मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#लकडाउन
अमेरिकामा एकै दिन चार जना नेपालीको निधन
नेपाल फ्ल्यास
चैत २३, २०७६
अमेरिकाको न्युयोर्कमा रहेका चारजना नेपालीको शनिबार कोरोनाका कारण निधन भएको छ । यस अगाडि ५० वर्षीय अनिल लिम्बूको निधन भएको थियो । योसँगै अमेरिकामा कोरोनाका कारण निधन हुनेको सङ्ख्या पाँच पुगेको छ । शनिबार अरू चारजनाको निधन भएको हो ।...
कोरोना रोकथामकाे कामनासहित सामुहिक दीप प्रज्वलन
नेपाल फ्ल्यास
चैत २३, २०७६
काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाकाे गणेश चाेकस्थित न्युकाेलनी टाेल सुधार समितिले कोरोना भाइरसबाट विश्व मुक्त हाेस् भन्ने कामनासिहत दीप प्रज्वलन गरेकाे छ । न्यु काेलनी टाेल सुधार समितिले आइतबार साँझ दियाे प्रज्वलित गर्दै काेराेना भाइरसबाट आक्रान्त विश्व याे राेगबाट मुक्त हाेस्...
स्वास्थ्य हकको सुनिश्चित गर्न आयोगको आग्रह
नेपाल फ्ल्यास
चैत २३, २०७६
राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरसलगायत सबै गम्भीर प्रकृतिका बिरामीको समेत स्वास्थ्योपचारको व्यवस्था मिलाई हरेक व्यक्तिको स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ । आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईले आज जारी गरेकाप्रेस विज्ञप्तिमा हरेक व्यक्तिको आकस्मिकलगायत सबै प्रकारका स्वास्थ्य सेवा...
लकडाउन समयमा जोड जोडले गफ गर्ने ५ जनाकाे हत्या
नेपाल फ्ल्यास
चैत २३, २०७६
रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् । अनुसन्धानकर्ताका अनुसार कोरोनाभाइरसका कारण स्थानीयबासीलाई आआफ्ना घरभित्र बस्न आदेश दिइए पनि ती पाँच व्यक्ति अर्कैको...
लकडाउनको अवधिमा २९ करोडभन्दा बढी राजश्व संकलन
नेपाल फ्ल्यास
चैत २३, २०७६
भैरहवा भन्सार कार्यालयले कोभिड१९ सङ्क्रमण तथा रोकथामका लागि सुरु भएको लकडाउनको अवधिको १२ दिनमा २९ करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ । उक्त भन्सारले चैत ११ गते देखि २२ गतेसम्मको १२ दिनको अवधिमा २९ करोड २५ लाख राजश्व सङ्कलन गरेको...
नोबेल साकोस साहित्य संस्थामा २१ को रक्तदान
रासस
चैत २३, २०७६
काठमाडौं। नोबेल साकोस साहित्यिक संस्थाले आज आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन् । सुरक्षित रुपमा लकडाउनका सबै मापदण्ड पूरा गरी प्राज्ञ उषा ठाकुर तथा पूर्वराजदूत डा रामभक्त ठाकुरको उपस्थिति र साकोसका अध्यक्ष सरस्वती गौतमको संयोजकत्वमा आज...
कैलालीसँग सीमा जोडिएका फेरी, झोलुङ्गे पुल र डुङ्गा बन्द
नेपाल फ्ल्यास
चैत २३, २०७६
सुदुरपश्चिमको कैलालीसँग सीमा जोडिएको पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाले आफ्ना सबै सीमा नाका बन्द गरेको छ । कैलालीमा कोरोना भाइरस सङ्क्रमित भेटिएपछि सो गाउँपालिकाले आजदेखि सुर्खेत प्रवेश नाका बन्द गरेको हो । सो गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले जामु कुइनेसहित १० नाकाका...
घर फर्किए दुई हजार ३७० विदेशी नागरिक
नेपाल फ्ल्यास
चैत २३, २०७६
काठमाडौं । लकडाउन भएपछि नेपालमा रोकिएका दुई हजार ३७० विदेशी नागरिक स्वदेश फर्किएका छन् । पदयात्रालगायत विभिन्न शिलशिलामा यहाँ रहेका विदेशीलाई नेपाल पर्यटन बोर्डले सरोकारवाला निकायसँगको समन्वयमा काठमाडौंसम्म ल्याउन सहजीकरण गरेको थियो । यसरी स्वदेश फर्किएकामा जर्मनीका ९०७, फ्रान्सका ६०८,...
पूर्वप्रधानमन्त्रीहरूलाई ऐक्यबद्ध हुन पूर्वप्रधानमन्त्री देउवाको अपिल
नेपाल फ्ल्यास
चैत २३, २०७६
कोरोना भाइरससंक्रमणविरुद्धऐक्यबद्ध हुन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै पूर्वप्रधानमन्त्रीहरुलाई आग्रह गरेका छन् । पूर्वप्रधानमन्त्री देउवाले आइतबार ५ पूर्वप्रधानमन्त्री र एक मन्त्रिपरिषद्का अध्यक्षलाई टेलिफोन गरी संकटको एकताबद्ध भएर सामना गर्ने प्रस्ताव गरेका हुन्। देउवाले पूर्वप्रधानमन्त्रीहरु...
मनाङबाट फर्किन मानेनन् विदेशी नागरिक
नेपाल फ्ल्यास
चैत २३, २०७६
मनाङ आएका विभिन्न देशका १५ जना विदेशी पर्यटक स्वदेश फर्किन नमानेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यहाँ आइपुगेका ती नागरिक स्वदेश फर्किन नमानेको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले जानकारी दिए । उनका अनुसार ती पर्यटकमा अमेरिका, नेदरल्याण्ड, अर्जेन्टिना, जर्मन,...
यसरी नै बितिरहेको छ लकडाउनमा समय
रासस
चैत २३, २०७६
काठमाडौँ । कोरोना भाइरस, (कोभिड-१९) कोे जोखिम हुन नदिन जारी भएको लकडाउनलाई अधिकांशले सामाजिक सञ्जालमा नै बिताउने गरेका छन् । घरबाहिर निस्कन नपाएपछि आफूले सूचनाको भरपर्दो माध्ययमका रुपमा सामाजिक सञ्जालको प्रयोग गर्ने गरेको काठमाडौँका बिनोद फुँयालले बताए । 'सरकारले गरेको...
नक्कली चिकित्सक पक्राउ
रासस
चैत २३, २०७६
झापा । इलाका प्रहरी कार्यालय काँकडभिट्टालेचिकित्सकको पोषाकमाकाठमाडौँबाट झापा आएका दुई जना नक्कली चिकित्सकलाई आज बिहान नियन्त्रणमा लिएको छ । नियन्त्रणमा पर्नेमा ३३ वर्षीय दिलकुमार श्रेष्ठ र २८ वर्षीय गणेश अधिकारी रहेका छन् । लकडाउनमा पनि ती युवा बा ६ च...
लकडाउनले चन्द्रभैरवको जात्रा स्थगित
रासस
चैत २३, २०७६
ललितपुर । कोरोना भाइरस संक्रमणकाे कारणलकडाउन भएपछि यस वर्ष बुलुगाउँको प्रसिद्ध चन्द्रभैरव जात्रा स्थगन गरिएको छ । प्रत्येक वर्ष चैतको एकादशीदेखि त्रयोदशीसम्म ३दिन चन्द्रभैरवको जात्रा मनाउने चलन गोदावरी नगरपालिका११ स्थित चापागाउँको बुलुमा रहेको थियो । यस वर्ष जात्रा गर्न नसकिने...
घुम्ती पसल बन्द
नेपाल फ्ल्यास
चैत २३, २०७६
कन्चनपुर । भीमदत्त नगरपालिकामा लकडाउनको समयमा सञ्चालन गरिएका घुम्ती पसल सेवा बन्द गरिएका छन् । सरकारको निर्णयअनुसार लकडाउनको समयमा बासिन्दालाई दैनिक उपभोग्य सामग्री उपलब्ध गराउन सो नगरपालिका र कञ्चनपुर उद्योग बाणिज्य सङ्घको समन्वयमा ती पसल सेवा सञ्चालन गरिएको थियो ।...
जसले जन्माइन् कोभिड र कोरोना
एजेन्सी
चैत २३, २०७६
एजेन्सी । संसारभर कोरोना भाइरसले महामारीको रुप लिइरहेको छ । कोरोना भाइरसको नाम सुन्नेबित्तिकै मानिसहरुमा डर उत्पन्न भइरहेको छ । तर भारत, छत्तीसगढको राजधानी रायपुरका एक दम्पतीको जुम्ल्याहा बच्चाको नाम कोरोना र कोभिड राखिएको छ । दम्पतीको अनुसार, लकडाउनको समयमा...
लकडाउनले वागमती सफाइ महाअभियान प्रभावित
रासस
चैत २३, २०७६
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बच्न जारी लकडाउनका कारण वागमती सफाइ महाअभियानको ३६०औँ हप्तासमेत प्रभावित बनेको छ । विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको सफाइ महाअभियान प्रत्येक हप्ता शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म राष्ट्रका लागि दुई घण्टा स्वयंसेवा...
कोरोना संक्रमण: नेपालका लागि यो साता चुनौतीपूर्ण
नेपाल फ्ल्यास
चैत २२, २०७६
नेपालमा पहिलो पटक कोभिड १९ को समुदाय सरेपछि (कम्युनिटी ट्रान्समिसन) कोभिड १९ को रोकथाम र नियन्त्रणमा चुनौतीथपिने जनस्वास्थ्य विज्ञले बताएका छन् । बन्दाबन्दी लकडाउन को आज १२औँदिनमा धनगढीमा रहेका एक जना सङ्क्रमितबाट उनका आफन्तमा कोभिड १९ देखिएपछि रोकथाम र नियन्त्रणमा...
विशेषज्ञसहितको स्वास्थ्यकर्मी हेलिकप्टरबाट पठाइने
नेपाल फ्ल्यास
चैत २२, २०७६
कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले कोरोनाको सङ्क्रमण देखिन साथ सोही स्थानमा विशेषज्ञसहितको स्वास्थ्यकर्मी पठाउन हेलिकप्टरको व्यवस्था गरिएको बताएका छन्। सल्यानको सदरमुकाम खलङ्गामा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री रावलले कोरोना भाइरस रोकथामका लागि कर्णाली प्रदेश सरकारले कुनै कसर बाँकी...
काँग्रेसद्वारा कोरोना परीक्षणको व्यापकता बढाउन आग्रह
नेपाल फ्ल्यास
चैत २२, २०७६
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कैलालीमा एक महिलामा स्थानीय व्यक्तिबाट कोरोना भाइरस सङ्क्रमण देखिएको विषयलाई तत्काल गम्भीरतापूर्वक लिईपरीक्षणको व्यापकता बढाउन सरकारलाई आग्रह गरेको छ । नेपालमा हालसम्म सङ्क्रमण देखिएका सबै विदेश यात्राबाट आएका नेपाली भए पनि कोरोना भाइरसको...
किमाथांका नाका बन्दपछि भोटखोलामा खाद्यान्न संकट
नेपाल फ्ल्यास
चैत २२, २०७६
सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा खाद्यान्न संकट भएको छ । कोरोना भाइरसको महामारी फैलिएपछि साढे दुई महिनादेखि चीनले किमाथांका नाका बन्द गरेको छ । नाका बन्दपछि दुर्गम उत्तरी क्षेत्र गाउँपालिकामा खाद्यान्न संकट भएको गाउँपालिका अध्यक्ष तेम्बा भोटेले जानकारी दिए।...
«
1
...
27
...
54
55
56
57
58
59
60
61
62
...
64
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय