मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१३५० समाचारहरू
एजेन्सी
मार्चयता पहिलो पटक स्पेनमा संक्रमितको मृत्यु रोकियो
एजेन्सी
जेठ २०, २०७७
म्याड्रिड । युरोपेली मुलुक स्पेनमा मार्च महिनायता पहिलो पटक कोरोना भाइरसको संक्रमणका कारण २४ घण्टामा कुनै पनि व्यक्तिको मृत्यु नभएको अधिकारीहरुले बताएका छन् । आपतकालीन स्वास्थ्य सेवाका प्रमुख फर्नान्डो सिमोनले पछिल्लो स्वास्थ्य विवरण निकै बढी उत्साहप्रद रहेको बताए । पत्रकार...
हजारौं सेना परिचालन गर्ने ट्रम्पको भनाइ
एजेन्सी
जेठ २०, २०७७
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाभर विभिन्न सहरहरूमा दङ्गा र लुटपाट भइरहेका बेला त्यसको अन्त्यका लागि हजारौं सेना र प्रहरीलाई परिचालन गर्ने बताएका छन्। प्रहरी हिरासतका क्रममा एक अफ्रिकी अमेरिकी निहत्था व्यक्ति जोर्ज फ्लोइडको हत्यालाई लिएर देशभर प्रदर्शनहरू भइरहेका बेला उनले...
लकडाउनमा बलबालिकालाई कस्तो असर पर्छ ?
एजेन्सी
जेठ १९, २०७७
हाल कोरोना भाइरसका कारण जारी रहेको लकडाउनका कारण बालबालिका तथा किशोर किशोरीहरु लाई पनि लामो समयसम्म मानसिक असर पर्ने देखिएको छ । अमेरिकामा हालै गरिएको एक अनुसन्धानबाट यो तथ्य पत्ता लागेको समाचारमा जनाइएको छ । हाल कोरोना भाइरसको प्रकोपको नियन्त्रणका...
उच्च पहाडमा कोरोना संक्रमणको खतरा कति ?
एजेन्सी
जेठ १९, २०७७
उच्च हिमाली तथा पहाडी क्षेत्रमा बस्ने मानिसलाई बेँसीमा बस्ने मानिसलाई भन्दा कोरोना भाइरस संक्रमणको प्रकोप कम हुने एक अध्ययनले देखाएको छ । सो अध्ययनकाअनुसार समुद्री सतहबाट तीन हजार मिटरभन्दा माथिको बस्तीका मानिसलाई यो भाइरसको संक्रमण तल्लो तहका मानिसको तुलनामा कम...
के अबको हाम्रो सामान्य जीवन यस्तै हुने हो त ? (फोटोफिचर)
एजेन्सी
जेठ १९, २०७७
कोरोनाभाइरस सङ्क्रमणका कारण संसार नै परिवर्तन भएको छ। कोभिड१९ महामारीले पृथ्वीको जुन कुनाका भएपनि हामी एकएक जनालाई असर गरेको छ। केही देशहरूमा लकडाउन खुकुलो पार्न थालिएको छ तर त्यसपछि त्यहाँ जस्तो देखिएको छ त्यो अनौठो छ। तर के त्यहि नै...
महामारीका कारण भारतको धनी सहर कसरी तहसनहस भएको छ ?
एजेन्सी
जेठ १९, २०७७
मुम्बई लामो समयदेखि सधैँ दौडिरहने सहरको रूपमा चिनिएको छ। यो अलि अविश्वसनीय लाग्छ र आफ्नो जीवनको लामो समय यहाँ बसेको आधारमा म त्यो कुरा सत्य हो भनेर भन्न सक्छु। सन् २००८ को आक्रमणको बेलामा पनि जति बेला दक्षिण मुम्बईमा बन्दुकधारीहरू...
बलिउड नायिका कंगनाले खोलिन् कार्यालय
एजेन्सी
जेठ १९, २०७७
मुम्बई । विश्वभर फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको लकडाउनको कारण ठूला व्यक्तिहरू पनि आफ्ना कार्यालय खोल्न नपाएर समस्यामा परेका छन् । त्यस्तै भारतीय चलचित्रकी बलिउड नायिका कंगना रनावतले भने यस्तो अवस्थामा पनि नयाँ कार्यालय खोलेकी छन्...
फेरि एक्टिभ भइन् जायरा, बताइन् यस्तो कारण
एजेन्सी
जेठ १८, २०७७
बलिउड अभिनेत्रीको रुपमा आफ्नो अलग्गै पहिचान स्थापित गर्न सफल जायरा वसिमले हालै कुरानसँग सम्बन्धित एउटा ट्विट गरेकी थिइन् र यसलाई अल्लाहको कहर बताएकी थिइन् । त्यसपछि ट्रोल भएपछि उनले आफ्नो इन्स्टाग्राम र ट्विटर अकाउन्ट डिएक्टिभेट गरेकी थिइन् । यद्यपि, एकदिन...
भारतमा संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै
एजेन्सी
जेठ १८, २०७७
नयाँदिल्ली । भारतमा कोरोनाभाइरसका कारण सङ्क्रमित हुनेहरुको दैनिक संख्यामा बृद्धि हुँदै गएको छ । अघिल्ला दिनहरुको तुलनामा पछिल्ला दिनमा सङ्क्रमित हुनेहरुको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । पछिल्लो २४ घण्टामा भारतमा आठ हजार ३८० जना नयाँ सङ्क्रमित देखिएका छन्...
मन्त्रीलाई नै कोरोना संक्रमणको पुष्टि
एजेन्सी
जेठ १७, २०७७
पाकिस्तान सरकारका एक जना मन्त्रीलाई कोरोना संक्रमण भएको बीबीसीले उल्लेख गरेको छ । सीमा मामिला र मादक पदार्थ नियन्त्रण मन्त्रालयका राज्यमन्त्रीलाई कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्री आफैंले सामाजिक सञ्जाल ट्विटरमा यसबारेमा जानकारी दिएका हुन् । आफूलाई कोरोना भाइरसको...
दोस्रो कार्यकाल एक वर्ष पुगेको अवसरमा मोदीको यस्तो सन्देश
एजेन्सी
जेठ १७, २०७७
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले वितेको एक वर्ष गरिब, किसान, महिला र युवाको शसक्तिकरणलाई प्राथमिकतामा राखिएको बताएका छन् । प्रधानमन्त्रीका रुपमा दोस्रो कार्यकाल शुरु गरेको एक वर्ष पुगेको अवसरमा अडियो सन्देश जारी गर्दै प्रधानमन्त्री मोदीले उनीहरुको सशक्तिकरणबाट नै मुलुकलाई सशक्त बनाउन...
भारतमा एकैदिन अहिलेसम्मकै धेरै संक्रमित थपिए
एजेन्सी
जेठ १७, २०७७
भारतमा कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै सङ्क्रमित भएका छन् । स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभरी गरेर कुल सात हजार ९६४ जनामा सङ्क्रणको भएको हो । थपिएका यी सङ्क्रमितसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितको संख्या एक...
राष्ट्रपति ट्रम्पले तोडे विश्व स्वास्थ्य संगठनसँग सम्बन्ध
एजेन्सी
जेठ १७, २०७७
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनसँग अमेरिकाले सबैप्रकारको सम्बन्ध तोडेको घोषणा गरेका छन् । ट्रम्प प्रशासनले कोरोना महामारीमा संगठनले आवश्यक व्यवस्थापन नगरेको जनाउँदै उसँगका सबै प्रकारको सम्बन्ध तोड्ने निर्णय गरेको हो । ट्रम्प प्रशासनले अमेरिकामा कोरोनाले महामारीको...
कोरियामा फेरि बढे कोरोना संक्रमित, खुलेका स्कुललाई यस्तो निर्देशन
एजेन्सी
जेठ १६, २०७७
दक्षिणका कोरियामा दैनिक कोरोनाबाट संक्रमित हुनेको संख्या दुई महिनायताकै उच्च पुगेको छ । बिहीबार २४ घन्टामा दक्षिण कोरियामा ७४ जनामा नयाँ संक्रमण भेटिएको हो । नयाँ स्थानीय संक्रमितको संख्या बढेसँगै दक्षिण कोरियाले खोल्न अनुमति दिइएका दुई सय स्कुललाई दोस्रो दिन...
भारतमा मृत्यु हुनेको संख्या चीनमा भन्दा बढी
एजेन्सी
जेठ १६, २०७७
भारतमा गएको २४ घन्टामा सात हजार चार सय ६६ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । २४ घन्टामा एकसय ७५ जनाले ज्यान गुमाएका छन् । भारतमा अहिलेसम्म चार हजार सात सय ६ मानिसले ज्यान गुमाइसकेका छन् । कोरोना भाइरस उत्पत्ति...
सामाजिक सञ्जाललाई अप्ठयारो पार्ने ट्रम्पको नयाँ आदेश
एजेन्सी
जेठ १६, २०७७
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कार्यकारी आदेश जारी गर्दै सामाजिक सञ्जाल कम्पनीले प्रकाशित सामग्रीबारे पाइरहेको कानुनी उन्मुक्तिलाई सीमित पारिदिएका छन्। आफ्ना दुई ट्वीटले भ्रम सिर्जना गर्नसक्ने भन्दै ट्विटरले तथ्यजाँच गर्न प्रयोगकर्ताहरूलाई सुझाव दिएपछि ट्रम्पले सो आदेशमा हस्ताक्षर गरेका हुन्। ट्रम्पले फेसबुक,...
पाकिस्तानमा भयावय बन्दै कोरोना भाइरस
एजेन्सी
जेठ १६, २०७७
पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ । पाकिस्तानमा संक्रमितको संख्या ६४ हजार २८ पुगेको शुक्रबार पाकिस्तानी अधिकारीले बताएका छन् । विगत २४ घण्टामा पाकिस्तानमा २ हजार ८०१ संक्रमित थपिएका बताइएको छ । पाकिस्तानमा संक्रमित मध्येका १ हजार ३१७ व्यक्तिको...
अमेरिकामा बेरोजगारको संख्या झनै बढ्यो, लाखौंले भरे बेरोजगारी फारम
एजेन्सी
जेठ १६, २०७७
कोरोना भाइरसको महामारीका कारण उद्योग व्यापारबन्द भएकाले संयुक्त राज्य अमेरिकामा दिन प्रति दिन बेरोजगारी बढेको अधिकारीहरुले जानकारी दिएका छन् । प्राप्त समाचारमा पछिल्लो पटक २१ लाख जना अमेरिकी नागरिकले बेरोजगारी भत्ताको दाबी गरेर फारम भरेका छन् । गत हप्तामा २१...
अल–शबाबद्वारा ९ चिकित्सकको हत्या
एजेन्सी
जेठ १६, २०७७
मोगादिशु । आतंककारी संगठन अलकायदासँग आबद्ध अलशबाब समूहको आक्रमणबाट दक्षिणी सोमालियामा नौ जना चिकित्सकको हत्या भएको छ । स्थानीय संचार माध्यमहरुले हत्या गरिएका चिकित्सकहरुको शव शाबेल प्रान्तको बलाद शहर नजिक फेला परेको जनाएका छन् । सोमालियामा सन् १९९० को दशकमा...
बलिउड स्टारले भने, 'नेपाल स्वतन्त्र देश, भारतलाई ब्रिटिसले बनाइदिएको हो'
एजेन्सी
जेठ १६, २०७७
बलिउडस्टार(अभिनेता, लेखक तथा प्रोड्युसर) कमाल रसिद खानले नेपालबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । कमाल रसिद खानले नेपालबारे नयाँ जानकारी पाउँदा आफू आश्चर्यमा परेको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमा उनले'नेपाल दक्षिण एशियाकै पहिलो स्वतन्त्र र बुद्ध जन्मिएको देश' भएको...
«
1
...
19
...
38
39
40
41
42
43
44
45
46
...
57
...
68
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय