मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#लकडाउन
उपप्रधानमन्त्री पोखरेलबाट सिसिएमसी सञ्चालनस्थलको अवलोकन
नेपाल फ्ल्यास
चैत २१, २०७६
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोरोना भाइरस रोकथाम, नियन्त्रण र प्रतिकार्यको लागि छाउनीमा स्थापित सङ्कट व्यवस्थान केन्द्र (सिसिएमसी) सञ्चालनस्थलको आज अवलोकन गरी सोको कार्य प्रगतिबारे जानकारी लिएका छन् । रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक पोखरेललाइ सङ्क्रमित देखिएका बिरामीलाई...
४ किलो चामल राहत लिन ५ दिनको कष्ट
श्यामसुन्दर पुडासैनी
चैत २१, २०७६
विपन्न परिवारलाई राहत उपलब्ध गराउने खबर पाएपछि राहत लिन चाहनेहरूले ५ दिन लामो प्रक्रिया पुरा गरेपछि बल्ल राहत पाएका छन् । काठमाडौँ महानगरपालिकाले परिवारको सङ्ख्याका आधारमा राहत दिने भन्दै प्रक्रिया थालेको ५ दिनपछि राहत दिएको छ । महानगरपालिकाले अति विपन्न,...
लकडाउनको एघार दिनमा १६ हजार बढी कारवाहीमा
नेपाल फ्ल्यास
चैत २१, २०७६
कोरोना संक्रमण (कोभिड १९) संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनमा १६ हजार जनाभन्दा बढी कारवाहीमा परेका छन् । शुक्रबार एघारौं दिनसम्म काठमाडौं उपत्यकाका तीन जिल्लाबाट यो संङख्यामा कारवाहीमा परेका हुन् । महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका अनुसार पछिल्लो केही दिनयता...
नागार्जुनमा विदेशबाट आएका ८९ जना ‘होम क्वारेन्टाइनमा’
रासस
चैत २१, २०७६
काठमाडौँ । नागार्जुन नगरपालिकाले विदेशबाट आएका व्यक्तिको तथ्याङ्क सङ्कलन गरेको छ । कोरोना भाइरस (कोभिड१९) को सम्भावित जोखिमलाई ध्यान दिँदै नगरपािलकाले ८९ जनाको नामावली सङ्कलन रहेको हो । ती सबैलाई होम क्वारेन्टाइनमा राखिएको नगरपालिकाका प्रवक्ता थुमराज केसीले बर्ताए । कसैलाई...
पाकिस्तानमा 'नो लकडाउन', यस्तो छ संक्रमणको अवस्था
एजेन्सी
चैत २१, २०७६
एजेन्सी । विश्वका अधिकांश देशमा कोरोना भाइरसले महामारीको रुप लिइरहेको छ । कोरोना भाइरस संक्रमणको जोखिमलाई नियन्त्रण गर्न विभिन्न देशले विभिन्न उपाय अपनाइरहेका छन् । यसैबीच, पाकिस्तान सरकारले देशमा आंशिक लकडाउन गरेको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानका अनुसार, देशमा...
मोदीको सम्बोधनः बत्ती निभाएर दियो, मैनबत्ती बाल्न सबै नागरिकलाई आग्रह (भिडियो)
एजेन्सी
चैत २१, २०७६
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बिहान देशवासीको नाममा सम्बोधन गरेका छन् । मोदीले देशवासीको नाममा ११ मिनेट लामो एक भिडियो सन्देश सार्वजनिक गरेका हुन् । उनले भनेका छन्, कोरोना भाइरसको विरुद्धको लकडाउनमा नागरिकले अनुशासनको परिचय दिएका छन् ।...
भैँसीको दूध भैँसीलाई नै
नेपाल फ्ल्यास
चैत २१, २०७६
म्याग्दी । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरको सङ्क्रमण फैलन नदिन जारी भएको लकडाउनका कारण दूध उत्पादन गर्ने गाईभैँसीपालक कृषकहरु समस्यामा परेका छन् । लकडाउनसँगै बजार क्षेत्रमा बसोबास गर्ने मानिसहरु गाउँ फर्किएको र बजार सुनसान भएका कारण खपत हुन छाडेसँगै...
सर्वोच्चद्वारा आदेश दिन अस्वीकार
नेपाल फ्ल्यास
चैत २०, २०७६
काठमाडौं ।सर्वोच्च अदालतले महाकाली नदी पारी रहेका नेपाली नागरिकलाई नेपाल ल्याउने आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले सीमा नाकामा रहेका नेपालीलाई नेपाल ल्याउने मागको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । अधिवक्ता मनिषकुमार...
''विभिन्न बहानामा उपचार नगर्ने अस्पताललाई कारवाही हुन्छ''
नेपाल फ्ल्यास
चैत २०, २०७६
बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विभिन्न बहानामा बिरामीको उपचार नगर्ने अस्पताललाई अनुसन्धान गरेर कारवाही गरिने बताएका छन्। उनले आज एक सन्देश जारी गर्दै अस्पताललाई केवल नाफा र घाटाका दृष्टिले हेर्ने व्यापारिक चेत परिवर्तन गरी विशुद्ध मानवीय सेवा गर्ने पवित्र मन्दिर...
छात्रावासका विद्यार्थीलाई खाद्य सामग्री वितरण
नेपाल फ्ल्यास
चैत २०, २०७६
काठमाडौं ।त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको छात्रावासमा रहेका ८० भन्दा बढी विद्यार्थीका लागि आज प्राज्ञिक विद्यार्थी परिषद नेपालको समन्वय एवं मारवाडी सेवा समितिको सहयोगमा खाद्यान्न वितरण गरिएको छ । कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले घोषणा गरेको लकडाउनको कारण घर जान...
विदेशबाट फर्किएकामध्ये ४ जना क्वारेन्टाइन र २ जना आइसोलेशनमा
नेपाल फ्ल्यास
चैत २०, २०७६
ओखलढुङ्गा । विदेशबाट फर्किएका १३३ मध्ये चार जना क्वारेन्टाइनमा र दुई जना आइसोलेशनमा बसेका छन् । बाँकी १२७ जना आफ्नो घरमा नै बसिरहेको जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले जनाएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार विगत दुई साताको अवधिमा विदेशबाट १३३...
मेडिकल सामग्री लिन वाइडबडी जहाज ग्वाङजाओ प्रस्थान
नेपाल फ्ल्यास
चैत २०, २०७६
छिमेकी मुलुक चीनको ग्वाङ्जाओबाट मेडिकल सामग्री लिन नेपाल वायुसेवा निगमको वाइडबडी ए ३३० जहाज त्यसतर्फ प्रस्थान गरको छ । कोरोना भाइरस (कोडिभ१९) को औषधि तथा उपकरण लिन चार्टर्ड गरिएको सो जहाज ग्वाङजाओ उडेको हो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडान भरेको...
लकडाउन उल्लंघन गर्ने ७२ जना प्रहरीको नियन्त्रणमा
नेपाल फ्ल्यास
चैत २०, २०७६
झापा । कोरोना भाइरस (कोभिड १९) को सम्भावित जोखिम हुन नदिन भएको लकडाउन उल्लङ्घन गर्ने मजदूरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लुकिछिपि भारत हिँडेका उनीहरुलाई स्थानीयको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका मध्ये ३९ मेचीनगर, १८ भद्रपुर र...
अलपत्र परेका नेपाली भारतीय क्वारेन्टाइनमा
रासस
चैत २०, २०७६
बैतडी । चार दिनदेखि सीमामा अलपत्र परेका नेपाली मजदुरहरूलाई भारत सरकारले क्वारेन्टाइनमा राखेको छ । बैतडीसँग सीमा जोडिएको झुलाघाटमा आइतबारदेखि अलपत्र परेका नेपालीहरुलाई क्वारेन्टाइनमा राखिएको हो । लकडाउनका कारण सीमानाका बन्द भएपछि सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई क्वारेन्टाइनमा राखिएको बैतडीका...
फिलिपिन्सका राष्ट्रपतिले दिए लकडाउन उल्लंघन गर्नेलाई गोली हान्ने आदेश
नेपाल फ्ल्यास
चैत २०, २०७६
एजेन्सी । कोरोना भाइरस संक्रमणको बेला फिलिपिन्सका राष्ट्रपतिले कडा कदम चलाएका छन् । फिलिपिन्सी राष्ट्रपति रोड्रिगो डुटर्टेले देशमा कोरोना भाइरसले त्रसित भइरहेको समयमा लकडाउन उल्लंघन गरेर घरबाहिर सडकमा निस्कने जनतालाई सिधै गोली हान्ने फिलिपिन्सका सेनालाई आदेश दिएका छन् । एक...
मोबाइल भ्यानमार्फत खाद्यान्न बिक्री गर्दै साल्ट ट्रेडिङ
नेपाल फ्ल्यास
चैत १९, २०७६
काठमाडौं ।कोरोना भाइरस संक्रमणलाई ध्यानमा राखी नेपाल सरकारले दुई साता लामो लकडाउन गर्दा उपभोक्तालाई समस्या भएकाले सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङले खाद्यान्नको बिक्रीवितरण गरेको छ । कर्पाेरेशनले आज मोबाइल भ्यानमार्फत नुन, चिनी, मैदा, दाल तथा गेडागुडी बिक्री गरिएको जनाएको छ...
पशुपति परिसरका गाईलाई दानापानीको अभाव
रासस
चैत १९, २०७६
काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा संरक्षण गरिएका गाई, बाच्छाबाच्छी तथा साँढेका लागि दानापानीको अभाव भएको छ । विश्वभरी फैलिएको कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिमबाट बच्न सरकारले लकडाउन गरेपछि मन्दिर परिसरका गाई, बाच्छाबाच्छी तथा साँढेका लागि दानापानीको अभाव भएको मठमन्दिर, गाईबाच्छा...
चैते दशैँ मनाइयो
रासस
चैत १९, २०७६
काठमाडौं। प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न लकडाउन गरिएकाले घरघरमै देवीको आराधना गरी मिठामिठा परिकार बनाएर भोजन गरी परिवारका...
‘क्वारेन्टाइन’ मा बस्दै वृद्धाश्रमका ज्येष्ठ नागरिक
रासस
चैत १९, २०७६
काठमाडौं। सरकारले लकडाउन घोषणा गरेसँगै पशुपतिस्थित समाज कल्याण केन्द्र वृद्धाश्रमका ज्येष्ठ नागरिक पनि क्वारेन्टाइनमा बसिरहेका छन् । सरकारले गरेको आह्वानसँगै अहिले कर्मचारी र ज्येष्ठ नागरिक सबै वृद्धाश्रमभित्रै बसिरहेका हुन् । कोभिड१९ को जोखिम वर्गका रुपमा ज्येष्ठ नागरिक हुने भएकाले बाहिरी...
लकडाउन जिन्दगी
चेतन पाण्डे
चैत १९, २०७६
जिन्दगी गीत हो । जान्नेले गाउँदा मिठासपूर्ण लाग्ने, नजान्नेले गाए संसार नै उराठ लाग्ने । भ्रम जस्तै । मिठा गीत अजम्बरी बन्छन् । मिठा भ्रम जस्तै । भ्रम त तिता भए पनि अजम्बरी बनिदिँदा रहेछन् । बस् यति फरक हुँदो...
«
1
...
28
...
56
57
58
59
60
61
62
63
64
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय