मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#लकडाउन
७४ हजार जनालाई कामपाको राहत
नेपाल फ्ल्यास
बैशाख १६, २०७७
काठमाडौं । काठमाडौं महानगरपालिकाले ७३ हजार ८६० जनालाई लकडाउनको समयमा राहत उपलब्ध गराएको छ । विभिन्न दाताले उपलब्ध गराएको राहत भने २५ हजार २९६ लाई वितरण गरिएको छ । कामपाको ३२ वटै वडामा ४८ हजार ५६४ जनालाई राहत दिइएको हो...
पैसा फ्याँक्दै पिकअप भ्यान हुइकियो
नेपाल फ्ल्यास
बैशाख १६, २०७७
सुनसरी । सुनसरीको दुहवी नगरपालिका वडानम्बर ३ मा पैसा फ्याँक्दै पिकअप भ्यान हुइकिएपछि प्रहरीलाई तनाब भएको छ । सुनसरीको दुहवीमा ५ सय र १ सयको नोट प्रहरीले सडकमा फेला पारेकाे छ ।पैसा फालेर पिकअप भ्यानइटहरीतिर हुइकिएकाे स्थानीयले बताएका छन्। पैसा...
रौतहटका दुई गाउँ सिल, अवज्ञा गरे कानुनबमोजिम कारबाही हुने
नेपाल फ्ल्यास
बैशाख १६, २०७७
काठमाडौं । रौतहटका दुई गाउँ सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालयले रौतहटले वृन्दावन नगरपालिका वडा नं ९ भुसाहा गाउँ र देवाही गोनाही नगरपालिकाक १ को नहरटोललाई सिल गरेको हो । प्रशासनले भुसाहाको दक्षिणमा भीम डावर गाउँ, उत्तरमा आकरपाथर गाउँ,...
राहत वितरणमा पक्षपात भएको भन्दै कार्यालयमा तालाबन्दी
नेपाल फ्ल्यास
बैशाख १६, २०७७
काठमाडौं । गरीबले खाने राहत धनीलाई दिइएको भन्दैकेआइसिंह गाउँपालिका ६ नम्बर वडा कार्यालयमा तालाबन्दी गरिएको छ । डोटी जिल्लाको सो वडामा राहत वितरणमा अनियमितता र पक्षपात भएको आरोप लगाउँदै स्थानीयले तालाबन्दी गरेका हुन् । कोभिड१९को जोखिम हुन नदिन जारी लकडाउनबाट...
गृहमन्त्रालयको निर्देशनसँगै राजधानीमा सवारी पार्किङ अधिक
नेपाल फ्ल्यास
बैशाख १६, २०७७
काठमाडाै । गृह मन्त्रालयले देशभर चेकजाँच कडा गर्न निर्देशन दिएसँगै राजधानी काठमाडौंका मुख्य स्थानमा सवारी साधन पार्किङको संख्या मंगलबार अधिक छ । सुरक्षाकर्मीले चेकजाँचलाई कडा पार्दा भद्रकाली, नयाँबानेश्वर,कोटेश्वर, लगनखेललगायत स्थानमा सवारीसाधनको पार्किङ अधिक भएको हो । लकडाउन उलंघन गर्ने क्रम...
नेकपाका दुई अध्यक्षबीच भेटवार्ता
नेपाल फ्ल्यास
बैशाख १६, २०७७
काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारामाभेटवार्ता भएको छ ।अहिले समसमयिक राजनीतिक विषयमाछलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । सत्तारुढ दल नेकपाभित्रको विवाद मिलाउने सकस...
बिदामा नेपाल गएकालाई कोरिया ल्याइने
नेपाल फ्ल्यास
बैशाख १६, २०७७
कोरिया । कोरोना माहामारीअघि बिदा लिएर दक्षिण कोरियाबाट नेपाल पुगेका नेपाली श्रमिक, विद्यार्थी तथा व्यवसायीलाई नेपाल एयरलाइन्सको चार्टर्ड विमानमार्फत कोरिया फर्काउन सहयोग गरिने भएको छ । एनआरएनए केन्द्रीय कमिटी र नेपाल एयरलान्सबीच सोमबार एक सम्झौता भएको एनआरएनए कोरियाका महासचिव डा...
युट्युबमा निःशुल्क १० दिनसम्म अन्तर्राष्ट्रिय चलचित्र महोत्सव
नेपाल फ्ल्यास
बैशाख १६, २०७७
बीबीसी । बर्लिन, क्यान्स, टोरन्टो र भेनिससहितका प्रमुख चलचित्र महोत्सवले अनलाइन चलचित्र महोत्सव गर्न सहकार्य गर्न लागेका छन्। उनीहरूले आयोजना गर्ने 'वी आर वनस् अ ग्लोबल फिल्म फेस्टिभल'मे २९ बाट यूट्युबबाट लाखौँ दर्शकसमक्ष प्रस्तुत हुनेछ। कोरोनाभाइरसको विश्वव्यापी महामारीका कारण धेरै...
लकडाउनपछि संकटमा रेडियो, राहत र सहयोगको माग
नेपाल फ्ल्यास
बैशाख १६, २०७७
काठमाडौं । रेडियो ब्रोडकास्टर्स फोरम नेपालले कोरोना भाइरस (कोभिड-१९) बाट एफएम रेडियो सञ्चालनमा परेको नकरात्मक प्रभावबारे ध्यानाकर्षण गराउँदै राहत र सहयोगको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । रेडियो ब्रोडकास्टर्सहरुको तर्फबाट ब्रोडकास्टर्स फोरमका अध्यक्ष आर.के श्रेष्ठले सोमबार सरकारका प्रवक्ता एवं...
जहाँ लकडाउनका बीच खुल्न थाले रेष्टुरेन्ट र स्कुल
एजेन्सी
बैशाख १६, २०७७
एजेन्सी । न्यूजिल्याण्डमा जारी लकडाउनलाई केही खुकुलो पारिएको छ । न्यूजिल्याण्ड सरकारको दाबी छ कि, कोरोनाको अति उच्च जोखिमबाट देश एक तह तल झरेको छ । न्यूजिल्याण्डमा लकडाउनलाई तेस्रो स्तरमा झारिएको छ । मानिसहरु अहिले पनि घरभित्रै बस्नुपर्छ तर उनीहरु...
लकडाउनमा सगरमाथा क्षेत्रमा मारियो छ वटा कस्तुरी
नेपाल फ्ल्यास
बैशाख १५, २०७७
काठमाडौं । सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा ६ कस्तुरी कस्तुरी मृत भेटिएका छन । निकुञ्जको केङ्जोमाको ताग्दीमा भन्ने स्थानमा पासोमा झुण्डिएको अवस्थामा तीमृत फेला परेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेले जनाएको छ । मृत भेटिएकामध्ये एक पोथी, तीन भाले र दुई वटाको...
भाटभटेनीलाई ३ लाख जरिमाना
नेपाल फ्ल्यास
बैशाख १५, २०७७
वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले भाटभटेनी सुपरमार्केट टंगाललाई ३ लाख जरिमाना तिराएको छ । विभागको टोलीले ;सोमबारगरेको अनुगमनका क्रममा टङ्गालस्थित भाटभटेनी सुपरमार्केटले उपभोग्य वस्तु एमआरपी भन्दा बढी मूल्य लिई बिक्री गरेको पाइएको थियो । उपभोग्य वस्तुको मूल्य तोकिएको...
बन्दाबन्दीको अवधि सार्वजनिक बिदा
नेपाल फ्ल्यास
बैशाख १५, २०७७
काठमाडौं । सरकारले लकडाउनको अवधिलाई सार्वजनिक बिदा सरहको मान्यता दिएको छ । सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर यो अवधिलाई सार्वजनिक बिदा कायम गर्ने जनाएको राससले लेखेको छ । लडडाउनलाई सार्वजनिक बिदा मानेपछि यो अवधिको तलब तथा सुविधा कानुनत कर्मचारीले पाउने...
जिप दुर्घटनामा एक जनाकाे मृत्यु, छ जना घाइते
नेपाल फ्ल्यास
बैशाख १५, २०७७
तनहुँको घिरिङ गाउँपालिका५ बेलभञ्ज्याङमा आज साँझ जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा छ जना घाइते भएका छन् । नवलपुरको डेढगाउँबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ७५०२ नं को जिप अनियन्त्रित भई सडकबाट २०० मिटरखस्दा नवलपुर...
पूर्वसचिव उपाध्याय २५ हजार धरौटीमा रिहा
नेपाल फ्ल्यास
बैशाख १५, २०७७
काठमाडौं ।नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्याय २५ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंले २५ हजार रुपैयाँ धरौटी लिएर रिहा गर्न आदेश दिएपछि उपाध्याय धरौटी बुझाएर रिहा भएकाअदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए । न्यायाधीश भरतमुनि...
प्रचण्ड र झलनाथबीच खुमलटारमा छलफल
नेपाल फ्ल्यास
बैशाख १५, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीमा उत्पन्न पछिल्लो गतिरोधबारे नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालबीच छलफल भएको छ। सोमबार प्रचण्ड निवास खुमलटारमा दुई नेताबीच भएको भेटमा स्थायी समिति बैठक नबोलाइएको अवस्थामा के गर्ने भन्नेबारेमा छलफल भएको स्रोतले...
कोभिड १९ अस्पताल सञ्चालनमा
नेपाल फ्ल्यास
बैशाख १५, २०७७
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञानको हाडजोर्नी पुर्नस्थापनाकेन्द्रमा कोभिड १९ अस्पताल सञ्चालनमा आएपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उक्त कोरोना उपचार केन्द्रकोनिरीक्षण गरेका छन् । निरीक्षण पश्चात बोल्दै मुख्यमन्त्री राईले कारोना भाइरसको संक्रमण प्रदेश नं. १ मा बृद्धि भए पनि...
लकडाउनमा थप कडाइ गर्न गृह मन्त्रालयको निर्देशन
नेपाल फ्ल्यास
बैशाख १५, २०७७
काठमाडौं । गृह मन्त्रालयले लकडाउनका थप कडाई गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । लकडाउन खुकुलो भएको गुनासो बढेपछि गृह मन्त्रालयले सोमबार सुरक्षा निकाय र ७७ वटै जिल्लाका प्रशासन कार्यालयलाई परिपत्र गर्दै पासविनाका सवारी आवतजावतमा पूर्ण रुपमा...
विराटनगरबाट काठमाडौं आएकालाई नागढुंगाबाट फर्काउने तयारी
नेपाल फ्ल्यास
बैशाख १५, २०७७
काठमाडौं । विराटनगरबाट काठमाडौं आएकालाई नागढुंगाबाट फिर्ता पठाइने भएको छ । विराटनगरबाट काठमाडौं आउँदै गरेका करिब ६० भन्दा बढीलाई गन्तव्यतर्फ फर्काउने तयारी भएको हो । सोमबार बिहान विराटनगरबाट आएकाहरुलाई फिर्ता पठाउने तयारी महानगरीय प्रहरी कार्यालयले जनाएको छ । महनगरीय प्रहरी...
लकडाउनलाई कडा पार्न निर्देशन, विना पासका गाडी चलाउन नपाइने
नेपाल फ्ल्यास
बैशाख १५, २०७७
काठमाडौं । लकडाउनलाई थप कडा पार्न गृहमन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ । सबै जिल्ला प्रशासन कार्यालयलाई आज परिपत्र गर्दै पासविनाका कुनै पनि सवारी साधन आवतजावतमा रोक लगाउन निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ । बीचबाटोमा पुगेका र विचल्लीमा परेका...
«
1
...
19
...
37
38
39
40
41
42
43
44
45
...
54
...
64
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय