मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१३५० समाचारहरू
एजेन्सी
भारतमा ९० हजारभन्दा बढीको मृत्यु, कति छन् संक्रमित ?
एजेन्सी
असोज ०७, २०७७
भारतमा कोरोना भाइरस(कोभिड-१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा एक हजार २४ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९० हजार २१ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सेप्टेम्बर १ देखि भारतमा...
भारतमा एकैदिन डिस्चार्ज हुनेको सङ्ख्या अहिलेसम्मकै धेरै
एजेन्सी
असोज ०६, २०७७
भारतमा एकैदिनमा कोरोनाभाइरसबाट संक्रमणमुक्त भएकाहरुको सङ्ख्या अहिलेसम्मकै धेरै देखिएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो तीन दिनमा प्रत्येक दिन औसतमा ९० हजार जनाका दरले विरामीहरु संक्रमणमुक्त भएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो तीन दिनमा संक्रमणमुक्त भएकाहरुको सङ्ख्या...
भारतमा कोरोना संक्रमितको संख्या बढिरहँदा ताजमहल खुल्यो
एजेन्सी
असोज ०५, २०७७
भारतमा कोरोना भाइरसका संक्रमितको संख्या बढिरहँदाउत्तर प्रदेशको आग्रास्थित ताजमहल र केही विद्यालयस्थानीय प्रशासनले खुला गरेको छ । भारतमा कोभिड१९ बाट संक्रमितको संख्या ५४ लाख नाघिसकेको छ । संयुक्तराज्य अमेरिकापछि भारतमा सबैभन्दा बढी मानिस कोभिड१९ बाट संक्रमित भइसकेका छन् । गत...
महाराष्ट्रमा तीनतले भवन भत्किँदा दश जनाको मृत्यु, उद्धार जारी
एजेन्सी
असोज ०५, २०७७
भारतको महाराष्ट्रमा सोमबार बिहान एक आवासीय भवन भत्किँदाकम्तीमा दश जनाको मृत्यु भएको छ । सोमबार महाराष्ट्रको भिवान्डीमा रहेको पटेल कम्पाउण्ड क्षेत्रको एक भवन भत्किँदा सो घटना भएको हो ।सो भवन सोमबार बिहान ४ः४० बजे भत्किएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।...
यसकारण उत्तर कोरियाले फर्काइदियो चीनबाट आएको मास्क
एजेन्सी
असोज ०४, २०७७
चीनबाट आएको ठूलो परिमाणको मास्क उत्तर कोरियाले फिर्ता पठाइदिएका छन् । मास्कको अभाव भइरहेको समयमा उत्तर कोरियाले मास्क फिर्ता पठाइदिएको हो । उक्त मास्क दक्षिण कोरियामा बनाइएको हुनसक्ने आशंकामा उत्तर कोरियाका अधिकारीहरुले मास्क फिर्ता गरेका हुन् । किनकी, दक्षिण कोरियामा...
कोभिड- १९ नयाँ नियम : घर आइसोलेसनमा नबसे १५ लाख जरिबाना
एजेन्सी
असोज ०४, २०७७
इंग्ल्यान्डमा सेल्फ आइसोलेसनमा बस्नका लागि दिइएको निर्देशन बेवास्ता गरे त्यस्ता व्यक्तिलाई १० हजारपाउण्डसम्म (१५ लाख नेपाली रुपैयाँ) जरिवाना हुनसक्ने इङ्गल्यान्ड सरकारले बताएको छ । नयाँ कानूनको नियम अनुसार कोरोनाभाइरस सङ्क्रमण देखिएका वा शंका लागेका व्यक्तिले सेल्फ आइसोलेशनमा बस्नुपर्नेछ। नयाँ नियमअन्तर्गत...
कोरोनाबाट विदेशमा २४४ नेपालीको निधन
एजेन्सी
असोज ०४, २०७७
कोरोना भाइरस सङ्क्रमणका कारण विदेशमा २४४ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार १७ मुलुकमा सो संख्यामा नेपालीकोमृत्यु भएको हो । कोरोनाका कारण नेपालसहित विश्वभर कुल ६४५ नेपालीको मृत्यु भएको संघले जनाएको छ ।...
भारतमा कोरोना संक्रमितको संख्या कति पुग्यो ?
एजेन्सी
असोज ०४, २०७७
भारतमा कोरोना संक्रमितको संख्या ५४ लाख नाघेको छ। भारतको स्वास्थ्य मन्त्रालयले आइतबारसार्वजनिक गरेको तथ्यांकअनुसार २४ घण्टामा ९२ हजार ६ सय पाँचसंक्रमित थप भई कोरोना संक्रमितको संख्या ५४ लाख ६ सय २० पुगेको हो। यसैगरी, २४ घण्टामा एक हजार एक सय...
गुगलले हटाइदियो भारतीय चर्चित एप
एजेन्सी
असोज ०२, २०७७
भारतको एउटा चर्चित एप्लिकेसन गुगलले प्ले स्टोरबाट हटाइदिएको छ । बिबिसीका अनुसार, पेटिएम एप गुगलले प्ले स्टोरबाट हटाइदिएको हो । गुगलले अनलाइन बाजीसम्बन्धी शर्तहरु उल्लंघन गरेको आरोप लगाएको छ । पेटिएम भारतको एक चर्चित एप हो । महिनामा झण्डै पाँच...
राष्ट्रसंघको महासभामा ट्रम्प उपस्थित नहुने, १७३ देशका नेताले सम्बोधन गर्ने
एजेन्सी
असोज ०२, २०७७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्र संघको साधारण सभामा व्यक्तिगत रुपमा भाषण नदिने भएका छन् । सभामा भाषण दिने आफ्नो योजना ट्रम्पले त्यागेको ह्वाइट हाउसका चीफ अफ स्टाफ मार्क मेडोजले पत्रकारहरुलाई बताएका छन् । संयुक्त राष्ट्रसंघको अर्को हप्ता हुने महासभालाई...
भारतमा ५२ लाखभन्दा बढी संक्रमित
एजेन्सी
असोज ०२, २०७७
भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको संख्या अहिलेसम्मकै धेरै पुगेको छ । अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ९६ हजार ४२४ जना सङ्क्रमित भएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या ५२ लाखभन्दा बढी पुगेको छ ।...
विश्वमा कोरोना सङ्क्रमितको संख्या तीन करोड नाघ्यो
एजेन्सी
असोज ०२, २०७७
संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले विश्वमा कोरोनाका कारण विश्वका तीन करोड मानिस संक्रमित भएको बताएको छ । सो विश्वविद्यालयका अनुसार अमेरिकामाकोरोनाका कारण सबैभन्दा बढीसंक्रमितर मृत्युको संख्याअमेरिकामा छ। हालसम्म सो देशमा ६६,६९,३२२ भन्दा बढी सङ्क्रमित भएका छन् भने १,९७,५८९कोमृत्यु भएकोउक्त...
'अक्टोबरदेखि कोरोनाविरुद्धको खोप वितरण'
एजेन्सी
असोज ०१, २०७७
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अक्टोबरसम्ममा कोरोनाभाइरस विरुद्धको खोप अमेरिकामा वितरण गर्न सकिने बताएका छन् । स्थानीय समय अनुसार बुधबार उनले अक्टोबरमा देशभरी नै खोप वितरण गर्न सकिने सम्भावना रहेको जानकारी दिएका हुन् । उनले सन् २०२० को...
फेसबुक र गूगलको सन्दर्भमा अस्ट्रेलियामा नयाँ कानुन !
एजेन्सी
असोज ०१, २०७७
फेसबुक र गूगलले अखबारका समाचारका लागि भुक्तानी गर्नुपर्ने सम्बन्धी प्रस्ताव समेटिएको मस्यौदा कानुनमा ती दुबै निकायलाई आफ्नो संशोधन पेश गर्न समय दिइएको छ । तर मस्यौदा कानुनका लेखकहरुले सैद्धान्तिक रुपमा कानुनको मुख्य विषयमा परिमार्जन नहुने जनाएका छन् । अस्ट्रेलियाली स्वच्छ...
भारतमा एकैदिन थपिए ९७ हजारभन्दा धेरै संक्रमित
एजेन्सी
असोज ०१, २०७७
भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) का ९७ हजार ८९४ नयाँ संक्रमित थपिएका छन् । त्यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा करोना भाइरसबाट संक्रमित हुनेको संख्या ५१ लाख १८ हजार २५४ पुगेको छ । त्यस्तै भारतमा कोरोना भाइरसको...
किसानको छोरा सुगा जापानको नयाँ प्रधानमन्त्री
एजेन्सी
भदौ ३१, २०७७
जापानको सत्तारुढ दल लिबरल डेमोक्रयाटिक पार्टीका प्रमुख योशिहिदे सुगा प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । जापानको संसदमा बुधबार भएको निर्वाचनमा उनी अत्यधिक मतका साथ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । जापानको संसदमा अहिले सुगाले नेतृत्व गरेको पार्टीको बहुमत रहेकाले पनि उनले संसदमा...
बिल गेट्सका पिताको निधन
एजेन्सी
भदौ ३१, २०७७
माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सका पिता विलियम हेनरी गेट्स द्वितीयको ९४ वर्षको उमेरमा निधन भएको छ । उनको ९४ वर्षको उमेरमा हुड क्यानलस्थित निवासमा सोमबार निधन भएको बताइएको छ । विल गेट्सको पारिवारिक स्रोतले उनको सोमबार निधन भएको जानकारी मंगलबार गराएको...
बिहारमा चट्याङ लागेर १५ को मृत्यु
एजेन्सी
भदौ ३१, २०७७
भारतको बिहार राज्यका विभिन्न जिल्लामा हालै केही दिनयता भएको अविरल वर्षा र त्यसपछिको चट्याङमा परी १४ जनाको ज्यान गएको छ । यसै हप्ता बिहारका विभिन्न ६जिल्लामा चट्याङ लागेर १५ जनाको मृत्यु भएको छ। समाचारमा जनाइएअनुसार अविरल वर्षासँगै परेको चट्याङले लागेर...
भारतमा कस्तो छ कोरोना संक्रमणको अवस्था ?
एजेन्सी
भदौ ३१, २०७७
काठमाडौं । भारतमा पछिल्ला दिनमा कारोना संक्रमण तीव्र रुपमा फैलिरहेको छ । भारतमा कोरोना भाइरस (कोभिड१९) संक्रमितको संख्या ५० लाख नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरस संक्रमितको संख्या ५० लाख २० हजार ३६० पुगेको छ...
भारतद्वारा दुई हजार थान रेमेडिसिभर प्रदान
एजेन्सी
भदौ ३०, २०७७
भारत सरकारले नेपाल सरकारलाई गम्भीर अवस्थाका कोभिड१९ का संक्रमितको उपचारका निम्ति आवश्यक पर्ने रेमेडिसिभर प्रदान गरेको छ । नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले भारत सरकारका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई आज २ हजार थान रेमेडिसिभर उपहारस्वरुप हस्तान्तरण गरे । कोभिड१९को...
«
1
...
10
...
19
20
21
22
23
24
25
26
27
...
47
...
68
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय