मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#लकडाउन
विपन्नलाई ललितपुर उद्योग वाणिज्य संघको सहयोग
नेपाल फ्ल्यास
चैत २६, २०७६
काठमाडौँ । ललितपुर उद्योग वाणिज्य संघले ललितपुर जिल्लाका अति विपन्न, अपाङ्गता भएका व्यक्ति , असहाय एवं दैनिक ज्यालादारी मजदुरका लागि राहत वितरण गर्न जिल्लाका तीनवटै स्थानीय सरकारलाई खाद्यान्न उपलब्ध गराएको छ । कोरोना संक्रमणको महामारीविरुद्ध सरकारले देशभर लकडाउन गरेको अवस्थामा...
मृत्यु भएको ११ दिनपछि शव बुझाइयो
नेपाल फ्ल्यास
चैत २६, २०७६
बुटवलको कोरोना अस्पतालमा यही चैत १६ गते ज्यान गुमाएका पाल्पा रिब्दीकोटका बाबुराम थापाको शव ११ दिनपछि परिवारले बुझेको छ । आज भएको सर्वपक्षीय बैठकले राहत दिने निर्णय गरेपछि शव उठाउन परिवारजन सहमत भएका हुन् । उपचारमा लापरवाही भएको भन्दै परिवारले...
पक्राउ परेका १३ जना युवा क्वारेन्टाइनमा
नेपाल फ्ल्यास
चैत २६, २०७६
जिल्ला प्रहरी कार्यालय जुम्लाले प्यूठानबाट फर्केका १३ युवालाई पक्राउ गरी क्वारेन्टाइनमा राखेको छ । प्रहरीले पक्राउ गरेका युवामा कालीकोटको तिलागुफा नगरपालिकाका चार, कालीकोटकै पलाँता गाउँपालिकाका पाँच र हिमा गाउँपालिका जुम्लाका चारजना रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख नायब उपरीक्षक लालबहादुर...
२४ घण्टामा ५ सय ७० जनाकाे परीक्षण
नेपाल फ्ल्यास
चैत २६, २०७६
सरकारले २४ घण्टाभित्र कोरोनाकाे नमूनापरीक्षण गरेकाे सबैकाे रिपोर्ट नेगेटिभ आएकाे जनाएकाे छ । मंगलबार नियमित पत्रकार सम्मेलनमास्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यस्तो जनाएका हुन् । मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. देवकोटाले पछिल्लो २४ घण्टामा स्वावको...
आइतबारदेखि भरी ग्यास सिलिण्डर
नेपाल फ्ल्यास
चैत २६, २०७६
काठमाडौं । नेपाल आयल निगमले आइतबारदेखि भरी ग्यास सिलिण्डर बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगम सञ्चालक समितिको आज बसेकोे बैठकले १४.२ किलोको सिलिण्डर ग्यास बिक्रीवितरण खुला गर्ने निर्णय गरेको हो । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अुनसार बिहीबारदेखि नै...
परीक्षणको क्षमता दोब्बर गर्न मेशिन थप हुँदै
नेपाल फ्ल्यास
चैत २६, २०७६
प्रदेश र जिल्लास्तरबाट माग बढेसँगै सरकारले कोरोना भाइरसको नमूना परीक्षणको क्षमता विस्तार गरी दोब्बर बनाउने भएको छ । हाल दैनिक मुलुकभर रहेका १० प्रयोगशाला (ल्याब) मा गरी तीन हजारको सङ्ख्यामा परीक्षण गर्ने क्षमता रहेकामा प्रदेशस्तरमा प्रयोगशालाको जडान, स्तरोन्नति तथा मेशिन...
७७ जिल्लामा सिसिएमसी
नेपाल फ्ल्यास
चैत २६, २०७६
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड१९ को रोकथाम र नियन्त्रण गर्न ७७ जिल्लामा कोभिड१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) स्थापना गरेको छ । मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले देशभरि नै कोभिड१० को रोकथाम र नियन्त्रण गर्न सेन्टर...
रोग र भोकसँग लडिरहेका जनता कालोबजारीको फन्दामा
श्यामसुन्दर पुडासैनी
चैत २६, २०७६
सरकारले अत्यावश्यक सामग्री, फलफूल तथा खाद्य वस्तुको ढुवानी र बिक्री वितरणमा छुट दिएको छ । तर व्यापारीले होलसेल मूल्यभन्दा दोब्बर लिएर उपभोक्तालाई तरकारी बेचिरहेका छन् । अर्कोतर्फ बजार मूल्यमा एकरूपतासमेत छैन । लकडाउनमा घरबाहिर हिँड्न कठिन भएकाले उपभोक्ताहरू सस्तो पाइने...
पनर्बीमा कम्पनीको साधारण शेयर बाँडफाँड
रासस
चैत २६, २०७६
काठमाडौं। लकडाउनको समयमा पनि केही काम नियमित रुपमा भइरहेका छन् । सरकारले गरेको आग्रह अनुसार सामाजिक दूरी कायम गरेर भइरहेका नियमित कामले पनि आशा जगाउने वातावरण तयार पारिरहेको छ । यसै क्रममा पुनर्बीमा कम्पनीको साधारण सेयर (आइपीओ) को आज बाँडफाँड...
राष्ट्रसंघद्वारा शान्तिसेना परिचालन स्थगित
नेपाल फ्ल्यास
चैत २६, २०७६
न्यूयोर्क । कोरोनाभाइरस महामारीलाई दृष्टिगत गरी संयुक्त राष्ट्रसंघले शान्ति सैनिक परिचालन र अदलीबदलीका सबै कार्यक्रम आगामी जुन ३० तारिखसम्मका लागि स्थगित गरेको छ । राष्ट्रसंघका अनुसार विश्वका विभिन्न भागमा तैनाथ शान्ति सैनिक, सैन्य अधिकृत तथा प्रहरी अधिकारीहरुको परिचालन पनि स्थगित...
लकडाउन हटेपछि उहानमा जे देखियो (फोटोफिचर)
एजेन्सी
चैत २६, २०७६
उहान । कोरोनाभाइरसको महामारी फैलिएपछि चिनियाँ शहर उहानमा दुई महिना भन्दा बढी घरभित्रै बस्न बाध्य टोङ झेङकुन बुधबार ७६ दिनको बन्दाबन्दी (लकडाउन) खुलेसँगै सडकमा निस्किएका लाखौं चिनियाँमध्ये एक थिए । म ७० दिनभन्दा बढी समयदेखि घरबाहिर निस्किएको थिइनँ, भावुक मुद्रामा...
घरभाडा नलिने जनप्रतिनिधिको घोषणा
रासस
चैत २६, २०७६
बाँके । चन्दननाथ नगरपालिका९ का वडाध्यक्ष मीनबहादुर डाँगीले आफ्नो नेपालगञ्ज र जुम्लाको सदरमुकाम खलङ्गा बजारमा रहेको घरमा बस्नेसँग एक महिनाको भाडा नलिने घोषणा गरेका छ । वडाध्यक्ष डाँगीले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका४ गणेश चोक रहेको घर र चन्दननाथ नगरपालिका६ विजयनगरस्थित घर...
प्रधानमन्त्रीलाई गगन थापाका ११ प्रश्न
नेपाल फ्ल्यास
चैत २६, २०७६
काठमाडौं । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गरे । प्रधानमन्त्रीले सम्बोधनमार्फत देशवासीमा यथेष्ट आशा र भरोसाको सञ्चार भर्न नसकेकोप्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्रीको सम्वोधनमाथि थापाले११ वटा प्रश्न तेस्र्याएका छन्...
अस्पताल नजाने ५ चिकित्सकलाई जागिरबाट हटाइयो
नेपाल फ्ल्यास
चैत २६, २०७६
कोरोना भाइरस संक्रमणको डरले अस्पताल नजाने चिकित्सकलाईप्रदेश५ को सामाजिक विकास मन्त्रालयले जागिरबाट हटाएकाे छ। कोरोनाको महामारीको अवस्थामा अस्पतालमा गएर सेवा दिनुपर्ने चिकित्सक काममा नियमित नगएपछि मन्त्रालयले लुम्बिनी प्रादेशिक अस्पतालबाट हटाएकाे हाे । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजेन्द्रप्रसाद खनालका अनुसाररेडियोलोजी विभागमा...
शबे बरात पर्ब घरमै मनाउन आग्रह
रासस
चैत २६, २०७६
चितवन । नेपाल मुस्लिम सङ्घ चितवनका अध्यक्ष ईसुफ दिन मियाँले इस्लाम धर्मावलम्बीलाई शबे बरात पर्व घरमै मनाउन अनुरोध गरेका छन् । मुस्लिम धर्मावलम्बीले बिहीबार शबे बरात पर्व मनाउने भएको छ । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण रोकथामका लागि सरकारले...
कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा करिब दुई अर्ब जम्मा
नेपाल फ्ल्यास
चैत २६, २०७६
सरकारले कोरोना भाइरसको सङ्क्रमण स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा आज सम्म करिबदुई अर्ब सङ्कलन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्र पौडेलका अनुसार मङ्गलबारसम्म एक अर्ब ८५ करोड ५८ लाख ३४ हजार ४७ कोषमा...
सीमाबाट आवतजावत गरेमा पाँच हजार जरिवाना
नेपाल फ्ल्यास
चैत २६, २०७६
कोराना भाइरसको सम्भावित सङ्क्रमणबाट जोगिन म्याग्दी र बाग्लुङको सिमानामा कडाइ गरिएको छ । म्याग्दीको मङ्गला गाउँपालिका५ का वडा अध्यक्ष भूपेन्द्र खत्री र बाग्लुङको ताराखोला गाउँपालिका४ का वडा अध्यक्ष जितबहादुर खत्रीलगायत जनप्रतिनिधिहरूको संयुक्त बैठकले सीमाबाट आवतजावत गरेको पाइएमा रु पाँच हजार...
...अनि रोइन् हिना (भिडियो)
एजेन्सी
चैत २६, २०७६
एजेन्सी । कोरोना भाइरस संक्रमणका कारण भारतमा लकडाउन जारी छ । बलिउड सेलिब्रेटीहरु अहिले घरमै बस्न बाध्य छन् । उनीहरु अहिले समाजिक सञ्जालमा निकै सक्रिय रहने गरेका छन् । लकडाउनका कारण बलिउड अभिनेत्री हिना खान निकै तनावमा छिन् । उनले...
गाउँपालिकाकाे सीमा बन्द गर्न म्यादी प्रहरी परिचालन
नेपाल फ्ल्यास
चैत २६, २०७६
भोजपुरको हतुवागढी गाउँपालिकाले कोरोना भाइरस (कोभिड१९)बाट बच्न गाउँपालिका भित्रिने नाकाको सुरक्षा गर्न म्यादी प्रहरी भर्ना गर्ने भएको छ । गाउँपालिकाले वडा नंं. ६ मा पर्ने सुनबालुवा, लामीबगर, वडा नं. ७ को भँगालेटार, वडा नं. ९ पर्ने मचुवा, सिम्ले र चुहार...
विपन्न परिवारका लागि सहकारीद्वारा एक करोड ५० लाख
नेपाल फ्ल्यास
चैत २६, २०७६
झापामा सञ्चालित विभिन्न सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत विपन्न परिवारका लागि राहत सामग्री प्रदान गर्न एक करोड ५० लाख सहयोग गरेका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड१९ को सङ्क्रमण फैलन नदिन दुई साता अघिदेखि मुलुक लकडाउन भएसँगै विपन्न परिवारलाई खानाखान समस्या...
«
1
...
26
...
51
52
53
54
55
56
57
58
59
...
61
...
64
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय