मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१३५० समाचारहरू
एजेन्सी
इन्डोनेसियामा मास्क नलगाउनेहरूलाई कोरोना भाइरसबाट मरेकाहरूको चिहान खन्न लगाइयो
एजेन्सी
भदौ ३०, २०७७
एजेन्सी ।इन्डोनेसियाको पूर्वी जाभामा मास्क नलगाउनेहरूलाईकोरोना भाइरसबाट मरेकाहरूको चिहान खन्न लगाइएको छ । इन्डोनेसियाको ग्रेसिक भन्ने ठाउँमा मास्क लगाउन नमान्ने आठजनालाई न्गाबेतान गाउँमा रहेको सार्वजनिक कब्रिस्तानमा चिहान खन्न लगाइएको डेली मेलले उल्लेख गरेको छ । सजाय पाएकाहरू कोरोना भाइरसबाट मृत्यु...
विश्वमा कति पुग्यो मृतकको संख्या ? (तथ्यांकसहित)
एजेन्सी
भदौ ३०, २०७७
विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट नौ लाख ३२ हजार ७४४ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ । संगठनका अनुसार विश्वमा दुई करोड ९४ लाख ४५ हजार ६८८ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । यद्यपी...
कोरोना संक्रमणपछि फ्रान्समा सार्वजनिक गतिविधिमा कडाई
एजेन्सी
भदौ ३०, २०७७
पेरिस । कोरोनाभाइरस महामारीको संक्रमण फ्रान्समा फेरि बढ्न थालेसँगै फ्रान्स सरकारले देशका प्रमुख दुई शहरमा सार्वजनिक कृयाकलापमा कडाई गर्ने घोषणा गरेको छ । राष्ट्रव्यापी लकडाउन गर्नुपर्ने अवस्था सिर्जना हुन नदिन पनि फ्रान्स सरकारले सतर्कता बढाएको हो । सोमबार घोषणा गरिएका...
पोर्चुगलको जंगलमा भीषण अगलागी
एजेन्सी
भदौ ३०, २०७७
लिस्बन । मध्य पोर्चुगलको जंगलमा सोमबारदेखि भीषण आगलागी भएको छ । आगो निभाउन झण्डै एक हजार अग्निनियन्त्रक तथा १५ वटा पानी खन्याउने बिमानहरु परिचालन गरिएको पोर्चुगलका अधिकारीहरुले बताएका छन् । राजधानी लिस्बनबाट उत्तरतर्फ करिब २०० किलोमिटरको दूरीमा आगोको मुस्लो देखिएको...
ब्राजिलमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ३१ हजार नाघ्यो
एजेन्सी
भदौ २९, २०७७
ब्राजिलमा सोमबार बिहानसम्म कोरोना भाइरसका सङ्क्रमणबाट एक लाख ३१ हजार ६२५ जनाको ज्यान गएको बताइएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार गत हप्तादिनमा मात्र चार हजार जनाको ज्यान गएको छ । उक्त मन्त्रालयका अनुसार संक्रमणबाट २४ घन्टामा ४१५ जनाको ज्यान...
भारतीय पूर्वमन्त्री रघुवंशप्रसाद सिंहको निधन
एजेन्सी
भदौ २८, २०७७
भारतका पूर्वकेन्द्रीय मन्त्री तथा राष्ट्रिय जनता दलका वरिष्ठ नेता रघुवंशप्रसाद सिंहको आइतबार निधन भएको छ । उनको ७४ वर्षको उमेरमा दिल्लीस्थित एम्स अस्पतालमा उपचारकाेक्रममा निधन भएको हो । कोरोना संक्रमणमुक्त भए पनि सेप्टेम्बरको सुरुवातमा उनको स्वास्थ्यमा समस्या देखिन सुरु भएको...
भारतमा चौथो दिन पनि थपिए ९० हजारभन्दा बढी कोरोना संक्रमित
एजेन्सी
भदौ २८, २०७७
भारतमा लगातार चौथो दिन कोरोना भाइरस (कोभिड-१९) का ९० हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ९४ हजार ३७२ नयाँ संक्रमित थपिएका हुन् । योसँगै भारतमा कोरोना...
२४ घण्टामा भारतमा ९७ हजारभन्दा बढी संक्रमित
एजेन्सी
भदौ २७, २०७७
भारतमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको दैनिक संख्या दिन प्रतिदिन वृद्धि हुँदै गइरहेको छ । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ९७ हजार ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।योसँगै भारतमा कोरोना भाइरसबाट अहिलेसम्म कुल संक्रमितहरुको संख्या ४६ लाखभन्दा बढी...
कठोर बन्दै उत्तर कोरिया, चीनबाट आउनेलाई गोली हान्नेसम्मको आदेश
एजेन्सी
भदौ २७, २०७७
उत्तर कोरियाली अधिकारीहरुले चीन हुँदै आफ्नो देश प्रवेश गर्नेलाई गोली हान्नेसम्मको आदेश जारी गरेका छन् । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि उत्तर कोरियाली अधिकारीहरुले यस्तो कडा कदम उठाएको हुन् । चीन उत्तर कोरियाको सबैभन्दा ठूलो सहयोगी मुलुक हो । तर,...
मालीमा आठ जनाको हत्या, कैयौँ घरमा आगलागी
एजेन्सी
भदौ २७, २०७७
मालीको मध्य क्षेत्रको एक गाउँमा सशस्त्र हतियारधारी समूहले (आक्रमण गरी) कम्तीमा पनि आठ जना सर्वसाधारण नागरिकको हत्या गरेको छ । अफ्रिकन देश मालीको मध्य क्षेत्रीय शहर बंकास नजिकैको एक गाउँमा हतियारधारी समूहले बुधबार सो हमला गरेका थिए । अज्ञात हतियारधारीको...
रिया चक्रवर्तीको जमानत आग्रह अदालतद्वारा खारेज
एजेन्सी
भदौ २६, २०७७
बलिउड अभिनेता सुशान्तसिंह राजपूत आत्महत्या प्रकरणमा जोडिएको ड्रग्स(लागूपदार्थ) मामिलासम्बन्धी मुद्दामा पक्राउ परेकी बलिउड अभिनेत्री रिया चक्रवर्तीको जमानतको आग्रहलाई मुम्बईको विशेष अदालतले खारेज गरेको छ । अदालतले उनका भाइ शौविक चक्रवर्तीसँगै अन्य आरोपित अब्दुल बासित, जैद विलात्र, दीपेश सावन्त र समुएल...
लेबनानको बेरूत पोर्टमा फेरि आगलागी
एजेन्सी
भदौ २६, २०७७
एजेन्सी ।लेबनानको राजधानी बेरूतको पोर्टमा बिहीबार फेरि आगलागी भएको छ । आगलागीबाट आसपासका क्षेत्र धुवाँले भरिएको छ । यसअघि एक महिना पहिले भएको विष्फोटमा १९० मानिसको ज्यान गएको थियो । लेबनान आर्मीका अनुसार पोर्टको ड्युटी फ्रीजोनको एउटा वेयर हाउसमा आगलागी...
भारतमा एकैदिन थपिए ९६ हजार ५०० भन्दा बढी संक्रमित
एजेन्सी
भदौ २६, २०७७
भारतमा कोराना भाइरसबाट दैनिक संक्रमित हुनेको संख्या अहिलेसम्मकै सबैभन्दा धेरै पुगेको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा ९६ हजार ५५१ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । सोही अवधिमा भारतमा कोरोनाकै कारण एक हजार २०९ जनाको...
क्यालिफोर्नियाको डढेलो झन् फैलियो, तीन जनाको मृत्यु
एजेन्सी
भदौ २५, २०७७
उत्तरी क्यालिफोर्नियाको जंगलमा सल्किएको डढेलोमा परेर बुधबार तीन व्यक्तिको मृत्यु भएको छ । अग्नि नियन्त्रकहरुका अनुसार तिब्र गतिका साथ फैलिएको डढेलोका कारण वन छेउमा घरबास हुने हजारौं व्यक्ति आआफ्ना घर छाड्न बाध्य भएका छन् । पहाडी इलाकाको वन डढेलो फैलिएर...
अमेरिकाद्वारा चिनियाँ नागरिकको भिसा रद्द
एजेन्सी
भदौ २५, २०७७
अमेरिकी ट्रम्प प्रशासनले एक हजारभन्दा बढी चिनियाँ नागरिकको भिसा रद्द गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । ट्रम्प प्रशासनले बौद्धिक सम्पत्ति, प्रविधि र अरु संवेदनशील सूचनामा शंकास्पद पहुँच हासिल गरेको भन्दै चिनियाँ विद्यार्थी र अनुसन्धाताको भिसा रद्द गरेको हो ।...
भारतमा एकैदिन ११ सय ७२ जनाको मृत्यु, ९५ हजार संक्रमित
एजेन्सी
भदौ २५, २०७७
भारतमा कोरोनाको संक्रमण तीब्र गतिमा बढीरहेको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ११ सय ७२ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ७५ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु...
भेनेजुएलामा रुसी खोप, सबै उम्मेदवारमा परीक्षण !
एजेन्सी
भदौ २४, २०७७
भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले कोरोना भाइरसविरुद्ध रुसले तयार पारेको 'स्पुतनिक भी' खोप क्लिनिकल परीक्षणका लागि यसै सेप्टेम्बर महिनाभित्र भेनेजुएला आइपुग्ने बताएका छन् । भेनेजुएलाको टेलिभिजनबाट सम्बोधन गर्दै राष्ट्रपति मदुरोले रुसी खोपलाई भेनेजुएलामा परीक्षण गरिने जानकारी दिए । उनले आगामी राष्ट्रिय...
चिनियाँ राष्ट्रपतिद्वारा कोभिड विरुद्धको लडाईका मोडेलको प्रशंसा
एजेन्सी
भदौ २३, २०७७
चिनियाँ राष्ट्रपति सी चिनपिङले मंगलबार कोरोना भाइरस (कोभिड १९) महामारीविरुद्ध चीनले अपनाएको लडाईका मोडेलहरुको प्रशंसा गर्दै एक सभालाई सम्बोधन गरका छन् । बेइजिङमा अवस्थित रहेको ग्रेट हल अफ द पिपलमा बोलाइएको एक सभालाई उनले मंगलबार बिहान सम्बोधन गर्ने क्रममा प्रशंसा...
सामसुङले प्रप्त गर्यो ६ अर्ब ६० करोड डलरको फाइभ–जी नेटवर्कको ठेक्का
एजेन्सी
भदौ २३, २०७७
एजेन्सी । सामसुङ इलेक्ट्रोनिक्सले अमेरिकाको न्यूयोर्कस्थित भेरिजोन कम्युनिकेसन्सका लागि उच्च गतिको इन्टरनेट (फाइबजी) को पूर्वाधार निर्माण गर्न ६ अर्ब ६० करोड डलरको ठेक्का पाएको छ । सामसुङका अनुसार यो ठेक्का आगामी सन् २०२५ सम्ममा पूरा हुनेछ । सामसुङ र भेरिजोनले...
खशोग्गीको हत्यामा आठ जनालाई जेल सजाय
एजेन्सी
भदौ २२, २०७७
सन् २०१८ मा भएको साउदी अरबका पत्रकार जमाल खशोग्गीको हत्या गरेको आरोपमा आठ जना प्रतिवादीलाई सात वर्षदेखि २० वर्षसम्मको जेल सजाय सुनाइएको छ । साउदी अदालतले सोमबार त्यस्तो फैसला गरेको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको हो । सार्वजनिक अभियोजन सेवालाई उद्धृत...
«
1
...
10
...
20
21
22
23
24
25
26
27
28
...
48
...
68
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय