मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१३५० समाचारहरू
एजेन्सी
माल्दिभ्समा पनि कोभिड १९ का संक्रमित बढ्दै
एजेन्सी
भदौ ०८, २०७७
एजेन्सी । दक्षिण एसियाको सानो देश माल्दिभ्समा पनि कोभिड-९ का संक्रमितहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको बताइएको छ । माल्दिभ्सको राजधानी मालेबाट प्राप्त समाचारमा यहाँ संक्रमितहरूको संख्या ६हजार नाघेको छ । मालदिभ्समापछिल्लो समयमा कोभिड १९ का संक्रमितहरू बढिरहेकाप्राप्त समाचारमा जनाइएको हो...
बार्सिलोना फर्कन चाहन्छु : कौटिन्हो
एजेन्सी
भदौ ०८, २०७७
एजेन्सी । ब्राजिलियन स्टार खेलाडी फिलिपे कौटिन्होले आफूबार्सिलोना फर्कनचाहेको बताएका छन् । सन् २०१९ मा बार्सिलोनाबाट लोनमा जर्मन क्लब गएका कौटिन्होले पुनः बार्सिलोना फर्कने बताएका छन् । पछिल्लो समय बायर्नका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका कौटिन्होले यो सिजन बायर्नका लागि...
एकै परिवारका पाँच जनाको झुण्ड्याएर हत्या
एजेन्सी
भदौ ०८, २०७७
एजेन्सी । भारतको मध्यप्रदेशस्थित एक घरका पाँच जना सदस्यको उनीहरुकै घरमा झुण्ड्याएर हत्या गरिएको पाइएको प्रहरीले जनाएको छ । परिवारका सबै सदस्यलाई झुण्ड्याइएको भन्ने सूचनाका आधारमा गएको प्रहरीले उनीहरुको हत्या गरिएकोजनाएको हो । आइतबार राति सो घटना भएको प्रहरीले जनाएको...
कोरोना कहर: आठ लाखको मृत्यु, कुन देशमा कति पुगे मृतक ?
एजेन्सी
भदौ ०७, २०७७
एजेन्सी । विश्वभरी फैलिएको कोरोनाभाइरसका कारण आइतबारसम्म मृत्यु भएकाहरुको सङ्ख्या आठ लाख पुगेको छ । जोन हकिङ्स विश्वविद्यालयले शनिबार दिएको जानकारी अनुसार कोरोनासम्वन्धी समस्याका कारण मृत्यु भएका आठ लाखमध्ये सवैभन्दा धेरै अमेरिकाका छन् । अमेरिकामा आइतबारसम्म एक लाख ७५ हजार...
खोप परीक्षणको विषयमा रिसाए ट्रम्प
एजेन्सी
भदौ ०७, २०७७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस (कोभिड१९) विरुद्धको खोपको मानव परीक्षण सुस्त बनाउन खोजेका भन्दै अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) प्रति निकै आक्रोशित भएका छन् । ट्रम्पले आलोचना गर्दै भने, 'एफडिए वा यसका अधिकारीले औषधी कम्पनीहरूले खोप र उपचारको मानव...
दक्षिण कोरियामा पुनः तीव्र गतिमा फैलिँदै संक्रमण, पछिल्लो २४ घण्टामा ३ सय ९७ नयाँ संक्रमित
एजेन्सी
भदौ ०७, २०७७
दक्षिण कोरियामा मार्च पछि एकैदिन कोरोनाका सबैभन्दा धेरै संक्रमित फेला परेका छन् । राजधानी सोलको एक चर्चबाट सुरु भएको संक्रमण तीब्र रुपमा फैलिरहेको छ । यो चर्चका सदस्यले राजनीतिक प्रदर्शनमा पनि भाग लिएका थिए । द कोरियन सेन्टर फर डिजीज...
मास्कको नयाँ नियमः कुन उमेरका व्यक्तिले कस्तो मास्क लगाउने ?
एजेन्सी
भदौ ०७, २०७७
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले १२ वर्षमाथिका बालबालिकाहरूले पनि अनिवार्य मास्क लगाउनुपर्ने बताएको छ । १२ वर्षभन्दा माथिकालाई मास्क लगाउने विषयमा नयाँ नियम जारी गर्दै डब्ल्युएचओले १२ वर्षमाथिका बालबालिकालाई पनि वयस्कहरुले जस्तै अनिवार्य मास्क लगाउन आग्रह गरेको हो...
भारतमा थपिए अहिलेसम्मकै बढी संक्रमित, अमेरिका र ब्राजिललाई उछिन्यो
एजेन्सी
भदौ ०७, २०७७
काठमाडौं । भारतमा तीव्र रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट गएको २४ घण्टामा अमेरिका र ब्राजिलमा भन्दा धेरै संक्रमित थपिएका छन् । शनिबार एकैदिन भारतमा ७० हजार ६८ जना संक्रमित थपिएका हुन् । जबकि, अमेरिकामा ४३ हजार ८ सय जना...
विश्व स्वास्थ्य संगठनले लेबनानमा थप स्वास्थ्य सहायता सामग्री पठायो
एजेन्सी
भदौ ०६, २०७७
विश्व स्वास्थ्य संगठनले बेरुतमा थप स्वास्थ्य सहायतासम्बन्धी सामग्री पठाइएकोछ । सो संगठनले लेबनानमा १७ लाख अमेरिकी डलरबराबरको स्वास्थ्य सामग्री पठाउनेघोषणाअनुरुप नै स्वास्थ्य सहायता सामग्री लेबनान पठाएको हो । लेबनानमा यसअघि अगष्ट महिना पहिलो हप्तातिर पहिलो पटक सामग्री पठाइएको थियो ।...
अमेरिकामा बेरोजगारीको संख्या बढ्दै, १० लाखभन्दा बढीले गरे बीमा आवेदन
एजेन्सी
भदौ ०६, २०७७
अमेरिकामा पछिल्लो समयमा बढ्दो बेरोजगारीका कारण रोजगार बीमाको कार्यक्रमका लागि धेरै नागरिकले आवेदन दिइरहेका छन् । यो संख्या अमेरिकामा कम्तीमा पनि ११ लाख पुगेको छ । अमेरिकामा कोरोना महामारीका कारण यस्तो अवस्था आएको हो । गएको पाँच महिनामा अमेरिकामा कोरोना...
२ वर्षमा महामारी नियन्त्रणमा आउने डब्लुएचओको विश्वास
एजेन्सी
भदौ ०६, २०७७
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले २ वर्षमा कोरोना भाइरसको महामारी नियन्त्रणमा आउने अपेक्षा गरेको छ । डब्ल्युएचओका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले कोरोना भाइरसको महामारी दुई वर्षभित्र नियन्त्रणमा आउने आशा बढेको जनाएका छन् । सन् १९१८ मा स्पेनिस फ्लूको महामारी...
भारतमा कति पुग्यो मृतकको संख्या ?
एजेन्सी
भदौ ०६, २०७७
भारतमा कोरोनाको संक्रमण तीव्र गतिमा बढीरहेको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार गएको २४ घण्टामा कोरोना संक्रमणबाट९४५ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ५५ हजार नाघेको छ । भारतमा अहिलेसम्म५५ हजार ७९४...
'स्पेनिस फ्लूभन्दा कोरोना चाँडै नियन्त्रणमा आउँछ'
एजेन्सी
भदौ ०६, २०७७
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दुई वर्षभित्र कोरोना भाइरसबाट उत्पन्न महामारीबाट विश्वले पार पाउन सक्ने आशा व्यक्त गरेको छ । कोरोना महामारी सुरु भएको करिब ८ महिना बितिसकेको छ । डब्लुएचओका अनुसार, १९१८ को स्पेनिस फ्लूको तुलनामा कोरोना महामारीलाई चाँडो...
रुसी सरकारका आलोचक नाभाल्नी अस्पताल भर्ना
एजेन्सी
भदौ ०४, २०७७
रुस सरकारका कडा आलोचक तथा विपक्षी अगुवा एलेक्सी नाभाल्नी बिहीबार अस्पताल भर्ना भएका छन् । शंकास्पद रुपमा विषाक्त पदार्थको सेवन गरेपछि उनलाई अस्पताल भर्ना गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । भ्रष्टाचारविरुद्धको फाउन्डेसनका सञ्चारसचिव किरा यर्मयशले दिएको जानकारीअनुसार बिहीबार बिहान...
भारतका केन्द्रीय मन्त्री गजेन्द्रलाई कोरोना पुष्टि
एजेन्सी
भदौ ०४, २०७७
एजेन्सी । भारतका केन्द्रीय मन्त्री गजेन्द्रसिंह शेखावतलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जालट्विटरमार्फतआफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् ।भारतका जलशक्तिमन्त्री गजेन्द्रले ट्विटरमामा भनेका छन्,केही लक्षण देखिएपछि मैले कोरोना भाइरस टेस्ट गरेको थिएँ, पोजेटिभ आएको छ ।...
कोरियामा फेरि महामारीको रुपमा फैलिँदै कोरोना
एजेन्सी
भदौ ०४, २०७७
दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड१९) को संक्रमण पछिल्लो समय पुनः देखा परेको छ । लगभग नियन्त्रणमा आइसकेको कोरोना यसपटक राजधानी सउल तथा आसपासका क्षेत्रमा माहामारीका रुपमा फैलिएको छ । जनस्वास्थ्यविद्ले संक्रमण नियन्त्रण बाहिर जानसक्ने जनाएका छन् । कोरिया रोग नियन्त्रण...
भारतमा एकैदिन थपिए अहिलेसम्मकै धेरै संक्रमित
एजेन्सी
भदौ ०४, २०७७
काठमाडौं । भारतमा एकैदिन(पछिल्लो २४ घण्टामा) ६९ हजार १ सय ९६ जना कोरोना संक्रमित थपिएका छन् । भारतमा एकै दिनमा यति धेरै संक्रमित थपिएको यो पहिलो पटक हो । यसअघि साउन २८ गते एकै दिनमा ६७ हजार व्यक्तिमा संक्रमण पुष्टि...
फोक्सोमा संक्रमण देखिएपछि भारतका पूर्वराष्ट्रपतिको स्वास्थ्य अवस्था थप नाजुक
एजेन्सी
भदौ ०३, २०७७
भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था थप नाजुक बनेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मुखर्जीको उपचार भइरहेको आर्मी अस्पतालले बयान जारी गरेर फोक्सोमा संक्रमण देखिएका कारण अवस्था थप बिग्रिएको जानकारी दिएको हो । भेन्टिलेटरमा रहेका उनको स्वास्थ्य अवस्थामा विशेषज्ञ डाक्टरले...
विश्वभर कति पुग्यो मृतकको संख्या ?
एजेन्सी
भदौ ०३, २०७७
विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड २३ लाख ६ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ करोड ५७ लाख भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ लाख ८४ हजार ३५३...
कोरोनाबाट प्रभावित तीन देशको यस्तो छ अवस्था
एजेन्सी
भदौ ०३, २०७७
भारतमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या २७ लाख ६७ हजार २७३ पुगको छ । संक्रमितमध्ये ५२ हजार ८८९ जनाको मृत्यु भइसककेको भारतको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी संक्रमितमध्ये २० लाख ३७ हजार ८७० जना कोरोनामुक्त भइ डिस्चार्ज भएका...
«
1
...
12
...
23
24
25
26
27
28
29
30
31
...
49
...
68
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय