मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१३५० समाचारहरू
एजेन्सी
केरलामा यसरी हुँदैछ एसएसएलसी परीक्षा
एजेन्सी
जेठ १३, २०७७
भारतको केरलामा विद्यालय स्तरको अन्तिम परीक्षा एसएसएलसी (सेकन्डरी स्कुल लेवल सर्टिफिकेट) को परीक्षा मङ्गलबारदेखि सुरु भएको छ । त्यसैगरी यहाँको उच्च माध्यमिक तहको अर्को परीक्षा भिएचएसइ (भोकेसनल हाइयर सेकेन्डरी एजुकेसन) तहको परीक्षा पनि मङ्गलबारबाट सुरु भएको जनाइएको छ । भारतमा...
पाकिस्तानमा पनि बढ्दैछन् कोरोना संक्रमित
एजेन्सी
जेठ १२, २०७७
पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ । प्राप्त समाचारअनुसार पाकिस्तानमा संक्रमितको संख्या ५६ हजार ३४९ पुगेको सोमबार पाकिस्तानी अधिकारीले बताएका छन् । विगत २४ घण्टामा पाकिस्तानमा १ हजार ७४८ संक्रमित थपिएका बताइएको छ । पाकिस्तानमा संक्रमित मध्येका १ हजार...
भारतमा एकैदिन अहिलेसम्मकै धेरै संक्रमित भेटिए
एजेन्सी
जेठ १२, २०७७
नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय सञ्चारकाअनुसार पछिल्लो २४ घण्टामा ६ हजार ९७७ जना संक्रमित भेटिएका हुन् । भारतमा सोामबारसम्म कोभिड१९ संक्रमितको संख्या १ लाख ३८ हजार...
प्रधानमन्त्री बोल्दाबोल्दै भूकम्प आएपछि... (भिडियो)
एजेन्सी
जेठ १२, २०७७
न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले संकटका बेला पनि नआत्तिएको भन्दै चौतफी वाहवाही बटुलेकी छिन् । सोमबार बिहानै एक टेलिभिजनको लाइभ अन्तरवार्तामा उनी बोलिराख्दा भूकम्प आयो । हामीले यहाँ भूकम्पको सानो धक्का महसुस गर्यौं, आर्डर्नले न्यूजहब एएम शोका कार्यक्रम प्रस्तोता रायन ब्रिजलाई...
कोरोनाकै कारण मर्ने खतरा कति छ ? हामी कतिसम्म डराउने ?
एजेन्सी
जेठ ११, २०७७
निक ट्रिगल(बीबीसी) कोरोनाभाइरसलाई अदृष्य ज्यानमाराका रूपमा अर्थ्याइँदैछ। त्यसभन्दा डरलाग्दो अरू के हुन्छ र ? एउटा घातक रोगाणु जसलाई हामी देख्न सक्दैनौँ र जब यो हामी भित्र छिर्छ हामीले यसको उपचार गर्न सक्दैनौँ। त्यसैले कैयौँ मानिसहरू घर बाहिर निस्कन, जीवनका नियमित...
इदको अवसरमा तालिवानद्वारा ३ दिने युद्धविरामकाे घोषणा
एजेन्सी
जेठ ११, २०७७
काबुल : तालिबान सशस्त्र समूहले इदको उपलक्ष्यमा ३ दिने युद्धविरामको घोषणा गरेको छ । अमेरिकासँग शान्तिवार्तापछि पनि तालिबानले अफगानिस्तानका विभिन्न स्थानमा तिव्र रुपमा हमला गर्दैआएको तालिबानले यही शनिबार इदको बिदाका लागि भन्दै हमला नगर्ने जनाएको हो । अफगान सैनिकमाथि उसको...
ऊहानको प्रयोगशालामा भेटियो चमेरोमा तीन प्रकारको कोरोनाभाइरस
एजेन्सी
जेठ ११, २०७७
चीनको ऊहानस्थित भाइरोलोजी इन्स्टिच्युटमा चमेरोमा पाइने भाइरसका तीन सजीव प्रजाति भेटिएको तर संस्थानका निर्देशकले यीमध्ये कुनै पनि भाइरस संसारभरी विध्वंश मच्चाउने भाइरससँग मेल नखाने बताएका छन् । वैज्ञानिकले कोभिड१९ को सुरुवात ऊहानबाट भएको र यो भाइरस सुरुमा चमेरोमा देखिएको र...
उहान ल्याबका प्रमुख भन्छन्, 'हाम्रो प्रयोगशालाबाट भाइरस बाहिरिएको छैन'
एजेन्सी
जेठ ११, २०७७
न्यूयोर्क । कोरोनाभाइरसको विश्वव्यापी महामारी मध्य चीनको उहान इन्स्टिच्यूट अफ भाइरोलोजीबाट प्रारम्भ भएको भन्ने ट्रम्प प्रशासनको दाबी पूर्णतः बनावटी र मनगढन्ते रहेको इन्स्टिच्यूटका निर्देशकले दाबी गरेका छन् । निर्देशक वाङ यीले आइतबार राज्यसंचालित संचारमाध्यमलाई दिएको अन्तर्वार्तामा भनेका छन्, इन्स्टिच्यूटलाई यो...
भारतमा एकैदिन दोस्रो धेरै संक्रमित थपिए
एजेन्सी
जेठ ११, २०७७
नयाँदिल्ली । भारतमा कोरोनाभाइरसका कारण शनिबार एकैदिन अहिलेसम्मकै दोस्रो धेरै सङ्क्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा छ हजार ६५४ जना नयाँ सङ्क्रमित पुष्टि भएको अधिकारीहरुले जानकारी दिएका छन् । योसँगै भारतमा कुल सङ्क्रमितको संख्या एक लाख २५ हजारभन्दा बढी...
घरभाडाको बदलामा शारीरिक सम्बन्धको माग गर्छन् घर मालिकहरु
एजेन्सी
जेठ ११, २०७७
कोरोना भाइरसको कारण जारी लकडाउमा घरभाडामा बस्नेहरु अहिले निकै समस्यामा पर्ने गरेका छन् । कोरोनाभाइरस ताथ लकडाउनका कारण अधिकांशको जागिर गुमेको छ । जसका कारण घरभाडामा बस्नेहरुलाई घरभाडा तिर्न समस्या हुने गरेको छ । यसैबीच, हालै खबर सार्वजनिक भएको छ...
महामारीपछि अफिसमा काम गर्ने तरिकामा आमूल परिवर्तन
एजेन्सी
जेठ ११, २०७७
कोरोनाभाइरस महामारीले उत्पन्न विश्वव्यापी सङ्कटका कारण कर्मचारीलाई काम लगाउने रणनीति तय गर्न कम्पनीहरू व्यस्त भइरहँदा फेसबुक र न्यूजील्याण्डकी प्रधानमन्त्रीले काम गर्ने लचिलो व्यवस्थालाई समर्थन गरेका छन्। बिहीवार फेसबुकले दीर्घकालीन रूपमा नै आफ्नो श्रमशक्तिलाई घर बसेरै काम गर्न मिल्ने व्यवस्था गर्ने...
जेलमा रहेका तीन सय बन्दीलाई कोरोना संक्रमण
एजेन्सी
जेठ १०, २०७७
कराँची । पाकिस्तानको कराँचीस्थित जेलमा मात्रै तीन सय भन्दा बढी बन्दी कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । कराँची केन्द्रिय जेलभित्र पर्याप्त सतर्कता र सुविधामा ध्यान नदिइएकाले कैदीहरुमा सङ्क्रमण फैलिएको अधिकारीहरु जानकारी दिएका छन् । शनिबार सार्वजनिक भएको विवरण अनुसार क्षमताभन्दा बढी...
६६ वर्षीय क्यान्सर पीडितले जिते कोरोना
एजेन्सी
जेठ १०, २०७७
एकजना ६६ वर्षका क्यान्सर रोगीलेकोरोना भाइरस (कोभिड१९)लाई जितेका छन् ।यो भारतको खबर हो । यसले कोभिडका विरुद्धको लडाइँमा एउटा सकारात्मक सन्देशको प्रवाह गरेको बताइएको छ । कोभिड १९ को संक्रमणमा परेका उनी एक हप्ताको अस्पताल बसाईपछि उनी आज डिस्चार्ज भएका...
चीनमा अब छैनन् कोरोना संक्रमित
एजेन्सी
जेठ १०, २०७७
कोरोना भाइरस (कोभिड१९) को उद्गमस्थल चीनमा कोरोनाबाट हुने संक्रमणको दर पहिलोपटक शुन्यमा झरेको छ। चीनमा पछिल्लो समय कोरोनाको प्रभाव नियन्त्रणमा आइसकेको छ। गत वर्षको डिसेम्बर महिनाको अन्तिमबाट चीनमा कोरोना भाइरस फैलिएको थियो। त्यसयता चीनमा दैनिक कोरोना संक्रमित थपिरहेका थिए। तर...
चीनमाथि अर्को ठूलो कारबाही गर्दै अमेरिका
एजेन्सी
जेठ १०, २०७७
अमेरिका चीनमाथि अर्को ठूलो कारवाही गर्ने तयारीमा छ । अमेरिकाले चीनका ३३ कम्पनी र संस्थालाई कालोसूचीमा राख्ने तयारी गरेको छ । कथित रुपमा चीनसँग जोडिएका र मुस्लिम विगर अल्पसंख्यकलाई कथित रुपमा दमन गरिरहेका चिनियाँ कम्पनी र संस्थालाई अमेरिकाले कालोसूचीमा राख्ने...
दक्षिण कोरियामा फेरि धमाधम देखिन थाले संक्रमित, नाइट क्लब बन्द
एजेन्सी
जेठ १०, २०७७
कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गरेको ठानिएको दक्षिण कोरिएमा अहिले फेरी दिनप्रतिदिन सङ्क्रमितहरु भेटिन थालेका छन् । स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार शनिबार थप २३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितहरु फेरी धमाधम देखिन थालेपछि दक्षिण कोरियामा रात्री क्लव, बार, रेष्टुरेन्टलगायतका...
पाकिस्तानमा ११ सयभन्दा बढीको मृत्यु, कति छन् संक्रमित ?
एजेन्सी
जेठ १०, २०७७
पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ । पाकिस्तानमा संक्रमितको संख्या ५२ हजार ४३७ पुगेको पाकिस्तानी अधिकारीहरुले बताएका छन् । विगत २४ घण्टामा पाकिस्तानमा १ हजार ७४३ संक्रमित थपिएका बताइएको छ । पाकिस्तानमा कोरोना संक्रमितमध्ये १ हजार १०१ व्यक्तिको मृत्यु...
भारतमा बढे कोरोना संक्रमित, कति पुग्यो मृतकको संख्या ?
एजेन्सी
जेठ १०, २०७७
भारतमा कोरोना भाइरस (कोभिड१९) संक्रमितको संख्या एक लाख २५ हजारभन्दा बढी पुगेको छ । शुक्रबार मात्रै भारतमा सबैभन्दा बढी ६५६८ संक्रमित थपिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शुक्रबार महाराष्ट्रमा एकैदिन सबैभन्दा बढी २९४० संक्रमित थपिएका छन् । केरलमा भेटिएका...
ब्राजिलमा भयावह बन्दै कोरोना भाइरस
एजेन्सी
जेठ १०, २०७७
काठमाडौं । ब्राजिलमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड१९) का २० हजारभन्दा धेरै संक्रमित थपिएका छन् । ब्राजिलको स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २० हजार ८०३ नयाँ संक्रमित फेला परेका हुन् । दक्षिण अमेरिकामा कोरोना भाइरसबाट...
पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना (भिडियो)
एजेन्सी
जेठ ०९, २०७७
पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पीआईए) को जहाज दुर्घटना भएको छ। ९० जना यात्रु र चालक दलका ८ जना सवार रहेको जहाज दुर्घटनामा परेको पीआईएका प्रवक्ता अब्दुल सत्तारलाई उद्धृत गर्दै पाकिस्तानको सञ्चारमाध्यम डनले जनाएको छ। सो जहाज पाकिस्तानको लाहोरदेखि कराँची जाँदा जिन्ना...
«
1
...
20
...
40
41
42
43
44
45
46
47
48
...
58
...
68
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय