मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१३५० समाचारहरू
एजेन्सी
सीमा खुकुलो बनाउन हिच्किचाइरहेका देशहरु
एजेन्सी
जेठ ०९, २०७७
लन्डन । भारतको सन् २०२० को अन्तिम चौमासिकमा देशव्यापी लकडाउन हटाइए कूल गार्हस्थ्य उत्पादन (जिडिपी) करिब २० प्रतिशतले बढ्ने अनुमान गरिएको छ । लकडाउनका कारण दोस्रो चौमासिकमा समग्र अर्थतन्त्रमा नकारात्मक असर परिरहेको अवस्थामा गोल्डम्यान स्याक्सले नयाँ पूर्वानुमान सार्वजनिक गरेको हो...
पैसा बाँड्दा श्रीलङ्कामा तीनजनाको मृत्यु
एजेन्सी
जेठ ०९, २०७७
एजेन्सी । श्रीलङ्काको राजधानी कोलम्बोमा पैसा बाँड्ने क्रममा भएको भागदौडमा तीनजनाको मृत्यु भएको छ जबकी आठ जना घाइते भएका छन् । एक व्यापारीले आफ्नो गोदाममा कोरोना भाइरस महामारीका कारण समस्याको सामना गरिरहेकाहरुलाई पैसा बाँडिरहेका थिए । त्यतिबेला त्यहाँ सयौँ व्यक्ति...
चीनले गर्यो कोरोनाको औषधि बनेको दाबी
एजेन्सी
जेठ ०९, २०७७
एजेन्सी । चीनले कोरोनाको औषधि बनेको दाबी गरेको छ । विश्वभर फैलिएको कोरोना भाइरसको अक्रान्तमा औषधि फेला नपरिरहेका बेला चिनियाँ वैज्ञानिकहरुले कोरोनाको औषधि पत्ता लगाएको दाबी गरेका हुन् । चीनको चर्चित तथाप्रतिष्ठित पेकिङ विश्वविद्यालयका वैज्ञानिकहरुको टीमले उक्त औषधिको परीक्षण गरिरहेको...
पेरुमा एक लाख संक्रमित, 'हरर फिल्म' हेरेजस्तो अवस्था
एजेन्सी
जेठ ०८, २०७७
लिमा । दक्षिण अमेरिकी राष्ट्र पेरुमा कोरोनाभाइरसबाट संक्रमितको संख्या एक लाख नाघेको छ । तीन हजारभन्दा बढीको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । दक्षिण अमेरिकामा ब्राजिल र मेक्सिको पछि पेरुमा सबैभन्दा बढी व्यक्ति संक्रमित देखिएका छन् । गत...
भारतमा एक लाख १२ हजारभन्दा बढी संक्रमित
एजेन्सी
जेठ ०८, २०७७
नयाँदिल्ली । गत २४ घण्टामा भारतमा ५ हजार ६०९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै भारतमा बिहीबारसम्म कोभिड१९ संक्रमितको संख्या १ लाख १२ हजार ३५९ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । बिहीबार बिहान जारी तथ्याङ्कअनुसार...
'एकैदिन अहिलेसम्मकै धेरै संक्रमित थपिए, कोरोना अन्त्य हुन गाह्रो देखियो'
एजेन्सी
जेठ ०८, २०७७
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वमा कोरोना भाइरसको संक्रमण झनझन् बढेको भन्दै यो महामारी अन्त्य हुन निकै लामो समय लाग्ने देखिएको बताएको छ। बुधबार एकै दिन अहिलेसम्मकै धेरै व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको डब्लूएचओले जनाएको छ। पछिल्लो २४ घण्टामा विश्वका...
हेलिकप्टर दुर्घटनामा तीन जनाको मृत्यु
एजेन्सी
जेठ ०७, २०७७
मस्को । रसियाको राजधानी मस्कोको उत्तरपश्चिम क्षेत्रमा एउटा एमआई८ हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार तीन जनाको मृत्यु भएको छ । आपतकालीन सेवाका प्रवक्ताले हेलिकप्टरमा सवार चालक दलका तीनै जनाको मृत्यु भएको पुष्टि गरेका छन् । प्रवक्ताले हेलिकप्टरका ब्लाकबक्स भेटिएको बताएका...
भारतमा कति पुग्यो मृतकको संख्या ?
एजेन्सी
जेठ ०७, २०७७
नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा पाँच हजार ६११ जना संक्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यो सहित भारतमा कोरोना संक्रमितको कूल संख्या एक लाख ६ हजार ७५० पुगेको छ । भारतमा विगत २४...
यो पनि हाे कोरोनाको लक्षण
एजेन्सी
जेठ ०६, २०७७
बेलायतको जनस्वास्थ विभागले अब स्वाद र गन्ध यी दुवै थाहा नपाउनु पनि कोरोनाको लक्षण भएको पुष्टि गरेको छ । सोमबार यहाँको नेशनल हेल्थ सर्भिस (एनएचएस) ले आधिकारिकरूपमा सो कुरा बताएको हो । यसअघि यी लक्षणलाई एनएचएसले समावेश गरेको थिएन ।...
कोरोनाबिरुद्ध भ्याक्सिन परीक्षणको उत्साहजनक प्रारम्भिक नतिजा, ट्रम्पले गरे स्वागत
एजेन्सी
जेठ ०६, २०७७
अमेरिकामा कोरोना भाइरस (कोभिड१९) बिरुद्धको एउटा भ्याक्सिन परीक्षणको प्रारम्भिक नजिता निकै उत्साहजनक आएको छ । अमेरिकाको बायोटेक कम्पनी मोडेर्नाले पहिलो क्लिनिकल परीक्षणको नतिजा निकै उत्साहजनक आएको बताएको हो । उक्त कम्पनीले पहिलो चरणमा केही स्वयंसेवकहरुमा भ्याक्सिनको परीक्षण गरेको थियो ।...
भारतमा संक्रमितको संख्या एक लाख नाघ्यो, कति पुग्यो मृतकको संख्या ?
एजेन्सी
जेठ ०६, २०७७
भारतमा कोरोना भाइरस (कोभिड१९) संक्रमितको संख्या १ लाख नाघेको छ । भारतमा संक्रमितको संख्या एक लाख तीन सय २८ भन्दा बढी पुगेको छ । सोमबार भारतमा चार हजार ६ सय ३० जना नयाँ संक्रमित थपिएका छन्। कोरोना संक्रमणबाट भारतमा अहिलेसम्म...
जहाँ उपराष्ट्रपति र रक्षामन्त्रीलाई समेत कोरोना संक्रमण देखियो
एजेन्सी
जेठ ०६, २०७७
दक्षिण सुडानका उपराष्ट्रपति र रक्षामन्त्रीलाई कोरोना भाइरस संक्रमणकोपुष्टि भएको छ । उपराष्ट्रपति रिक माशर र रक्षामन्त्री एन्जेलिना टेनीलाई कोरोना संक्रमणको पुष्टि भएको हो । उनीहरु श्रीमान-श्रीमतीसमेत हुन् । ६० वर्षीय माशरको मे १३ मा कोरोना परीक्षण गरिएको थियो । कोभिड१९...
एउटा सेल्फीका कारण परिवारबाटै मारिए दुई युवती
एजेन्सी
जेठ ०४, २०७७
इन्टरनेटमा व्यापक रूपमा प्रचारित एउटा भिडियोका कारणपाकिस्तानमा दुई जना युवती परिवारबाटै मारिएका छन्। उत्तर र दक्षिण वजीरिस्तानको दुर्गम आदिवासी जिल्लाका ती दुईजनालाई गत साता आफ्नै परिवारका एक सदस्यले गोली हानेर मारेको बताइएको छ। प्रहरीका अनुसार ती दुई युवतीको एउटा युवकसँगको...
भारतमा एकै दिन पाँच हजार व्यक्ति संक्रमित
एजेन्सी
जेठ ०४, २०७७
नयाँदिल्ली । भारतमा आइतबार बिहानसम्म कोरोनाभाइरसका संक्रमितका संख्या ९० हजार नाघेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा झण्डै पाँच हजार नयाँ संक्रमित भेटिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हाल ५३ हजार ९४६ जनामा...
चीनमा फेरि भेटिए कोरोना संक्रमित, के हुँदैछ उहानमा ?
एजेन्सी
जेठ ०४, २०७७
बेइजिङ । चीनमा कोरोनाभाइरसबाट थप १७ जना संक्रमित भएका छन् । कोरोनाभाइरसबाट संक्रमित हुनेहरु थपिने क्रम नरोकिएपछि उहानमा आम परीक्षणलाई अभियानका रुपमा सञ्चालन गरिएको छ । कोरोनाभाइरसको उद्गमस्थल समेत मानिने उहानमा केही समय यसको संक्रमण रोकिएको बताइए पनि अहिले फेरि...
बेलायतमा कति नेपालीले ज्यान गुमाए ?
एजेन्सी
जेठ ०३, २०७७
लण्डन । कोरोना भाइरस (कोभिड१९) बाट बेलायतमा ज्यान गुमाउने नेपालीको संख्या ६३ पुगेको छ । लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले शुक्रबार यो जानकारी दिएका हुन् । बेलायतमा हालसम्म मृत्य हुनेमा ५२ पुरुष र ११ महिला रहेका छन् । दूतावासको...
भारतमा ८५ हजारभन्दा बढी संक्रमित, कति पुग्यो मृतकको संख्या ?
एजेन्सी
जेठ ०३, २०७७
नयाँदिल्ली । गत २४ घण्टामा भारतमा ३ हजार ९७० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यसैसँगै भारतमा शनिबारसम्म कोभिड१९ संक्रमितको संख्या ८५ हजार ९४० जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा शुक्रबार एकै दिनमा १०३...
एक महिना पनि पदमा टिकेनन् स्वास्थ्यमन्त्री
एजेन्सी
जेठ ०३, २०७७
ब्राजिलका स्वास्थ्यमन्त्री नेल्सन टिशले राजीनामा दिएका छन् । एक महिनाभित्र ब्राजिलका दुई जना स्वास्थ्यमन्त्रीले राजीनामा दिइसकेका छन् । शुक्रबार स्वास्थ्य मन्त्रालयले स्वास्थ्य मन्त्री नेल्सनले राजीनामा दिएको पुष्टि गरेको थियो । उनी स्वास्थ्य मन्त्री पदमा एक महिनाभन्दा पनि कम समय रहे...
बाँदरमा गरिएको परीक्षणमा कोरोनाभाइरसको खोप प्रभावकारी
एजेन्सी
जेठ ०२, २०७७
ब्रिटेनस्थित अक्सफर्ड यूनिभर्सिटीमा कोरोनाभाइरसविरुद्ध विकास गरिएको एउटा खोपको प्रारम्भिक परिणाम उत्साहजनक देखिएको उक्त अनुसन्धानमा संलग्न अमेरिकी तथा ब्रिटिश वैज्ञानिकहरूले बताएका छन्। उक्त अनुसन्धानमा छवटा बाँदरमा खोप दिएर परीक्षण गरिएको र त्यो कोरोनाभाइरसविरुद्ध प्रभावकारी देखिएको थियो। अब मानिसमा उक्त खोपको परीक्षण...
चीनले सहयोग गरेका ह्याकरहरूले अमेरिकी अनुसन्धान चोर्न खोजेका हुन् ?
एजेन्सी
जेठ ०१, २०७७
बीबीसी । चीनको सहयोग रहेका ह्याकरहरूले कोभिड१९ महामारीबारे अनुसन्धान गरिरहेका अमेरिकी संस्थाहरूलाई निसाना बनाएको त्यहाँका अधिकारीहरूले जनाएका छन्। सङ्घीय जाँच ब्यूरो एफबीआईका अनुसार कोरोनाभाइरस सङ्क्रमणबारे खोप, उपचार र परीक्षणजस्ता विषयमा काम गरिरहेका अमेरिकी समूहहरूबाट विवरण ह्याक गर्ने प्रयास भइरहेको छ।...
«
1
...
21
...
41
42
43
44
45
46
47
48
49
...
58
...
68
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय