मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#लकडाउन
गाउँ फर्किएका युवाले थाले झाडी फाडेर सामूहिक खेती
नेपाल फ्ल्यास
जेठ १०, २०७७
काठमाडौं । काठमाडौं । गाउँ फर्किएका युवाले सामूहिक खेती सुरु गरेका छन् । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दी (लकडाउन) का बेला गाउँ फर्किएका युवाले सामूहिक खेती सुरु गरेका हुन् । उनीहरुले बाँझिएको जग्गामा झाडी...
क्वारेन्टाइनमा भोकभोकै बस्न बाध्य
नेपाल फ्ल्यास
जेठ १०, २०७७
महाेत्तरी ।महोत्तरीको गौशाला नगरपालिकास्थित निगौल माविको क्वारेन्टाइनमा रहेका २५ जनाले २४ घण्टाभन्दा बढी समयदेखि भोकभोकै बसेका छन् । नगरपालिकाले खानाको उचीत व्यवस्थापन नगरेपछि भोकभोक बस्नुपरेको उनीहरूको गुनासो छ । भारतको चेन्नई, हरियाणा तथा चन्डिगढबाट आएर क्वारेन्टिनमा बसेका उनीहरूका लागि तातो...
नेपालमा १ लाख ३२ हजार बढीकाे काेराेना परीक्षण
नेपाल फ्ल्यास
जेठ १०, २०७७
काठमाडौं । नेपालमा काेराेना त्राससँगै संक्रमितकाे सँख्या बढ्न थालेपछि परीक्षण गर्नेकाेसँख्या पनि बढ्न थालेकाे छ । स्वास्थ्य तथा जननसंख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टाभित्र मात्र ३ हजार ४९४ जनाकाे पिसिआर विधिबाट काेराेना परीक्षण गरिएकाे छ । हालसम्मप्रयोगशाला परीक्षण विधिबाट४५हजार ९५७...
शनिबार मात्र थपिए ६५ काेराेना संक्रमित, कुल संक्रमित ५८१ जना
नेपाल फ्ल्यास
जेठ १०, २०७७
काठमाडौं । नेपालमा शनिबार पुन: ३३जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाप्रवक्ता डा विकास देवकाेटाका अनुसार पुन: ३३ जना थप भएका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार बाँकेका २७ जना, बैतडीमा ४, झापामा१ र बर्दियामा १ जना गरी...
किसान भन्छन्, ‘धानको बिउ तत्काल चाहियो’
रासस
जेठ १०, २०७७
काठमाडौं । बन्दाबन्दीका कारणले धानको बिउ नपाएर किसान पिरोलिएका छन् । बिउ राख्ने समय भइसक्यो, तर कतै बिउ पाइएको छैन । मर्चवारबासी पूर्वकृषि तथा सहकारी राज्यमन्त्री ओमप्रकाश यादले नेपालमा धान र गहुँको मुख्य उत्पादन क्षेत्र मानिएको मर्चवार क्षेत्रका किसान धानको...
पोर्न उद्योगबाट सिक्नुपर्ने पाठ
हेली लिबरम्यान
जेठ १०, २०७७
हत्यारा कोरोना भाइरस ठुला सहरहरूमा अथाहरुपमा फैलिसकेको छ । अहिलेसम्म विश्वासिलो र प्रभावकारी उपचार पद्धति भेटिएको छैन । हरेक उद्योगमा कार्यरत श्रमिक काममा जाँदा भयभीत हुनुपर्ने अवस्था छ । बाँच्नका लागि गरिने काम गर्दा पनि जीवनको जोखिम छ । परीक्षणको...
शुक्लागण्डकी हप्ताको चार दिन मात्रै खुल्ने
नेपाल फ्ल्यास
जेठ १०, २०७७
शुक्लागण्डकी नगरपालिकाले खाद्यान्न तथा तरकारी पसल हप्ताको चार दिन मात्रै खोल्न पाउने निर्णय गरेको छ । नगरपालिकाले आइतबार, सोमबार, बिहीबार र शुक्रबार बिहान ११ः०० देखि दिउँसो ३ः०० बजेसम्म अत्यावश्यक खाद्यान्न पसल खोल्न दिने निर्णय गरेको हो । नगरप्रवक्ता खिमबहादुर कुमालका...
कालोबजारी गरेको भन्दै हार्डवेयर गोदाम सिल
नेपाल फ्ल्यास
जेठ ०९, २०७७
लहान । तोकिएको मूल्यभन्दा बढी मूल्यमा सिमेन्ट बेचेको भन्दै प्रहरीले आज सिरहाको गोलबजार नगरपालिका४ स्थित सुशील हार्डवेयरको गोदाम सिल गरेको छ । सञ्चालकलाई धरौटीमा रिहा गरिएको छ । लकडाउनको मौका छोपी निर्धारित मूल्यभन्दा बढीमा सिमेन्ट, छडलगायतका निर्माण सामग्री बेचेको भन्दै...
बैतडीमा आरडिटी नेगेटिभ तर पिसिआर पोजेटिभ
नेपाल फ्ल्यास
जेठ ०९, २०७७
बैतडी । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एकजनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । गत वैशाख १५ गतेदेखि प्रहरी हिरासतमा रहेका शिवनाथ गाउँपालिका२ का २२ वर्षीय युवकमा पिसिआर पोजेटिभ आएको हो । थ्रोट स्बाब सङ्कलन गरी सेती प्रादेशिक अस्पतालमा पिसिआर...
भेटेरीनरी सेवालाई अतिआवश्यक सेवामा राख्न सर्वोच्चको अन्तरिम आदेश
नेपाल फ्ल्यास
जेठ ०९, २०७७
काठमाडौं । सर्वोच्च अदालतले भेटेरीनरी सेवालाई अतिआवश्यक सेवाको सूचीमा राख्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय सपनाप्रधान मल्ल र हरिप्रसाद फुँयालको संयुक्त इजलासले बिहीबार जारी गरेको आदेश आज सार्वजनिक गर्दै सरकारले बन्दाबन्दी समयमा सरकारले भेटेरीनरी सेवालाई अतिआवश्यक...
भारतीय भुपू सैनिकलाई पेन्सन बुझ्न सास्ती
नेपाल फ्ल्यास
जेठ ०९, २०७७
काठमाडौं । भारतका विभिन्न सुरक्षा फौजबाट अवकाश प्राप्त भुपूहरुले नेपालभारत सीमानाका बन्द हुँदा आफूहरुले पेन्सन बुझ्न समस्या भइरहेको दुखेसो पोख्दै आएका छन् । कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनका कारण सीमावर्ती भारतीय बजारमा गएर पेन्सन रकम लिन नपाउँदा घर खर्च...
कपिलबस्तुमा ६९ सङ्क्रमित
नेपाल फ्ल्यास
जेठ ०९, २०७७
कपिलवस्तु ।कपिलवस्तुजिल्लामा सङ्क्रमितको सङ्ख्या ६९ पुगेको छ । १० स्थानीय तह रहेको जिल्लाका सबै पालिकामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज दिएको जानकारी अनुसार वाणगङ्गा र कपिलवस्तु नगरपालिका तथा मायादेवी गाउँपालिका गरी नौ जना सङ्क्रमित थपिएका हुन्...
वडाध्यक्ष नै एम्बुलेन्स चालक
रासस
जेठ ०९, २०७७
डोटी ।एउटा वडाध्यक्षको काम विकास निर्माण र आफ्ना जनताका लागि वडाको क्षेत्राधिकारभित्र पर्ने सेवा दिनु मुख्य जिम्मेवारी हो । दिपायल सिलगढी नगरपालिका२ का वडाध्यक्ष राजेन्द्र खड्का भने आफैँ एम्बुलेन्स चालक बनेर नागरिकको सेवामा लागेका छन् । वडाध्यक्ष खड्काले आफैँले एम्बुलेन्स...
सीमा खुकुलो बनाउन हिच्किचाइरहेका देशहरु
एजेन्सी
जेठ ०९, २०७७
लन्डन । भारतको सन् २०२० को अन्तिम चौमासिकमा देशव्यापी लकडाउन हटाइए कूल गार्हस्थ्य उत्पादन (जिडिपी) करिब २० प्रतिशतले बढ्ने अनुमान गरिएको छ । लकडाउनका कारण दोस्रो चौमासिकमा समग्र अर्थतन्त्रमा नकारात्मक असर परिरहेको अवस्थामा गोल्डम्यान स्याक्सले नयाँ पूर्वानुमान सार्वजनिक गरेको हो...
बालुवाटारमा बिहान १० बजे मन्त्रिपरिषद्को बैठक
नेपाल फ्ल्यास
जेठ ०९, २०७७
काठमाडौं । आज बिहान १० बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने उक्त बैठकमा कोरोना रोकथाम, विदेशमा अलपत्र नेपालीका समस्या लगायतका विषयमा छलफल हुने उच्च स्रोतले जनाएको छ । केही दिनअघि बसेको कोरोना क्राइसिस म्यानेजमेन्ट...
अमेरिकामा ३ करोड ८६ लाख बेरोजगार
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
अमेरिकामा गत हप्ता थप २४ लाख ३० हजार श्रमिकले वेरोजगार बनेको भन्दै आवेदन दर्ता भएका सरकारी अधिकारीले बताएका छन् । अमेरिकामा कोभिड१९ को सङ्क्रमणको प्रभाव देखिएसँगै वेरोजगार दरमा निकै धेरै वृद्धि भएको बताइएको छ । सरकारी तथ्याङ्क अनुसार मार्च महिनाको...
झापाको कचनकवल गाउँपालिका सिल
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
काठमाडौं । झापाको कचनकवल गाउँपालिका सिल गरिएको छ । ३३ जना कोरोना संक्रमित भेटिएपछि साेगाउँपालिका सिल गरिएको हो । समुदायमा संक्रमित फैलिन नदिन सो गाउँपालिका सिल गरिएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय झापाले अब स्वास्थ्य र सुरक्षाका अत्यवश्यक सवारीसाधन...
प्रमाणित तरकारी तथा फलफूल मात्रै बेच्न पाइने
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
प्रमाणित तरकारी तथा फलफूल मात्रै बेच्न पाइने भएको छ । बुटवल उपमहानगरपालिकाले स्थानीय किसानले उत्पादन गरेका ताजा र प्रमाणित गरिएका तरकारी मात्रै बेचबिखन गर्न पाउने नियम बनाएको हो । त्यस्ता ताजा कृषि उपजलाई संक्रमण फैलिन नदिने उपायसहित उपभोक्तासम्म पुर्याउन पाउने...
लकडाउन अझै कडा, काठमाडौंमा प्रवेश निषेध
रासस
जेठ ०८, २०७७
काठमाडौं । सरकारले काठमाडौं उपत्यका प्रवेशमा थप कडाइ गरेको छ । गृह मन्त्रालयले कोरोना भाइरस (कोभिड१९) को सङ्क्रमण रोक्न अत्यावश्यक कामबाहेक उपत्यका आवागमन पूर्ण सिल गर्ने निर्णय गरेको हो । मन्त्रालयले उक्त निर्णय कार्यान्वयनका लागि उपत्यकाका १८ वटै स्थानीय तहमा...
भारतबाट एकै दिन भित्रिए १२ सय कर्णालीवासी
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
सुर्खेत । कर्णाली प्रदेशको प्रमुख प्रवेशद्वार भेरीगङ्गा नगरपालिका५ बबईमा एक हजार २०७ नागरिक आइपुगेका छन् । भारतका विभिन्न ठाउँबाट नेपालगञ्ज जमुनाह तथा पश्चिम गड्डाचौकी नाका हुँदै आज मात्र उनीहरु सो स्थानमा आइपुगेका हुन् । प्रवेशद्वारमा आइपुग्ने सबै कर्णालीवासी नागरिक रहेको...
«
1
...
13
...
26
27
28
29
30
31
32
33
34
...
49
...
64
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय