मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#लकडाउन
कतारमा १७ जना नेपालीलाई आममाफी
नेपाल फ्ल्यास
बैशाख ११, २०७७
कतारले कोभिड१९ लाई मध्यनजर गर्दै विभिन्न कसूरमा जेल परेका १७ नेपालीलाई आममाफी दिएको छ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले कैदीको स्वास्थ्य र मानवीय अवस्थालाई समेत ध्यानमा राखी केही कैदीलाई आममाफी दिने घोषणा गरेको दोहास्थित नेपाली दूतावासले...
बन्दाबन्दीमा संवेदनशील बन्न सर्वोच्चको आदेश
नेपाल फ्ल्यास
बैशाख ११, २०७७
काठमाडौं ।सर्वोच्च अदालतले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले बन्दाबन्दी गरेको अवस्थामा राज्यका सबै निकायलाई संवेदनशील बन्न आदेश जारी गरेको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले आज यस्तो विषम परिस्थितिमा राज्यका सबै निकाय विशेष रुपमा संवेदनशील...
प्रत्येक स्थानीय तहले २० श्ययाको क्वारेन्टाइन बनाउनुपर्ने
नेपाल फ्ल्यास
बैशाख ११, २०७७
विराटनगर। लकडाउनको समयमा उत्पन्न हुने परस्थितिलाई समाधान गर्न मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलको अध्यक्षतामा बसेको बैठकले लकडाउनलाई अझ कडाइ एवं व्यवस्थित गर्नुपर्ने निर्णय गरेकाे छ। मानिसको भीड लाग्ने स्थान जस्तै मस्जिद, चर्च, मन्दिर र मदरसाजस्ता ठाउँमा प्रहरीको निगरानी मात्र...
लकडाउन बढ्ने सङ्केत
नेपाल फ्ल्यास
बैशाख ११, २०७७
काठमाडौं ।सरकारले छिमेकी मुलुकमा कोभिड१९ को रोकथामका प्रयासको सफलता र त्यसविरुद्ध मुलुकले चालेको कदमको प्रभावकारिता हेरेर मात्रै लकडाउन लम्याउने या खोल्ने निर्णय गर्ने भएको छ । सरकारका प्रवक्ता अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले वर्तमान परिस्थितिमा लकडाउन बढ्ने...
'आफ्नै देशमा मरौंला'
नेपाल फ्ल्यास
बैशाख ११, २०७७
बैतडी । डिलाशैनी४ का ४५ वर्षीय लालबहादुर नेगी र २१ वर्षीय दिपेन्द्र नेगी बुबा-छोरा हुन् । दुबै जना गत मङ्सिर महिनामा भारतको पिथौरागढस्थित मदकोट क्षेत्रमा मजदूरी गर्न गएका थिए । नयाँ वर्ष (विषु तिहार)का लागि घर फर्किने तयारी गरेको बेला...
एचआईभी सङ्क्रमितलाई घरघरमै औषधि
नेपाल फ्ल्यास
बैशाख ११, २०७७
विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड१९) नियन्त्रणका लागि सरकारले गत चैत्र ११ गतेदेखि गरेको लकडाउनका कारण औषधि लिन समस्यामा परेका बागलुङका एनआइभी सङ्क्रमितलाई घरघरमै औषधि सेवा प्रदान गरिएको छ । एनआइभी सङ्क्रमितको सेवाका लागि धौलागिरी अञ्चल अस्पतालमा स्थापित एआरटी सेन्टरले सङ्क्रमितको...
लकडाउनलाई अवसरमा बदल्दै म्याग्दीका युवा
नेपाल फ्ल्यास
बैशाख ११, २०७७
म्याग्दी । कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले मुलुकभर लकडाउन गरेको छ । लामो समयसम्मको लकडाउनका कारण सहरबजार र गाउँघरका मानिसहरू घरभित्रै बस्नुपर्दा अतास्सिएका छन् । कोरोनाको कहरले कतिपय मानिसहरू आफ्नो पेशा, व्यवसाय वा दैनिकीमा नै...
निष्पक्ष रुपमा राहत वितरण गर्न माग
रासस
बैशाख ११, २०७७
समाजवादी पार्टीका नेता किशुन यादवले सिरहाको कर्जन्हा नगरपालिकामा सबै विपन्न परिवारले निष्पक्ष रुपमा राहत पाउनुपर्ने माग राखेका छन् । आज एक विज्ञप्ति जारी गर्दै यस्ताे माग गरिएको हो । राहत वितरणमा विपन्न र मजदुर परिवारमाथि ठूलो विभेद भएको छ, सार्वजनिक...
राप्रपा अध्यक्षत्रयको बैठक सम्पन्न
नेपाल फ्ल्यास
बैशाख ११, २०७७
काठमाडौं । बहीबार राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन अध्यक्षहरुको बैठक बसेको छ । लकडाउनको आचारसंहिता पालना गर्दै अध्यक्ष कमल थापाको बूनिलकण्ठस्थित पासिकोटमा रहेको निवासमा बैठक बसेको हो । कोरोना भाइरसको महामारी, वर्तमान राजनीतिक अवस्था र पार्टीको गतिविधि वारे बैठकमा विचार विमर्श...
केही स्थानीय तह आफ्ना नागरिकको उद्धार गर्दै त केही तथ्यांक संकलन गर्दै
नेपाल फ्ल्यास
बैशाख ११, २०७७
काठमाडाैं ।लकडाउनका कारण काठमाडौंमा कष्टकर जीवन निर्वाह गर्न बाध्य आफ्ना नागरिकको उद्धारमा स्थानीय तह जुटेका छन् । संघीय सरकारले जो जहाँ छ, त्यही रहनु भने पनि स्थानीय गहले आफ्ना नागरिकलाई उद्धार गरी गाउँ फर्काउन थालेका छन् । जसका कारण सहरबाट...
अत्यावश्यक वस्तुको कृत्रिम अभाव
नेपाल फ्ल्यास
बैशाख ११, २०७७
सिरहा । कोभिड१९ को जोखिम हुन नदिन लकडाउन जारी रहदा सिरहा जिल्लाका व्यापारीले अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गरी मनपरी मूल्य लिने गरेको पाइएको छ । यहाँको लहानसहित गोलबजार, धनगढी, मिर्चैया, सदरमुकाम सिरहालगायतका बजारमा रहेका विशेषतः खाद्याय वस्तुका पसलले सामानको...
बन्दाबन्दीमा ११ बन्दी रिहा
रासस
बैशाख ११, २०७७
भक्तपुर । बन्दाबन्दीको अवधिमा जिल्ला अदालत भक्तपुरको आदेशमा ११ बन्दी रिहा भएका छन् । यस अवधिमा बाल सुधारगृहमा रहेका १० र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५५ को निवेदनका आधारमा एक वर्षभन्दा कम सजाय बाँकी रहेका एक गरी ११ बन्दी...
मजदुरलाई गाडीमार्फत घर पठाइयो
नेपाल फ्ल्यास
बैशाख ११, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको अवस्थामा घर जान चाहनेलाई प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर सुरक्षितरूपमा व्यवस्थापन गर्न निर्देशन दिएसँगै कास्कीमा अलपत्र मजदुरको उद्धार सुरु भएको छ । पोखरा महानगरपालिका तथा अन्य सङ्घसंस्थाले घर जान नपाएर अलपत्र नागरिकलाई सहजरूपमा घरसम्म...
मजदुरलाई गाडीबाट पठाइयो
नेपाल फ्ल्यास
बैशाख ११, २०७७
कास्की । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको अवस्थामा घर जान चाहनेलाई प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर सुरक्षितरुपमा व्यवस्थापन गर्न निर्देशन दिएसँगै कास्कीमा अलपत्र मजदुरको उद्धार शुरु भएको छ । पोखरा महानगरपालिका तथा अन्य सङ्घसंस्थाले घर जान नपाएर अलपत्र नागरिकलाई...
कोभिड १९ : कृषकले मल–बीउ पाएनन्
रासस
बैशाख ११, २०७७
लकडाउन लम्बिँदा यहाँका कृषकले खेतीबालीको काम गर्न पाएका छैनन् । लकडाउनले मल, बीउ, औजारलगायतका कृषि सामग्रीको ढुवानी हुन नपाउँदा कृषकलाई खेतीबालीको तयारी गर्न समस्या भएको हो । सरकारले कोरोना भाइरसको सङ्क्रमण रोकथाम गर्न एक महिनादेखि लकडाउन गरेको छ । जसले...
पूर्वसचिव भीम उपाध्याय पक्राउ
नेपाल फ्ल्यास
बैशाख १०, २०७७
काठमाडौं । पूर्वसचिव भीम उपाध्याय पक्राउ परेका छन् । प्रहरीले उनलाई आज पक्राउ गरेको हो । नेपाल प्रहरीको साइबर ब्युरोले केही बेर अघि पूर्वसचिव उपाध्यायलाई पक्राउ गरी अनुसन्धान ;'रु गरेको छ । उनीमाथि स्वास्थ्य सचिव यादव कोइरालालाई सामाजिक सञ्जालवाट गाली...
मधेसवादी दल : कोही जुट्ने र कोही फुट्ने कसरतमा
नेपाल फ्ल्यास
बैशाख १०, २०७७
काठमाडौं । समाजवादी पार्टीले सम्भावित विभाजनलाई रोक्न राजपा नेपालसँग एकीकरणको प्रकृया अगाडि बढाएको छ । समाजवादी पार्टीबाट सांसदहरूको एउटा समूहले भोलि अर्को पार्टी बनाउने चर्चा चलिरहेको बेला उपेन्द्र यादव र राजपा नेताबीच एकता प्रकृया सम्बन्धमा छलफल भएको छ । त्यसका...
बुबा बितेको चार दिनसम्म नेपाल प्रवेशको अनुमति पाएनन्
नेपाल फ्ल्यास
बैशाख १०, २०७७
बुबा बितेको चार दिनसम्म पनि बैतडीका तीन मजदुरले नेपाल प्रवेश गर्न पाएका छैनन् । भारतीय क्वारेन्टाइनमा रहेका बेला ती मजदुरका बुबा बितेका हुन् । जिल्लाको पुर्चौडी नगरपालिकाका प्रेम धामी, अम्मर धामी र राम धामीको बुबा बितेको चार दिन भए पनि...
तेल किन्दा उल्टै पैसा पाइने !
नेपाल फ्ल्यास
बैशाख १०, २०७७
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा भारी गिरावट आएको छ। पछिल्लो समय तेलको भण्डारणमा समस्या भएपछि तेल उत्पादक देशहरूले उल्टै पैसा दिएर तेल लैजान अनुरोध गर्न थालेका छन् ।भण्डारणका लागिठाउँ अभाव भएकालेतेल उत्पादक देशहरूले खपत गर्ने देशहरूलाई पैसा दिएर भए पनि तेल...
मन नमिले सँगै रहन कुनै पनि कानूनले रोक्दैन : प्रधानमन्त्री
नेपाल फ्ल्यास
बैशाख १०, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलेपार्टी स्थापना दिवसका अवसरमा बुधबार बालुवाटारमा सांसदहरूसँगको छलफलमा पार्टी एक भएर बस्ने वाफुट्ने कुनै कानूनले नरोक्ने बताएका छन् । एक सांसदका अनुसार प्रधानमन्त्री ओलीले भनेका थिए-हामी कुन कानूनअनुसार मिलेको हो ? मन मिलेर पो एक...
«
1
...
20
...
40
41
42
43
44
45
46
47
48
...
56
...
64
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय