मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#लकडाउन
कर्मचारी सञ्चय कोषले शुरु गर्यो अनलाइन भुक्तानी सेवा
नेपाल फ्ल्यास
जेठ १३, २०७७
काठमाडौं । कर्मचारी सञ्चय कोषले आजदेखि सेवाग्राहीलाई विद्युतीय प्रणालीमार्फत विशेष सापटी सेवा उपलब्ध गराउन सुरु गरेको छ । कोरोना संक्रमणको जोखिम फैलन नदिन सरकारले जारी राखेको लकडाउनका कारण सार्वजनिक यातायात र हिँडडुलमा भएको असहज अवस्थालाई मध्यनजर गर्दै कोषले घर तथा...
बजेटमा कृषिलाई प्राथमिकतामा राख्न सुझाव
नेपाल फ्ल्यास
जेठ १३, २०७७
काठमाडौं । कोरोना भाइरसका कारण सङ्कटमा परेको पर्यटन तथा औद्योगिक क्षेत्रलाई उकास्न तथा बजेटमा कृषि क्षेत्रलाई प्राथमिकतामा राख्न सुझाव दिइएको छ । कोभिड १९ ले पारेको असर र त्यसपछिको उद्यमका विषयमा कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसाल र भैरहवा...
गड्डाचौकी नाकाबाट ७ सय भित्रिए , झन् बढ्याे खतरा
नेपाल फ्ल्यास
जेठ १३, २०७७
कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट मंगलबार करिब ७ सय नेपालीहरु भित्रिएका छन् । भारतका विभिन्न क्षेत्रबाट आएका उनीहरुको नाकामै सबै विवरण संकलन गर्नुका साथै स्वास्थ्य परीक्षण गरेर भित्र्याइएको हो । गड्डाचौकी नाकाबाट सोमबारदेखि नेपालीहरुलाई भित्र्याउन सुरु गरिएको हो । दोस्रो दिन...
कोरोनाले जगायो माटोको माया
रासस
जेठ १३, २०७७
पोखरा । विश्वमा फैलिएको कोराना भाइरसको महामारीले नेपालमा समेत धेरैलाई निराश बनाइरहे पनि कास्कीको कुइरेडाँडावासीमा भने यो प्रकोपले माटोको माया जगाएको छ । यहाँका बासिन्दा गाउँ फर्क अभियान सुरु गरेर कृषि कर्ममा जुटेका छन् । देशका विभिन्न ठाउँका नेपाली यतिखेर...
केरलामा यसरी हुँदैछ एसएसएलसी परीक्षा
एजेन्सी
जेठ १३, २०७७
भारतको केरलामा विद्यालय स्तरको अन्तिम परीक्षा एसएसएलसी (सेकन्डरी स्कुल लेवल सर्टिफिकेट) को परीक्षा मङ्गलबारदेखि सुरु भएको छ । त्यसैगरी यहाँको उच्च माध्यमिक तहको अर्को परीक्षा भिएचएसइ (भोकेसनल हाइयर सेकेन्डरी एजुकेसन) तहको परीक्षा पनि मङ्गलबारबाट सुरु भएको जनाइएको छ । भारतमा...
काठमाडौं उपत्यका छिर्ने एम्बुलेन्सहरू ह्वात्तै बढे
नेपाल फ्ल्यास
जेठ १३, २०७७
लकडाउन सुरु भएयता काठमाडौं उपत्यका छिर्ने एम्बुलेन्सहरूको संख्यामा उल्लेख्य बढोत्तरी भएको छ । चैत ११ मा लकडाउन सुरु भएयता करिब ५ हजारभन्दा धेरै एम्बुलेन्स भक्तपुरको जगाती र काठमाडौंको नागढुंगा नाका हुँदै राजधानी प्रवेश गरेका छन् । जबकि लकडाउनअघि माघ र...
लकडाउनमा घरभाडा छुट गराउन माग
रासस
जेठ १३, २०७७
फिदिम । पाँचथरमा व्यवसायीले बन्दाबन्दीका समयको घरभाडा छुट गराउन माग गरेका छन् । यहाँका १४० व्यवसायीले सरोकारवाला निकायमा ज्ञापनपत्र बुझाउँदै बन्दाबन्दीका कारण आर्थिक सङ्कटमा परेको भन्दै व्यवसायको घरभाडा छुटको प्रबन्ध मिलाउन माग गरेका हुन् । उनीहरुले पाँचथर उद्योग वाणिज्य सङ्घ,...
कम्तिमा एक वर्षका लागि सांसद विकास कोष खारेज गरौँ- नेकपा प्रवक्ता श्रेष्ठ
नेपाल फ्ल्यास
जेठ १२, २०७७
काठमाडौं ।नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सांसद विकास कोष खारेज गर्न माग गरेका छन्। सोमबार सामाजिक सञ्जाल ट्विटरमा आफ्ना भनाइ सार्वजनिक गर्दै रोजगारी केन्द्रित राष्ट्रिय योजनामा लगानी गर्नकाेसांसद विकास कोषको कम्तिमा एक वर्षकाेरकम खारेज गर्न माग गरेका हुन् । काेराेनाकाकारण आगामी...
सामाजिक सुरक्षा भत्ता कटौती गरिँदैन- प्रधानमन्त्री
नेपाल फ्ल्यास
जेठ १२, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्ता कसैको पनि कटौती नगरिने स्पष्ट पारेका छन्। देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले अपाङ्ग भएका र एकल महिला र अन्यको सामाजिक सुरक्षा भत्ता नरोकिने बताएका हुन् । प्रधानमन्त्रीले भने- 'यस अप्ठ्यारो समयमा अपाङ्गता...
'श्रम नसक्नेलाई राहत, सक्नेलाई काम' -प्रधानमन्त्री
नेपाल फ्ल्यास
जेठ १२, २०७७
काठमाडौं ।श्रम गर्नै नसक्नेलाई मात्रै राहत दिने र श्रम गर्न सक्ने नेपालीहरूलाई कामा दिने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्। राष्ट्रको नाममा सम्बोधन गर्दैप्रधानमन्त्री ओलीले श्रम गर्न नसक्नेलाई मात्रै राहत र अरूलाई काम दिने अवधारणा बनाएर अघि बढ्नेबताएका हुन् ।...
सित्तैमा नदिएको भन्दै वडाध्यक्षले बजार बन्द गराउँदा झडप
नेपाल फ्ल्यास
जेठ १२, २०७७
धुम्बाराही तरकारी बजार बन्द गराउन गएका प्रहरी र व्यापारीबिच झडप भएको छ । दुईसय बढी स्टल रहेको सो तरकारी बजार बन्द गराउन हतियारसहित गएको प्रहरी र पसल संञ्चालकबीच सोमबार बिहान चार बजे झडप भएको हो । लकडाउनको समयमा गृहमन्त्रालय, जिल्ला...
एसइईबारे छिट्टै विकल्प आउँछ : प्रधानमन्त्री
नेपाल फ्ल्यास
जेठ १२, २०७७
काठमाडौं । प्रधानमन्त्रीले केपी शर्माले एसईईमा ढिलाइ हुँदा एउटा शैक्षिक सत्र नै खेर जाने जोखिम भएकाेले यसलाई सम्बोधन गर्न शिक्षा मन्त्रालयले योजना बनाइरहेको बताएका छन्। एसइईबारेमा के गर्ने भन्ने विकल्प मन्त्रालयले नै तयार पार्ने प्रधानमन्त्रीकाे भनाइ छ । साथै सबै...
विदेशमा अलपत्र परेका नेपालीको उद्धार गरिन्छ : प्रधानमन्त्री
नेपाल फ्ल्यास
जेठ १२, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा अलपत्र परेका सबै नेपालीको उद्धार गर्न आदेश जारी गर्नेबताएका छन् । प्रधानमन्त्रीओलीले विभिन्न मुलुकमा रहेका नेपालीलाई कोरोना महामारीको असरबाट जोगाएर स्वदेश फर्काउन सरकारले विशेष आदेश जारी गर्न लागेको बताएका हुन्। साेमबार साँझ राष्ट्रकाे नाममा...
होटललाई क्वारेन्टाइन बनाउन हानको ससर्त प्रस्ताव
नेपाल फ्ल्यास
जेठ १२, २०७७
काठमाडौं । होटल संघ नेपाल (हान)ले विदेशबाट उद्धार गरेर ल्याइएका र कोरोना नियन्त्रणमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीलगायतलाई राख्न होटल दिन सकिने गरी प्रस्ताव गरेको छ । हानले पर्यटन विभागका महानिर्देशकसमक्ष केही सर्त राख्दै यस्तो प्रस्ताव गरेको हो । होटलमा राख्नुपूर्व स्वास्थ्य...
पर्यटन पूर्वाधार निर्माणको काम धमाधम
नेपाल फ्ल्यास
जेठ १२, २०७७
प्युठान ।यहाँका पर्यटकीय गन्तव्यको पूर्वाधार निर्माणको काम धमाधम भइरहेको छ । पर्यटकीय क्षेत्र सुनसान भएका समयमा सडक, वाटर पार्क, होम स्टे, पैदल मार्ग निर्माणलगायत काम भइरहेका छन् । जिल्लाका प्रमुख पर्यटकीय क्षेत्र स्वर्गद्वारी, गौमुखी, भित्रीकोट, नौबहिनी, मल्लरानी, झुलेनी, कोठीभिर, नांगी,...
प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने
नेपाल फ्ल्यास
जेठ १२, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीको आज (सोमबार) राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । ५स्३० बजेपछि प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । यसैबीच, आज पाँच बजे मन्त्रीपरिषद बैठक बस्दै छ ।...
सीमामा बसोबास गर्ने नेपालीको मानवाधिकार संरक्षण गर्न सिफारिस
नेपाल फ्ल्यास
जेठ १२, २०७७
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको मानव अधिकार संरक्षण गर्न केन्द्र, प्रदेश र स्थानीय सरकारलाई सिफारिस गरेको छ । आयोगले केन्द्रलाई २२ बुँदे, प्रदेशलाई ६ बुँदे तथा स्थानीय सरकारलाई सात बुँदे सिफारिस गरेको हो...
लकडाउनमा घर फर्कन नक्कली गर्भवतीदेखि मृतकसम्मको कागजात
रासस
जेठ १२, २०७७
खोटाङ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दी (लकडाउन) को समयमा घर फर्कनका लागि खोटाङका स्थानीय बासिन्दाले नक्कली गर्भवतीदेखि मृतकसम्मको कागजात बनाएको खुलासा भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका१ याम्खाकी एक महिला नक्कली गर्भवती बनेर...
बन्दाबन्दीमा रोकिएन अन्तरराष्ट्रिय विमानस्थल निर्माण
नेपाल फ्ल्यास
जेठ ११, २०७७
काठमाडौं । राष्ट्रिय गौरवका २२ आयोजनामध्ये संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पर्ने आयोजनाको चालू आर्थिक वर्षको सुरुका नौ महिनाको प्रगति निकै अगाडि रहेको पाइएको छ । राष्ट्रिय योजना आयोगको अनुसन्धान तथा मूल्याङ्कन महाशाखाले तयार पारेको प्रतिवेदनअनुसार चालू आवको साउनदेखि...
बन्दाबन्दीमा रोकिएन अन्तर्राष्ट्रिय विमानस्थल निर्माण
रासस
जेठ ११, २०७७
काठमाडाैं ।राष्ट्रिय गौरवका २२ आयोजनामध्ये संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पर्ने आयोजनाको चालू आर्थिक वर्षको सुरुका नौ महिनाको प्रगति निकै अगाडि छ । राष्ट्रिय योजना आयोगको अनुसन्धान तथा मूल्याङ्कन महाशाखाले तयार पारेको प्रतिवेदनअनुसार चालू आवको साउनदेखि चैत मसान्तसम्मको नौ...
«
1
...
12
...
24
25
26
27
28
29
30
31
32
...
48
...
64
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय