मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१३५० समाचारहरू
एजेन्सी
भारतीय पूर्वराष्ट्रपति मुखर्जीको निधन
एजेन्सी
भदौ १५, २०७७
कोरोनाभाइरसको संक्रमण भएपछि अस्पताल भर्ना भएका भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएकाे छ । दिल्लीस्थित आर्मी रिसर्च एण्ड रेफरल हस्पिटलमा उचारकाे क्रमकाे उनकाे मृत्यु भएकाे हाे । अगस्टको दोस्रो साताबाट बिरामी भएपछि उनलाई सैनिक अस्पताल लगेर भर्ना गरिएको हो ।...
भारतमा एकैदिन थपिए ७८ हजार ७८१ जना संंक्रमित
एजेन्सी
भदौ १५, २०७७
भारतमा विश्वकै अहिलेसम्मको एकैदिनको उच्च संक्रमण पाइएको छ । विश्वको तेस्रो उच्च संक्रमित संख्या रहेको भारतमा एकैदिन ७८ हजार ७८१ जना संक्रमित थपिएका छन् । यसअघि १७ जुलाईमा ७८ हजार २९९ संक्रमित सहित अमेरिकामा विश्वकै उच्च दैनिक संक्रमण पाइएको थियो...
भारतीय पूर्वराष्ट्रपति मुखर्जीको स्वास्थ्य अवस्था झन् बिग्रिँदै
एजेन्सी
भदौ १५, २०७७
कोरोनाभाइरसको संक्रमण भएपछि अस्पताल भर्ना भएका भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था थप बिग्रिएको चिकित्सकहरुले बताएका छन् । दिल्लीस्थित आर्मी रिसर्च एण्ड रेफरल हस्पिटललले विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्य अवस्थामा झन झन रुपमा समस्या आएको जनाएको छ । मुखर्जीलाई केही...
कोरोनाका कारण ब्राजिलमा मृत्यु हुनेको संख्या एक लाख २० नाघ्यो
एजेन्सी
भदौ १५, २०७७
ब्राजिलमा पछिल्लो २४ घन्टामा१६ हजारभन्दा बढीमा कोरोना पहिचान भएको छ । प्राप्त समाचारअनुसार यहाँ पछिल्लो २४ घण्टामा मात्र १६ हजार १५८ जना कोभिड १९ का सङ्क्रमित भेटिएका छन् ।तर,अधिकारीहरुका अनुसार यो संख्या भने पहिलेभन्दा कम हो । त्यसैगरी, कोरोनाका कारणपछिल्लो२४...
भारतमा एकैदिन ७९ हजार जनामा कोरोना संक्रमण
एजेन्सी
भदौ १४, २०७७
एजेन्सी । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको सङ्ख्या वृद्धि हुँदैगइरहेको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भएका छन् । भारतको संघीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा ७८ हजार ७६१ जना कोरोनाभाइरसबाट संक्रमित...
कोरोना संक्रमणकाबीच लकडाउन खुकुलो बनाउँदै भारत
एजेन्सी
भदौ १४, २०७७
कोरोना भाइरसको तीव्र संक्रमणका बीच भारतले क्रमशः लकडाउन खुला गर्न थालेको छ । भारतको केन्द्रीय गृह मन्त्रालयले अनलक४ को निर्देशिका जारी गर्दै सेप्टेम्बर ७ तारिखदेखि मेट्रो रेल सञ्चाल गर्ने अनुमति दिएको छ । स्कुल, कलेज तथा शैक्षिक संस्थाहरु भने बन्द...
पेनाल्टीमा जित निकाल्दै आर्सनलले उचाल्यो कम्युनिटी शिल्डको उपाधि
एजेन्सी
भदौ १३, २०७७
फुटबल क्लब आर्सनलले कम्युनिटी शिल्ड फुटबलको उपाधि जितेको छ । लिभरपुललाई पेनाल्टी सुटआउटमा हराउँदै आर्सनलले उपाधि जितेको हो । वेम्बली स्टेडियममा शनिबार भएको फाइनलमा आर्सनल लिभरपुललाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले पराजित गर्न सफल भयो । खेलको १२ औं मिनेटमा...
रेलवे बोर्ड प्रवक्ताकी श्रीमती र छोराको हत्या, छोरी थिइन् डिप्रेशनमा
एजेन्सी
भदौ १३, २०७७
भारत उत्तर प्रदेशको राजधानी लखनउमा दुई जनाको गोली हानी हत्या गरिएको छ । भिभिआइपी रेलवे कोलोनीस्थित गौतमपल्लीमा सो घटना भएको हो । भारतीय रेल सेवाका अफिसर राजेश दत्त (आरडी) बाजपेईकी श्रीमती मालती र उनका २० वर्षीय छोरा शरदको हत्या भएको...
रियालाई सोधपुछ गर्ने डिसिपीका पूरै परिवारका सदस्यमा कोरोना पुष्टि
एजेन्सी
भदौ १३, २०७७
एजेन्सी । सुशान्तसिंह राजपूत आत्महत्या केसमा अभिनेत्री रिया चक्रवर्तीलाई शोधपुछ गरिरहेका डिसिपी अभिषेक त्रिमुखेसहित उनका पूरै सदस्यमा कोरोना पुष्टि भएको छ । गत १४ जुनराति बान्द्रस्थित आफ्नै घरमा बलिउड अभिनेता सुशान्तसिंह राजपूतले झुण्डिएर आत्महत्या गरेका थिए । उनको आत्महत्याको अनुसन्धानको...
विश्वभर सङ्क्रमितको संख्या दुई करोड ४९ लाख नाघ्यो
एजेन्सी
भदौ १३, २०७७
विश्वमा दुई करोड ४९ लाख २८ हजार ७८१ जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार जानकारी दिएको छ । सो संगठनकाअनुसार शनिबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ४१ हजार ६८१ जना कोरोना भाइरस सङ्क्रमणका कारण...
भारतमा एकैदिन ७६ हजारभन्दा बढी संक्रमित थप
एजेन्सी
भदौ १३, २०७७
भारतमा कोरोना भाइरसबाट एक दिनमा ७६ हजारभन्दा बढी संक्रमित भएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा ७६ हजार ४७२ जना संक्रमित भएको जनाएको छ । मन्त्रालयका अनुसार योसँगै भारतमा शनिबार विहानसम्म संक्रमित भएकाहरुको संख्या ३४...
भारतीय रक्षामन्त्री किन जाँदैछन् रुस ?
एजेन्सी
भदौ १३, २०७७
भारतीय रक्षामन्त्री राजनाथ सिंह आगामी हप्ता रुसको भ्रमणमा जाने भएका छन् । रक्षामन्त्री राजनाथ सिंह रुस भ्रमणमा आउने जानकारी रुसमा रक्षामन्त्री सेर्गेइ सोइगुले दिएका छन् । भारतीय रक्षामन्त्री राजनाथ सिंहले आगामी हप्ता (सेप्टेम्बर ४ देखि ६ तारिखसम्म) रुसको भ्रमण गर्ने...
अमेरिकाको लुइजियानामा शक्तिशाली आँधी, चार जनाको मृत्यु
एजेन्सी
भदौ १२, २०७७
अमेरिकाको लुइजियाना राज्यमा शक्तिशाली समुद्री आँधीबाट कम्तीमा चार जनाको मृत्यु भएको छ । लरा नामक आँधीले पुर्याएको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको अधिकारीहरुले बताएका छन् । आँधीपछि लुइजियानाको एउटा नगरमा रसायन कारखानामा आगलागी भएपछि स्थानीय मानिसहरूलाई सावधान गराइएको छ...
भारतमा भयावह बन्दै कोरोना, एकैदिन थपिए अहिलेसम्मकै धेरै संक्रमित
एजेन्सी
भदौ १२, २०७७
भारतमा पछिल्लो २४ घण्टामा ७६ हजार ८२६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । भारतमा एकैदिन थपिएको यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो । यसअघि बुधबार ७५ हजार सात सयभन्दा बढीमा संक्रमण पुष्टि भएको थियो । भारतमा पछिल्ला दिनहरुमा संक्रमितको...
अमेरिकामा कोरोनाबाट १ हजारभन्दा बढी कैदीको मृत्यु
एजेन्सी
भदौ ११, २०७७
अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म १ हजारभन्दा धेरै कैदीहरुको मृत्यु भएको छ । एसीएलयूले ट्वीट गरेर देशभरका जेलहरूमा रहेका १ हजारभन्दा धेरै कैदीहरूको कोरोनाका कारण मृत्यु भएको बताएको हो । अमेरिकामा अहिलेसम्म १ लाख ८३ हजार ६७७ जनाको मृत्यु भएको...
स्कटल्यान्डले बनायो १२ मिनेटमै कोरोनाको नतिजा दिने मेसिन
एजेन्सी
भदौ ११, २०७७
स्कटल्यान्डमाकोरोना भाइरस परीक्षण गरेको १२ मिनेटमै रिपोर्ट हेर्न मिल्ने भएको छ । स्कटल्याण्डको स्वास्थ्य सेवाले लुमिराडिएक्स कम्पनीसँग परीक्षण गरेको १२ मिनेटमै नतिजा दिनेगरी सम्झौता गरेको जनाएको छ । यो सम्झौता गरेसँगै अब कोरोना परीक्षणको लागि विशेष किट प्रयोग गर्न सजिलो...
भारतमा ६० हजारभन्दा बढी संक्रमितको मृत्यु
एजेन्सी
भदौ ११, २०७७
भारतमा कोरोना भाइरस (कोभिड(१९) बाट मृत्यु हुनेको संख्या ६० हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ६० हजार ४७२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको...
कोरोनाबाट प्रभावित १५ देश (सूचीसहित)
एजेन्सी
भदौ १०, २०७७
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट हालसम्म दुई करोड ४० लाखभन्दा बढी मानिस संक्रमितभएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमणबाट विश्वभर आठलाख २३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । पछिल्लो चौबीस घण्टामा दुईलाख ४८ हजारभन्दा बढी मानिस कोरोनाबाट...
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ हजार नाघ्यो
एजेन्सी
भदौ ०९, २०७७
भारतमा कोरोना भाइरका कारणमृत्यु हुनेको संख्या ५८ हजार नाघेको छ । भारतीयस्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसकाकारण ५८ हजार ३९० को मृत्यु भएको छ । पछिल्लो २४ घन्टमा ८४८ जनाको मृत्यु भएको छ । भारतमा संक्रमित हुनेको संख्या ३१...
साढे चार महिनापछि एक व्यक्तिमा फेरि संक्रमण, के भन्छन् वैज्ञानिक ?
एजेन्सी
भदौ ०९, २०७७
कोरोना भाइरस (कोभिड-१९) संक्रमणपश्चातस्वस्थ (निको) भएकाहङकङका एक व्यक्तिमा पुनः संक्रमण भएको पाइएको छ । ३० वर्षीय एक युवामा पहिलो संक्रमण भएको साढे चार महिनापछि दोस्रो पटक संक्रमण पुष्टि भएको हो । ती संक्रमित १४ दिन अस्पतालमा उपचार गरेर कोरोनामुक्त भएका...
«
1
...
11
...
22
23
24
25
26
27
28
29
30
...
49
...
68
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय