मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१३५० समाचारहरू
एजेन्सी
एउटा भेडाको मूल्य ५ करोड ७३ लाख !
एजेन्सी
भदौ २२, २०७७
नेदरल्याण्डमाएउटा भेडा ५ करोड ७३ लाख रुपैयाँमा बिक्रि भएको छ । डबल डाइमन्ड नाम दिइएको टेक्सेलको भेडा हालै संसारको सबैभन्दा महँगो भेडा बन्न सफल भएको छ । आनुवंशिक रुपमा उत्कृष्ट मानिएको यो भेडा स्कटमा आयोजित लिलामीमा ४ लाख ९० हजार...
अमेरिकामा यो वर्षको अन्त्यसम्म कोरोनाबाट चार लाखभन्दा बढीको मृत्यु हुने आँकलन
एजेन्सी
भदौ २२, २०७७
एजेन्सी ।अमेरिकामा यो वर्षको अन्त्यसम्म कोरोनाका मृतक ४ लाख नाघ्ने प्रक्षेपण गरिएको छ । युनिभर्सिटी अफ वासिङ्टनको स्वास्थ्य संस्थानले शुक्रबार गरेको प्रक्षेपणमा कोरोनाबाट अमेरिकामा मात्रै यो वर्षको अन्त्यसम्म ४ लाख १० हजार जनाको मृत्यु हुने प्रक्षेपण गरेको हो । यो...
कोरोना कहर : भारतले ब्राजिललाई पनि उछिन्यो
एजेन्सी
भदौ २२, २०७७
कोरोना भाइरस(कोडि-१९) संक्रमणमा भारतले ब्राजिललाई पनि उछिनेको छ । कोरोना संक्रमित धेरै हुने देशको सूचीमा अब भारत विश्वकै दोस्रो नम्बरमा उक्लिएको छ । पहिलो नम्बरमा अमेरिका छ । भारतमा पछिल्लो केही दिनयता दैनिक ८० हजारभन्दा बढी कोरोना संक्रमित थपिने गरेका...
सरकारी टिभी च्यानलकी पत्रकारको गोली हानी हत्या
एजेन्सी
भदौ २१, २०७७
पाकिस्तानमा २७ वर्षीया महिला पत्रकारको गोली हानी हत्या गरिएको छ । पत्रकार शाहीना शाहिन सरकारी टिभी च्यानल (पाकिस्तान टिभी) मा कार्यरत थिइन् । उनले कार्यक्रम सञ्चालन गर्नुका साथै उनले रिपोर्टिङ समेत गर्थिन् । केही दिनअघि उनलाई बलूचिस्तानको तुरबतमा सरुवा गरिएको...
रेकर्ड : भारतमा थपिए ९० हजारभन्दा बढी संक्रमित
एजेन्सी
भदौ २१, २०७७
भारतमा एकैदिन ९० हजारभन्दा बढी कोरोना भाइरस संक्रमित थपिएका छन् । यो भारतमा एकैदिन संक्रमित भएको अहिलेसम्मकै धेरै संख्या हो । भारतमा पछिल्लो २४ घण्टामा ९० हजार ६ सय जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसैगरी एक हजार ४४...
बंगलादेशको मस्जिदमा भीषण आगलागी : १२ को मृत्यु, दर्जनौं घाइते
एजेन्सी
भदौ २०, २०७७
ढाका ।बंगलादेशमा रहेको एक मस्जिदमा भएको आगलागीमा परेर कम्तीमा १२ जनाको मृत्यु भएको छ । एयर कन्डिसनरबाट भएको आगलागीको घटनामा परी डढेर अरु दर्जनौं घाइते पनि भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुले शनिबार बिहान दिएको जानकारीअनुसार देशको नारायणगञ्ज जिल्लामा...
हलिउड अभिनेता रोबर्ट प्याटिन्सनलाई कोरोना संक्रमण
एजेन्सी
भदौ २०, २०७७
हलिउड अभिनेता रोबर्ट प्याटिन्सन कोरोना भाइरसबाट संक्रमित भएका छन् । बेलायतमा चलचित्र द ब्याटम्यानको छायांकनको क्रममा रहेका अभिनेता प्याटिन्सनमा कोरोना संक्रमण पुष्टि भएको स्रोतहरुलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । मार्चदेखि रोकिएको द ब्याटम्यानको छायांकन यहि हप्तामात्रै सुरु...
ब्राजिलमा करिब ४१ लाख कोरोना संक्रमित
एजेन्सी
भदौ २०, २०७७
ब्राजिलमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या करिब ४१ लाख पुगेको छ । शुक्रबारसम्मको तथ्यांकअनुसार यहाँका ४० लाख ९१ हजार ८०१ जना संक्रमित भेटिएका छन् । पछिल्लो २४ घन्टामा यहाँ ५० हजार १६३ जना संक्रमित थपिएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको...
भारतमा एकैदिन थपिए अहिलेसम्मकै धेरै संक्रमित
एजेन्सी
भदौ २०, २०७७
कोरोना भाइरसबाट धेरै प्रभावितहरुको मुलुकमा पर्ने भारतमा एकैदिनमा ८६ हजारभन्दा बढी संक्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा ८६ हजार ४३२ जना कोरोना भाइरसबाट संक्रमित भएका हुन् । योसँगै भारतमा कोरोनाभाइरसबाट संक्रमित हुनेको कुल संख्या...
अमेरिकालाई चीनको यस्तो आग्रह
एजेन्सी
भदौ २०, २०७७
चीनले कम्तीमा पनि अन्तर्राष्ट्रिय दायित्व पूरा गर्न अमेरिकालाई आग्रह गरेको छ । चिनियाँ राजधानी बेइजिङमा आयोजना गरिएको नियमित पत्रकार सम्मेलनका क्रममा चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता हुवा चुविङले सो आग्रह गरेका हुन् । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता मोर्गन अर्टेगसले हालै विश्व स्वास्थ्य...
कोरोनाविरुद्धको खोपबारे बोल्यो डब्ल्युएचओ, कहिले आउँछ खोप ?
एजेन्सी
भदौ २०, २०७७
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप निस्केपछि पनि आगामी वर्ष सन् २०२१ को मध्यसम्ममा मात्र उपलब्ध हुन सक्ने बताएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिक सोउम्य स्वामीनाथनले यो खोप आइसकेपछि पनि ठूलो मात्रामा बजारमा आउनका...
भारतमा भयावह बन्दै कोरोना, हरेक १२ जनामा एक संक्रमित
एजेन्सी
भदौ १९, २०७७
भारतमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण र यसबाट हुने मृत्यु बढ्दो क्रममा छ । भारतमा दैनिक ५० हजारभन्दा बढी संक्रमित थपिने गरेका छन् भने, एक हजारको हाराहारीमा संक्रमितको मृत्यु हुने गर्छ । आज (शुक्रबार) बिहानसम्मको तथ्यांकअनुसार भारतमा कोरोना संक्रमितको...
अमेरिकामा प्रहरीको नियन्त्रणमा फेरि अर्का अश्वेत नागरिक मारिए
एजेन्सी
भदौ १८, २०७७
अमेरिकामा प्रहरीको नियन्त्रणमा फेरि अर्का अश्वेता नागरिकको मृत्यु भएको छ । प्रहरीले ४१ वर्षका अश्वेत नागरिक ड्यानियल प्रुडलाई स्पिट हुड लगाइदिएका कारण उनले सास फेर्न नसकेको बताइएको छ। सास फेर्न नसकेकै कारण ड्यानियलको मृत्यु भएको बताइएको छ । ड्यानियलले आफूलाई...
भारतमा एकैदिन थपिए अहिलेसम्मकै बढी संक्रमित
एजेन्सी
भदौ १८, २०७७
भारतमा पछिल्लो २४ घण्टामा थप ८३ हजार ८३३ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार यो भारतमा एकैदिन थपिएको अहिलेसम्मकै धेरै संख्या हो । योसँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३८ लाख ५३ हजार...
तेलङ्गना दुर्घटनाः ट्रकको ठक्करपछि उछिट्टियो कार, पाँचको मृत्यु
एजेन्सी
भदौ १७, २०७७
भारतको तेलङ्गना राज्यको वारंगाल गाउँमा भएको कार दुर्घटनामा परी पाँच जना युवाको मृत्यु भएको छ । उक्त गाउँको दामेरा प्रहरी स्टेसननजिक भएको दुर्घटनामा पाँच जनाको मृत्यु भएको त्यहाँका प्रहरी निरीक्षक भास्कर रेड्डीले जानकारी दिए । उनका अनुसार बुधबार दिउँसो साढे...
पुणेमा कोरोना संक्रमित पत्रकारको मृत्यु
एजेन्सी
भदौ १७, २०७७
भारतको पुणेमा एकजना कोरोना संक्रमित पत्रकारको मृत्यु भएको छ । उनलाई कोरोना उपचार केन्द्रमा राखिएको थियो । उनका परिवारले भने चिकित्सकको लापरवाहीका कारण उनको मृत्यु भएको आरोप लगाएका छन् । चिकित्सकले राम्रोसँग हेरविचार नगरेका कारण उनको मृत्यु भएको परिवारले बताएका...
अस्ट्रेलियाको अर्थतन्त्रमा व्यापक गिरावट
एजेन्सी
भदौ १७, २०७७
कोरोना भाइरस(कोभिड-१९) महामारीका कारण अस्ट्रेलियाको अर्थतन्त्रमा यसवर्षको दोस्रो त्रैमासिक अवधिमा व्यापक गिरावट आएको छ । बुधबार सार्वजनिक गरिएको विवरणमा अस्ट्रेलियाको अर्थतन्त्र विगत २८ वर्षको अवधिमा पहिलो पटक मन्दीको अवस्था देखिएको छ । सन् १९५९ यता पहिलो पटक अप्रिलदेखि जुन महिनाको...
सन्दीपले फेरि लिए विकेट, जमैकालाई १८५ रनको लक्ष्य (लाइभ)
एजेन्सी
भदौ १६, २०७७
क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी-२० क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टिम जमैका तलाबाजलाई ट्रिनबागो नाइट राइडर्सले जितका लागि १८५ रनको लक्ष्य दिएको छ । ब्रायन लारा स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नाइट राइडर्सले २० ओभरमा ४ विकेट...
विश्वमा संक्रमितको संख्या २ करोड ५६ लाख नाघ्यो
एजेन्सी
भदौ १६, २०७७
विश्वमा दुई करोड ५६ लाख ३८ हजार २३० जना कोरोना भाइरस संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ । सो संगठनकाअनुसार मङ्गलबारसम्म विश्वभरी कोरोना भाइरस संक्रमणबाट आठ लाख ५४ हजार ७७५ जना कोरोना भाइरस संक्रमणका कारण...
कप्तान जोए रुट इंग्ल्याण्डको टी-२० टिममा परेनन्
एजेन्सी
भदौ १६, २०७७
काठमाडौं । इंग्लयाण्ड टेष्ट टिमका कप्तान जोए रुट अष्ट्रेलियाविरुद्ध तीन खेलको टी-२०आई सिरिजका लागि टिममा पर्न असफल भएका छन् ।अष्ट्रेलियाविरुद्ध हुने तीन खेलको ओडिआई सिरिजका लागि टिममा परेका रुट तीन खेलकै टी-२० सिरिजका लागि भने परेनन् । इओन मोर्गनको कप्तानीमा...
«
1
...
11
...
21
22
23
24
25
26
27
28
29
...
48
...
68
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय