मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#लकडाउन
१५ भारतीय मुस्लिम किशोर महोत्तरीमा लुकेर बसेको अवस्थामा भेटिएपछि...
नेपाल फ्ल्यास
चैत २५, २०७६
जलेश्वर । महोत्तरी जिल्लाको एक गाउँको एक घरमा सोमबार १५ भारतीय किशोर लुकेर बसेको अवस्थामा फेला परेका छन् । कोरोना भाइरसको रोकथाम तथा सङ्क्रमणबाट बच्न तथा बचाउन नेपाल सरकारले लकडाउन गर्दै सीमानाकासमेत बन्द गरेको अवस्थामा १५ किशोर सीमापारिबाट चोरबाटो हुँदै...
प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने
नेपाल फ्ल्यास
चैत २५, २०७६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गरेका तयारीलाई लिएर देशवासीका नाममा सम्बोधन गर्ने बताइएको छ । प्रधानमन्त्री ओलीले विहान ११ बजे सम्बोधन गर्ने प्रधानमन्त्रीका...
लकडाउनका कारण जिउँदा कुखुरा नष्ट गरिँदै
नेपाल फ्ल्यास
चैत २५, २०७६
चितवन । कोरोना सङ्क्रमणको रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण बिक्री नभएपछि ह्याचरी उद्योगले उत्पादित चल्ला खाल्टोमा हाल्न थालेका छन् । नेपाल ह्याचरी उद्योगका अध्यक्ष टीकाराम पोखरेलले अण्डा चल्ला खाल्टोमा हाल्न थालिएको बताए । अध्यक्ष पोखरेलका अनुसार नेपालभर हप्तामा...
‘थ्रोट स्वाब’ लिएर कानूनमन्त्री भण्डारी सुर्खेत
नेपाल फ्ल्यास
चैत २४, २०७६
कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी पाँच जनाको थ्रोट स्वाब लिएर सुर्खेत फर्केका छन्। जिल्ला विपद् व्यवस्थापन समिति कालीकोटको बैठकमा सहभागी भएका कानूनमन्त्री भण्डारी बैठक सम्पन्नपश्चात् आजै पाँचजनाको थ्रोट स्वाब लिएर सुर्खेत फर्केका हुन्। मलेसियाबाट आएका सान्नी...
एक हजार दुई सय जनालाई राहत वितरण
नेपाल फ्ल्यास
चैत २४, २०७६
काठमाडौं । काठमाडौं महानगरपालिका१५ ले स्वयम्भू तथा त्यस आसपास क्षेत्रका एक हजार दुई सयविपन्न परिवारलाई राहत वितरण गरेको छ । दैनिक ज्याला मजदुरी गरी जीवन निर्वाह गर्ने नागरिक लकडाउनका कारण काम नभएर भोकै बस्न बाध्य भएपछि उनीहरूलाई खाद्य सामग्री वडाद्वारा...
विदेशबाट फर्किएकाहरूकाे खोजी गरी क्वारेन्टाइनमा राख्न सर्वाेच्चकाे आदेश
नेपाल फ्ल्यास
चैत २४, २०७६
काठमाडौं । विदेशबाट फर्किएका नेपालीहरूलाई अनिवार्य क्वारेन्टाइनमा राख्न सर्वोच्च अदालतले आदेश दिएकाे छ । सोमबार सर्वोच्च अदालतलेविदेशबाट आएकाहरूको खोजी गरी क्वारेन्टाइनमा राख्न सरकारका नाममा आदेश गरेको हाे । सर्वोच्चले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार क्वारेन्टाइन बनाउन पनि सरकारलाई भनेकाे छ ।...
नेपाल लाइफ इन्सुरेन्सद्वारा एक करोड सहयोग
नेपाल फ्ल्यास
चैत २४, २०७६
काठमाडौं । नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले कोभिड१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष मा एक करोड सहयोग गरेको छ । नेपाल लाइफका सञ्चालक समिति अध्यक्ष गोविन्दलाल सङ्घईले आज एक...
विपद्मा परदेश : यथार्थ र पीडा
मनु धमला
चैत २४, २०७६
विश्वका अरु मुलुकजस्तै अस्ट्रेलिया पनि कोरोना भाइरसविरुद्धको लडाइमा छ । यो सामग्री तयार पार्दासम्म त्यहाँ झन्डै ५ हजार ८ सय संक्रमित भएका छन् । ३९ जनाले ज्यान गुमाइसकेका छन् । ३ हजार ३ सय सङ्क्रमित उपचारको क्रममै छन् । तीमध्ये...
१० स्थानबाट कोरोना भाइरसको नमुना परीक्षण सुरु
नेपाल फ्ल्यास
चैत २४, २०७६
सरकारकाले देशभरकाविभिन्न १० स्थानबाट कोरोना भाइरस (कोभिड१९) को नमुना परीक्षण सुरु गरेको छ काठमाडौंसहित धरान, हेटौंडा, पोखरा, वुटवल, सुर्खेत, धनगढी, धुलिखेल, भरतपुर र भैरहवामा नमूना परीक्षण सुरु गरिएको हो । अहिलेसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १ हजार ६ सय ९७...
लकडाउन बैशाख ३ गतेसम्म लम्बियो
नेपाल फ्ल्यास
चैत २४, २०७६
काठमाडौं। सरकारले जारी लकडाउन वैशाख ३ गतेसम्म थप गरेको छ।दुई हप्तादेखि जारी लकडाउनलाई सरकारले वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको हो । कोरोना भाइरस संक्रमणको महामारीलाई मध्यनजर गर्दै सरकारले तेस्रोपटक लकडाउनको अवधि बढाएको हो।प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद...
ऊर्जामन्त्री पुनद्धारा रोल्पाका स्थानीय तहलाई स्वास्थ्य सामग्री प्रदान
रासस
चैत २४, २०७६
रोल्पा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले गृहजिल्ला रोल्पामा कोभिड१९ रोकथामका लागि अत्यावश्यक स्वास्थ्य सामग्री पठाएका छन् । मन्त्री पुनले आज चिकित्सक र स्वास्थ्यकर्मीले प्रयोग गर्ने पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पिपिई), मास्क, सेनिटाइजर र पञ्जालगायत अत्यावश्यक स्वास्थ्य सामग्री पठाएको उनको...
पाहुना आएकै दिन फिर्ता नभए क्वारेन्टाइनमा बस्नुपर्ने
नेपाल फ्ल्यास
चैत २४, २०७६
कोेरोना भाइरस ( कोभिड १९) को सम्भावित जोखिम हुन नदिन गोरखाको सिरानचोक गाउँपालिका ७ ले गाउँमा आएका पाहुनालाई समेत स-सम्मान आफ्नै घर फर्काउन थालेको छ । कोरोना नियन्त्रण तथा रोकथामका लागि गठित स्थानीय प्रतिकार्य समितिले गाउँमा आएका पाहुनालाई आएकै दिन...
धुम्बाराहीमा २४ बेडको क्वारेन्टाइन
नेपाल फ्ल्यास
चैत २४, २०७६
काठमाडौंमहानगरपालिका ४ मा २४ बेडको क्वारेन्टाइन बनाइएको छ । नेपाली सेना भैरवनाथ गणले धुम्बाराहीस्थित बागमति स्कुलमा २४ बेडको क्वारेन्टाइन बनाएको हो । जसमा १५ पुरुष र ९ महिला राख्न सकिने छ । क्वारेन्टाइनमा डाक्टर, नर्स र एम्बुलेन्स पनि राखिएको छ...
एपबाटै क्वारेन्टाइनकाे अनुगमन
नेपाल फ्ल्यास
चैत २४, २०७६
कोरोना संक्रमणको सम्भावना भइ क्वारेन्टाइनमा रहेको व्यक्ति भागेको खण्डमा तत्काल प्रहरीलाई खवर हुने मोबाइल एप सञ्चालनमा आएको छ । सरकारले क्वारेन्टाइनमा राखेका व्यक्ति आफ्नो ठाउँ छाडेर अन्यत्र गएको अवस्थामा तत्काल प्रहरी र सम्बन्धित निकायलाई खवर दिने विशेषता सहितको कोभिड१९ साथीएप...
कोभिड–१९ नियन्त्रणमा महत्वपूर्ण दायित्व पूरा गर्न महासङ्घको अपिल
नेपाल फ्ल्यास
चैत २४, २०७६
काठमाडौं ।नेपाल पत्रकार महासङ्घले कोभिड१९ नियन्त्रणमा महत्वपूर्ण दायित्व पूरा गर्न सिङ्गो सञ्चार क्षेत्रलाई अपिल गरेको छ । महासङ्घका अध्यक्ष गोविन्द आचार्यले आज प्रेस विज्ञप्ति जारी गरी कोभिड१९ नियन्त्रणमा सञ्चार क्षेत्रलाई संयोजन र समन्वय गर्नका लागि महासङ्घ केन्द्रीय समिति मातहतका सबै...
मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनको अवधि थपिने
श्यामसुन्दर पुडासैनी
चैत २४, २०७६
काठमाडौँ । सरकारले कोरोना भाइरस सङ्क्रमण (कोभिड१९) रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउन कम्तीमा एक साता थप लम्ब्याउने तयारी गरेको छ । चैत ११ गतेदेखि सुरु भएको लकडाउन बढाउनेबारे आवश्यक निर्णय गर्न मन्त्रिपरिषद्को बैठक बस्दै छ । पहिलो चरणको लकडाउन...
भारतबाट नियमित भित्रिँदै खाद्यान्न र ग्यास बोकेका गाडी
रासस
चैत २४, २०७६
महोत्तरी । लकडाउनका अवधिमा आपूर्ति सहज बनाउनका लागि भारतबाट आवश्यक खाद्यान्न सामग्री र इन्धन बोकेका करिब दुई सय गाडी भित्रिएको छ । पर्सास्थित वीरगन्ज एकीकृत सुख्खा बन्दरगाहबाट तरकारी र फलफूल बोकेका २० गाडी, पेट्रोलियम पदार्थ बोकेका ७० ट्याङ्कर, खाना पकाउने...
लकडाउनले पशुपतिमा शव घट्यो
रासस
चैत २४, २०७६
काठमाडौं । देशमा लकडाउन सुरु भएसँगै पशुपतिमा जलाउन ल्याइने शव पनि घट्न थालेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यही चैत ११ गते अघि पशुपतिमा अन्तिम संस्कारका लागि दैनिक ३० देखि ४० शव आउने गरेकोमा हाल दैनिक १० देखि...
सुस्वास्थ्य र संक्रमणमुक्तिको कामना गर्दै दीप प्रज्वलन
नेपाल फ्ल्यास
चैत २३, २०७६
काठमाडौँ । कोरोना भाइरसबाट विश्व मुक्त होस् भन्ने कामना गर्दै नेपालका विभिन्न भागमा दीप प्रज्वलन गरिएको छ । काठमाडौँ, विराटनगर, वीरगन्जलगायतका कतिपय स्थानमा दीप प्रज्वलन गरिएको समाचार प्राप्त भएको छ । बूढानिलकण्ठस्थित न्यु काेलनी टोल सुधार समितिले आइतबार साँझ दियो...
सत्यतथ्यपूर्ण समाचार सम्प्रेषण गर्न प्रेस काउन्सिलको अपील
नेपाल फ्ल्यास
चैत २३, २०७६
काठमाडौं ।प्रेस काउन्सिल नेपालले कोभिड-१९ का बारे विश्वसनीय समाचार सम्प्रेषण गर्न सञ्चारकर्मी र सञ्चारमाध्यमलाई अपील गरेको छ। काउन्सिलको आज बसेको बोर्ड बैठकले लकडाउनपछि नेपाली आमसञ्चारमाध्यमले खप्नु परेको पीडाको समीक्षा गर्दै विश्वसनीय, वस्तुनिष्ठ, मर्यादित, सन्तुलितएवं सत्यतथ्यपूर्ण समाचार सम्प्रेषण गर्न अपील गरेको...
«
1
...
27
...
53
54
55
56
57
58
59
60
61
...
62
...
64
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय