मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१३५० समाचारहरू
एजेन्सी
भारतमा कति पुगे कोरोना संक्रमित ?
एजेन्सी
असोज १६, २०७७
भारतमा हालसम्म ६३ लाख २३ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भारत कोरोना संक्रमितका दृष्टिलेविश्वको दोस्रो नम्बरमा परेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसारबिहीबारसम्ममा निको हुनेको संख्या भने ५२ लाख ८० हजारको हाराहारी छ । हालसम्म भारतमा...
पाकिस्तानी सेनाको आक्रमणबाट तीन भारतीय सेनाको मृत्यु
एजेन्सी
असोज १५, २०७७
जम्मुकस्मिरको सिमानामा पाकिस्तानको तर्फबाट भएको बेग्लाबेग्लै कारवाहीमा तीन भारतीय सेनाको मृत्यु भएको छ । पाकिस्तानको तर्फबाट भएको अन्धाधुन्ध गोलाबारीमा तीन सेनाको मृत्यु हुनाका साथै अन्य पाँच घाइते भएको एनडीटीभीले जनाएको छ । सीमामा भएको आक्रमणपछि भारतीय सेनाले पनि गतिलो जवाफ...
लकडाउनबाट मुक्त हुन एक वर्ष लाग्न सक्छ: प्रधानमन्त्री नेतन्याहू
एजेन्सी
असोज १५, २०७७
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो मुलुक कोभिड१९ बन्दाबन्दीबाट मुक्त हुन ६महिनादेखि एक वर्षसम्म लाग्नसक्ने बताए । यो लकडाउनबाट बिस्तारै र क्रमिकरूपमा इजरायल मुक्त हुनेछ र यो आधा वर्षदेखि एक बर्षसम्म रहन सक्छ, उनले बुधबार मन्त्रीपरिषद्को बैठकमा भने । स्थानीय सञ्चारमाध्यमका...
टाइब्रेकरमा टोटेनहमसँग चेल्सी पराजित
एजेन्सी
असोज १४, २०७७
इंग्लिस फुटबल लिग अन्तर्गत काराबाओ कपको मंगलबार राति सम्पन्न खेलमा टोटेनहमले विजयी को छ । टोटेनहमको मैदानमा सम्पन्न खेलमा उसले पाहुना टिम चेल्सीलाई पेनाल्टी सुटआउटमा ५४ गोल अन्तरले पराजित गरेको हो । खेलको पहिलो हाफमा चेल्सीका टिमो वेर्नरले गोल गर्दै...
भारतीय उपराष्ट्रपतिलाई कोरोना संक्रमण
एजेन्सी
असोज १४, २०७७
भारतीय उपराष्ट्रपति वैंकया नायडुलाई कोरोना संक्रमण पुष्टि भएको छ । उपराष्ट्रपति नायडुलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो । भारतीय उपराष्ट्रपतिको सचिवालयले सामाजिक सञ्जाल ट्विटरमार्फत यसबारे जानकारी दिएको छ । सचिवालयको ट्विटमा भनिएको छः भारतका उपराष्ट्रपतिको आज बिहान नियमित कोरोना...
आइपिएल टी-२० : सन्दीप आवद्ध दिल्ली पराजित, हैदराबादको पहिलो जित
एजेन्सी
असोज १४, २०७७
युएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी२० क्रिकेटमा सनराइजर्स हैदराबादले पहिलो जित हात पारेको छ । अबुधाबीमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गर्दै हैदराबादले पहिलो जित निकालेको हो । शेख जायद स्टेडियममा हैदराबादले दिएको १६३...
रुसबाट २ करोड ५० लाख डोज कोरोना भ्याक्सिन नेपाल आउने
एजेन्सी
असोज १३, २०७७
रुसबाट २ करोड ५० लाख डोज कोरोना विरुद्धको भ्याक्सिन नेपाल आपूर्ति गर्ने व्यापारिक सम्झौता भएको छ । मंगलबार रुसको स्पुतनिकभी भ्याक्सिन निर्माता कम्पनी रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड र औषधि निर्माता कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच नेपालमा भ्याक्सिन आपूर्ति गर्न सम्झौता भएको अन्तर्राष्ट्रिय...
महामारीका कारण पेरूको स्वास्थ्य प्रणाली सङ्कटमा
एजेन्सी
असोज १३, २०७७
स्वास्थ्य मन्त्री पिलार मज्जेतीले कोरोना भाइरस विश्वव्यापी महामारीका कारण पेरुको स्वास्थ्य प्रणालीजोखिममा परेको बताए । पहिलो लहरको कोरोना भाइरस सङ्क्रमण केही साम्य हुने क्रममा भए पनि अक्टोबरमा १ देखि पेरूमा सामाजिक तथा आर्थिक गतिविधिहरू सुरु भई दोस्रो प्रकोपको जोखिम बढ्ने...
कोरोना संक्रमणबाट १० लाखभन्दा बढीको मृत्यु
एजेन्सी
असोज १३, २०७७
एजेन्सी । कोरोनाभाइरसका कारण विश्वभरी मृत्यु भएकाहरुको सङ्ख्या १० लाखभन्दा बढी पुगेको छ । विश्वलाई नै प्रभावित पार्नेगरी नौ महिना अगाडिदेखि फैलिएको महामारीका कारण मानवीय क्षतिसँगै अन्य क्षेत्रमा पनि व्यापक नोक्सानी भएको छ । कोरोना महामारीले विश्व अर्थतन्त्रलाई नराम्रोसँग गाँजेको...
चीनको अर्थतन्त्र २.० प्रतिशत बढ्ने विश्व बैंकको प्रक्षेपण
एजेन्सी
असोज १३, २०७७
सन् २०२० मा चीनको अर्थतन्त्र २.० प्रतिशतले बढ्ने प्रक्षेपण विश्व वैंकले गरेको छ । जुनमा गरिएको प्रक्षेपणमा एक प्रतिशतको वृद्धिको अनुमान गरिएको थियो । यो वृद्धि सरकारी खर्च, बलियो निर्यात र मार्चदेखि चीनमा कोभिड१९ सङ्क्रमण नियन्त्रणमा रहनुलगायत विषयमा आधारित भएर...
अफगान सेनाको कारबाहीमा १२ तालिवानीको मृत्यु
एजेन्सी
असोज ११, २०७७
एजेन्सी । अफगानिस्तानका पूर्वीक्षेत्रका दुई प्रान्तमा शनिबार भएका सैन्य कारबाहीमा परी कम्तीमा पनि १२ जना तालिवानी लडाकुको ज्यान गएको छ । रक्षा मन्त्रालयका अनुसारशनिबार अपरान्हमा सरकारी सैन्य कारबाहीमा परी उनीहरुको मृत्यु भएको हो । अफगानिस्ताको पूर्वीप्रान्त लागोरमा अफगान सेनाको एयर...
चीनको कोइला खानीमा च्यापिएर १६ मजदुरको मृत्यु
एजेन्सी
असोज ११, २०७७
चीनको एक कोइला खानीमा कार्बन मोनोअक्साइड ग्याँसका कारण कम्तीमा पनि १६ जना मजदुरको ज्यान गएको छ । दक्षिणपश्चिमी चीनको एक खानीमा सो दुर्घटना भएको बताइएको छ । चिनियाँ सरकारी टिभी सिसिटिभीले सो कुराको जानकारी गराएको हो । सो खानीमा कार्बन...
सैन्य विमान दुर्घटना, कम्तीमा २२ को मृत्यु
एजेन्सी
असोज १०, २०७७
यूक्रेनमा सैन्य विमान दुर्घटना हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ । एन्टोनिभ-२६ नामक विमान यूक्रेनको पुर्वी शहर खार्किभमा अवतरणका क्रममा दुर्घटना भएको हो । विमानमा खार्किभ एयर फोर्स विश्वविद्यालयका विद्यार्थी सवार थिए । विमानमा २७ जना रहेको बताइएको छ...
कोरोनाका कारण भारतमा एकै दिनमा १,१४१ जनाको मृत्यु
एजेन्सी
असोज ०९, २०७७
भारतमा कोराना भाइरसबाट सङ्क्रमितमध्ये एकैदिनमा एक हजार १४१ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ८६ हजार ५२ जना नयाँ सङ्क्रमितहरु थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या ५८ लाखभन्दा बढी पुगेको...
मेक्सिकोमा कोरोना संक्रमितमध्ये ७५ हजारको मृत्यु
एजेन्सी
असोज ०९, २०७७
मध्यअमेरिकी राष्ट्र मेक्सिकोमा कोरोनाभाइरसको महामारीबाट मृत्यु हुनेको संख्या ७५ हजार ४३९ पुगेको छ । स्वास्थ्य मन्त्रालयले २४ घण्टामा ४९० जनाको ज्यान गएको जनाएको छ । मन्त्रालयका अनुसार स्थानीय समयानुसार बिहीबार अबेरसम्म कोरोना संक्रमितको कुल संख्या सात लाख १५ हजार ४५७...
ट्रम्पद्वारा शान्तिपूर्ण सत्ता हस्तान्तरण अस्वीकार
एजेन्सी
असोज ०८, २०७७
अमेरिकी राष्ट्रपति पदका लागि डेमोक्रेटिकपार्टीका उम्मेदवार जो बिडेन राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्तिपूर्ण रूपबाट सत्ता हस्तान्तरण गर्न अस्वीकार गरेपछि आक्रामक रूपमा प्रस्तुत भएका छन् । ट्रम्पले पत्रकार सामु बोलेको विषयलाई लिएर बिडेनले बुधवार नै प्रश्न उठाए, हामी कस्तो मुलुकका बासिन्दा बनिरहेका...
कोरोना भाइरस : विश्वभर तीन करोड २१ लाख संक्रमित
एजेन्सी
असोज ०८, २०७७
विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ८२ हजार पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड१९ बाट संक्रमित हुनेको संख्या विश्वभर तीन करोड २१ लाख छ । कूल संक्रमितमध्ये दुई करोड ३६ लाख...
भारतमा ९१ हजारभन्दा बढीको मृत्यु
एजेन्सी
असोज ०८, २०७७
भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ५७ लाख ३२ हजार नाघेको छ । पछिल्लाे २४ घण्टाको अवधिमा ८६ हजार ५०८ जना नयाँ संक्रमित थपिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा एक हजार १२९ जनाको...
कोरोना संक्रमित भारतीय रेल राज्यमन्त्रीको मृत्यु
एजेन्सी
असोज ०८, २०७७
भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश अङ्गडीको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उनको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । ६५ वर्षीय मन्त्री अङ्गडीको उपचारका क्रममा बुधबार मृत्यु भएको हो । सेप्टेम्बर ११ मा उनमा कोरोना संक्रमण पुष्टि...
अमेरिकामा २ लाखभन्दा बढीको मृत्यु, 'वैज्ञानिक तथ्यलाई खिसीटिउरी गर्दै ट्रम्प'
एजेन्सी
असोज ०७, २०७७
जेसन डिरेन न्यूयोर्क । संयुक्तराज्य अमेरिकामा कोरोना भाइरस (कोभिड१९) बाट मृत्यु हुनेको संख्या दुई लाख नाघे पनि राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नै प्रशासनका वैज्ञानिकहरु विरुद्ध वाकयुद्धमा व्यस्त छन् । विगत ६ महिनाको अवधिमा ट्रम्प प्रशासनले विशिष्ट परिस्थितिमा विज्ञानमा भन्दा राजनीतिमा बढी...
«
1
...
9
...
18
19
20
21
22
23
24
25
26
...
47
...
68
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय