मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#लकडाउन
सीमामा रहेका नेपालीलाई उचित प्रबन्ध गर्न माग
रासस
चैत १९, २०७६
काठमाडौं। राष्ट्रिय जनमोर्चाले भारतीय सीमामा अलपत्र रहेका नेपालीलाई क्वारेन्टाइनमा राख्ने प्रबन्ध भारत सरकारले नै गर्नुपर्नेमा जोड दिएको छ । मोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आज विज्ञप्ति जारी गरी सीमामा ठूलो संख्यामा भारतका विभिन्न स्थानबाट आएका नेपालीको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै विश्व...
लकडाउनमा पनि भारतबाट अत्यावश्यक सामग्रीको आयात नियमित, राजस्व संकलन भने खुम्चियो
श्यामसुन्दर पुडासैनी
चैत १९, २०७६
कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न नेपाल र भारत दुवै मुलुकमा लकडाउन गरिए पनि भारतबाट अत्यावश्यक बस्तुको आयात भने रोकिएको छैन । चीनबाट आयात नभए पनि भारतबाट भने पर्याप्त सामग्री आयात भइरहेको हो । दैनिक आवश्यक पर्ने खाद्यवस्तु, तरकारी, खाना पकाउने...
रुपन्देहीमा अलपत्र १५० जना भारतीय नेपालको क्वारेन्टाइनमा
नेपाल फ्ल्यास
चैत १९, २०७६
भैरहवास्थित नेपाल-भारत सीमा नाका सुनौलीमा अलपत्र परेका नेपालीलाई भारतमा र भारतीयलाई नेपालमै क्वारेन्टाइनमा राखेर व्यवस्थापन गर्ने काम सुरु भएको छ । भारत सरकारले सुनौली दशगजा क्षेत्रमा अलपत्र परेका ३ सय नेपालीलाई भारतको नौतनहामा क्वारेन्टाइनमा राख्ने तयारी गरेको छ । यता...
मोबाइल एपमार्फत घरमै बसेर चिकित्सकको परामर्श लिन सकिने
नेपाल फ्ल्यास
चैत १९, २०७६
काठमाडौँ । विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरस भनिने कोभिड १९ का कारण यतिबेला विश्वका अधिकांश मुलुक लकडाउनको अवस्थामा पुगेका छन् । लकडाउनका कारण घरमै बस्नुपरेकाहरूले केही चिकित्सकीय परामर्श चाहिएमा मोबाइल एपमार्फत लिन सकिने भएको छ । हाम्रो डक्टर नाम...
सातै प्रदेशलाई नेपाल बैंकको पाँच-पाँच लाख
रासस
चैत १९, २०७६
काठमाडौँ । नेपाल बैंक लिमिटेडले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सातै प्रदेशका राहत कोषलाई पाँच-पाँच लाख सहयोग गर्ने भएको छ । विश्वभर फैलिएको कोरोना भाइरसले प्रभावित पारिरहेको घडीमा सरकारालाई साथ दिनुपर्ने भन्दै सो बैंकले उक्त रकम सहयोग गर्ने निर्णय...
अलपत्र कामदार घर फर्किए
रासस
चैत १९, २०७६
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका र आसपास रहेर काम गर्ने करीब सय मजदूरलाई घर पठाइएको छ । कोभिड-१९ का कारण काम रोकिएर अलपत्र कामदारलाई पासको व्यवस्था गरी मङ्गलबार घर पठाइएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी...
खान नपाएको भन्दै युवकले गरे ट्विट, घर पुग्दा १० वटा बियरका बोतल
एजेन्सी
चैत १९, २०७६
एजेन्सी । सामाजिक सञ्जाल ट्विटरमा एक पोष्ट गरेका युवक प्रहरी खोरसम्म पुगेका छन् । भारत, भिवाडीको सांथलकाबाट बिहार निवासी एक युवकले ट्विट गरे । बिहारका पूर्व मन्त्री उपेन्द्र कुशवाहालाई सम्बोधन गर्दै उनले 'राशन तथा पैसा नभएपछि १२ जना केही दिनदेखि...
गाउँपालिकाले दियो चामल, आलु र नुन
रासस
चैत १९, २०७६
गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकाले अतिविपन्न परिवारलाई राहत वितरण सुरु गरेको छ । गाउँपालिकाको वडा ७ वाग्लाबाट सुरु गरिएको राहत वितरणअन्तर्गत मङ्गलबार वाग्लाका ६० अतिविपन्न वर्गलाई प्रतिपरिवार २५ किलो चामल, पाँच किलो आलु, एक किलो नुन र एक पोका तेल...
चीनको दबाबमा डब्लुएचओले कोरोनाको सूचना लुकाएको आरोप
नेपाल फ्ल्यास
चैत १८, २०७६
एजेन्सी । कोरोना भाइरसको ईपिसेन्टर चीनको दबाबमा विश्व स्वास्थ्य संगठनले कोरोना सम्बन्धी सूचना लुकाएको ताइवानले आरोप लगाएको छ । ताइवानको विदेश मन्त्रालयले यस्तो आरोप लगाएको हो । मन्त्रालयले डब्लुएचओसँग जोडिएका सदस्य राष्ट्रहरूका कोरोना केस र उपचार विधि समेत बाहिर नल्याएको...
खाना पाउन थाले सामुदायिक पशुपंक्षीले
नेपाल फ्ल्यास
चैत १८, २०७६
कोरोना भाइरसमहामारीको समयमा घरबाहिर रहेका सामुदायिक पशुपंछीलाई स्नेहा केयरले खाना खुवाउन थालेको छ । उपत्यकामा रहेका परेवा, कुकुर र बाँदरहरूलाई खुवाउन थालेको हो । मानिसहरू घरभित्र थुनिएपछि घरबाहिर बस्ने सामुदायिक पशुपंक्षीहरूसडकमा भोकै छन् । यस्तो अवस्थामा सरकारले पशुपंक्षीको लागिकुनै योजना...
दूध नबिकेपछि बौलाहा खोलामा पोखियो
नेपाल फ्ल्यास
चैत १८, २०७६
प्रकाश अधिकारी नवलपुर । किसानबाट किनेको दूध नबिकेपछि दल्दले दुग्ध विकास सहकारी संस्थाले सबै दूध पोखिदिएको छ । लकडाउनका कारण दूध लिन काठमाडौंका ठूला डेरी उद्योग नआएपछि दूध पोख्नुपरेको संस्थाले जनाएको छ । किसानसँग खरिद भइसकेको जानकारी गराउँदा समेत दूध...
निःशुल्क वितरण गरेर पनि सकिएन दूध
रासस
चैत १८, २०७६
झापा । दूध बिक्न छाडेपछि पशुपालक कृषकले गाउँलेलाई निःशुल्क बाढ्न थालेका छन् । गौरीगञ्ज गाउँपालिकाकाकिसानलेदूध नबिकेपछि गाउँलेलाई नि:शुल्क वितरणसुरु गरेका हुन् । डेरीले दूध नलिदा गाउँलेलाई निःशुल्क बितरण गर्दै आएको सो गाउँपालिकाका कृषक राजु साहले जानकारी दिए । उनले दैनिक...
कुटपिट गर्ने सशस्त्र प्रहरीका हवल्दार निलम्बित
नेपाल फ्ल्यास
चैत १८, २०७६
सप्तरी । सशस्त्र प्रहरीका एक हबल्दार कारबाहीमा परेका छन् । नेपालभारत सीमानाका बन्द र लकडाउनका समयमा भारतबाट दैनिक उपभोग्य सामान किनेर आइरहेका सप्तरीका दुई युवकलाई कुटपिट गर्ने सशस्त्र प्रहरी कारबाहीमा परेका हुन् । सप्तरीको बलान बिहुल गाउँपालिका३ का युवालाई सशस्त्र...
गाउँ हिँडेका ३४ जनाको सडकमै मृत्यु
एजेन्सी
चैत १८, २०७६
एजेन्सी । कोरोना भाइरसको संक्रमण नियन्त्रणको लागि ला भारतमा २१ दिन लकडाउन जारी छ । मार्च २४ देखि देखि सुरु भएको लकडाउन अप्रिल १४ जारी रहनेछ । लकडाउनबाट निम्न आय स्रोत भएका, दैनिक मजदुरी गरेर पेट पाल्न बाध्य वर्ग नराम्रोसँग...
सन्नीको टि-शर्टमा के छ त्यस्तो खास ? (तस्विरसहित)
एजेन्सी
चैत १८, २०७६
बलिउड अभिनेत्री सन्नी लियोनी समय समयमा चर्चामा आइरहन्छिन् । पूरै देशमा लकडाउन भएपछि सन्नी पनि आफ्नो घरमै समय बिताइरहेकी छिन् । अरु बेला पनि सामाजिक सञ्जालमा निकै सक्रिय रहने सन्नी अहिले होम क्वोरेन्टाइनमा बस्दा त झनै बढी सामाजिक सञ्जालमा व्यस्त...
जिबी रोडका यौनकर्मीको बिजोग
एजेन्सी
चैत १८, २०७६
एजेन्सी । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै देह व्यापारमाथि समेत प्रतिवन्ध लगाइएको छ । तर पनि केही रेड लाइट इलाकामा यौन धन्दा हुने गरेको खुल्न आएको छ । अजमेरी गेटदेखि लाहौरी गेटसम्मको इलाकामा पर्ने जिबी रोड भारतको चर्चित रेड...
भुटानमा पनि बढ्यो लकडाउनको अवधि
एजेन्सी
चैत १८, २०७६
एजेन्सी । भुटानमा लकडाउनको अवधि बढाएर २१ दिने बनाइएको छ । हिजो (सोमबार) घोषणा भएको २१ दिने लकडाउन आज (मंगलवारदेखि) लागू हुने छ। भुटानका प्रधानमन्त्रीको आधिकारिक ट्विटर एकाउन्टमा सरकारले २१ दिने लकडाउन गर्ने निर्णय गरेको उल्लेख छ । उच्च सर्तकताका...
अतिविपन्नको खाद्य अधिकार सुरक्षित गर्न सर्वोच्चको आदेश
नेपाल फ्ल्यास
चैत १७, २०७६
काठमाडौं । गरिव तथा विपन्न मजदुरको जीवनयापनको व्यवस्था गर्न सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चले लकडाउनका कारण प्रभावित भएका अति विपन्न मजदुरहरुको आधारभूत जीवनयापनको तत्काल व्यवस्था गर्न सरकारका नाममा यस्तो आदेश जारी गरेको हो ।...
लकडाउनको असर : मर्कामा मजदुर वर्ग
श्यामसुन्दर पुडासैनी
चैत १७, २०७६
काठमाडौँ । क्यानडाले कोरोना भाइरसका कारण आम्दानी गुमेका प्रत्येक नागरिकलाई साताको पाँच सय अमेरिकी डलर दिइरहेको छ ।भारतको केन्द्रीय सरकारले सङ्कटको यो घडीमा गरिब, कामदार र सुकुम्वासी जनताको सुरक्षाका लागि भनेर १७ खर्व भारतीय रुपैयाँ बराबरको राहत योजना सार्वजनिक गरेको...
मन्त्रालय र राष्ट्र बैंकले पनि सवारीसाधन पास वितरण गर्ने
नेपाल फ्ल्यास
चैत १७, २०७६
काठमाडौं । उद्योग वणिज्य तथा आपूर्ति मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल राष्ट्र बैंकबाट पनि अत्यावश्यक सेवाका सवारी साधनको पास जारी हुने भएको छ । सरकारले लकडाउनको समय बढाएसँगै सवारी साधन पास वितरण गर्ने ठाउँमा भीडभाड हुने...
«
1
...
28
...
56
57
58
59
60
61
62
63
64
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय