मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१३५० समाचारहरू
एजेन्सी
भारतका गृहमन्त्री अमित शाह अस्पताल भर्ना
एजेन्सी
भदौ ०२, २०७७
भारतीय गृहमन्त्री अमित शाहपुनः अस्पताल भर्ना भएका छन् । कोरोना भाइरस (कोभिड१९) संक्रमणबाट निको भएपछि पनि थकान र जीउ दुख्नेलगायतका समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । उनी नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एआइआइएमएस) अस्पताल भर्ना...
भारतमा एकैदिन अहिलेसम्मकै धेरै कोरोना परीक्षण
एजेन्सी
भदौ ०२, २०७७
नयाँ दिल्ली । भारतीय स्वास्थ्य मन्त्रालयले गएको २४ घन्टामा करिब नौ लाख जनामा कोरोना भााइरसको परीक्षण गरिएको बताएको छ । मन्त्रालयले भनेको छ, भारतभर (२४ घन्टामा) आठ लाख ९७ हजार जनामा कोरोना भाइरसको परीक्षण गरिएको छ, जुन अहिलेसम्कै सबैभन्दा बढी...
चीनमा बनेको कोरोनाको खोपलाई पेटेन्ट दर्ताका लागि अनुमति
एजेन्सी
भदौ ०१, २०७७
चीनमा बनेकोकोरोना भाइरसको खोप एडी पाइभ-एनकोभलेपेटेन्ट दर्ताका लागि अनुमति प्राप्त गरेको छ । चिनियाँ खोप निर्माता कम्पनी क्यानसाइनो बायोलोजिक्स कर्पोरेसनलाई कोरोनाभाइरसको सो खोपपेटेन्ट दर्ताका लागि अनुमति मिलेकोजानकारी चिनियाँ सरकारी पत्रिका ग्लोबल टाइम्सले उल्लेख गरेको छ । चीनको बौद्धिक सम्पदा नियामक...
कोलम्बियामा सशस्त्र आक्रमणमा नौको मृत्यु
एजेन्सी
भदौ ०१, २०७७
एजेन्सी । पश्चिमी कोलम्बियामा भएको एक सशस्त्र आक्रमणमा परी कम्तीमा नौको ज्यान गएको छ । नारिनो प्रान्तका प्रान्तीय गभर्नरले सो कुराको जानकारी दिएका हुन् । गभर्नर जोन रोजाले पश्चिमी कोलम्बियाको सामानिगो नगरपालिकामा नयाँ हिंसाको सो रुप देखिएको बताए । उनले...
भाइको निधनले भावुक बने ट्रम्प
एजेन्सी
साउन ३२, २०७७
भाइ रोबर्ट ट्रम्पको निधनका कारण अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प भावुक भएका छन् । शनिबार न्युयोर्कस्थित एक अस्पतालमा राष्ट्रपतिका भाइको निधन भएकोअमेरिकी अधिकारीहरुले जनाएका छन् । आफ्ना भाइको निधन भएपछि शोक वक्तव्य प्रकाशित गर्दै उनले भने भाइलाई गुमाउनु पर्दा मन दुखेको...
विश्वभर एकैदिन थपिए २ लाख ९४ हजारभन्दा बढी संक्रमित
एजेन्सी
साउन ३२, २०७७
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले पछिल्लो २४ घण्टामा विश्वभर कोरोना भाइरस (कोभिड१९) का दुई लाख ९४ हजारभन्दा धेरै नयाँ संक्रमित भेटिएको बताएको छ । डब्ल्युएचओका अनुसार पहिलोपटक एकैदिन धेरै कोरोना भाइरसका संक्रमितहरु फेला परेका हुन् । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार...
कोरियामा एकैदिन थपिए मार्चपछिकै धेरै संक्रमित
एजेन्सी
साउन ३२, २०७७
दक्षिण कोरियामा कोरोनाभाइरसबाट एकैदिनमा मार्च महिना पछिकै सबैभन्दा धेरै संक्रमित थपिएका छन् । अधिकारीहरुले दिएको जानकारी अनुसार गत मार्चदेखि अहिलेसम्ममा दैनिक संक्रमित भएकामध्ये पछिल्लो २४ घण्टामा संक्रमितको सङ्ख्या सबैभन्दा धेरै देखिएको छ । उनीहरुका अनुसार दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा...
न्युजिल्याण्डमा फेरि फैलियो कोरोना संक्रमण
एजेन्सी
साउन ३२, २०७७
लामो समयसम्म कोरोना भाइरसको संक्रमण नदेखिएको न्युजिल्याण्डमा फेरि कोरोना संक्रमण फैलन थालेको छ । न्युजिल्याण्डमा पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना संक्रमण देखिएको छ । नयाँ संक्रमित फेला परेको पाँच दिनअघि मात्र न्युजिल्याण्डमा १०० दिनसम्म कुनै पनि संक्रमित फेला...
दक्षिण कोरियामा सरकारविरोधी प्रदर्शन
एजेन्सी
साउन ३२, २०७७
स्वास्थ्य अधिकारीहरुले दिएको चेतावनीलाई बेवास्ता गर्दै दक्षिण कोरियाको राजधानी सोउलमा दशौं हजार मानिस सडक आन्दोलनमा उत्रिएका छन् । राष्ट्रपति मुन जेइ इनको नीतिविरुद्ध कोरियामा प्रदर्शन भएको हो । मुनले हालै ल्याएको घरजग्गा बजार नीति र सरकारका सदस्यहरु विभिन्न यौनकाण्डमा मुछिएसँगै...
८-२ को हारपछि बोले पिके- 'क्लब छाड्ने पहिलो खेलाडी म हुनेछु'
एजेन्सी
साउन ३१, २०७७
शुक्रबार राति बार्यन म्युनिखसँग ८२ गोल अन्तरको लज्जास्पद हारसँगै फुटबल क्लब बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिएको छ । क्वाटर फाइनलको लज्जास्पद हारसँगै बार्सिलोनाका डिफेन्डर जिरार्ड पिकेले आफ्नो टोलीको हार स्वीकार गर्दै विभिन्न प्रतिक्रिया व्यक्त गरेका छन् । बार्यनसँगको खेल भयानक रहेको...
कोरोनाविरुद्धको तीन वटा खोप परीक्षणमा रहेको मोदीको दाबी
एजेन्सी
साउन ३१, २०७७
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा कोरोना भाइरस विरुद्धका तीन वटा खोप परीक्षणको चरणमा रहेको बताएका छन् । कोरोनाविरुद्धको खोप बनाएका बैज्ञानिकहरुले सकारात्मक संकेत दिएको र प्रमाणित भएपछि व्यापक रुपमा खोपको उत्पादन गरिने समेत मोदीले बताए । देशको ७४औँ स्वतन्त्रता दिवसका...
विश्वभर कति पुग्यो संक्रमित र मृतकको संख्या ?
एजेन्सी
साउन ३१, २०७७
विश्वमा दुई करोड १३ लाख ५७ हजार ८९० जना कोरोना भाइरस संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जानकारी दिएको छ । संगठनकाअनुसार शनिबारसम्म विश्वभरी कोरोना भाइरस संक्रमणबाट सात लाख ६३ हजार ३८७ मानिसको मृत्यु भएको छ । संक्रमित मध्ये...
उत्तर कोरियामा लकडाउन, विदेशी सहयोग अस्वीकार
एजेन्सी
साउन ३०, २०७७
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ अनले देशको सिमानामा पर्ने मुख्य सहरमा लकडाउनको घोषणा गरेका छन् । छिमेकी दक्षिण कोरियासँगको सिमानामा पर्ने सहर कायसोङमा लकडाउन घोषणा गरिएको हो । लकडाउन लगाइएको सहरका हजारौंमानिस अहिले क्वारेन्टाइनमा रहेको अधिकारीहरुले जनाएका छन् ।...
कोरोनाको महामारीबीच ब्राजिलमा बार-रेस्टुरेन्ट र ब्युटीपार्लर खोल्ने तयारी
एजेन्सी
साउन ३०, २०७७
ब्राजिलमा कोरोना भाइरस (कोभिड१९) बाट संक्रमित हुने मानिसको संख्या ३२ लाख नाघेको समाचारमा जनाइएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको समाचारअनुसार बिहीबार रातिसम्म यहाँका ३२ लाख २४ हजार ८७६ जना नागरिक कोरोना भाइरसबाट संक्रमित भएका हुन् । स्वास्थ्य अधिकारीहरुले अहिलेसम्म...
ट्रिब्युनले पाँच वटा समाचार कक्ष बन्द गर्ने
एजेन्सी
साउन २९, २०७७
वासिङ्टन । अमेरिकी पत्रकारितामा निकै प्रतिष्ठित प्रकाशन गृह ट्रिब्युन पब्लिसिङ कम्पनीले आफ्ना पाँच वटा प्रकाशन बन्द गर्ने निर्णय गरेको छ । कम्पनीका अनुसार न्यूयोर्कको डेली न्यूज र अन्नापोलिसको दी क्यापिटल गजेट समेत पाँच वटा अखबारको प्रकाशन बन्द हुनेछ । तर...
भारतमा कोरोना संक्रमणबाट एकैदिन ९४२ को मृत्यु
एजेन्सी
साउन २९, २०७७
भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ९४२ जनाको मृत्यु भएको छ । भारतमा कुल मृत्यु हुनेको संख्या ४७ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ४७...
कोरोना विरुद्धको भ्याक्सिनबारे फेरि बोल्यो रुस
एजेन्सी
साउन २९, २०७७
रुसले कोरोनाभाइरस संक्रमणविरूद्ध बनाएको खोपको सुरक्षालाई लिएर अन्तर्राष्ट्रिय रूपमा चिन्ताहरू व्यक्त भइरहेका बेला उसले त्यस्ता चिन्ताहरूलाई 'बिल्कुलै आधारहीन'भनेको छ । रुसले मङ्गलवार देशको नियामक निकायले कोरोनाभाइरस संक्रमणविरूद्ध रुसमै विकसित एउटा खोपलाई स्वीकृति प्रदान गरेको बताएको थियो । उक्त खोप दुई...
आलियालाई डिसलाइक किन ? (भिडियो)
एजेन्सी
साउन २८, २०७७
बलिउड अभिनेत्री आलिया भट्ट अभिनित चलचित्र सडक २ को ट्रेलरमा लाइक भन्दा डिसलाइक बढी आएको छ । चलचित्र सडक २ को ट्रेलर मंगलबार युट्युबमा सार्वजनिक गरिएको हो । हालसम्म उक्त भिडियोलाई २५ लाखभन्दा बढीले हेरेका छन् । भिडियोलाई मानिसहरुले मन...
जहाँ १०२ दिनपछि फेरि भेटिए कोरोना संक्रमित
एजेन्सी
साउन २८, २०७७
वेलिङ्टन । कोरोना संक्रमणमुक्त भनेर घोषणा गरिएको न्युजिल्याण्डमा १०२ दिनपछि फेरि संक्रमित भेटिएका छन् । सरकारी अधिकारीहरुले चार जना नयाँ संक्रमित भेटिएको पुष्टि गरेका छन् तर उनीहरु समुदायबाट संक्रमित नभएको पनि स्पष्ट पारेका छन् । अमेरिकाबाट प्रकाशित हुँदै आएको वासिङ्टन...
नयाँ दिल्लीमा फसेकी युवतीको उद्धार
एजेन्सी
साउन २८, २०७७
एक वर्षअघि काठमाडौंबाट भारतको नयाँ दिल्ली लगेर बेचबिखनमा परेकी एक नेपाली युवतीलाई आफन्त नेपाल ररेस्क्यु फाउन्डेशनको पहलमा उद्धारसहित स्वदेश फिर्ता गरिएको छ । दिल्लीको माल्बिय नगर पुप्याइएपछि उनलाई पूजा नाम गरेकी महिला र उनका श्रीमान्लेयौन व्यवसायमा लगाएका थिए । आफन्त...
«
1
...
12
...
24
25
26
27
28
29
30
31
32
...
50
...
68
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय