखिएको छ । निषेधाज्ञामा अत्यावश्यकबाहेक घरबाहिर निस्किन निषेध गरिएको छ । प्राय भिडभाड हुने काठमाडौंका सडकहरू निषेधाज्ञापछि सुनसान देखिएका छन् । पसलहरू पनि बिहान सात बजेसम्म मात्रखोल्न...
निषेधाज्ञा उल्लंघन गर्ने ६ सय सवारीसाधन नियन्त्रणमा
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
काठमाडौं ।उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्ने ६ सय सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उपत्यकाका विभिन्न स्थानबाट आज बिहान १० बजेसम्म ५९४ सवारीसाधन नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । नियन्त्रणमा लिइएका सवारीसाधनमध्ये मोटरसाइकल बढी छन् । महाशाखाका...
उपत्यकामा आजदेखि हिँडडुलमा पनि रोक, के–के गर्न पाइँदैन ?
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
नारायण ढुङ्गाना काठमाडौं । उपत्यकाका तीन जिल्लामा आजदेखि अत्यावश्यक बाहेकका सबै गतिविधिमा निषेध गरिएको छ । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा प्रमुखको मङ्गलबार बसेको बैठकको निर्णय अनुसार गएराति १२ बजेबाट लागू हुनेगरी अत्यावश्यक बाहेकका गतिविधि निषेध गर्ने गरी...
बन्दाबन्दीमा जारी गरिएको सवारी पास प्रयोग गर्न आग्रह
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
सरकारले सञ्चारकर्मीलाई निषेधाज्ञाका समयमा काठमाडौंउपत्यकामा समाचार सङ्कलनका लागि सूचना तथा प्रसारण विभागले बन्दाबन्दीका अवधिमा जारी गरेको सवारी पास प्रयोग गर्न अनुरोध गरेको छ । विभागका शाखा अधिकृत वसन्तवहादुर खत्रीले सूचना जारी गर्दै उपत्यकामा समाचार सङ्कलन गर्न सञ्चार तथा सूचना प्रविधि...
«
1
...
3
...
5
6
7
8
9
10
11
12
13
...
38
...
64
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय