मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#लकडाउन
ब्यास गाउँपालिकासम्म पुग्ने बाटो निर्माणको पहल
रासस
जेठ ०७, २०७७
दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारले दार्चुला जिल्ला, ब्यास गाउँपालिकाको टिङ्करसम्म नेपाली भूमि भएर पुगिने घोडेटो बाटो निर्माणका लागि स्थानीय तहलाई ३० लाख उपलब्ध गराउने निर्णय गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले सशर्त अनुदानतर्फको उक्त रकम उपलब्ध गराउने निर्णय गरेको...
कोरोना संक्रमितकाे संख्या ४२७ पुग्यो, बुधबार २५ जना थप
नेपाल फ्ल्यास
जेठ ०७, २०७७
काठमाडौं । नेपालमा २५ जना काेराेना संक्रमित थप भएका छन् । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलनमा सार्वजनिक गरेकाे तथ्यांक अनुसार थप २५ जनामा कोरोना संक्रमण देखिएको हो । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार कपिलवस्तुमा १३,बाँकेमा ६, धनकुटामा...
पर्यटन बचाउने विशेष कार्यक्रम ल्याउन माग
नेपाल फ्ल्यास
जेठ ०७, २०७७
काठमाडाैं । व्यवसायीले बजेटमा पर्यटन बचाउने विशेष कार्यक्रम ल्याउन माग गरेका छन् । कोभिड१९ का कारण मुलुकको पर्यटन क्षेत्र धरासयी अवस्थामा पुगेको भन्दै पर्यटन क्षेत्रका अगुवा सङ्घ संस्थाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा पर्यटनलाई बचाउने विशेष कार्यक्रम ल्याउन माग...
नेपाल बैंकद्वारा ब्याजमा छुट
नेपाल फ्ल्यास
जेठ ०७, २०७७
काठमाडौं ।नेपाल बैंक लिमिटेडले गत चैत मसान्तमा कायम ब्याजदरमा दुई प्रतिशत विन्दुले छुट दिने भएको छ । कोरोना सङ्क्रमणका कारण सरकारले देशव्यापी बन्दाबन्दी गर्दै आइरहेको र सो कारणले आर्थिक तथा व्यावसायिक गतिविधि हुन नसक्दा उद्योगी, व्यवसायी तथा अन्य ऋणीमा परेको...
लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न माग
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न नेपाल सरकारसँग आग्रह गरेको छ । विश्वभरि फैलिएको कोरोना भाइरसले पछिल्लो समय काठमाडौंउपत्यकामा पनि सङ्क्रमण बढ्दै गएकाले कामपाको ४६औँ विशेष नगर कार्यपालिका...
अर्जुनको 'क्रन्दन'मा मजदुरको पिडा
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
लकडाउनका कारण समस्यामा परेका मजदुरको कथामा छोटो चलचित्र निर्माण भएको छ । 'क्रन्दन' नाम दिइएको उक्त छोटो चलचित्रलाई अर्जुन तिवारीले निर्देशन गरेका छन् । यस चलचित्रको कथा, छायांकन तथा सम्पादन पनि निर्देशक तिवारीले नै गरेका हुन् । अहिले मजदुरहरुले भोग्नु...
थपिए २७ जना कोरोना संक्रमित, नेपालमा संक्रमितकाे संख्या ४०२
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
काठमाडौं । नेपालमा मंगलबारपुन: २७जना काेराेना संक्रमित थप भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकाेटाले नियमित पत्रकार सम्मेलनमा दिएकाे जानकारी अनुसार २७ जनामा काेराेना संक्रमण पुष्टिभएकाे हाे । मंगलबार २४ पुरुष र ३ जना महिला गरी २७...
बिरामी भन्दै यात्रु ओसार्ने एम्बुलेन्स नियन्त्रणमा
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
लकडाउनको समयमा बिरामी भन्दै यात्रु ओसार्ने आरोपमा एउटा एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बुडरले कैलालीबाट यात्रु बोकेर दिपायल आउँदै गरेको आरोपमा जिल्लाको सायल गाउँपालिकाको से१झ ३३४ नंको एम्बुलेन्सलाई चालकसहित नियन्त्रणमा लिएको हो । एम्बुलेन्समा चालकसहित पाँचजना...
राष्ट्रियता सानो-ठूलो हुँदैन : प्रधानमन्त्री
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि राष्ट्रको राष्ट्रियता सानो-ठूलो नहुने बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ २ गते सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको आव २०७७/७८ लागि वार्षिक नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रतिनिधिसभामा जवाफ दिँदै प्रधानमन्त्री ओलीले...
बाँकेको नरैनापुर अनिश्चितकालका लागि सिल
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
बाँकेको नरैनापुरमा एकै दिन ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि स्थानीय प्रशासनले गाउँपालिकालाई अनिश्चितकालका लागि पूर्ण रुपमा शिल गरेको छ। जिल्ला सुरक्षा समितिको बैठकले सोमबारदेखि नरैनापुरलाई खतरा क्षेत्र घोषणा गर्दै अर्को निर्णय नहुँदासम्मका गाउँपालिकालाई नै पूर्ण रुपमा सिल गर्ने निर्णय...
लकडाउन आतङ्क र धरातलीय यथार्थ
कर्णबहादुर शाही/डा. पूर्ण शाही
जेठ ०६, २०७७
देशमा आतङ्क मच्चाउने, नागरिक अधिकार खोस्ने तथा नागरिकलाई जहाँ भेट्यो त्यहीँ मारिहाल्ने अस्त्र बनेको छ यो लकडाउन । लकडाउनजस्तो खतरनाक अस्त्रलाई जबरजस्ती प्रयोग गरेर आफ्ना अभीष्ट पूरा गर्न नेतृत्व एकमत देखिन्छ । लकडाउनलाई सशक्त र संस्थागत गर्न-गराउन सरकारको रवैया हेर्दा...
नेपालमा काेराेना संक्रमितकाे संख्या ३७५ पुग्यो, साेमबार मात्र ८० जना थप
नेपाल फ्ल्यास
जेठ ०५, २०७७
काठमाडौं । सोमबारपुन: नेपालमा१८ जना काेराेना संक्रमित थप भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साेमबार रातीकाे रिपोर्टअनुसार धनुषाका२ जना पुरुष,खाेटाङका १ जना पुरुष, बाँकेका १२ जनामा काेराेना संक्रमण पुष्टी भएकाे हाे । त्यस्तै दैलेख, सुनसरी र झापाका १/१ जना...
खोटाङका एक युवक कोरोना संक्रमित
नेपाल फ्ल्यास
जेठ ०५, २०७७
खोटाङ । खोटाङमा एक युवकलाई कोरोना सङ्क्रमण देखिएको छ । हलेसी तुवाचुङ नगरपालिका७ का एकयुवकमा कोरोना सङ्क्रमण देखिएको सहायक प्रमुख जिल्ला अधिकारी श्यामकुमार राईले नेपाल फ्लासलाई बताए । नगरपालिकाले गत शुक्रबार ३३ जनाको स्वाब सङ्कलन गरेर धरानस्थित वीपी कोइराला स्वास्थ्य...
भारतमा अलपत्र नेपालीलाई सहयोग
नेपाल फ्ल्यास
जेठ ०५, २०७७
लकडाउनको कारण भारतको विभिन्न सहरहरूमा अलपत्र परेकाहरूलाई राप्रपाको प्रवास विभागको पहलमा उद्धार गरिएको छ । खाद्य सङ्कट झेलेका नेपालीहरूलाई प्रवास विभागको पहलमा उद्धार तथा खाद्यान्न उपलब्ध गराउन पहल गरेको हो । भारतमा रहेको दाताहरूको सहयोग लिई विभागले अलपत्र परेका नेपालीहरूलाई...
गौरीफण्टा नाकाबाट ७५८ नेपाली भित्रिए
नेपाल फ्ल्यास
जेठ ०५, २०७७
काठमाडौं ।नेपाल भारत सीमामा रहेका नागरिकलाई नेपाल प्रवेश दिएपछि कैलालीको गौरीफण्टा नाकाबाट ७५८ जना नेपाल भित्रिएका छन् । यसरी नेपाल भित्रिएका नागरिकलाई सम्बन्धित पालिकाको क्वारेन्टाइनमा पठाइएको छ । कैलाली र कञ्चनपुरका सबै नागरिकलाई सम्बन्धित पालिकाको क्वारेन्टिनमा पठाइएको तथा डोटीका १२...
कानूनी बाधा फुकाउने निर्णय आइतबार सुनाइने
रासस
जेठ ०५, २०७७
काठमाडौं । सर्वोच्च अदालतमा महामारीका बेलामा म्याद र हदम्यादका तारिकका विषयमा कानूनी बाधा फुकाउनका लागि प्रधानन्यायाधीशसहित १९ जनाको बृहत् पूर्ण इजलासले गरेको निर्णय यही जेठ ११ गते सुनाइने भएको छ । कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिमबाट बच्नका लागि सरकारले बन्दाबन्दी...
पाँच चिकित्सकमा कोभिड–१९ सङ्क्रमण पुष्टि
नेपाल फ्ल्यास
जेठ ०५, २०७७
जम्मुकाश्मिरमा सोमबार पाँच चिकित्सकमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित पाँच चिकित्सकमध्ये चार जनाले कोभिड१९ का एक बिरामीलाई उपचार सेवा दिने क्रममा सङ्क्रमण भएको स्थानीय अस्पताल स्रोतले बताएको छ । छाती रोग अस्पतालका प्रमुख चिकित्सक नवीद शाहले चिकित्सकहरूमा...
स्वास्थ्यकर्मी दुर्व्यवहार प्रकरण : किन गए स्थानीय युवा चेकजाँचमा ?
नेपाल फ्ल्यास
जेठ ०५, २०७७
काठमाडौं भित्रिने मूख्य नाका नागढुंगामा स्थानीय युवाका समूहबाट स्वास्थ्यकर्मी डा. नारायण कार्की दुर्व्यवहारमा परे । बाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक समेत रहेका कार्कीलाई स्थानीय उत्तम कार्कीलगायतका समूहले अभद्र व्यवहार गरेका थिए । गत शुक्रवार बिहान कार्कीसहितका व्यक्तिले नागढुंगा नाकामा स्वास्थ्यकर्मीलाई...
क्वारेन्टाइनमै किरिया
नेपाल फ्ल्यास
जेठ ०५, २०७७
बैतडी ।हिउँदमा मजदुरीका लागि भारत छिरेका बैतडीको सुर्नया गाउँपालिका ३ का राजेन्द्रप्रसाद भट्ट र तारा भट्ट कोरोना भाइरसको त्रास बढेपछि घर फर्कन सीमावर्ती क्षेत्र झुलाघाट आए । उनीहरु सीमामा आउँदा नेपाल प्रवेश नाका बन्द भइसकेको थियो । त्यसपछि दुबै जना...
लकडाउनको आज ५६ औँ दिन, अत्यावश्यकबाहेकका सेवा बन्द
नेपाल फ्ल्यास
जेठ ०५, २०७७
सरकारले कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि जारी गरेको लकडाउनको आज (सोमबार) ५६ दिन पुगेको छ । अरुदिनजस्तै अत्यावश्यकबाहेक सबै सेवा बन्द छ । लामो समयसम्म लकडाउन हुँदा जनजीवन प्रभावित भएको छ ।गत साता सरकारले आर्थिक जीवनमा असर परेको...
«
1
...
14
...
27
28
29
30
31
32
33
34
35
...
49
...
64
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय